PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • अब अति भयो, प्रधानन्यायाधीशले न्यायको मन्दिरलाई युद्धभूमि बनाउने प्रयास गरे : बार

    अब अति भयो, प्रधानन्यायाधीशले न्यायको मन्दिरलाई युद्धभूमि बनाउने प्रयास गरे : बार

    काठमाडौं : नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीशले अदालतलाई युद्धभूमि बनाउने प्रयास गरेको आरोप लगाएको छ। अदालत परिसरमा दंगा प्रहरीले बारको आन्दोलनमा हस्तक्षेप गरेपछि आज पत्रकार सम्मेलन गर्दै बारका उपाध्यक्ष इश्वरी प्रसाद भट्टराईले दंगा प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्धभूमि बनाउने प्रयास गरेको बताएका हुन्। 'हामीले पहिलादेखि दंगा प्रहरी प्रवेश नगराउन भनेका थियौं। आज एसएलआर हतियारधारी प्रहरी प्रवेश गराइयो। न्यायको मन्दिरलाई युद्धमैदान…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री देउवाले पहल गर्नुपर्छ : माधव नेपाल

    सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री देउवाले पहल गर्नुपर्छ : माधव नेपाल

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनले बेन्च बहिष्कार गर्दै आएका छन्। जसकारण करिब चार सातादेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन। सर्वोच्च भित्र विवाद बढ्दै जाँदा राजनीतिक दलहरुले यस विषयमा प्रस्ट धारणा बनाएका छैनन्। बारले दलहरु नबोलेको भन्दै आलोचना गर्दै आएका छन्। यसबिच नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च…

    विस्तृतमा पढ्नुस्

  • रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म 'पासो' चैत्र १८ मा रिलिज हुने

    रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म 'पासो' चैत्र १८ मा रिलिज हुने

    काठमाडौं : कलाकार रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’को फस्ट लुकसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म आगामी चैत्र १८ मा देशभर रिलिज हुँदैछ। फिल्मको फस्ट लुकमा अभिनेत्री रिस्ताको फरक अवतार देख्न सकिन्छ। बस्नेतले लामो समयपछि आफूले खोजेजस्तो कथामा काम गर्न पाउँदा निकै खुसी लागेको बताइन्। क्राइम जनरामा निर्माण गरिएको फिल्ममा दर्शकले फरक स्वाद पाउने निर्माणपक्षको विश्वास छ। सरु र…

    विस्तृतमा पढ्नुस्

  • माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर एमालेले हजारौं नागरिकको हत्या हुनबाट जोगायो : योगेश भट्टराई

    माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर एमालेले हजारौं नागरिकको हत्या हुनबाट जोगायो : योगेश भट्टराई

    हेटौँडा : नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमालेबाट अलग भएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले एक्लै निर्वाचनमा भाग लिएको अवस्थामा एक सिट पनि नजित्ने बताएका छन्। मकवानपुरको मनहरी गाउँपालिकामा भएको गाउँकमिटिको सपथ ग्रहण कार्यक्रममा भट्टराईले माधव नेपालको पार्टीसँग एक्लै चुनाव उठेर एक सिट पनि जित्ने ल्याकत नभएको बताएका हुन्। उनले नेकपा माओवादी केन्द्रको पनि अवस्था नाजुक रहेको…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा मंसिर १९ गतेदेखि एमबिबीएस कक्षा संचालन हुने

    जुम्लामा मंसिर १९ गतेदेखि एमबिबीएस कक्षा संचालन हुने

    काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ। कक्षा सुरु गर्नका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र यही मंसिर १९ गतेबाट कक्षा संचान हुने प्रतिष्ठानले जनाएको छ। कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुवात हुन लागेको हो। चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्तिर्ण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत…

    विस्तृतमा पढ्नुस्

  • मोदीले जनकपुरको विकासका लागि घोषणा गरेको एक सय करोड छिटै उपलब्ध हुन्छ : भाजपा नेता

    मोदीले जनकपुरको विकासका लागि घोषणा गरेको एक सय करोड छिटै उपलब्ध हुन्छ : भाजपा नेता

    काठमाडौं : भारतीय जनता पार्टीका नेता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गरेको एक सय करोड छिट्टै उपलब्ध हुने बताएका छन्। धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुगेका उनले सञ्चारकर्मीसँगको कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको बताए। साथै, प्रधानमन्त्री मोदीको घोषणा बमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने बताए। जनकपुर भ्रमणमा आउँदा मोदीले…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाल मिडिया अवार्ड २०७८' को घोषणा

    'नेपाल मिडिया अवार्ड २०७८' को घोषणा

    काठमाडौं: सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक मिडिया अवार्ड हुने भएको छ। पौष २३ मा आयोजना हुने अवार्ड समारोह ड्रिम हाइ नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा हुन लागेको हो। 'नेपाल मिडिया अवार्ड २०७८' नाम राखिएको अवार्ड कुल २५ विधामा वितरण गरिने आयोजकले जनाएको छ। टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाईन पत्रकारिता…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यमन्त्री खतिवडासँगै शिक्षण अस्पताल पुगे अमेरिकी सहायक विदेशमन्त्री लु

    स्वास्थ्यमन्त्री खतिवडासँगै शिक्षण अस्पताल पुगे अमेरिकी सहायक विदेशमन्त्री लु

    काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्रीले नेपाल भ्रमणको सुरुवात महाराजगंज स्थित शिक्षण अस्पतालबाट गरेका छन्। बुधवार नेपाल आइपुगेका सहायकमन्त्री डोनाल्ड लुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँगै शिक्षण अस्पताल पुगेर खोप वितरण कार्य निरीक्षण गरेका हुन्।  अमेरिकी सहयोगमा प्राप्त फाइजर खोप दीर्घ रोगीलाई २८ गते देखि दिन थालिएको छ। सोही खोप वितरण कार्यक्रम अवलोकनका लागि सहायक मन्त्री लु मन्त्री खतिवडासँगै शिक्षण अस्पताल पुगेका…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशहरुलाई बारले भन्यो : प्रधानन्यायाधीशलाई वैधता दिने कुनै पनि कार्य स्वीकार्य छैन

    न्यायाधीशहरुलाई बारले भन्यो : प्रधानन्यायाधीशलाई वैधता दिने कुनै पनि कार्य स्वीकार्य छैन

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध तेस्रो चरणको सशक्त आन्दोलन घोषणा गरेको नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी रहने बताएको छ।  मूल गेटमा बारले धर्ना दिइरहँदा वैक्लपिक गेटबाट सर्वोच्च प्रवेश गरिरहेका जबरालाई आज वैक्लपिक गेटमै गएर रोक्ने प्रयास गर्दा बार र प्रहरीबिच घम्साघम्सी भएको हो। प्रहरीको लाठी लागेर बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ घाइते भएका छन्। यस्तै, बार सचिव ऋषिराम घिमिरे पनि…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा बारको आन्दोलन रोक्न प्रहरीद्वारा बल प्रयोग, अध्यक्ष चण्डेश्वरलाई चोट, लगियो अस्पताल

    सर्वोच्चमा बारको आन्दोलन रोक्न प्रहरीद्वारा बल प्रयोग, अध्यक्ष चण्डेश्वरलाई चोट, लगियो अस्पताल

    काठमाडौं : सर्वोच्च अदालत परिसरमा प्रहरीले आन्दोलनरत् नेपाल बार एशोसिएशनका सदस्यमाथि बल प्रयोग गरेको छ। बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सचिव ऋषिराम घिमिरे सहित चार जना सामान्य घाइते भएको महासचिव लीलामणि पौडेलले जानकारी दिए। उनका अनुसार कार्यसमिति सदस्य प्रकाश महर्जनको खुट्टामा चोट लागेका कारण अस्पताल लगिएको छ। घाइतेहरु सबैलाई माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्‍शेर जबरालाई सर्वोच्च अदालत प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • क्यानडामा भीषण आँधी : ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा

    क्यानडामा भीषण आँधी : ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा

    क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा संकटकाल घोषणा गरिएको छ। भीषण आँधीले जनजीवन प्रभावित बनाएपछि त्यहाँ संकटकाल घोषणा गरिएको हो। आँधीका कारण हजारै मानिस घरहरुमा थुनिएका छन्। उनीहरुको उद्धारका लागि क्यानडियन सशस्त्र बललाई परिचालन गरिएको छ। कयौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हाल वासिङटन डिसीमा रहेका क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सशस्त्र बलले उद्धार कार्य गरिरहेको भन्दै सबैलाई यस परिस्थितिमा सहयोग गर्न र पुनर्निर्माणमा…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशन प्रतिनिधि चयनप्रति भीम रावलको आपत्ति, सच्याउन माग

    महाधिवेशन प्रतिनिधि चयनप्रति भीम रावलको आपत्ति, सच्याउन माग

    काठमाडौंः नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले आसन्न दशौँ महाधिवेशनका लागि कैलाली जिल्लामा भएको प्रतिनिधि चयनको विरोध गरेका छन्। दश बुँदे सहमति र त्यसपछिको अन्तरपार्टी निर्देशन विपरीत प्रतिनिधि चयन भएको रावलको जिकिर छ। विधि र पद्दति विपरीत भएको प्रतिनिधि चयन सच्याउन पनि उनले माग गरेका छन्।  बुधबार विज्ञप्ति जारी गर्दै रावलले प्रतिनिधि चयन विधिसम्मत रुपमा नभएको भन्दै आफूले अध्यक्ष र…

    विस्तृतमा पढ्नुस्

  • आइबा अध्यक्ष नेपालमा

    आइबा अध्यक्ष नेपालमा

    काठमाडौं:  अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आईबा) का अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आएका छन्। बुधबार उमारले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसंग भेट गरेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्। प्रवक्ता अवालेले बक्सिङ संघलाई खेल सामाग्री पनि उपलब्ध गराएको जानकारी गराए। त्यसअघि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले अध्यक्ष उमारलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

    विस्तृतमा पढ्नुस्

  • नेतृत्व चयनका लागि योपटक प्यानल बन्दैनः ईश्वर पोखरेल

    नेतृत्व चयनका लागि योपटक प्यानल बन्दैनः ईश्वर पोखरेल

    काठमाडौंः नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीको नेतृत्व सहमतिमा चयन हुने बताएका छन्। १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल नबन्ने दाबी समेत गरे।  बुधबार आयोजित ‘पार्टीको १०आँै राष्ट्रिय महाधिवेशन जनपरिचालन अभिमूखिकरण’ कार्यक्रममा उनले नेतृत्व चयनका लागि हुने निर्वाचनमा प्यानलको लिष्ट नबाँड्ने बताए। उनले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि प्यानल नबने बताए।  पोखरेलले भने, ‘हाम्रो नेतृत्व भनेको सहमतिका साथ निर्माण हुन्छ।…

    विस्तृतमा पढ्नुस्

  • कतारमाथि नेपालको लगातार दोस्रो जित, टी २० सिरिज नेपाललाई

    कतारमाथि नेपालको लगातार दोस्रो जित, टी २० सिरिज नेपाललाई

    काठमाडौं: नेपाली महिला क्रिकेट टोलीले कतारसँगको टी २० सिरिज एक खेल बाँकी छँदै जितेको छ। आज सम्पन्न खेलमा कतारमाथि ६१ रनको जित निकालेसँगै लगातार दुई खेल जितेर सिरिज आफ्नो नाममा गरेको छ। कतारस्थित वेस्ट इण्ड पार्क स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कतार १९.३ ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • इजलास अवरुद्ध नगर्न सर्वोच्चका कर्मचारीको प्रधानन्यायाधीश र न्यायाधीशलाई ध्यानाकर्षण, चार सयभन्दा बढीको हस्ताक्षर

    इजलास अवरुद्ध नगर्न सर्वोच्चका कर्मचारीको प्रधानन्यायाधीश र न्यायाधीशलाई ध्यानाकर्षण, चार सयभन्दा बढीको हस्ताक्षर

    काठमाडौंः जनताको न्याय पाउने हकका सम्मान गरी तत्काल इजलास सुचारु गर्न माग गर्दै आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदालतले प्रधानन्यायाधीश र न्यायाधीशहरुको ध्यानाकर्षण गराएको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई ट्रेड युनियनको टोलीले ध्यानाकर्षण गराएको हो।  लिखित पत्रमा सर्वोच्च अदालत समेत करिब ४०० कर्मचारीको हस्ताक्षर पनि सामेल रहेको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदालतका…

    विस्तृतमा पढ्नुस्

  • पाँच न्यायाधीशले बारसँग भने, ‘राजीनामाका विषयमा अन्य न्यायाधीशसँगै छौँ, सुनुवाइका विषयमा फरक मत हो’

    पाँच न्यायाधीशले बारसँग भने, ‘राजीनामाका विषयमा अन्य न्यायाधीशसँगै छौँ, सुनुवाइका विषयमा फरक मत हो’

    काठमाडौँः नियमित इजलासका फर्किएका सर्वोच्चका पाँच न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतबाट बहिर्गमन हुनुपर्छ भन्ने विषयमा अन्यसँग कुनै मतभेद नरहेको बताएका छन्। नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसँगको छलफलमा उनीहरुले न्यायपालिका शुद्धीकरणका लागि बारले उठाएका एजेण्डामा सहमत रहेको पनि बताएका छन्।  न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालसँग बार पदाधिकारीले छलफल गरेका हुन्। …

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट : थप ४१२ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु, एक लाख बढीलाई खोप

    कोभिड-१९ अपडेट : थप ४१२ जनामा संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु, एक लाख बढीलाई खोप

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप चार सय १२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ११ हजार ९९३ जनाको नमुना परीक्षण गर्दा चार सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा दुई सय २ जनामा संक्रमित संक्रमणमुक्त भएका छन्। …

    विस्तृतमा पढ्नुस्

  • भारतविरोधी कविता वाचन गरेको भन्दै कमेडियन वीर दासमाथि उजुरी

    भारतविरोधी कविता वाचन गरेको भन्दै कमेडियन वीर दासमाथि उजुरी

    म त्यस भारतबाट आएको हुँ, जहाँ हामी दिनमा महिलालाई पुज्छौँ, तर राति सामूहिक बलात्कार गर्छौँ। माथि उल्लेखित कविता भारतीय कमेडियन वीर दासले एक कार्यक्रममा दिएको प्रस्तुती हो। जुन कविता भारतको दोहोरो चरित्रसँग सम्बन्धित छ। केही दिनअघि भारतका कमेडियन वीर दासले अमेरिकाको एक कार्यक्रममा यो कविता वाचन गरेका थिए। दुईदिनअघि दासले उक्त कवितालाई युट्युव अकाउण्टमा 'आइ कम फर्म टु इन्डियाज' शीर्षक राखेर अपलोड गरेका थिए। सोही…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारप्रति उदार बन्ने चीन र अमेरिकाको सहमति, भिसा अवधि लम्ब्याइने

    पत्रकारप्रति उदार बन्ने चीन र अमेरिकाको सहमति, भिसा अवधि लम्ब्याइने

    लामो समयदेखि चिसिँदै रहेको अमेरिका - चीन सम्बन्ध सुधारोन्मुख छ। संयुक्त राज्य र चीनले एक अर्का देशका पत्रकारलाई यात्रा र भिसामा गर्दै आएको प्रतिवन्धलाई घटाउने सहमति गरेसँगै आइसब्रेकको स्थिति पैदा भएको हो। चीनका राष्ट्रपति सी जिङपिङ र अमेरिकी राष्ट्रपति जोय बाइडेनबिचको उच्चस्तरीय छलफलमा द्वीपक्षीय रुपमा पत्रकारलाई सहज वातावरण तयार गर्न सहमत भएका हुन्।  यससँगै दुवै देशका पत्रकारलाई दुवै मुलुमा आउजाउमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell