न्यूयोर्कमा रहेको 'मेट्रोपोलिटेन्ट म्यूजियम अफ आर्टस् कस्ट्यूम इन्स्टिच्यूटुका लागि 'फण्ड' संकलन गर्न आयोजना हुँदै आएको 'मेट गाला २०२१' सुरु भएको छ। हरेक वर्षझैं यो वर्ष पनि कार्यक्रमको छुट्टै थिम छ। यसपटकको मेट गालाको थिम 'इन अमेरिका : ए लेक्सिकन अफ फेशन' राखिएको छ। प्रत्येक वर्ष आयोजना हुँदैँ आइरहेको मेट गाला गतवर्ष कोरोना महामारीबिच हुन सकेन। संसारकै ठूलो फेसन कार्यक्रममा रुपमा…
काठमाडौं : सन्तोष अधिकारीको निर्देशन रहेको ‘गल्ली यही हो’ बोलको गीत सार्वजनिक भएको छ। आसाप इन्टरटेनमेन्टको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा अजय कुमार अधिकारीको शब्द, संगीत र स्वर रहेको छ। साथै गीतलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन्। गीतको भिडियोमा सन्तोष अधिकारी र मोडल कञ्चन भुजेलको अभिनय रहेको छ। कञ्चन भुजेलले नै कोरियोग्राफी गरेको गीतमा राम बास्तोलाको छायांकन र निशान घिमिरेको…
जलवायु परिवर्तनले युवाहरुमा 'एन्जाइटी' बढाएको एक सर्वेक्षणमा देखिएको छ। बेलायतको बाथ युनिभर्सिटीले अन्य पाँच विश्वविद्यालयसँग सहकार्य गरेर विश्वका १० राष्ट्रमा गरेको सर्वेक्षणमा करिब ६० प्रतिशत युवाहरुले आफूहरु जलवायु परिवर्तनका कारण चिन्तित बनेको बताएको रिपोर्टमा उल्लेख छ। ४५ प्रतिशतले जलवायु परिवर्तनले उनीहरुको दैनिक जीवनशैलीमा असर परेको बताएका छन्। सर्वेक्षणमा सहभागी तीन तिहाई युवाहरुले आफूहरु भविष्यलाई लिएर चिन्तित बनेको बताएका छन् भने ५६ प्रतिशतले…
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीमा अझै अन्तर्विरोध झेल्नुपर्ने टिप्पणी गरेका छन्। धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले पार्टीको विवाद समाधानका लागि १० बुँदे प्रस्ताव तयार भएको र त्यो कार्यान्वयन भइसकेको बताए। उनले १० बुँदेको २ नम्बर बुँदालाई सम्झाउँदै नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई क्रियाशील बनाउनुपर्ने भन्दै त्यसलाई कार्यान्वयन गर्न आग्रह गरे। अध्यक्ष केपी शर्मा ओलीले…
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई सुन्दरीजलबाट पक्राउ गरेको छ। फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित विशेष टोलीले बारा जिल्ला जीतपुर सिमरा स्थायी घर भई बूढानीलकण्ठ गोल्फुटार बस्ने २६ वर्षीय अनिस सुन्दासलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। प्रतिवादीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई लक्ष्मी…
बुटवल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बुधवार बुटवल आउने भएका छन्। बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली आउन लागेका हुन्। भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए। भेलालाई पार्टी अध्यक्ष ओलीसहित उप महासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल तथा…
न्यूयोर्कमा रहेको 'मेट्रोपोलिटेन्ट म्यूजियम अफ आर्टस्कस्ट्यूम इन्स्टिच्यूटुका लागि 'फण्ड' संकलन गर्न आयोजना हुँदै आएको 'मेट गाला' सुरु भएको छ। संसारकै ठूलो फेसन कार्यक्रममा रुपमा लिइने मेट गालामा सेलिब्रेटीहरुले नयाँ र अनौठो कस्ट्यूम लगाउने कुनै कसर छोड्दैनन्। जसकारण उनीहरुको फरक शैलीको फेशनको निकै चर्चा हुने गर्छ। यसैक्रममा किम कार्दशियनले लगाएको कस्ट्यूमको अहिले निकै चर्चा चलेको छ। 'मेट गाला' मा उनले कालो…
काठमाडौं : प्रतिनिधिसभाको सोमवारको बैठकमा नेकपा एमालेले आफ्नो अवरोधलाई जारी राखेको छ। सभामुख अग्नि सापकोटाले सभा सुरु भएको घोषणा गरेसँगै एमालेले सांसदले विरोध जनाएका हुन्। एमालेको अवरोधबिच सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले वनियोजन विधेयकलाई विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। एमाले सांसदहरुको नाराबाजीबिच अर्थमन्त्रीले पेश गरेको प्रस्ताव पारित भएको छ। प्रतिनिधिसभाको हिँउदे अधिवेशन सुरु भएसँगै एमलेले विरोध सुरु गरेको थियो।…
काठमाडौं : प्रतिनिधिसभाको सोमवारको बैठकमा विनियोजन विधेयक २०७८ माथि छलफल गर्ने कार्यसूचि तय भएको छ। संघीय संसद प्रतिनिधिसभाको नवौं अधिवेशन बैठक ५ औं बैठकमा अर्थमन्त्री जनार्दन शर्माले 'विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ। गत बिहीवार सदनमा अर्थमन्त्री शर्माले नयाँ बजेट ल्याउन प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए। बैठक दिउँसो १…
काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन्। माओवादी केन्द्रको असोज ३० बाट हुन लागेको सम्मेलनका लागि निर्वाचन नियमावली र निर्वाचन निर्देशिका तयार पार्न बैठक बस्न लागेको हो। पार्टी कार्यालयका सचिव श्रीराम ढकालले सम्मेलनको तयारीका लागि बैठक बस्न लागेको जानकारी दिए। 'आगामी महिनादेखि पार्टीको सम्मेलन…
काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा अहिले देशभर बहस चलेको छ। राजनीतिक दलदेखि सर्वसाधरण एमसीसीको पक्ष विपक्षमा छन्। सत्तारुढ दल नै एमसीसीको विरोधमा उत्रिएका छन्। विभिन्न समूहरुले पनि यसको विरोधमा आन्दोलन गरिरहेका छन्। नेपाली कलाकारहरु समेत एमसीसीका बारेमा आफ्नो मत राख्न थालेका छन्। यसैक्रममा अभिनेत्री करिश्मा मानन्धरले पनि एमसीसीको बारेमा बोलेकी छिन्। उनले सरकारले एमसीसीको बारेमा जनतालाई बुझाउन…
नर्वेमा लेबर पार्टीका जोनस घ्राह स्टोरले नेतृत्व गरेको विपक्षी दलले आम निर्वाचनमा विजय हासिल गरेको छ। नर्वेको तेल उद्योगको भविष्यका बारेमा अभियान चलाएको 'लेफ्ट विङ' पार्टीको नेतृत्वमा बनेको गठबन्धनले १०० सिट जितको हो। १६९ सदस्य भएको संसदमा बहुमतका लागि ८५ सिट चाहिन्छ। यसअघि विपक्षी दलसँग ८१ सिटमात्रै थियो। निर्वाचन परिणाम घोषणा भएसँगै नर्वेकी प्रधानमन्त्री एवम् कन्सर्भेटिभ पार्टीकी नेतृ इरा सोलवर्गले…
पोखरा : आज मंगलवार गण्डकी प्रदेशसभा बैठक बस्दै छ। दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा चारवटा विधेयक पेश हुने संसद सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार आजको बैठकमा आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्ता सम्बन्धी विधेयक र बालबालिका सम्बन्धी विधेयक पेश हुँदैछ। यस्तै, आजको बैठकले दुईवटा समितिको सदस्यहरु हेरफेर गर्दै छ। प्रदेशमा कांग्रेस …
भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। यस्तै, संक्रमकणका कारण थप ३३९ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा ३ करोड ३२ लाख ८९ हजार ५७९ जनामा संक्रमण देखिँदा ४ लाख ४३ हजार २१३ जनाको मृत्यु भइसकेको छ। संक्रमणबाट ३७ हजार १२७ जना मुक्त हुँदा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ६२ हजार २०७…
काठमाडौं : क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिका बिचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमन आमने सामने हुँदैछन्। सोमवारको खेलमा अमेरिकामाथि जित निकालेको नेपाली टोली आज घरेलु टोलीलाई चुनौती प्रस्तुत गर्दैछ। आजको खेललाई लिएर नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ओमनी टिम सन्तुलित रहेको भन्दै उनीहरुलाई घरेलु मैदानमा हराउन चुनौतीपूर्ण हुने बताए। 'उनीहरुकै कन्डिसनमा खेलिरहेका छौं। यो कन्डिसनमा…
काठमाडौं : एसपी विनोद घिमिरेले रौतहट प्रहरी प्रमुखको इन्चार्ज बुझेका छन्। सोमवार बेलुकाबाट एसपी घिमिरेले जिल्ला प्रहरी कार्यालय रौतहट पुगेर जिम्मेवारी सम्हालेका हुन्। यसअघिका जिल्ला प्रहरी प्रमुख सिद्धिविक्रम शाह पत्रकारलाई लागु औषध राखेर फसाइएको घटना प्रहरी प्रधान कार्यालय तानिएपछि जिल्ला प्रहरी प्रमुखको पद खाली थियो। एसपी घिमिरेलाई प्रहरी प्रधान कार्यालयले आइतवार रौतहट प्रहरीको जिम्मेवारी सुम्पिएको थियो। एसपी घिमिरेले जिल्ला प्रहरी…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली ओमन गएर तीन वटा खेल खेलिसकेको छ। पहिलो दुई खेलमा पपुवान्युगिनीसँग अभ्यास खेल खेलेको नेपालले हिजो अमेरिकासँग सिरिजको पहिलो खेल खेल्यो। ओमन गएर तीनवटै खेलमा राम्रो प्रदर्शन गर्दै नेपाललाई जित दिलाउन महत्वपूर्ण योगदान दिने खेलाडी हुन्: रोहितकुमार पौडेल। पछिल्ला केही सिरिजहरुमा टिममा स्थान बनाउन संघर्ष गरेका पौडेलले ओमन…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको हिजो सम्पन्न अमेरिकाविरुद्धको खेलमा नेपालले ५ विकेटको जित निकाल्यो। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको सहायतामा ४९ ओभर सकिँदा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। नेपालको…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गतको नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजमा आज नेपाल र ओमन आमनेसामने हुँदैछन्। विश्वकपको रोडम्याप भनिएको लिग २ अन्तर्गतको एकदिवसीय सिरिजमा नेपाल र घरेलु टोली ओमन आज दिउँसो सवा ४ बजे अल अमरेत स्टेडियममा प्रतिस्पर्धामा उत्रँदै छन्। त्रिकोणात्मक सिरिजमा नेपालले नेपालले यसअघि नै अमेरिकासँग खेलिसकेको छ। जसमा नेपालले ५ विकेटको जित निकालेको थियो। पौने…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत त्रिकोणात्मक सिरिजको आज सम्पन्न अमेरिकाविरुद्धको खेलमा नेपालले जित निकालेको छ। ओमनस्थित अल अमरेत स्टेडियममा सम्पन्न खेलमा नेपालले अमेरिकामाथि ५ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको सहायतामा ४९ ओभर सकिँदा ५…