पोखरा : मुस्ताङको धौलागिरी क्षेत्रको मानापाथी हिमालमा हिम पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो। जिल्लाको थासाङ गाउँपालिका-२ मा पर्ने खोला माथिको हिमाली भेगमा हिमपहिरो जाँदा कोवाङ, नाउरिकोट खोला लगायतमा बसोबास गर्ने स्थानीयको भागदौड भएको थियो। हिमपहिरो देखेर भाग्दा नाउरिकोटमा स्थित श्री आदर्श माविका…
काठमाडौं : नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्यता रहेको बताएका छन्। आइतबार नेपाल बार एशोसिएशनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्य अवस्थामा पुगेको बताएका हुन्। जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको र राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए। 'हामीहरु…
बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। ५ अक्टोबरमा रिलिज भएको यस फिल्मले पाँच दिनमै सय करोड कमाउन सफल भएको थियो। यसबिच रोहित सेट्टी निर्देशित फिल्म 'सूर्यवंशी' लाई ओटीटी प्याल्टफर्म नेटफ्लिक्सले किनेको छ। कोरोना महामारीपछि आक्रामक व्यापार गर्न सफल यस फिल्मलाई नेटफ्लिक्सले १०० करोड भारतीय रुपैयाँमा खरिद गरेको हो। यो फिल्म नेटफ्लिक्समा ४ डिसेम्बरमा…
काठमाडौं : रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। गौर–चन्द्रनिगाहपुर सडकखण्डको झुनखुनवा नजिकै शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो। चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको युके १२ सी २९०० नं को सुजुकी स्वीफ्टकार सडकबाट करिब २० मिटर तल पानी भरिएको खाल्डोमा खस्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। जबराले १० वटा इजलासमा पेसी तोकेका हुन्। तीमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन्। उनले आज पनि आफ्ना लागि भने कुनै इजालास पेसी तोकेनन्। इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन। यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजको आवश्यक्ता भएको बताएका छन्। आज नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजबिन र प्रकाशन प्रमुख आवश्यक्ता भएको बताएका हुन्। उनले आगामी दिनमा प्रतिष्ठानले प्राज्ञिक अध्ययन अनुसन्धानबाट नेपालको विविध भाषाभाषी, जातजाति, समुदायका मौलिक संस्कृति कलाहरुलाई…
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशनले प्रदर्शन गरिरहेको छ। प्रहरीको घेरा तोड्दै सर्वोच्च परिरस भित्रै पुगेर अधिवक्ताहरु विरोध प्रदर्शनमा उत्रेका हुन्। सम्बन्धित समाचार : वकिलहरु सर्वोच्चभित्रै धर्नामा : प्रहरीले हस्तक्षेप गर्न खोज्दा घम्साघम्सी, वैकल्पिक बाटोबाट छिरे प्रधानन्यायाधीश बार सदस्यहरुले सर्वोच्च भित्र बसेर प्रदर्शन गरिरहेको बेला सर्वोच्च बाहिर भने मोटर साइकलमा आएको एक समूहले 'अदालत…
आईसीसी इभेन्टको लगातार तेस्रो फाइनल खेल्दैछ न्युजिल्याण्ड। यस्तै, सन् २०१५ मा एकदिवसीय विश्वकप जितेयता अस्ट्रेलिया पहिलो फाइनल खेल खेल्दैछ। यी दुई टोली दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा आज साँझ पौने ८ बजे टी २० विश्वकपको उपाधिका लागि आमनेसामने हुँदैछन्। जारी विश्वकपमा टस जित्ने टोलीले खेल जित्दै आएको तथ्यांक छ। यदी आजको खेलमा पनि टस जित्ने टोलीले खेल जिते औशत तीन मध्येका दुई खेल टस…
विश्वकप विजेता फ्रान्सले कतार विश्वकपका लागि स्थान सुरक्षित गरेको छ। विश्वकपको युरोप छनोट अन्तर्गत गएराति सम्पन्न खेलमा काजकिस्तानमाथि ८-० को फराकिलो जित निकाल्दै फ्रान्सले विश्वकपमा स्थान सुरक्षित गरेको हो। पेरिस स्थित पार्क डेस प्रिन्सेस स्टेडियममा सम्पन्न खेलमा किलियन एम्बाप्पेको ह्याट्रिकको सहायतामा फ्रान्सले फराकिलो जित निकालेको हो। पहिलो हाफमा ३ गोलले अघि रहेको फ्रान्सले दोस्रो हाफमा ५ गोल थपेको थियो। फ्रान्सका…
काठमाडौंः आसन्न दशौँ महाधिवेशनका लागि नेकपा (एमाले) सिन्धुपाल्चोकले सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट गरेको छ। प्रतिनिधि छनोटका लागि गठित निर्वाचन समितिका अनुसार दुबै निर्वाचन क्षेत्रका सबै समूहका प्रतिनिधि सर्वसम्मतिमा चयन भएका हुन्। समितिका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा खुलातर्फ निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ, सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल, टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारयण श्रेष्ठ, केदार क्षेत्री र…
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका बढिरहेको बताएका छन्। शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको साख दिनप्रतिदिन घटिरहेको पनि बताएका छन्। संघ र प्रदेशमा आफ्नो पार्टीले यथोचित रुपमा सरकारको नेतृत्व गरेको समेत बताएका छन्। पार्टी प्रचार विभागले जारी गरेको वक्तव्य अनुसार नेपालले एमाले अध्यक्ष ओलीले जबजको…
काठमाडौंः नेकपा (एमाले) बाट विभाजन भएको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको संगठन औपचारिक रुपमा घोषणा गरिएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालले शनिबार संगठनको घोषणा गरेका हुन्। पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको हो। एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पदाधिकारीको जिम्मेवारीमा रहेका कतिपय पत्रकारहरुले उपयुक्त स्थान नदिएको भन्दै घोषणा सभा बहिष्कार पनि गरेका छन्। चौतारीमा पदाधिकारी रहेका…
काठमाडौँः त्रिभुवन विश्वविद्यालयका चार पूर्वउपकुलपतिहरुले न्यायालय प्रकरणमा दलहरूको मौनता आश्चर्यलाग्दो भएको बताएका छन्। आन्दोलनको निकासका लागि सरकार र राजनीतिक दलहरूको ध्यानाकर्षण गराउँदै उनीहरूले तत्काल न्यायोचित निकासको माग गरेका हुन्। पूर्वउपकूलपतिहरु मशेशकुकार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनप्रकाश जंग शाहले संयुक्त वक्तव्य जारी गर्दै समस्या समाधानका गम्भीर कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका हुन्। वक्तव्यमा जनताको सरोकारलाई सरकार र…
काठमाडौं : नेपाली कांग्रेस डडेलधुराका सभापति कणर्बहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन्। शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले पार्टीको केन्द्रिय कार्य समितिले आफूहरुको माग सम्बोधन नगरे पार्टी केन्द्रिय कार्यालयमै धर्ना र अनसनमा बस्न बाध्य…
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई मदिरा नखान सुझाव दिएका छन्। पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले मदिरा खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गरेका हुन्। मदिरा सेवनले स्वास्थ्य बिगार्नुका साथै घरमा कलह समेत हुने भन्दै नेपालले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताएका…
काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले न्यायलयभित्रको विवादका बारेमा सरकारले बोल्नुपर्ने माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै केही हप्तादेखि न्यायलय ठप्प रहेको छ। न्यायाधीश र वकिलहरुले इजलास बहिष्कार गरिरहेका छन्। तर, राजनीतिक दलले यस विषयमा केही बोलेका छैनन्। यसबिच नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)ले आज आयोजना गरेको कार्यक्रममा केसीले आफ्नो दलको नेतृत्वमा…
काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ-आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिएका छन्। लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई आज निर्देशन दिँदै उनले सरकारी सेवा तथा सुविधाबाट नागरिकलाई बञ्चित नगराउन र सरकारलाई सहयोग गर्न पनि निर्देशन दिए। पोखरेलले लमजुङमा रहेका बाढीपहिरापीडित, भूकम्पपीडितका…
'त्यो बेला भिख मागेर स्वतन्त्रता पाएको, वास्तविक स्वतन्त्रता त २०१४ पछि आएको हो।' बलिउड अभिनेत्री कंगना रनौतले जब एक कार्यक्रममा भारतको स्वतन्त्रता आन्दोलनमाथि नै प्रश्न उठाइन् उनलाई फेरि 'मोदी भक्त' को ट्याग लागेको छ। नरेन्द्र मोदी सरकारको 'फेभरेट' भनेर चिनिने रनौतलाई केहीदिन अघिमात्रै पद्मश्रीबाट सम्मानित गरिएको थियो। त्यसलगत्तै उनी विवादमा फसेकी हुन्। कारण – प्रधानमन्त्री मोदीकै प्रशंसा। कंगनाले अंग्रेजबाट सन्…
जनकपुरधाम: जनकपुरमा दुई समूहबिच झडप भएको छ। आज दिउँसो जनकपुर उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा धर्मको विषयलाई लिएर दुई समूह बिच झडप भएको हो। झडपलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। झडपमा परेर केही सुरक्षाकर्मी समेत घाइते भएका छन्। स्थिति नियन्त्रण गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको छ। जनकपुरधाम २० देवपुपुर रुपैठामा भोलि…
काठमाडौंः काठमाडौँको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रुपैयाँ सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। कौडा खेलिरहेको छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी टोलीले गए राति…