PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

  • आफूबाहेक १३ न्यायाधीशलाई इजलास तोके प्रधान न्यायाधीश जबराले

    आफूबाहेक १३ न्यायाधीशलाई इजलास तोके प्रधान न्यायाधीश जबराले

    काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू बाहेक सबै न्यायाधीशहरुलाई इजलास तोकेका छन्। जबराले आफू बाहेकका सात इजलास तोकेका हुन्। १३ जना न्यायाधीशका लागि इजलास तोकिएको छ। इजलास तोके पनि सुरु भने भएको छैन। आजका लागि प्रधान न्यायाधीश जबराले नेपाल बार एसोसिएसनसहित सर्वोच्च अदालतको फूल कोर्ट डाकेका छन्। विवादमा घेरिँदै आएका जबराले स्थितिलाई आफू अनुकूल बनाउन फूल कोर्ट डाकेको…

    विस्तृतमा पढ्नुस्

  • सिनामंगलको एक होटेलबाट ११ जना अफगानी नागरिक पक्राउ, भारत हुँदै नेपाल छिरेको आशंका

    सिनामंगलको एक होटेलबाट ११ जना अफगानी नागरिक पक्राउ, भारत हुँदै नेपाल छिरेको आशंका

    काठमाडौं : अवैधरुपमा नेपाल प्रवेश गरेका अफगानीहरुलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज ११ जना अफगानी नागरिकलाई नियन्त्रणमा लिएको हो। सिनामंगलको एक होटलमा बसिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको व्यूरोका एसपी श्याम महत्तोले जानकारी दिए। प्रहरीले तीन जना बालबालिका, ३ महिलासहित ११ जनालाई नियन्त्रणमा लिएको हो। 'अफगानी मुलका नागरिक भनेर नै नियन्त्रणमा लिएको हो। को हुन् के हो? कसरी आए? भन्ने…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार, लिभरपुलको जितमा सलाहको ह्याट्रिक

    घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार, लिभरपुलको जितमा सलाहको ह्याट्रिक

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित भएको छ। ओल्ड ट्राफोर्ड मैदानमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेड ५-० को फराकिलो अन्तरले पराजित भएको हो। खेलको ५ औं मिनेटमै मोहम्मद सलाहको पासमा नाबी केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। त्यस्तै १३ औं मिनेटमा डिएगो जोटाले अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै सलाहले ३८…

    विस्तृतमा पढ्नुस्

  • भारतमाथि पाकिस्तानको सानदार जित

    भारतमाथि पाकिस्तानको सानदार जित

    टी २० विश्वकप अन्तर्गत आज सम्पन्न खेलमा पाकिस्तानले भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको छ। दुबई इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा चिर प्रतिद्वन्दी भारतलाई १० विकेटले हराउँदै पाकिस्तानले जारी विश्वकपमा सुखद सुरुवात गरेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। १५२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १७.५ ओभरमा बिना कुनै विकेटको क्षति लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • एल क्लासिको: घरेलु मैदानमा बार्सिलोना पराजित

    एल क्लासिको: घरेलु मैदानमा बार्सिलोना पराजित

    स्पेनिस ला लिगामा आज सम्पन्न एल क्लासिकोमा रियल मड्रिडले जित निकालेको छ। क्याम्प नोउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनालाई मड्रिडले २-१ गोल अन्तरले हराएको हो। खेलको ३२ औं मिनेटमा रोड्रिगोको पासमा डेबिड अलाबाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको इन्ज्युरी समयमा लुकास भाजक्वेजले गोल गर्दै अग्रता दोब्बर बनाए। यद्यपि लगत्तै बार्सिलोनाका सर्जियो अग्युरोले गोल गरे। तर, उनको गोल…

    विस्तृतमा पढ्नुस्

  • सहकर्मीबाटै घेरिएका प्रधानन्यायाधीशः चार वर्षअघिको जबराकै प्रयोग यसरी फर्कंदैछ उनीतिरै!

    सहकर्मीबाटै घेरिएका प्रधानन्यायाधीशः चार वर्षअघिको जबराकै प्रयोग यसरी फर्कंदैछ उनीतिरै!

    काठमाडौँः कुनै समय यस्ता होस् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा चर्चामा नहुन। न्यायाधीश नियुक्तिदेखि प्रधानन्यायाधीश चयनसम्म तथा फैसला र कार्यशैलीका कारण चर्चामा आइरहे। अहिले करिब १३ महिना कार्यकाल बाँकी रहेको समयमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फेरि विवादको भुंग्रोमा परेका छन्। प्रधानन्यायाधीशको विवादको शृङ्खला एकाएक सिर्जित भने हैन। प्रधानन्यायाधीश नियुक्त भएदेखि नै फैसला र पेसी व्यवस्थापनका विषयमा न्यायलयभित्रै असन्तुष्टि थिए। अघिल्लो वर्ष कोभिड कहर…

    विस्तृतमा पढ्नुस्

  • टी २० विश्वकप: पाकिस्तानलाई भारतको १५२ रनको लक्ष्य

    टी २० विश्वकप: पाकिस्तानलाई भारतको १५२ रनको लक्ष्य

    आईसीसी टी २० विश्वकप अन्तर्गत आज जारी खेलमा चिर प्रतिद्वन्दी भारतले पाकिस्तानलाई १५२ रनको लक्ष्य प्रस्तुत गरेको हो। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको भारतको ओपनिङ राम्रो हुन सकेको थिएन। ओपनर रोहित शर्मा शुन्य रनमा र केएल राहुल ३ रनमा आउट भएका थिए। दुवै…

    विस्तृतमा पढ्नुस्

  • थापाथलीमा सरेको ६ महिनापछि एमालेले केन्द्रीय कार्यालय च्यासलमा सार्दै

    थापाथलीमा सरेको ६ महिनापछि एमालेले केन्द्रीय कार्यालय च्यासलमा सार्दै

    काठमाडौं : नेकपा एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट ललितपुरको च्यासलमा सर्ने भएको छ। च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा केन्द्रीय कार्यालय सर्न लागेको महासचिव इश्वर पोखरेलले जानकारी दिए। पार्टी कार्यालयका लागि प्रतिष्ठानसँग सहमति भएको पोखरेलले बताएका छन्।  एमालेको पार्टी कार्यालय २०७८ बैशाख १ गतेदेखि थापाथलीमा संचालनमा आएको थियो। धुम्बाराहीमा रहेको पार्टी कार्यालय पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहाकार रहेका मोतिलाल दुगडका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशले बोलाएको फूलकोर्ट बहिस्कार गर्ने न्यायाधीशहरुको तयारी

    प्रधानन्यायाधीशले बोलाएको फूलकोर्ट बहिस्कार गर्ने न्यायाधीशहरुको तयारी

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फूलकोर्ट बैठक बहिस्कार गर्ने परामर्शमा न्यायाधीशहरु जुटेका छन्। आइतबार अपराह्न न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा केही न्यायाधीशबीच परामर्श भएको छ। तर सोमबार पनि छलफल गर्ने उनीहरुको तयारी छ। कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, मीरा खड्का, प्रकाशमानसिंह राउत, हरि फुयाल लगायतले परामर्श गरेका हुन्।  प्रधानन्यायाधीश जबराले सोमबार नेपाल बार एशोसिएशन र सर्वोच्‍च अदालत बार एशोसिएशनका पदाधिकारीसहित…

    विस्तृतमा पढ्नुस्

  • थपिए ५५७ जना संक्रमित, थप ७५७६ जनाले लगाए खोप

    थपिए ५५७ जना संक्रमित, थप ७५७६ जनाले लगाए खोप

    काठमाडौं : पछिल्लो २४ घण्टामा ७ हजार ६२५ जनाको परीक्षण गर्दा ५५७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ८७७ जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १० हजार २०१ पुगेको छ। संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ३४८ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ। पछिल्लो २४…

    विस्तृतमा पढ्नुस्

  • जिम्न्यास्टिक च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बंगलादेश जाने

    जिम्न्यास्टिक च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बंगलादेश जाने

    काठमाडौं: पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्यास्टिक  च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ। अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष/महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल जिम्न्यास्टिक संघका महासचिव मुकुन्दराज शर्माले बताए। सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा…

    विस्तृतमा पढ्नुस्

  • पुनरागमनको पर्खाइमा रहेका बिमल मछिन्द्रमा, 'लिगमा राम्रो प्रदर्शन गर्छु भन्ने लाग्छ'

    पुनरागमनको पर्खाइमा रहेका बिमल मछिन्द्रमा, 'लिगमा राम्रो प्रदर्शन गर्छु भन्ने लाग्छ'

    काठमाडौं : बिमल घर्तीमगरले शहीद स्मारक ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबसँग एक वर्षका लागि सम्झौता गरेका छन्। कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगमा मछिन्द्रबाट खेल्दै लामो समययता मैदान बाहिर रहेका बिमलले मैदानमा पुनरागमन गर्न लागेका हुन्। 'अघिल्लो वर्ष लिगको अन्तिम एउटा मात्र म्याच खेलेको थिएँ। यो पाली पनि टिम राम्रो छ। यसपटक सबै खेल खेल्ने कोसिस गर्नेछु,' मगरले…

    विस्तृतमा पढ्नुस्

  • बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

    बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

    काठमाडौं : बालबालिकालाई आजदेखि  भिटामिन ए खुवाउन सुरु गरिएको छ। ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ ६ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई लाख युनिट…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती र प्रदेश नम्बर १ मा मुख्यमन्त्रीले बदमासी गरे : एकीकृत समाजवादी

    वाग्मती र प्रदेश नम्बर १ मा मुख्यमन्त्रीले बदमासी गरे : एकीकृत समाजवादी

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटहरुको 'बदमासी'का कारण प्रदेश नम्बर १ र वाग्मती प्रदेशका  मुख्यमन्त्री चयन प्रक्रियामा व्यवधान सिर्जना भएको आरोप नेकपा (एकीकृत समाजवादी)ले लगाएको छ। नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रदेश नम्बर १ मा मुख्यमन्त्री भीम आचार्य र प्रदेश प्रमुख सोमनाथ अधिकारीले राजनीतिक बेइमानी गरिरहेको आरोप लगाए। 'मुख्यमन्त्री र प्रदेश प्रमुख दुई जनाको ठूलो…

    विस्तृतमा पढ्नुस्

  • बारका पदाधिकारीको प्रधान न्यायाधीश राणासँग भेट : भोलि बार सहित 'फूल कोर्ट' बस्ने, राजीनामाको कुरै उठेन

    बारका पदाधिकारीको प्रधान न्यायाधीश राणासँग भेट : भोलि बार सहित 'फूल कोर्ट' बस्ने, राजीनामाको कुरै उठेन

    काठमाडौं : नेपाल बार एशोसिएनका पदाधिकारीहरुले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग छलफल गरेका छन्। बारका महासचिव लीलामणि पौडेलले न्याय सुधारका लागि दिएका सुझाव र कार्यान्वयनका लागि प्रधान न्यायाधीशसँग छलफल भएको जनाए। आफ्ना मागहरु कार्यान्वयन नभएकाले प्रधान न्यायाधीशमाथि विभिन्न शंका उपशंका उब्जिएको बारका पदाधिकारीहरुको टिप्पणी छ। न्यायालयलाई स्वतन्त्र र निष्पक्ष राख्नका लागि बारले सुझाव दिएको थियो। त्यसै सन्दर्भमा आज छलफल भएको बार एशोसिएसनका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकासहित पश्चिमा देशसँग कुटनीतिक टकरावमा टर्की, १० देशका राजदूतलाई देश निकालाको आदेश 

    अमेरिकासहित पश्चिमा देशसँग कुटनीतिक टकरावमा टर्की, १० देशका राजदूतलाई देश निकालाको आदेश 

    टर्की र पश्चिमा मुलुक बिच कुटनीतिक टकराव बढ्दै गएको छ। त्यहाँका एक नागरिक अगुवालाई टर्कीको सरकारी फौजले पक्राउ गरेसँगै सुरु भएको यो टकराव कुटनीतिज्ञहरुलाई देश निकाला गर्ने विषयसम्म पुगेको छ।  त्यहाँका राष्ट्रपति रेसेप तायप एर्दोगनले अमेरिकासहितका १० पश्चिमा मुलुकका राजदूतहरुलाई देश निकालाको आदेश दिएका छन्।  थुनामा रहेका समाजसेवी ओस्मान काभालाको रिहाइको माग गर्दै संयुक्त वक्तव्य जारी गर्ने राजदूतहरुलाई देश निकाला गर्न…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङमा सुरु भयो ‘कबड्‌डी ४- द फाइनल म्याच’ को छायाङ्कन

    मुस्ताङमा सुरु भयो ‘कबड्‌डी ४- द फाइनल म्याच’ को छायाङ्कन

    फिल्म ‘कबड्‌डी’को चौथो सिरिजको छायाङ्कन आजबाट सुरु भएको छ। 'कबड्डी ४- द फाइनल म्याच'को छायाङ्कन मुस्ताङमा आजबाट सुरु गरिएको निर्देशक रामबाबु गुरुङले जानकारी दिए। फिल्म छायाङ्कनको लागि तीनदिनअघि नै फिल्म टोली मुस्ताङ पुगेको थियो। फिल्म छायाङ्कनका लागि ३५ दिनको सेड्युल रहेको गुरुङले बताए। 'स्वास्थ्य मापदण्ड ध्यानमा राखेर हामीले फिल्मको छायाङ्कन सुरु गरेका छौँ। सबैले खोप लगाउनु भएको छ। साथै सबैको…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक अमेरिकी खोप फाइजर नेपाल भित्रिँदै : कोभिड १९ विरुद्ध अमेरिकी सहयोग

    पहिलो पटक अमेरिकी खोप फाइजर नेपाल भित्रिँदै : कोभिड १९ विरुद्ध अमेरिकी सहयोग

    अमेरिकाले नेपाललाई १ लाख ६ सय २० फाइजर खोप उपलब्ध गराउने भएको छ। कोभिड १९ विरुद्धको सहयोग स्वरुप अमेरिकाले खोप उपलब्ध गराउन लागेको हो।  अमेरिकी दूतावासले आज ट्विट गर्दै थप खोप उपलब्ध गराउन लागेको जानकारी दिएको छ। यससँगै नेपालमा पहिलो पटक फाइजर खोप भित्रिने भएको हो। दूतावासले सम्भवत भोलि नै खोप आइपुग्ने जानकारी दिएको छ। यसअघि अमेरिकाले नेपाललाई १५ लाख…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीलाई 'होमवर्क प्रेसर'बाट मुक्ति दिन चीनले ल्यायो नयाँ शिक्षा कानुन

     विद्यार्थीलाई 'होमवर्क प्रेसर'बाट मुक्ति दिन चीनले ल्यायो नयाँ शिक्षा कानुन

    चीनले विद्यार्थीहरुलाई 'होमवर्क प्रेसर' बाट मुक्ति दिन नयाँ कानुन ल्याएको छ। स्थानीय संचारमाध्यमका अनुसार चीनले धेरै गृहकार्य र विद्यालय समय पछिको ट्युसन कक्षाबाट विद्यार्थीहरुलाई राहत दिन नयाँ शिक्षा कानुन पारित गरेको हो। सरकारले अभिभावकहरुलाई आफ्ना सन्तानलाई समयमा विश्राम र व्यायाम गराउन आग्रह गरेको छ। साथै, उनीहरुलाई धेरैसमय अनलाईनमा बिताउन नदिन समेत भनेको छ। गत अगस्टमा चीनले ६ र ७ वर्षका बालबालिकाको लिखित परीक्षा…

    विस्तृतमा पढ्नुस्

  • रोचक राजनीति : कांग्रेस वडाका उपसभापति एमालेको वडा सचिवमा चयन

    रोचक राजनीति : कांग्रेस वडाका उपसभापति एमालेको वडा सचिवमा चयन

    काठमाडौं : सुदूर पश्चिम प्रदेशको दार्चुलामा नेपाली कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक नेता एमालेको वडा सचिवमा पनि चयन भएका छन्। नेपाली कांग्रेसको वडा अधिवेशनबाट उपसभापतिमा चयन भएका शंकर सिंह डोबाल महाकाली नगरपालिका–२ को एमाले वडा सचिवमा पनि चयन भएका हुन्। शनिवार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल वडा सचिवमा समेत चयन भएको सुनेको महाकाली वडा २ का वडा अध्यक्ष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell