PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

  • प्रधान न्यायाधीश र न्यायाधीश बिच छलफल सुरु

    प्रधान न्यायाधीश र न्यायाधीश बिच छलफल सुरु

    काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरु बिच छलफल सुरु भएको छ। केही समयअघि मात्र सर्वोच्च अदालतमा बैठक सुरु भएको हो। न्यायालयमा देखिएका समस्याहरु भ्रष्टाचार, विचौलिया लगायतका विषयमा छलफल हुने भएको छ। त्यस्तै न्यायाधीशहरुले अदालतमा देखिएका समस्या समधान गर्न प्रधान न्यायाधीशले मार्ग प्रस्तत गर्नुपर्ने विषयमा समेत छलफलमा कुरा उठाइने भएको छ। प्रधान न्यायधीशविरुद्ध सोमवार १४ जना न्यायधीशले…

    विस्तृतमा पढ्नुस्

  • 'झारफुक'का नाममा पूर्णचन्द्रले गरे आफ्नै श्रीमती र १६ वर्षीया छोरीको हत्या !

    'झारफुक'का नाममा पूर्णचन्द्रले गरे आफ्नै श्रीमती र १६ वर्षीया छोरीको हत्या !

    काठमाडौंं : इलाममा एक श्रीमानले आफ्नै छोरी र श्रीमतीको हत्या गरेका छन्। सोमवार राति देउमाई नगरपालिका वडा नम्बर ५ का पूर्णचन्द्र तामाङले श्रीमती सीता र १६ वर्षीया छोरी शिक्षा तामाङको हत्या गरेको प्रहरीले दावी गरेको छ। प्रहरीका अनुसार अन्धविश्वासको सिकार बन्दा सीता र शिक्षाले अकालमा ज्यान गुमाउनु परेको हो। आफ्नै श्रीमान् र बाबुले जोखना हेर्ने भन्दै झारफुक गर्ने क्रममा दुई जनाको ज्यान लिएका थिए। प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • शाही पदवी त्याग्दै प्रेमीसँग विवाह बन्धनमा बाँधिइन् जापानी राजकुमारी

    शाही पदवी त्याग्दै प्रेमीसँग विवाह बन्धनमा बाँधिइन् जापानी राजकुमारी

    जापानी राजकुमारी माकोले प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छिन्। एउटै कलेजमा पढेका उनीहरु नजिकिएका थिए र विवाह गर्ने निर्णय गरेका थिए। जापानी कानुन अनुसार शाही परिवारको महिला सदस्यले सर्वसाधरणसँग विवाह गरेमा शाही पदवी गुम्छ। माकोले शाही परिवार बाहिर गएर कोमुरोसँग विवहा गरेपछि उनको शाही पदवी पनि गुमेको छ। तर, पुरुष सदस्यले नागरिकसँग विवाह गरेमा भने उनको पद जाँदैन। कोमुरोसँग विवाह गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ३३ किलो सुन प्रकरणका नाइके 'गोरे'लाई थप सजाय : १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना

    ३३ किलो सुन प्रकरणका नाइके 'गोरे'लाई थप सजाय : १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना

    काठमाडौं : ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या मुद्दामा जन्म कैद पाएका चूडामणि उप्रेती (गोरे) लाई थप १० वर्ष जेल सजाय तोकिएको छ। जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार थप १० वर्ष कैद सजाय सुनाएको जिल्ला अदालत मोरङका सूचना अधिकृत हेम बुढाथोकीले जानकारी दिए। अपहरण तथा शरीर बन्धक मुद्दामा थप सजाय तोकिएको हो। त्यस्तै १०…

    विस्तृतमा पढ्नुस्

  • चार पूर्व प्रधानन्‍यायाधीशको चोलेन्द्रलाई सुझाव, 'बहिर्गनको आँट देखाउँनुस्'

    चार पूर्व प्रधानन्‍यायाधीशको चोलेन्द्रलाई सुझाव, 'बहिर्गनको आँट देखाउँनुस्'

    काठमाडौँः चार पूर्व प्रधानन्यायाधीशहरुले न्यायपालिकाको वर्तमान संकट प्रधानन्यायाधीशबाट सिर्जित भएकाले विकल्प पनि उनैले दिनुपर्ने बताएका छन्। पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वक्तव्य जारी गर्दै प्रधानन्यायाधीश जवाफदेही हुनुपर्ने बताएका हुन्। वक्तव्यमा प्रधानन्यायाधीशले न्यायिक अव्यवस्था सिर्जना गरेको, यथेष्ठ प्रमाण भएका मुद्दामा समेत सजाय घटाएको आरोप पनि लगाइएको छ। प्रधानन्यायाधीशको कार्यसम्पादनलाई लिएर प्रश्न उठ्नु न्यायापालिकाको विश्वसनीयतामा…

    विस्तृतमा पढ्नुस्

  • ‘सत्ता संकट’को निर्णायक मोडमा जबराः राजीनामा दिए सहज अन्यथा कठिन, यस्ता छन् परिदृश्य

    ‘सत्ता संकट’को निर्णायक मोडमा जबराः राजीनामा दिए सहज अन्यथा कठिन, यस्ता छन् परिदृश्य

    काठमाडौँः न्यायपालिकाभित्रको वर्तमान विवाद कसरी सुल्झिन्छ सोमबारसम्म पनि ‘सिन क्लियर’ छैन। सहकर्मी न्यायाधीशबाट घेरिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्ना प्रयासलाई निरन्तर राखेका छन्। न्यायालयको सर्वोच्च पदको सत्ता कायम राख्न प्रयासरत जबरालाई थप संकटमा पार्न सोमबार न्यायाधीशहरुले अघोषित इजलास बहिष्कार नै गरेका छन्। आन्तरिक परामर्शका नाममा उनीहरुले कुनै पनि मुद्दा सुनुवाइ गरेनन्। पूर्व जानकारी बिना मुद्दा सुुनुवाइ नहुँदा सेवाग्राही भने मर्कामा…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च बारको निष्कर्ष, ‘न्यायपालिकालाई संकटबाट जोगाउन प्रधानन्यायाधीशको राजीनामा’ 

    सर्वोच्च बारको निष्कर्ष, ‘न्यायपालिकालाई संकटबाट जोगाउन प्रधानन्यायाधीशको राजीनामा’ 

    काठमाडौँः सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकालाई संकटबाट जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा गर्नुपर्ने माग गरेको छ। सल्लाहकार समितिसँगको परामर्शपछि सोमबार बसेको बैठकले संकटमोचनका लागि जबराले मार्गप्रशस्त गर्नुपर्ने निर्णय गरेको हो।  बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस बार एशोसिएशनका पूर्व अध्यक्ष तथा पूर्व सचिव समेत रहेको सल्लाहकार समितिद्वारा २०७८ साल कात्तिक ८ मा प्राप्त सल्लाह र सुझाव समेतका आधारमा आजै बसेको…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू २३ क्वालिफायर्स: नेपाल इरानसँग पराजित

    एएफसी यू २३ क्वालिफायर्स: नेपाल इरानसँग पराजित

    काठमाडौं: एएफसी यू २३ क्वालिफायर्स अन्तर्गत आज ताजकिस्तानमा सम्पन्न खेलमा नेपाल इरानसँग ४-० गोलअन्तरले पराजित भएको छ। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा इरानले दोस्रो हाफमा ४ गोल गरेको थियो। जितसँगै इरानले ३ अंक जोडेको छ। यू २३ एसियन कप क्वालिफायर्सको समूह बी मा नेपालसहित ताजकिस्तान, इरान र लेबनान रहेका छन्। नेपालले अन्य खेलमा अक्टोबर २८ मा ताजकिस्तानसँग र…

    विस्तृतमा पढ्नुस्

  • माओवादीलाई भारतले उत्पादन गरेको भ्रम छर्ने काम भयो- प्रचण्ड

    माओवादीलाई भारतले उत्पादन गरेको भ्रम छर्ने काम भयो- प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा एउटा शक्ति माओवादी भारतले उत्पादन गरेको शक्ति भएको भ्रम छरिरहेको आरोप लगाएका छन्। नेपालका लागि पूर्व भारतीय राजदुत रन्जित रेको पुस्तक 'काठमाडौं डिलेमा' माथि बहस गर्दै उनले नेपाली समाजको एउटा तप्काले माओवादी भारतबाट सञ्चालित भएको भ्रम छरिरहेको आरोप लगाएका हुन्। उनले भने,'नेपालमा भारतद्वारा माओवादी उत्पादन भएको हो भन्ने भ्रम छ। एउटा तप्काले भ्रम…

    विस्तृतमा पढ्नुस्

  • थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय १ जना संक्रमणमुक्त

    थप ७ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, ५ सय १ जना संक्रमणमुक्त

    काठमाडौंः पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ८ सय ६४ जनाको नमुना परीक्षण गर्दा ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो। सोही समयमा  ५ सय १ जना संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या १० हजार ३ सय ६० रहेको छ। त्यस्तै पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा खाद्य संकट, खानेकुरा किन्न नागरिकले बेच्न थाले सम्पत्ति

    अफगानिस्तानमा खाद्य संकट, खानेकुरा किन्न नागरिकले बेच्न थाले सम्पत्ति

    विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले अफगानिस्तानमा खाद्य संकट बढ्दै गएको बताएको छ। तत्काल खाद्य सामाग्री उपलब्ध नगराए तालिवान शासित अफगानिस्तानमा लाखौं मानिस भोकै हुने चेतावनी डब्लुएफपीले दिएको हो। डब्लुएफपीका अनुसार अफगानिस्तानको कूल जनसंख्याको आधारभन्दा बढी नागरिकले खाद्य अभाव भोग्नु परेको छ। ३० लाख भन्दा बढी बालकालिका यो संकटको शिकार भएका छन्। डब्लुएफपीका निर्देशक डेभिड बेस्लीले अफगानिस्तानले विश्वकै गम्भीर मानविय संकट झेलिरहेको…

    विस्तृतमा पढ्नुस्

  • पाँचथर बस दुर्घटना : घाइते भएका दुईजनाको मृत्यु

    पाँचथर बस दुर्घटना : घाइते भएका दुईजनाको मृत्यु

    काठमाडौं : फिदिम नगरपालिका-४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ। उपचारका लागि समर्पित अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो। उनीहरुको सनाखत भने भएको छैन। चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिए। दुर्घटनामा अन्य ६२ जना घाइते छन्। घाइतेमध्ये १५ बालबालिका छन्। घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशहरुको भेलाको निष्कर्ष : प्रधान न्यायाधीश जबराले नै 'निकास' दिनुपर्ने, भोलि भेटेर सम्झाउने

    न्यायाधीशहरुको भेलाको निष्कर्ष : प्रधान न्यायाधीश जबराले नै 'निकास' दिनुपर्ने, भोलि भेटेर सम्झाउने

    काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले तोकेको पेसी र बोलाएको फूलकोर्ट बैठकलाई वेवास्ता गर्दै छलफलमा जुटेका न्यायाधीशहरुले भोलि प्रधान न्यायाधीशसँग निकास दिन आग्रह गर्ने निर्णय गरेका छन्। भोलि बिहान ११ बजे न्यायाधीशहरुले जबरालाई भेट्ने तय भएको छ। त्यहाँ उनलाई राजीनामा दिन आग्रह गर्ने न्यायाधीशहरुको तयारी हो। हिजो नै १४ जना न्यायाधीशले प्रधान न्यायाधीशले डाकेको बैठक बहिस्कार गर्ने सार्वजनिक भएको थियो। आजको बैठकमा भने…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशहरु जबराविरुद्ध छलफलमा जुट्दा इजलास प्रभावित, २ सय १६ वटा पेशी यता न उता

    न्यायाधीशहरु जबराविरुद्ध छलफलमा जुट्दा इजलास प्रभावित, २ सय १६ वटा पेशी यता न उता

    काठमाडौं : १३ जना न्यायाधीशहरु प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको छलफलमा जुट्दा तोकिएका इजलासहरु आज प्रभावित बनेका छन्। प्रधान न्यायाधीशले आज एकल र संयुक्त गरेर सात वटा इजलास तोकेका थिए। केही समयअघि न्यायाधीशहरु प्रधान न्यायाधीश जबराविरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तयार गर्न बैठकमा जुटेका हुन्। हिजो नै १४ जना न्यायाधीशले प्रधान न्यायाधीले डाकेको बैठक बहिस्कार गर्ने सार्वजनिक भएको…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरमा बस दुर्घटना : ५४ यात्रु घाइते, केहीको अवस्था गम्भीर

    पाँचथरमा बस दुर्घटना : ५४ यात्रु घाइते, केहीको अवस्था गम्भीर

    काठमाडौं : पाँचथरमा बस दुर्घटना हुँदा ५४ यात्रु घाइते भएका छन्। घाइतेमध्ये केही यात्रुको अवस्था चिन्ताजनक छ। फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस शान्तिपुरमा अर्को सवारीको साधनलाई ओभरटेक गर्ने क्रममा सडकको डिलबाट अगाडि बढ्दा करिब २० मिटर तल खोँचमा खसेको थियो। दुर्घटनामा बसमा सवार सबै यात्रु घाइते भएकाले तिनलाई उद्धार गरी पाँचथरजिल्ला अस्पतालसहित समर्पित…

    विस्तृतमा पढ्नुस्

  • सुडानमा कू ! संक्रमणकालीन सरकारका प्रधानमन्त्री र नेता नजरबन्दमा  

    सुडानमा कू ! संक्रमणकालीन सरकारका प्रधानमन्त्री र नेता नजरबन्दमा  

    सुडानमा 'सैन्य कू' पछि संक्रमणकालीन सरकारका प्रमुख र अन्य नेताहरुलाई पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ। पहिचान खुल्न नसकेका सैनिकहरुले प्रधानमन्त्री अबदल्लाह हमडोकसहित नेताहरुलाई घरमै नजरबन्द गरेको बताइएको छ। 'ज्वाइन्ट मिलिटेरी फोर्सेस'को संयुक्त कारवाहीमा नेताहरुलाई पक्राउ गरिएको र उनीहरुलाई गुप्त स्थानमा लगिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। 'सैन्य कू' भनिएपनि सेनाले यस विषयमा केही भनेको छैन। प्रजातन्त्र पक्षधर समूहले भने सडक…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीश जबराविरुद्ध रणनीति बनाउन न्यायाधीशहरूको छलफल, तोकेको इजलासमा गएनन्

    प्रधान न्यायाधीश जबराविरुद्ध रणनीति बनाउन न्यायाधीशहरूको छलफल, तोकेको इजलासमा गएनन्

    काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले बोलाएको फूलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेका न्यायाधीशहरु छलफलमा जुटेका छन्। आइतवार अपरान्ह न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा न्यायाधीशबिच छलफल भएको थियो। केही समयअघि उनीहरु प्रधान न्यायाधीश विरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तयार गर्न बैठकमा जुटेका हुन्। हिजो नै १४ जना न्यायाधीशले बैठक बहिस्कार गर्ने सार्वजनिक भएको थियो। आजको बैठकमा भने १३ जनामात्र न्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • चीनले एक्कासी रोक्यो बेइजिङ म्याराथन, कोभिड १९ को त्रास जारी

    चीनले एक्कासी रोक्यो बेइजिङ म्याराथन, कोभिड १९ को त्रास जारी

    कोभिड १९ को संक्रमण बढ्ने संकेत मिलेसँगै चीनले बेइजिङ म्याराथन स्थगित गरेको छ। भाइरसको संक्रमण ह्वात्तै बढ्नसक्ने चेतावनी स्वास्थ्य हेर्ने उच्च निकायले दिएपछि यस्तो निर्णय भएको हो। चीनका ११ प्रान्तमा गरी १ सय ३३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ। संक्रमण देखिएका सबेमा डेल्टा भेरियन्ट पुष्टि भएको छ जुन असाध्यै तीब्र गतिमा फैलिन सक्छ। म्याराथन स्थागित भएसँगै चीनमा हुने…

    विस्तृतमा पढ्नुस्

  • दरबारमार्ग वृत्तका डीएसपी फेरिए, पौडेलको ठाउँमा खड्काले इन्चार्ज सम्हाल्ने

    दरबारमार्ग वृत्तका डीएसपी फेरिए, पौडेलको ठाउँमा खड्काले इन्चार्ज सम्हाल्ने

    काठमाडौं : महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डीएसपी फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले डीएसपी विश्वराज खड्कालाई दरबारमार्ग वृत्तमा काज सरुवा गरेको हो। त्यस्तै दरबारमार्ग वृत्तमा कार्यरत रामेश्वर पौडेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। काठमाडौं जिल्लामा महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गत १४ वटा वृत्तहरू रहेका छन्। महानगरीय प्रहरी वृत्त दरबारमार्ग पोस्टिङको हिसाबले आकर्षण मान्ने गरिन्छ। त्यसैले राजनीतिक आडदेखि अन्य भनसुनमा समेत डीएसपी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल यू २३ फुटबल टोलीले आज इरानको सामना गर्दै

    नेपाल यू २३ फुटबल टोलीले आज इरानको सामना गर्दै

    काठमाडौं: नेपाली यू २३ फुटबल टोलीले आज इरानको यू २३ टोलीसँग प्रतिस्पर्धा गर्दैछ। एएफसी यू २३ एसियन कप क्वालिफायर्स अन्तर्गतको खेलमा नेपाल र इरान आज साँझ पौने ५ बजे आमनेसामने हुनेछन्। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले छोटो समयमात्र तयारी गरेको र साफ च्याम्पियनसिपमा केही खेलाडी सहभागि रहेकाले तयारी केही प्रभावित रहेको बताए। यद्यपि टिम अहिले सकारात्मक भएको बताए। 'तीनवटै हाम्रा प्रतिस्पर्धि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell