PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

  • ललितपुरको प्रहरी प्रमुख फेरिए  एसएसपी बज्राचार्यको ठाउँमा पोखरेललाई पठाइयो

    ललितपुरको प्रहरी प्रमुख फेरिए  एसएसपी बज्राचार्यको ठाउँमा पोखरेललाई पठाइयो

    काठमाडौः प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रहरी प्रमुख फेरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरमा यज्ञ विनोद पोखरेलाई पठाइएको छ। उनी प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थिए। यसअघि ललितपुरमा एसएसपी किरण बज्राचार्य थिइन्। ललितपुरको प्रहरी प्रमुख फेरीएको जानकारी नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले गराएका छन्। गृह मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार २०७७ (मंसीर ७) गतेबाट लागू हुने गरी एसएसपी सरुवा गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • आर्सनलमाथि लिभरपुलको सानदार जित

    आर्सनलमाथि लिभरपुलको सानदार जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले आर्सनलमाथि सानदार जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले आर्सनलमाथि ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको ३९ औं मिनेटमा अलेक्जेन्डर आर्नोल्डको पासमा साडियो मानेले हेडिङमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको घरेलु टोलीका लागि ५२ औं मिनेटमा डिएगो जोटाले युनाइटेडका नुनो टाभरेसको गल्तीको…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

    म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वार्टफोर्डसँग पराजित भएको छ। भिकारेज रोड स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोली वार्टफोर्डसँग ४-१ गोलअन्तरले पराजित भएको हो। खेलको ११ औं मिनेटमा वार्टफोर्डले पेनाल्टीको अवसर पाए पनि त्यसमा चुकेको थियो। जोसुवा किंगको गोलमा खेलको २८ औं मिनेटमा अग्रता बनाएको वार्टफोर्डका लागि दोस्रो गोल गोल ४४ औं मिनेटमा इसमइला सरले गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • रामदेवको टिभी उद्घाटन गरेर देउवा, प्रचण्ड र माधव नेपालले कानुनको निर्लज्ज उल्लङ्घन गरेः भीम रावल

    रामदेवको टिभी उद्घाटन गरेर देउवा, प्रचण्ड र माधव नेपालले कानुनको निर्लज्ज उल्लङ्घन गरेः भीम रावल

    काठमाडौँः नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले वैदेशिक लगानी प्रतिबन्ध रहेको आमसञ्चार क्षेत्रमा भारतीय लगानी रहेको टेलिभिजन च्यानल उद्घाटन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालगाउतका नेताले कानुनको उल्लङ्घन गरेको आरोप लगाएका छन्। योगगुरु रामदेवको टेलिभिजन शुक्रबार प्रधानमन्त्री देउवासहितका शीर्ष नेताले उद्घाटन गरेका थिए।  ट्वीट लेख्दै रावलले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कानुनको निर्लज्ज उल्लङ्घन गरेको…

    विस्तृतमा पढ्नुस्

  • महासेठले महाधिवेशन प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै  जनकपुरधाममा प्रदर्शन

    महासेठले महाधिवेशन प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै  जनकपुरधाममा प्रदर्शन

    जनकपुरधामः नेकपा (एमाले) का स्थायी समिति सदस्य रघुवीर महासेठले मनोमानी ढंगले महाधिवेशन प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले जनकपुरधाममा प्रदर्शन गरेका छन्। शनिबार असन्तुष्ट पक्षले प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा नाराबाजी गरेका हुन्। महाधिवेशन प्रतिनिधि छनोटमा महासेठले गुटबन्दी गरेको आरोप असन्तुष्ट पक्षको छ।

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिग : बराबरीमा सकियो संकटा र हिमालयन शेर्पाबिचको खेल

    ए डिभिजन लिग : बराबरीमा सकियो संकटा र हिमालयन शेर्पाबिचको खेल

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेल बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लब १-१ गोलको बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गरेका थिए। खेलको ६० औं मिनेटमा संकटाका लक्ष्मण रुचालले गोल गर्दै जारी सिजन ए डिभिजन लिगमै गोल गर्ने…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई गलत कार्य नगर्न नेपालको निर्देशन,  'भ्रष्टाचार गरे कारबाही गर्छौ'

    आफ्नो पार्टीबाट सरकारमा गएका मन्त्रीलाई गलत कार्य नगर्न नेपालको निर्देशन,  'भ्रष्टाचार गरे कारबाही गर्छौ'

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालद्वारा मध्यपुरथिमिको बोडेमा आयोजित दुईदिने राष्ट्रिय भेलाको आज अन्तिम दिनका कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मन्त्रीलाई भ्रष्टाचारबाट मुक्त भएर काम गर्न निर्देशन दिएको हुन्। साथै गलत काम गरे कारबाही गर्ने उनले चेतावनी समेत दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री खाँणको आडमा उनका भाइले आफ्ना उम्मेदवारमाथि भौतिक आक्रमण गरेको पौडेल समूहको आरोप

    गृहमन्त्री खाँणको आडमा उनका भाइले आफ्ना उम्मेदवारमाथि भौतिक आक्रमण गरेको पौडेल समूहको आरोप

    रमेश पराजुली - बुटवल : गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको आडमा तरुण दलका नेताले कांग्रेसकै कार्यकर्ता कुटेको भन्दै रामचन्द्र पौडेल समुहले कारबाहीको माग गरेको छ। रुपन्देही कांग्रेसका पूर्व सभापति रामचन्द्र ढकाल, निर्वाचन क्षेत्र नम्बर ३ सभापतिका उम्मेदवार मातृकाप्रसाद यादव र ३ (क) का क्षेत्रीय सभापतिका उम्मेदवार पुरनप्रसाद श्रेष्ठले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आफ्ना समर्थकले निर्वाचन हार्ने देखिएपछि…

    विस्तृतमा पढ्नुस्

  • महाधिवेशनका लागि चितवनका ठाउँठाउँमा स्वागतद्वार बनाउँदै एमाले

    महाधिवेशनका लागि चितवनका ठाउँठाउँमा स्वागतद्वार बनाउँदै एमाले

    चितवन : नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको लागि चितवनमा तयारी सुरु भइसकेको छ। हाल जिल्लाको ठाउँठाउँमा स्वागतद्वार निर्माण भइरहेको छ। महाधिवेशनमा देशभरबाट आउने प्रतिनिधि, पर्यवेक्षक र पार्टी नेता कार्यकर्तालाई चितवनमा स्वागत गर्न स्वागतद्वार निर्माण सुरु गरिएको आयोजकले जनाएको छ। चितवन प्रवेश गर्ने नाकाहरु इच्छाकामना गाउँपालिकाको मौवाखोला, मुग्लिन, राप्ती नगरपालिकाको लोथर, भरतपुर महानगरपालिकाको पुल्चोकलगायतका स्थानमा स्वागतद्वार निर्माण भइरहेको नेकपा एमाले…

    विस्तृतमा पढ्नुस्

  • आइतवार देशभरका अदालतमा बहस पैरवी नगर्ने बारको निर्णय

    आइतवार देशभरका अदालतमा बहस पैरवी नगर्ने बारको निर्णय

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत् नेपाल बार एशोसिएशनले आइतवार देशभरका अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको बहस पैरवी नगर्ने भएको छ। सर्वोच्च अदालतमा प्रदर्शन गरिरहेका कानुन व्यवसायीको आन्दोलन दबाउन हतियारधारी प्रहरीले हातपात गर्दै अधिवक्ताहरुलाई घाइते बनाएको विरोधमा बहस पैरवी नगर्ने निर्णय बारले गरेको हो। यस्तै, मंसिर ६ गते सोमबार बारले देशभरका अदालतमा यसअघि गर्दै आएको धर्ना कार्यक्रमलाई निरन्तरता…

    विस्तृतमा पढ्नुस्

  • कहाँ पुग्यो रसियाली खोप 'स्पुतनिक-भी' ल्याउने प्रक्रिया ?

    कहाँ पुग्यो रसियाली खोप 'स्पुतनिक-भी' ल्याउने प्रक्रिया ?

    काठमाडौं : स्वास्थ्य मन्त्रालयले सरकार-सरकार (जीटूजी) मार्फत् रसियाको गामालिया राष्ट्रिय अनुसन्धान संस्थाले उत्पादन गरेको स्पुतनिक-भी आयात गर्ने भएको छ। मन्त्रालयले सिधै रसियाली संस्थालाई खोपको प्राविधिक विवरणलगायतका विषय खुलाएर प्रस्ताव पेश गर्न आग्रह गरेको छ। कोरोनाविरुद्ध खोप सहजीकरणका लागि सरकारले मूल्य, ढुवानी लागत र आपूर्तिकर्ताको क्षमता हेर्ने भएको छ। स्रोतका अनुसार सम्भवत सोमबारसम्म रसियाली कम्पनीले रसियाका लागि नेपाल राजदूतावासबाट सरकारले मागेको…

    विस्तृतमा पढ्नुस्

  • कोभिड पासको विरोध गर्दै आगजनीमा उत्रेका प्रदर्शनकारी र डच प्रहरीबिच झडप, दुईजनालाई लाग्यो गोली

    कोभिड पासको विरोध गर्दै आगजनीमा उत्रेका प्रदर्शनकारी र डच प्रहरीबिच झडप, दुईजनालाई लाग्यो गोली

    नेदरल्याण्ड्समा कोभिड १९ संक्रमण नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन गर्नेहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ। रोट्टरड्याममा प्रदर्शनकारीहरुले प्रहरीको कारमा आगो लगाउनुका साथै ढुंगा प्रहार गर्न थालेपछि झडप भएको थियो। त्यसपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। झडपमा दुई जनालाई गोली लागेको र सातजना जना घाइते भएका छन्। यस्तै, २० जनालाई नियन्त्रणमा लिइएको छ। सरकारले घोषणा गरेको कोभिड…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा आज दुई खेल

    ए डिभिजन लिगमा आज दुई खेल

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लब आमनेसामने हुँदैछन्। संकटा क्लबले यसपटक लिगको यही स्थानमा पुग्ने भनेर लक्ष्य तोकेको छैन। ‘हामी एभ्री डे बेसिसमा लक्ष्य निर्धारण गर्छौं,’ प्रशिक्षक विष्णु गुरुङले प्रतियोगिता अघिको पत्रकार सम्मेलनमा भनेका थिए। हिमालयन शेर्पा पनि सुखद सुरुवातको खोजिमा हुनेछ। खेल…

    विस्तृतमा पढ्नुस्

  • आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने बारको निर्णय, दललाई ज्ञापनपत्र बुझाउने समय सारियो

    आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने बारको निर्णय, दललाई ज्ञापनपत्र बुझाउने समय सारियो

    काठमाडौँः नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चौथो चरणको आन्दोलनको घोषणा गरेको छ। वार्तामा आउन प्रधानन्यायाधीशले गरेको आह्वानलाई अस्वीकार गर्दै बारले आन्दोदनको कार्यक्रम सार्वजनिक गरेको हो।  महासचिव लीलामणि पौडेलका अनुसार आइतबार देशभरका अदालतमा बहस पैरवी ठप्प हुनेछ।  यस्तै, बारले प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउन सोमबार ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ। शुक्रबार (आज) ज्ञापनपत्र बुझाउने निर्णय यसअघि गरेको भए पनि…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीबाट एमाले महाधिवेशनमा ७५ हजार सहभागी गराउने लक्ष्य

    लुम्बिनीबाट एमाले महाधिवेशनमा ७५ हजार सहभागी गराउने लक्ष्य

    बुटवलः यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ७५ हजार प्रतिनिधि सहभागी गराउने तयारी गरिएको छ। महाधिवेशन प्रचारप्रसार समिति लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका अध्यक्ष लीला गिरीले प्रदेशबाट ७५ हजार सहभागी गराउने योजना रहेको बताए। गिरीले १२ जिल्लाबाट ७५ हजारको लक्ष्य रहेको बताएका हुन्। महाधिवेशन प्रचारप्रसार विभाग लुम्बिनीका…

    विस्तृतमा पढ्नुस्

  • वार्ताका लागि चोलेन्द्रले पठाए बारलाई पत्र, बारको जवाफ ‘प्रधानन्यायाधीश नै मानेका छैनौँ कुनै औचित्य छैन’

    वार्ताका लागि चोलेन्द्रले पठाए बारलाई पत्र, बारको जवाफ ‘प्रधानन्यायाधीश नै मानेका छैनौँ कुनै औचित्य छैन’

    काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि नेपाल बार एशोसिशएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र लेखेका छन्। बार चौथो चरणको आन्दोलनको तयारीमा रहेको अवस्थामा जबराले पत्र लेखेका हुन्। उक्त पत्रबारे अध्यक्ष श्रेष्ठले अहिले जारी केन्द्रीय कार्यसमिति बैठकमा जानकारी गराएका छन्।  न्यायालय शुद्धीकरणका लागि आफू तयार रहेकाले विवादको वार्ताका माध्यमबाट समाधानका लागि जबराले आग्रह गरेका छन्।  यसअघि पनि जबराले वक्तव्य जारी गर्दै सम्वादका…

    विस्तृतमा पढ्नुस्

  • रामदेवको कार्यक्रममा नेताहरुले गरे योगमाथि चर्चा

    रामदेवको कार्यक्रममा नेताहरुले गरे योगमाथि चर्चा

    काठमाडौं : मण्डिखाटारमा आज बिहानै योग गुरु रामदेवको पतंजली योगपीठले आयोजना गरेको कार्यक्रममा शीर्ष नेताहरुको उपस्थिति रह्यो। पतंजली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत मन्त्री र अन्य राजनीतिक दलका नेताहरुको उपस्थिति थियो। कार्यक्रममा प्रधानमन्त्री देउवाले योगको महत्व…

    विस्तृतमा पढ्नुस्

  • एकैदिन १ लाख ७३ हजार बढीले लगाए कोभिड १९ विरुद्ध खोप

    एकैदिन १ लाख ७३ हजार बढीले लगाए कोभिड १९ विरुद्ध खोप

    काठमाडौं : पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार बढीले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ७३ हजार ४९८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका हुन्। यस्तै, ८ हजार ९७२ जनाको परीक्षण गर्दा २९३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ३६९ जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५३९ पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • देशभर बढ्यो चिसो : काठमाडौंसहित अधिकांश क्षेत्रको तापक्रम औसतभन्दा कम

    देशभर बढ्यो चिसो : काठमाडौंसहित अधिकांश क्षेत्रको तापक्रम औसतभन्दा कम

    काठमाडौं : देशभर अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औसतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेख अनुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औसत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन्। एक्कासी चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ।  अक्टोबर…

    विस्तृतमा पढ्नुस्

  • अदालतमा भएको अप्रिय घटना प्रति गम्भीर र संवेदनशील छौं : सर्वोच्च प्रशासन

    अदालतमा भएको अप्रिय घटना प्रति गम्भीर र संवेदनशील छौं : सर्वोच्च प्रशासन

    काठमाडौं : नेपाल बार एशोसिएशनको आन्दोलनको क्रममा भएको प्रहरीसँग भएको घम्साघम्सी प्रति गम्भीर रहेको सर्वोच्च अदालतले जनाएको छ। आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्च प्रशासनले अदालत परिसरमा सिर्जना भएको अप्रिय अवस्थाप्रति दु:ख व्यक्त गरेको हो। बिहीवार सर्वोच्च परिसरमा धर्ना दिइरहेका कानुन व्यवसायीहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा प्रवेश गर्ने वैकल्पिक गेटमा जान खोज्दा प्रहरीले बल प्रयोग गरेको थियो। त्यसक्रममा बार अध्यक्ष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell