PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • कुशल भुर्लेलको अर्धशतक, ओपनिङमा कीर्तिमानी साझेदारी

    कुशल भुर्लेलको अर्धशतक, ओपनिङमा कीर्तिमानी साझेदारी

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा कुशल भुर्तेलले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन्। २ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर भुर्तेलले ६७ बलमा २ चौका र १ छक्काको सहायतामा अर्धशतक बनाए। त्यस्तै एकदिवसीय क्रिकेटमा ओपनिङमा सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान आशिफ शेख र कुशल भुर्तेलले बनाए। ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीको पहिलो विकेटका लागि…

    विस्तृतमा पढ्नुस्

  • पटेलको शतकको सहायतामा अमेरिकाले नेपाललाई दियो २ सय ३१ रनको लक्ष्य

    पटेलको शतकको सहायतामा अमेरिकाले नेपाललाई दियो २ सय ३१ रनको लक्ष्य

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको आज जारी खेलमा अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य दिएको छ। ओमनस्थित अलअमरेत स्टेडियमा टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको हो। राम्रो सुरुवात गरेको अमेरिकाका लागि मोनाङ्क पटेलले शतकीय पारी खेले। उनले ११४ बलमा ९ चौका र १ छक्काको सहायतामा १०० रन…

    विस्तृतमा पढ्नुस्

  • 'तारक मेहता का उल्टा चश्मा' की बबिता किन भइन् आक्रोशित ?

    'तारक मेहता का उल्टा चश्मा' की बबिता किन भइन् आक्रोशित ?

    भारतको चर्चित कमेडी टेलिभिजन शो 'तारक मेहता का उल्टा चश्मा' की 'बबिता जी' अर्थात मुनमुन दत्ता केही दिनदेखि चर्चामा छिन्। केही समयअघि उनले एक भिडियोमा आप्पतिजनक शब्द बोलेकी थिइन्। जसकारण उनी आलोचित हुनुका साथै उनीविरुद्ध उजुरी नै पर्‍यो। पछि उनले स्पष्टिकरण दिदैँ माफी नै माग्नु परेको थियो। दुई महिनाअघि शो बाट ब्रेक लिएकी मुनमुन फेरि एकाएक चर्चामा आइन्। कारण सोही…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा एकीकृत समाजवादी : कृष्ण खनाल बने दलका उपनेता, मुनु सिग्देल प्रमुख सचेतकमा चयन

    वाग्मतीमा एकीकृत समाजवादी : कृष्ण खनाल बने दलका उपनेता, मुनु सिग्देल प्रमुख सचेतकमा चयन

    हेटौंडा : नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशको संसदीय दलको बैठकले दलको उपनेतामा प्रदेशसभा सदस्य कृष्ण प्रसाद खनाललाई चयन गरेको छ। संसदीय दलको कार्यालय हेटौंडामा बसेको बैठकले खनाललाई दलको उपनेतामा चयन गरेको हो। आइतवार बसेको बैठकले दलको नेताका रूपमा राजेन्द्र पाण्डेलाई चयन गरेको थियो। बैठकले प्रदेशसभामा प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मतीले चयन गरेको छ। त्यस्तै, प्रदेशमा गठबन्धन…

    विस्तृतमा पढ्नुस्

  • युवतीको अश्लील फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक समातिए

    युवतीको अश्लील फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक समातिए

    काठमाडौंः सामाजिक सञ्जालमा अश्लील फोटो तथा भिडियो पोस्ट गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले दोलखा घर भएका २३ वर्षीय सुजन जिरेललाई नियन्त्रणमा लिएको हो। जिरेल विरुद्ध प्रहरीमा उजुरी परेपछि खोजी गरिरहेको थियो। काभ्रेको पाँचखालमा लुकी बसेको अवस्थामा आज नियन्त्रणमा लिएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए। युवकले प्रेम सम्बन्ध रहेको समयमा प्रेमीसँग खिचिएका फोटो तथा…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीमार्फत अमेरिकाले युरेनियम कब्जा गर्न खोजेको गजुरेलको दाबी, 'नेपाललाई सामरिक अखडा बनाउन खोजिँदैछ'

    एमसीसीमार्फत अमेरिकाले युरेनियम कब्जा गर्न खोजेको गजुरेलको दाबी, 'नेपाललाई सामरिक अखडा बनाउन खोजिँदैछ'

    काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटी सदस्य सीपी गजुरेलले अमेरिकाले मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत नेपालको युरेनियम कब्जा गर्न खोजेको दाबी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीले राजधानीको खुल्लामञ्चमा गरेको विरोध सभामा गजुरेलले अमेरिकाले जबरजस्ती नेपाललाई एमसीसी सहायत दिन लागेको आरोप समेत लगाएका छन्। 'एमसीसी मार्फत नेपाल प्रवेश गर्न खोज्दै छ अमेरिका। युरेनियम छ भन्ने पत्ता लागेको छ। युरेनियम कब्जा गर्न खोज्दैछ। नेपाल जलस्रोतको धनी…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीले बहिष्कार गरेपछि सभामुखले बोलाएको सर्वदलीय बैठक निर्णय विहीन

    केपी ओलीले बहिष्कार गरेपछि सभामुखले बोलाएको सर्वदलीय बैठक निर्णय विहीन

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक निर्णय विहीन भएको छ। नेकपा एमालेले सभामुखले बोलाएको बैठकलाई बहिष्कार गरेपछि बैठक अनिर्णित भएको बैठकमा सहभागी नेतहरुले बताएका छन्। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले एमाले बैठकमा अनुपस्थिति भएकोले कुनै निष्कर्ष ननिस्किएको जानकारी दिइन। भनिन,'खुलाउनका लागि संवाद भयो। जो सँग सम्बन्धित थियो त्यो नआएपछि निष्कर्ष निष्किएन,' उनले भनिन। बैठकमा सभामुखले प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • देउवाको गृह जिल्लामा फेरि अधिवेशन हुनुपर्ने पौडेल समूहको निष्कर्ष, 'डडेलधुराबाट कुलक्षण सुरु भयो'

    देउवाको गृह जिल्लामा फेरि अधिवेशन हुनुपर्ने पौडेल समूहको निष्कर्ष, 'डडेलधुराबाट कुलक्षण सुरु भयो'

    काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठकले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्‍लामा भएको अधिवेशन अस्वीकार्य भएको निष्कर्ष निकालेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बसेको बैठकले डडेलधुरामा भएको अधिवेशन पुन: गराउन माग समेत गरेको छ। पौडेल समूहले २५ गते भएको अधिवेशन अस्वीकार्य भएको भन्दै पार्टीको विधि विधानअनुसार फेरि अधिवेशन हुनुपर्ने बताएको हो।…

    विस्तृतमा पढ्नुस्

  • चार्डपर्व लक्षित अनुगमन सुरु, वाणिज्य विभागले जनशक्ति थप गरेर अनुगमन टोली खटायो

    चार्डपर्व लक्षित अनुगमन सुरु, वाणिज्य विभागले जनशक्ति थप गरेर अनुगमन टोली खटायो

    काठमाडौंः वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजबाट चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ। चाडपर्वको समयमा बजारमा किनमेलको कारोबार बढ्ने भएकोले हरेक वर्ष चाडपर्व नजिकिँदा विभागले अनुगमनलाई तीव्र बनाउने गरेको छ। विभागले जनशक्ति बढाइ एकल तथा संयुक्त टोली सहित बजार अनुगमन सुरु गरेको हो। यसका लागि विभागले संख्यात्मक र रणनीतिक हिसाबले जनशक्ति थपी अनुगमन गर्न लागेको विभागका प्रवक्ता शिवराज…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीविरुद्ध झरीमा रुझ्दै जंगिए विप्लव : नेपालको अदालत छैन? के नेपालका प्रहरी र सेना जनतालाई दमन गर्न हो?

    एमसीसीविरुद्ध झरीमा रुझ्दै जंगिए विप्लव : नेपालको अदालत छैन? के नेपालका प्रहरी र सेना जनतालाई दमन गर्न हो?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कमर्पोरेशन (एमसीसी)ले देश विकास हुन्छ भन्नु मुर्खता भएको बताएका छन्। खुल्लामञ्चमा एमसीसीविरुद्ध विरोधसभामा उनले पैसाले मात्रै विकास नहुने भन्दै सत्तारुढ दलहरुको आलोचना गरेका हुन्। 'आफ्नो देशलाई बनाउनका लागि अरु देशका नागरिकहरुले पनि त्याग गरेका छन्। पैसाबाट विकास हुन्छ भन्ने दलाल हुन्,' उनले भने। विप्लवले नेपालकै अदालत तथा सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • थपिए १२६० संक्रमित,  ९१ हजार बढीले लगाए खोप

    थपिए १२६० संक्रमित,  ९१ हजार बढीले लगाए खोप

    काठमाडौं : पछिल्लो २४ घण्टामा १६ हजार ५३९ जनाको परीक्षण गर्दा १ हजार ४८६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, १ हजार २६० जना संक्रमण मुक्त भएका छन्। हाल नेपालमा कोभिड १९ सक्रिय संक्रमितको संख्या २६ हजार ६३० पुगेको छ। संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको छ। यससँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९६५ पुगेको…

    विस्तृतमा पढ्नुस्

  • लिग २: नेपालले टस हार्‍यो, अमेरिका ब्याटिङमा

    लिग २: नेपालले टस हार्‍यो, अमेरिका ब्याटिङमा

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्। ओमनस्थित अलअमरेत स्टेडियममा अमेरिकाले टस जितेर ब्याटिङ रोजेको छ। विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र अमेरिका आज दिउँसो सवा ४ बजे सुरु हुँदैछ। त्रिदेशीय सिरिज अघि नेपालले पपुवान्युगिनीसँग दुईवटा मैत्रीपूर्ण एकदिवसीय सिरिज खेलेको थियो जसमा दुबै खेलमा…

    विस्तृतमा पढ्नुस्

  • बुवा संरक्षकबाट हटेसँगै ब्रिटनीले गरिन् इन्गेजमेन्ट

    बुवा संरक्षकबाट हटेसँगै ब्रिटनीले गरिन् इन्गेजमेन्ट

    ब्रिटनी स्पेयर्सले इन्गेजमेन्ट गरेकी छिन्। ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेका साम असघारीसँग उनले इन्गेजमेन्ट गरेकी हुन्। ब्रिटनीले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन्। भिडियोमा औंठी देखाउँदै आफूलाई इन्गेजमेन्ट गरेको कुराबारे विश्वास नै नलागेको उनले उल्लेख गरेकी छिन्। ३९ वर्षिया बिट्नीको यो पहिलो बिहे भने होइन्। उनले पहिलो पटक र्‍यापर केविन फेडरलिनसँग बिहे गरेकी थिइन्। उनीहरुका दुई…

    विस्तृतमा पढ्नुस्

  • सभामुखले बोलाएको सर्वदलीय बैठक बानेश्वरमा सुरु, एमालेद्वारा बहिष्कार

    सभामुखले बोलाएको सर्वदलीय बैठक बानेश्वरमा सुरु, एमालेद्वारा बहिष्कार

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। संघीय संसद भवनको लोत्से हलमा बैठक सुरु भएको हो। नेकपा एमालेले प्रतिनिधि सभाको बैठकलाई लगातार अवरोध गरेपछि सभामुख सापोटाले गतिरोध अन्त्य गर्न संवादस्वरुप सर्वदलीय बैठकको आयोजना गरेका हुन्। एमालेले भने बैठक बहिष्कार गरेको छ। सभामुख सापकोटाको राजीनामा या १४ सांसदलाई कारवाहीको सूचना सार्वजनिकलाई बटमलाइन बनाएको एमालेले बैठक बहिष्कार गरेको…

    विस्तृतमा पढ्नुस्

  • नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ का संसदीय दलको नेतामा महतो चयन

    नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २ का संसदीय दलको नेतामा महतो चयन

    जनकपुरधामः नवगठित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश २  संसदीय दलको नेतामा शत्रु धन महतो चयन भएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको पार्टीका प्रदेश सभा सदस्य प्रमोद यादवले जानकारी दिए। नेकपा एमाले विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीसँग प्रदेश २ मा १३ जना प्रदेश सभा सदस्य…

    विस्तृतमा पढ्नुस्

  • विहार ग्रामपञ्चायत : निर्वाचनको ४८ घण्टा अघि नेपाल भारत सीमा सिल हुने

    विहार ग्रामपञ्चायत : निर्वाचनको ४८ घण्टा अघि नेपाल भारत सीमा सिल हुने

    जनकपुरधाम : नेपाल भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप सदृढ बनाउने निर्णय सहित जनकपुरधाममा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ। दुवै देशका सुरक्षा अधिकारीसहितको बैठकले विहारको सीमावर्ती क्षेत्रको ग्रामपञ्चायतलाई मध्यनजर गर्दै सीमा सिल गर्ने निर्णय समेत गरेको छ। असोज १३ गतेबाट हुन लागेको चुनावलाई लक्षित गर्दै भएको सुरक्षा बैठकमा चुनाव हुनु भन्दा ४८ घण्टा अगाडि नेपाल भारतको सीमा नाका…

    विस्तृतमा पढ्नुस्

  • सैनामैनाबाट सुरु भयो रुपन्देहीमा राष्ट्रिय परिचय पत्र अभियान

    सैनामैनाबाट सुरु भयो रुपन्देहीमा राष्ट्रिय परिचय पत्र अभियान

    बुटवल : रुपन्देहीको सैनामैनाबाट राष्ट्रिय परिचय पत्र वितरण अभियानका सुरु भएको छ। जिल्लाका सबै स्थानीय तहमा संचालन हुने अभियानको सुरुवात सोमबारबाट सैनामैना नगरपालिकाबाट भएको हो। नागरिकको परिचय प्रमाणिकरणको डिजिटल समाधान सहित आगामी दुई वर्षभित्र १६ वर्ष नाघेका सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य सहित यो अभियान सुरु भएको छ। प्रत्येक पालिकाका प्रत्येक वडामा टोली खटाएर राष्ट्रिय परिचय पत्रको लागी…

    विस्तृतमा पढ्नुस्

  • देउवा ट्रम्प जस्तै 'उपद्रो' भएको रामचन्द्र पौडेलको टिप्पणी, 'सधैं कुर्सीमा बस्न चाहने, छोड्न नचाहने नेताले पार्टीको विधान मिच्यो'

    देउवा ट्रम्प जस्तै 'उपद्रो' भएको रामचन्द्र पौडेलको टिप्पणी, 'सधैं कुर्सीमा बस्न चाहने, छोड्न नचाहने नेताले पार्टीको विधान मिच्यो'

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा तानाशाही व्यवस्था तर्फ उन्मुख भएको बताएका छन्। सोमवार सिन्धुपाल्चोक कांग्रेस जिल्ला समितीले राजधानीको चाबहिलस्थित केएल टावरमा आयोजना गरेको 'नीति तथा नेतृत्व' विषयक कार्यक्रममा पौडेलले देउवाले सत्तामा बसेर आफ्नो स्वार्थ र महत्वकांक्षाले पूरा गर्न देशलाई गलत दिशा तर्फ लगेको आरोप समेत लगाएका छन्। विवादकाबिच डडेलधुरामा अधिवेशन सम्पन्न गराएपछि देउवाप्रति संस्थापन…

    विस्तृतमा पढ्नुस्

  • नेकपा (एकीकृत समाजवादी)ले सार्‍यो केन्द्रीय कमिटीको बैठक

    नेकपा (एकीकृत समाजवादी)ले सार्‍यो केन्द्रीय कमिटीको बैठक

    काठमाडौं : भोलिको लागि बोलाइएको नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटीको बैठक सरेको छ। भदौ २९ गतेका लागि बोलाएको केन्द्रीय कमिटीको बैठकलाई असोज ५ गते सम्मका लागि सारिएको हो। तत्कालका लागि बैठक राख्न नसकिने भन्दै नेकपा (एस)ले बैठक सराएको जानकारी दिएको छ। नेकपा (एस) का नेता गंगालाल तुलाधरले बैठक सारिएको जानकारी दिए। 'बैठक बस्न नभ्याइने भएकाले ५ गतेको लागि सारिएको…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी खारेज गरौँ, चुनाव होइन अब जनमत संग्रह : प्रकाण्ड

    एमसीसी खारेज गरौँ, चुनाव होइन अब जनमत संग्रह : प्रकाण्ड

    काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न आफ्नो पार्टीले नेतृत्व गर्ने बताएको छ। एमसिसीको खारेजीका लागि राजधानीको खुलामञ्चमा आयोजित विरोध सभामा उक्त पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले नेकपाले हालसम्म भएका सन्धि सम्झौता खारेजीको नेतृत्व गर्ने बताए। 'हालसम्म भएका सन्धि सम्झौता खारेज गर्न नेकपाले नेतृत्व गर्छ,' उनले भने। उनले नेपालबाटै संसदीय व्यवस्थालाई हटाउनुपर्ने भन्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell