PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको अवरोध जारी

    प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको अवरोध जारी

    काठमाडौं : नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सभाभुख अग्नि सापकोटा पार्टी फुटाउन मतियार बनेको र माधव नेपालसहितका नेताहरुलाई गरेको कारवाही कार्यान्वयन नभएसम्म बैठक संचालन हुन नदिने एमालेले बताउँदै आएको छ। आज पनि सभामुख सापकोटाले बैठक सुरु गरे लगत्तै एमाले सांसदहरुले रोष्टम घेराउ गरेका हुन्। यसअघिका दुई बैठक पनि एमाले सांसदहरुले अवरुद्ध गरेका थिए। यद्यपि, सभामुख सापकोटाले अवरोधका…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीबारे के भन्छन् राजेश हमाल ?

    एमसीसीबारे के भन्छन् राजेश हमाल ?

    काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) का बारेमा अहिले देशभर बहस चलेको छ। अमेरिकाले दिएको यो अनुदान लिन किन नलिने भन्ने विषयमा राजनीतिक दलदेखि सर्वसाधरण विभाजित भएका छन्। एमसीसीको विपक्षमा आन्दोलन भइरहेको छ। सत्तारुढ दल नै एमसीसीको विरोधमा उत्रिएका छन्। यसबिच अभिनेता राजेश हमालले अमेरिका एमसीसीबारे नेपाली नागरिकको भावना र असन्तुष्टि प्रति संवेदनशिल भएर सम्बोधन गर्नुपर्ने बताएका छन्। 'अहिलेको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोभिड-१९ : थपिए २८ हजार संक्रमित, ७२ लाख ८६ हजारले लगाए खोप

    भारतमा कोभिड-१९ : थपिए २८ हजार संक्रमित, ७२ लाख ८६ हजारले लगाए खोप

    भारतमा २८ हजार ५९१ जना कोभिड १९ संक्रमित थपिएका छन्। यस्तै, ३४ हजार ८४८ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८४ हजार ९२१ रहेको छ। संक्रमणका कारण थप ३३८ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा संक्रमणका कारण ४ लाख ४२ हजार ६५५ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ७२ लाख ८६ हजार…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ गठबन्धनको बैठक सकियो

    सत्तारुढ गठबन्धनको बैठक सकियो

    काठमाडौं : सत्तापक्षको रणनीति र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न बसेको गठबन्धनको बैठक सकिएको छ।  गत शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले बजेट सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक प्रस्तुत गरेको थियो। विधेयक प्रतिनिधिसभामा पेश भएको अवस्थामा अबको रणनीति तय गर्न बसेको बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।  शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको अभियोगमा एक युवक सार्वजनिक, घटना योजनाबद्ध नभएर आवेगमा भएको प्रहरीको निष्कर्ष

    संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको अभियोगमा एक युवक सार्वजनिक, घटना योजनाबद्ध नभएर आवेगमा भएको प्रहरीको निष्कर्ष

    काठमाडौं : सोमबार संखुवासभामा मादी नगरपालिका १ उम्लिङ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ। प्रहरीले शुक्रवार नियन्त्रणमा लिएका सोही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। कार्कीले आफ्नो नाता पर्ने छिमेकी ६ जनाको हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। सोमबार बिहान करिब १० बजे प्रहरीले ८४ वर्षीय पार्वती…

    विस्तृतमा पढ्नुस्

  • दसैंको लागि नयाँ नोट दिन थाल्यो राष्ट्र बैंकले, घटस्थापनादेखि सर्वसाधरणको हातमा

    दसैंको लागि नयाँ नोट दिन थाल्यो राष्ट्र बैंकले, घटस्थापनादेखि सर्वसाधरणको हातमा

    काठमाडौंःनेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। एक सातायताबाट राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई नोट उपलब्ध गराउन थालेको हो। यसअघि राष्ट्र बैंकले घटस्थापना सुरु भएपछि नयाँ नोट उपलब्ध गराउने गर्थ्यो। पोहोर नोट नसाट्ने निर्णय गरेको थियो। यसपाली भने राष्ट्र बैंकले भिडभाड नहोस् भनेर बेलैमा बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध…

    विस्तृतमा पढ्नुस्

  • त्रिदेशीय सिरिजको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली, पहिलो भेट अमेरिकासँग

    त्रिदेशीय सिरिजको अन्तिम तयारीमा नेपाली क्रिकेट टोली, पहिलो भेट अमेरिकासँग

    काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका र ओमनसँगको त्रिदेशीय सिरिज खेलमा ओमनमा छ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेलेको थियो। जहाँ नेपालले २-० ले सिरिजमा जित निकाल्यो। सिरिजसँग विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजका लागि नेपाली टोली ओमनमा अभ्यास गरिरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • यू २३ फुटबलको बन्द प्रशिक्षणमा ४८ जना खेलाडी

    यू २३ फुटबलको बन्द प्रशिक्षणमा ४८ जना खेलाडी

    काठमाडौं: नेपाली यू २३ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ४८ जना खेलाडीलाई प्रशिक्षक बालगोपाल महर्जनले बोलाएका छन्। अक्टोबर २५ देखि ३१ सम्म हुने एएफसी यू २३ एसियन कप क्वालिफायर्सको तयारीका लागि ४८ जना खेलाडी बोलाइएको हो। बोलाइएका मध्ये सात जना खेलाडी सिनियर टिममा छन्। उनीहरु साफ साफ च्याम्पियनसिपको तयारीका लागि कतारमा छन्। क्वालिफायर्समा नेपाल समूह बी मा रहेको छ। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

    नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

    काठमाडौं: नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ। यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई २-१ गोलअन्तरले हराएको नेपाल आज पनि जितको अपेक्षासहित मैदान उत्रने छ। नेपाल बंगलादेशसँग हालसम्म अपराजित छ। खेल साँझ पाँचबजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ। टिकट शुल्क २०० र ५०० तोकिएको छ। खेलको प्रत्यक्ष प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सले गर्नेछ। नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली…

    विस्तृतमा पढ्नुस्

  • चेल्सीको जितमा लुकाकुको दोहोरो गोल, म्यानचेस्टर सिटीले लेस्टरलाई हरायो

    चेल्सीको जितमा लुकाकुको दोहोरो गोल, म्यानचेस्टर सिटीले लेस्टरलाई हरायो

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले एस्टोन भिल्लामाथि सहज जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले एस्टोनभिल्लामाथि ३-० को सहज जित निकालेको हो। चेल्सीको जितमा रोमेलु लुकाकुले दोहोरो गोल गरे भने माटेओ कोभासिचले एक गोल गरे। खेलको १५ औं मिनेटमै बेल्जियन स्टाइकर लुकाकुले चेल्सीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको चेल्सीका लागि…

    विस्तृतमा पढ्नुस्

  • युनाइेटडको जितमा रोनाल्डो नायक, भने: एक गोल गर्छु भन्ने थियो, दुई गोल गरेँ

    युनाइेटडको जितमा रोनाल्डो नायक, भने: एक गोल गर्छु भन्ने थियो, दुई गोल गरेँ

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासलमाथि सानदार जित निकाल्यो। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले न्युक्यासलमाथि ४-१ गोलअन्तरको सहज जित निकालेको हो। पहिलो हाफको इन्ज्युरी समयमा युनाइटेडबाट १२ वर्षपछि खेलेका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर ५६ औं मिनेटमा न्युक्यासलका जेभियर मानक्विइलोले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ६२ औं मिनेटमा लुक…

    विस्तृतमा पढ्नुस्

  • आर्सनलको जारी सिजन पहिलो जित, टोटेनहम क्रिस्टल प्यालेससँग पराजित

    आर्सनलको जारी सिजन पहिलो जित, टोटेनहम क्रिस्टल प्यालेससँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले नर्विच सिटीलाई हराएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा नर्विच सिटीमाथि १-० गोल अन्तरको जित निकालेको आर्सनलले जारी सिजनको चौथो खेलमा आइपुगेर अंक जोडेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा आर्सनललाई जित दिलाउन पियरे एम्रिक औबुमेयाङले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेटमा गोल गर्दै आर्सनलको जितमा नायक बने। जारी सिजन…

    विस्तृतमा पढ्नुस्

  • 'न्यकू बाजा र गुंला' किताब विमोचन, 'बाखं न्यने वा' को कथा सुनाउने प्रयास

    'न्यकू बाजा र गुंला' किताब विमोचन, 'बाखं न्यने वा' को कथा सुनाउने प्रयास

    काठमाडौं : नेवार समुदायले गुंला पर्वमा बजाउने न्यकू बाजा सम्बन्धी पुस्तक विमोचन गरिएको छ। मरुस्थित पिंगननिमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तक विमोचन गरेका हुन्। लोकसमाजमा चलिआएको कथा वाचनको परम्परालाई निरन्तरता दिँदै ती कथाहरुको संकलन गर्ने उद्देश्यले स्थापना भएको बाखं न्यने वाले ‘न्यकू बाजा र गुंला’ किताब प्रकाशन गरेको हो।   करिब ३ वर्षअघि पिंगननिबाटै ताम्राकार गुंला बाजं खल:का गुरु स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • रिलिज भयो ‘ट्याटुड ट्रक्स अफ नेपाल - हर्न प्लिज’

    रिलिज भयो ‘ट्याटुड ट्रक्स अफ नेपाल - हर्न प्लिज’

    काठमाडौं : नेपालको ट्रकहरुका बारेमा बनेको फिल्म ‘ट्याटुड ट्रक्स अफ नेपाल - हर्न प्लिज’ रिलिज भएको छ। नेपालका ट्रकहरुमा कोरिएका विभिन्न चित्र, साहित्य र ट्रकसँगको आत्मियताबारे अमेरिकी नागरिक रन र्‍यान्सनले फिल्म तयार पारेका हुन्। सम्बन्धित समाचार : ‘ट्याटु’ भरिएका ट्रक खिच्न अमेरिकादेखि आएका रनको कथा : भन्दैछन् ‘हर्न प्लिज’ सन् १९६४ मा पिस क्रप्स अन्तर्गत नेपाल आएका र्‍यान्सनले काठमाडौं-चितवन आउजाउ गर्न…

    विस्तृतमा पढ्नुस्

  • दैनिक संक्रमितको संख्या एक हजारभन्दा कम, ९९४ संक्रमति थपिए

    दैनिक संक्रमितको संख्या एक हजारभन्दा कम, ९९४ संक्रमति थपिए

    काठमाडौं : पछिल्लो २४ घण्टामा एक हजारभन्दा कम कोरोना संक्रमित पहिचान भएका छन्। नेपालमा महिनौं पछि दैनिक संक्रमितको संख्या एक हजारभन्दा कम भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ८४० जनाको परीक्षण गर्दा ९९४ जनामा संक्रमण देखिएको हो। यस्तै, १ हजार ३६८ जना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ३५५ पुगेको छ। संक्रमणका कारण थप १२ जनाको…

    विस्तृतमा पढ्नुस्

  • टेक्ने किस्सा : जुत्ता, याने 'मर्सिडिज बेन्ज', कहिले लगाउने त कहिले बिरुवा उमार्ने!

    टेक्ने किस्सा : जुत्ता, याने 'मर्सिडिज बेन्ज', कहिले लगाउने त कहिले बिरुवा उमार्ने!

    लिलाराज खतिवडा - फरक देशका दुई जुत्ता व्यापारी संयोगले एकैदिन एउटा टापुमा पुगेछन्। उनीहरुको उद्देश्य आ-आफ्नो उत्पादनका जुत्ता बिक्री गर्ने थियो। जहाजबाट ओर्लिएर पहिलोले टापुमा चारैतिर नजर दौडायो। आदिवासीहरुले भरिएको टापुका प्रायः सबै महिला पुरुष खाली खुट्टामा थिए। उसले आफ्नो मुख्य कार्यालयमा एउटा टेलिग्राम पठायो। टेलिग्राममा उसले जनायो- हाललाई अर्डर क्यान्सिल गर्नू। यहाँ हाम्रो प्रोडक्ट चल्ने संभावना देखिएन। मान्छेहरु खाली…

    विस्तृतमा पढ्नुस्

  • निर्धक्क लोकबहादुर : ६ जनाको हत्यापछि पनि गाउँमै थिए युट्युबरलाई दिँदै अन्तर्वार्ता

    निर्धक्क लोकबहादुर : ६ जनाको हत्यापछि पनि गाउँमै थिए युट्युबरलाई दिँदै अन्तर्वार्ता

    काठमाडौं : संखुवासभामा ६ जनाको विभत्स हत्या गरेको अभियोगमा प्रहरीले संखुवासभा मादी नगरपालिका १ उम्लिङ खोलागाउँका लोकबहादुर कार्कीलाई समात्यो। घटना भएको पाँच दिनपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले अभियुक्त दाबी गरेको लोकबहादुर हत्या भएका परिवारकै खलकका हुन्। उनीहरुको घर नजिकै छ। हत्या गरिएका ५२ वर्षीय छोरा तेजबहादुर कार्कीलाई उनले 'बढा बाउ' भनेर सम्बोधन गर्थे। त्यस्तै उनकी श्रीमती ५२ वर्षकै…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छः नेता खड्गबहादुर विश्वकर्मा

    एमसीसी पास गर्न सरकारले विभिन्न प्रपञ्च रचिरहेको छः नेता खड्गबहादुर विश्वकर्मा

    काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले राष्ट्रियता माथि हमला भइरहेको निष्कर्ष निकालेको छ। शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको मुद्दा मुखरित भएर फेरि एक पटक नेपालको राष्ट्रियतामाथि हमला भइरहेको निष्कर्ष निकालेको हो। पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीन/चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको  आरोप लगाए। नेता…

    विस्तृतमा पढ्नुस्

  • 'शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो !'

    'शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचियो !'

    जनकपुरधाम : शिक्षकको कुटाइबाट एक विद्यार्थी घाइते भएका छन्। जनकपुरधाम उपमहानगरपालिका–४ बसहिया रोडस्थित स्वस्तिक इङ्लिस बोर्डिङ स्कुलका शिक्षिका र शिक्षकको कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको अभिभावकको दावी छ। शिक्षिका शोभा साह र शिक्षक रब्बानी हुसैनले कक्षा ४ मा अध्ययनरत सिद्धार्थ ठाकुरलाई कुट्दा उनको हात भाँचिएको उनका बुबा जितेन्द्रले बताए।हात भाँचिएका बालक १२ वर्षका हुन्।  बालकका बुबा जितेन्द्र ठाकुर सोनारले छोराले गृहकार्य…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा उत्पादन भएको बिजुलीको बजार खोज्दै भारत पुगे कुलमान 

    नेपालमा उत्पादन भएको बिजुलीको बजार खोज्दै भारत पुगे कुलमान 

    काठमाडौंः नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत् बिक्रीका सम्भावनाका बारे भारतीय अधिकारीहरूसँग छलफल गरेको छ। ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् बर्खाको समयमा मुलुकभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि घिसिङ नेतृत्वको टोली व्यापारको बन्दोबस्ती गर्न भारततर्फ गएको थियो। टोलीले भारतको विद्युत् मन्त्रालय, केन्द्रीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell