विश्वप्रसिद्ध अमेरिकी विद्वान प्रोफेसर नोम चोम्स्कीले भारतमा इस्लामविरुद्धको पूर्वाग्रह ‘इस्लामोफोबिया’ बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यस्तै, उनले नरेन्द्र मोदी सरकारले भारतको धर्मनिरपेक्षता र लोकतन्त्रलाई अन्त्य गरिरहेको आरोप समेत लगाएका छन्। भारतमा पछिल्लो समय मुस्लिम महिलाले लगाउने बुर्काको विषयलाई लिएर विवाद बढ्दै गइरहेको छ। यसबिच ‘भारतमा घृणायुक्त भाषण र हिंसाका कारण बिग्रिँदै गएको स्थिति’ विषयमा चर्चा गर्ने क्रममा उनले…
काठमाडौं: चारदेश सम्मिलित टी २० सिरिज अन्तर्गत ओमनमा जारी खेलमा यूएईले नेपाललाई १ सय ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको हो। यूएईको विशाल लक्ष्य खडा गर्न चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्काको सहायतामा अविजित ८४ रन बनाउँदा रोहन मुस्तफाले ४९ रन बनाए। त्यस्तै मोहम्मद…
काठमाडौं : आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै तराईका केही भू-भागमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। आइतबार पनि देशभर आंशिक बदलीदेखि…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन वटा खेल हुँदैछन्। आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे सुरु हुनेछ। पुलिस ९ खेलबाट १० अंक जोड्दै अंकतालिकाको १० औं स्थानमा छ भने सातदोबाटो युथ क्लब १२ अंक जोडेर तालिकाको सातौं स्थानमा छ। त्यस्तै दिउँसो १ बजे…
काठमाडौं: चारदेशीय टी २० सिरिज अन्तर्गत नेपालले आज यूएईको सामना गर्दैछ। नेपाल, आयरल्याण्ड, ओमन र यूएई सम्मिलित सिरिजमा नेपालले आज मध्यान्ह पौने १२ बजे युएईको सामना गर्नेछ। खेल ओमनस्थित अल अमेरत स्टेडियममा हुनेछ। नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली ओमनलाई ६ विकेटले हराउँदै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो। यूएईसँग नेपालले पछिल्लो पटक सन् २०१९ मा तीनवटा खेल खेलेको थियो। जसमा…
काठमाडौं : अनमोल केसी र सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ को शीर्ष गीत शुक्रवार रिलिज भयो। काठमाडौंमा एक कार्यक्रमबिच ‘फूलको थुंगा’ बोलको गीत सार्वजनिक गरिएको थियो। कार्यक्रममा मिडियाकर्मीसँग कलाकार र निर्माण पक्षको सवालजवाफ भएको थियो। त्यसैक्रममा अभिनेता अनमोललाई फिल्मको ब्यानर देखि अभिनेत्री नदोहोराउने विषयमा प्रश्न गरियो। अनि सोधियो ‘भ्यालेन्टाइन विक’ बारे प्रश्न। 'भ्यालेन्टाइन विक' अन्तर्गत आज ‘प्रमिस डे।’ कार्यक्रममा सुहाना…
सुर्खेतः असन्तुष्ट व्यवसायीहरुले सुर्खेत उद्योग वाणिज्य संघमा तालाबन्दी गरेका छन्। संघको आगामी चैतमा हुने निर्वाचनको विषयलाई लिएर असन्तुष्ट पक्षले तालाबन्दी गरेका हुन्। संघले आगामी चैत २६ गते निर्वाचनको मिति घोषणा गरेसँगै असन्तुष्ट व्यापारी पक्षले चरणबद्ध आन्दोलनको घोषणा गर्दै शुक्रबार संघको मूल गेटमा ताला लगाएका हुन्। तालाबन्दी गर्नेमा संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको समूहले आफू निकटका व्यवसायी नवीकरणबाट बञ्चित भएको गुनासो…
वीरगंजः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्न आफ्नो पार्टीले सहयोग नगर्ने बताएका छन्। वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यथास्थितिमा पारितको पक्षमा नरहेको बताएका हुन्। एमसीसीका केही बुँदा नसच्याएसम्म पार्टीले पारितको लागि समर्थन नगर्ने उनले बताए। अमेरिकी सुरक्षा रणनीति, ट्रान्समि;न निर्माण हुने भू-भागमा नेपालको स्वामित्व, निर्माणको काममा नेपाली कामदार, अमेरिकाको कानुन तथा नेपालको कानुन बाझिने वा…
ओमनमा जारी चार देश सम्मिलित टी २० सिरिजमा नेपालले ओमनलाई ६ विकेटले हराएको छ। अलअमेरत क्रिकेट मैदानमा दीपेन्द्रसिंह ऐरीको आक्रामक अर्धशतकमा नेपाल विजयी भयो। घरेलु टोली ओमनलाई नेपालले ६ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। टस…
काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मी र जावलाखेल १-१ गोलको बराबरीम रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको सुरुमै जावलाखेलले अग्रता बनाएको थियो। खेलको ५३ औं मिनेटमा अनगुना जुनियरको गोलमा जावलाखेलले अग्रता बनाएको थियो। यता आर्मीका…
काठमाडौं: ओमनमा जारी चार देश सम्मिलित टी २० सिरिज अन्तर्गतको आज सम्पन्न खेलमा नेपालले ओमनलाई हराएको छ। अलअमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमनलाई ६ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो। टस हारेर…
काठमाडौं: ओमनमा जारी चार देश सम्मिलित टी २० सिरिज अन्तर्गतको खेलमा ओमनले नेपाललाई १३६ रनको लक्ष्य दिएको छ। अलअमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको हो। ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक अवितिज ४३ रन बनाउँदा मोहम्मद नदीमले ३१, जतिन्दर सिंहले १३ तथा कश्यप प्रजापति, शोएब खान र आयन खानले…
काठमाडौं : पछिल्लो २४ घन्टामा १ हजार १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २० हजार ९८९ जनाको कोरोना परीक्षण गर्दा १ हजार १२८ जनामा कोरोना संक्रमण देखिएको हो। आरटी-पीसीआर परीक्षणबाट ६६६ जना र एन्टीजेन परिक्षणबाट ४६२ जनामा कोरोना संक्रमण पहिचान भएको हो। परीक्षण गरिएका मध्ये ५.३७ प्रतिशतमा कोरोना संक्रमण पहिचान भएको हो। त्यसैगरि पछिल्लो २४ घन्टामा २ हजार २१५ जना…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रस्ताव अगाडि बढाउनुपर्ने बताएका छन्। पार्टीको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीलाई संसदमा पेस गर्न सभामुखले रोक्न नसक्ने बताएका हुन्। सभामुख सापकोटाले संसदमा निर्णयार्थ पेस गरिएको एमसीसी सम्झौता अनधिकृत ढंगले अघि बढन नदिएको भन्दै उनले पदीय मर्यादा विपरितका गतिविधिविरुद्ध सत्तारुढ गठबन्धन नबोलेकोमा…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका हुन्। ‘आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं। के गर्छन होला विचराहरु। भाग्ने, उम्कने ठाउँ छ भने…
काठमाडौं : रेडियो कार्यक्रमलाई आधार बनाएर मानसिक समस्यामाथि दीपेन्द्र लामाले बनाएको 'सर्ट मुभी' वरदान सार्वजनिक भएको छ। मानसिक समस्यालाई हेर्ने दृष्टिकोणलाई लिएर फिल्ममा बनेको हो। नम्रता श्रेष्ठ, दयाहाङ राई, लुनिभा तुलाधर, प्रविण खतिवडा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ, जयनन्द लामा, कृष्ण भक्त महर्जनको अभिनय छ फिल्ममा। दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्म युट्युवमा सार्वजनिक गरिएको हो। २४ मिनेटको फिल्मले आत्महत्या रोकथामको विषयलाई उठान…
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दशौँ चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि ५-२ गोलअन्तरको फराकिलो जित निकालेको हो। जारी लिगमा फ्रेन्ड्स क्लबको यो पहिलो जित हो। खेलको १४ औँ मिनेटमा शुशिल साहले फ्रिकिकमार्फत गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाए। तर, २५औँ मिनेटमा…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी स्थापना गर्ने बताएका छन्। विराटनगर पुगेका उनले एक कार्यक्रममा राप्रपामा नफर्किने भन्दै नयाँ पार्टी खोल्ने बताएका हुन्। राप्रपाबाट अलग हुने निर्णय गरे पनि पशुपति शमशेर जबरा लगायतका नेताले थापा फेरि पार्टीमा फर्किने आशावादी रहेको बताइरहँदा उनको यस्तो प्रतिक्रिया आएको हो। थापाले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना…
काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रिय मुद्दाका महत्त्वपूर्ण विषयमा जनतामा भ्रम छर्ने काम भइरहेको बताएका छन्। प्रवक्तामा नियुक्ति भएपछि आयोजित एक कार्यक्रममा डा महतले एमसीसी संसदमा लगेपछि दूधको दूध, पानीको पानी हुने टिप्पणी गरे। 'सभामुखले यसलाई संसदमा टेबल गराउनुपर्छ। यो नेपालको हितमा छ,' उनलेभ ने, 'शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दहाल प्रचण्ड, झलनाथ खनालदेखि डा बाबुराम भट्टराईसम्म…
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पहिलो र दोस्रो डोज भन्दै बुस्टर डोज लगाएको भए जानकारी दिन सर्वसाधारणसँग अनुरोध गरेका छन्। सरकारले सबै नागरिकलाई १ फागुन देखि बुस्टर डोज लगाउन सुरु गर्ने घोषणा गरेको भन्दै उनले सरकारको घोषणा अगावै कसैले बुस्टर डोज वा तेस्रो मात्रा लगाएको भए जानकारी गराउन आग्रह गरेका हुन्। ‘केही हजार वा आधा लाख पनि…