PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • एमाले स्थायी कमिटीको बैठक आजै तीन बजेपछि बस्नेगरि स्थगित,विधान महाधिवेशनको बारेमा छलफल

    एमाले स्थायी कमिटीको बैठक आजै तीन बजेपछि बस्नेगरि स्थगित,विधान महाधिवेशनको बारेमा छलफल

    काठमाडौंः नेकपा एमालेको स्थायी कमिटीको आज बिहान बसेको बैठकमा आगामी विधान महाधिवेशनका बारेमा छलफल भएको छ। महाधिवेशनमा देशभरबाट आएका तीन हजार महाधिवेश प्रतिनिधि सहभागी गराउने बारेमा समेत छलफल भएको पार्टी प्रचार विभागका प्रमुख योगेश भट्टराइले जानकारी दिए। त्यस्तै बैठकमा एससीसी संशोधन सहित पास हुनुपर्ने विषयमा पनि छलफल भएको नेता भट्टराइले जानकारी दिए। बैठक आज दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको छ।

    विस्तृतमा पढ्नुस्

  • पपुवा न्युगिनीमाथि नेपालको फराकिलो जित, सन्दीपको सानदार बलिङ

    पपुवा न्युगिनीमाथि नेपालको फराकिलो जित, सन्दीपको सानदार बलिङ

    काठमाडौं: एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) माथि  १५१ रनको सानदार जित निकालेको छ। ओमनको अल अमरेत स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनी १९.१ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो। यो सँगै पिएनजीसँगको सिरिज नेपालले २-० ले जितेको छ। नेपालको जितमा रोहितकुमार पौडेल र सन्दीप…

    विस्तृतमा पढ्नुस्

  • नेपालले पपुवा न्युगिनीलाई दियो २ सय ३४ रनको लक्ष्य, रोहितको लगातार उत्कृष्ट ब्याटिङ

    नेपालले पपुवा न्युगिनीलाई दियो २ सय ३४ रनको लक्ष्य, रोहितको लगातार उत्कृष्ट ब्याटिङ

    काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले पपुवा न्युगिनीलाई २ सय ३४ रनको लक्ष्य दिएको छ। ओमनको अल अमरेत स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनाएको हो। फितलो सुरुवात गरेको नेपालको लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख समान ३/३ रन बनाएर आउट हुँदा कप्तान ज्ञानेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • रोहितकुमार पौडेलको अर्धशतक

    रोहितकुमार पौडेलको अर्धशतक

    काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि पौडेलले ७९ बलमा १ चौका र २ छक्काको सहायतामा अर्धशतक बनाएका हुन्। यसअघि कप्तान ज्ञानेन्द्र मल्ल अर्धशतकबाट चुकेका थिए। कप्तान मल्ल ७० बलमा ३ चौका र २ छक्काको सहायतामा ४५ रन बनाउँदै आउट भएका हुन्। फितलो ओपनिङ गरेको…

    विस्तृतमा पढ्नुस्

  • अर्धशतकबाट चुके ज्ञानेन्द्र मल्ल

    अर्धशतकबाट चुके ज्ञानेन्द्र मल्ल

    काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकबाट चुकेका छन्। टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि कप्तान मल्ल ७० बलमा ३ चौका र २ छक्काको सहायतामा ४५ रन बनाउँदै आउट भएका हुन्।  फितलो ओपनिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेख समान ३/३ रनमा आउट हुँदा रोहित कुमार पौडेल र ज्ञानेन्द्र…

    विस्तृतमा पढ्नुस्

  • रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन

    रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन

    काठमाडौं : बिर्तामोडको रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको निधन भएको छ। लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित चौधरीको उपचारका क्रममा भारतमा निधन भएको हो। नेपालमा उपचार सम्भव नभएपछि केही दिनअघि उनलाई दिल्लीस्थित बिएलके-म्याक्स अस्पतालमा लगिएको थियो। बिहीवार राति नै चौधरीको मृत्यु भएको रेडियम ब्यान्डका गायक विशाल अग्रवालले फेसबुकमार्फत जानकारी दिएका छन्। राति रक्तचाप अत्यन्त न्यून भएको र श्वास फेर्न गाह्रो भएपछि…

    विस्तृतमा पढ्नुस्

  • नारायणहिटी दरबार संग्रहालय परिसरमै शासकीय संग्रहालय निर्माण गर्ने सरकारको तयारी

    नारायणहिटी दरबार संग्रहालय परिसरमै शासकीय संग्रहालय निर्माण गर्ने सरकारको तयारी

    काठमाडौं : सरकारले नारायणहिटी दरबार संग्रहालय परिसरमा अर्को संग्रहालय निर्माण गर्ने भएको छ। प्रतिनिधिसभामा पुनर्स्थापना विधेयक पेश गर्दै अर्थमन्त्री जनादर्न शर्माले नारायणहिटी दरबार संग्रहालय परिसरमा रामापिथेकसदेखि मुलुकको सम्पूर्ण कालखण्ड झल्किने गरी ऐतिहासिक शासकीय संग्रहालय निर्माण गर्ने बताएका हुन्। यस्तै, उनले अन्य दुईवटा संग्रहालय निर्माण गर्ने समेत घोषणा गरे। 'योगमायादेखि हालसम्मका शहिद, जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोदनमा त्याग र नेतृत्व गर्ने अग्रज…

    विस्तृतमा पढ्नुस्

  • राज्य कोषको ५ अर्ब खर्च : कोभिडका कारण रोजगारी गुमाएका ५ लाख परिवारलाई १० हजार अनुदान

    राज्य कोषको ५ अर्ब खर्च : कोभिडका कारण रोजगारी गुमाएका ५ लाख परिवारलाई १० हजार अनुदान

    काठमाडौं : सरकारले ५ लाख गरिब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार रुपैयाँ अनुदान दिने भएको छ।  शुक्रवार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले बजेट प्रतिस्थापन विधेयक पढ्दै कोभिड प्रभावितबाट रोजगारी गुमाएका अनौपचारिक एवम् असंगठित क्षेत्रका विपन्न परिवारलाई १० हजार रुपैयाँ अनुदान दिन लागेको अर्थमन्त्री जनार्दश शर्माले जानकारी दिए। यस्तो अनुदान ५ लाख परिवारलाई दिन लागिएको हो। यस्तो अनुदान स्थानीय तहको समन्वयमा…

    विस्तृतमा पढ्नुस्

  • चैत मसान्तसम्म मेलम्चीको पुनर्निर्माण गरी पानी आपूर्ति गर्छौ : अर्थमन्त्री

    चैत मसान्तसम्म मेलम्चीको पुनर्निर्माण गरी पानी आपूर्ति गर्छौ : अर्थमन्त्री

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी आयोजनाको काम यही वर्षको चैत मसान्तसम्म सम्पन्न गर्ने बताएका छन्। प्रतिनिधिसभामा पुनर्स्थापना विधेयक पेश गर्दै शर्माले बाढीका कारण क्षतिग्रस्त भएको आयोजनाको मर्मत र पुनर्स्थापनाको काम चैत मसान्तसम्म सकाउने बताएका हुन्। आयोजनाको पुनर्निर्माणको काम सम्पन्न भएपछि नियमित रुपमा खानेपानीको आपूर्ति हुने शर्माले बताए। बाढीका कारण मेलम्ची आयोजना प्रभावित हुँदा काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिमा समस्या…

    विस्तृतमा पढ्नुस्

  • बैठक भत्ता कटाउँदै खोप किन्ने सरकारको घोषणा

    बैठक भत्ता कटाउँदै खोप किन्ने सरकारको घोषणा

    काठमाडौं : सरकारले कोभिड-१९ विरुद्धको खोप खरिदका लागि बैठक भत्ता कटौती गर्ने भएको छ।  खोप खरिदका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिवद्ध रहेको जनाउँदै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्। 'कोभिड-१९ संक्रमण रोकथाम नियन्त्रण र उपचारका स्रोतको कमी हुन नदिन सरकार प्रतिवद्ध रहेको छ,' उनले भने, 'खोपको व्यवस्थापनका लागि वैदेशिक स्रोतका अतिरिक्त आन्तरिक स्रोतको परिचालन गर्ने प्रबन्ध गरेको…

    विस्तृतमा पढ्नुस्

  • जनार्दन शर्माले घटाए विष्णु पौडेलले ल्याएको बजेटको आकार : १५ अर्ब रुपैयाँले घटाएर आर्थिक वृद्धि लक्ष्य बढाइयो (पूर्ण पाठ सहित)

    जनार्दन शर्माले घटाए विष्णु पौडेलले ल्याएको बजेटको आकार : १५ अर्ब रुपैयाँले घटाएर आर्थिक वृद्धि लक्ष्य बढाइयो (पूर्ण पाठ सहित)

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु बजेटको आकार १५ अर्ब रुपैयाँले घटाएका छन्। उनले बजेटको आकार घटाए पनि आर्थिक वृद्धि लक्ष्य भने बढाएका छन्। एमाले सांसदहरुको नाराबाजीबिच अर्थमन्त्रीका रुपमा विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै शर्माले संसदमा विधेयक पेश गरेका हुन्। पौडेलले चालु बर्षको बजेट १६ खर्ब ४७ अर्ब रुपैयाँको ल्याएका थिए। शर्माले त्यसको…

    विस्तृतमा पढ्नुस्

  • संसदमा घम्साघम्सी गर्दै दिन बितेपछि एमालेले स्थगित गर्‍यो स्थायी कमिटी बैठक

    संसदमा घम्साघम्सी गर्दै दिन बितेपछि एमालेले स्थगित गर्‍यो स्थायी कमिटी बैठक

    काठमाडौं : नेकपा (एमाले)ले शुक्रवारका लागि बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार ४ बजे स्थायी कमिटीको बैठक तुल्सीलाल प्रतिष्ठान च्यासलमा बोलाएका थिए। प्रतिनिधिसभाको बैठक लामो समयसम्म चलेपछि नेताहरु बैठकमा जान नभ्याएको भन्दै शनिवार बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनका अनुसार आजको बैठकमा प्रतिनिधिसभाको बैठकमा कसरी…

    विस्तृतमा पढ्नुस्

  • बजेट अध्यादेश प्रतिस्थापन विधेयक : प्रत्येक वडामा 'महिला पहिला' कार्यक्रम 

    बजेट अध्यादेश प्रतिस्थापन विधेयक : प्रत्येक वडामा 'महिला पहिला' कार्यक्रम 

    काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा प्रत्यक वडामा 'महिला पहिला' कार्यक्रम सञ्चालन गर्ने भएको छ।  प्रतिनिधिसभाको बैठकमा बजेट सम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्।  'प्रत्येक वडामा महिला नेतृत्व विकास संयन्त्र स्थापित गरी महिलाको क्षमता अभिवृद्धि गरिने छ,' उनले भने, 'आर्थिक र समाजिक रुपले सक्षम तुल्याउन महिलाहरुलाई प्राथमिकता दिने गरी 'महिला पहिला' कार्यक्रम सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • जनयुद्धका शहीद परिवारलाई मासिक तीन हजार भत्ता

    जनयुद्धका शहीद परिवारलाई मासिक तीन हजार भत्ता

    काठमाडौं : सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ।  प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बिच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्तो घोषणा गरेका हुन्।  जनआन्दोलन, मधेश आन्दोलन लगायतका सम्पूर्ण राजनीतिक आन्दोलनका क्रममा साहदत प्राप्त गर्ने शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री शर्माको 'र्‍यापिड फायर' शैलीमा प्रतिस्थापन बजेट भाषण, त्यसलाई रोक्न एमाले सांसदको 'न्वारनदेखिको बल'

    अर्थमन्त्री शर्माको 'र्‍यापिड फायर' शैलीमा प्रतिस्थापन बजेट भाषण, त्यसलाई रोक्न एमाले सांसदको 'न्वारनदेखिको बल'

    काठमाडौं : नेकपा एमालेको कडा अवरोधका बावजुद अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा प्रतिस्थापन विधेयक मार्फत् नयाँ बजेट प्रस्तुत गरेका छन्। केपी शर्मा ओलीको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुने विधेयक शर्माले पेश गरेका हुन्। त्यसअघि उनले राष्ट्र ऋण उठाउने अध्यादेश, आर्थिक अध्यादेश पेश गरेका थिए। आजै एमालेका सांसदहरुले पहिलो, दोस्रो र तेस्रो बैठकमा नारावाजी गरेका थिए। उनीहरुले सभामुख अग्निप्रसाद सापकोटाको…

    विस्तृतमा पढ्नुस्

  • ११४६ जना कोरोना संक्रमित थपिए, १६६० भए संक्रमण मुक्त

    ११४६ जना कोरोना संक्रमित थपिए, १६६० भए संक्रमण मुक्त

    काठमाडौं : पछिल्लो २४ घण्टामा १० हजार ९१६ जनाको परीक्षण गर्दा १ हजार १४६ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ९६१ जनामा पीसीआर परीक्षणका क्रममा र १८५ जनामा एन्टिजेन परीक्षणका क्रममा संक्रमण देखिएको हो। यस्तै, १ हजार ६६० जना कोरोना संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या २७ हजार ९५८ पुगेको छ। संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस पीएनजी : टस जितेर ब्याटिङमा नेपाल

    नेपाल भर्सेस पीएनजी : टस जितेर ब्याटिङमा नेपाल

    काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा हुन गइरहेको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल टस जितेर ब्याटिङमा उत्रिएको छ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग खेलेको हो। आज सन् २०१८ मा एकदिवसीय मान्यता पाएयता नेपालले पहिलो पटक डे नाइट एकदिवसीय खेल्दैछ। यसअघि नेपालले पहिलो ओडिआईमा पपुवा न्युगिनीलाई…

    विस्तृतमा पढ्नुस्

  • सांसद र मर्यादापालक बिच घम्साघम्सी : अर्थमन्त्रीले पेश गरे प्रतिस्थापन विधेयक

    सांसद र मर्यादापालक बिच घम्साघम्सी : अर्थमन्त्रीले पेश गरे प्रतिस्थापन विधेयक

    काठमाडौं : प्रतिनिधिसभामा नेकपा एमालेको अवरोध बिच प्रतिस्थापन विधेयक पेश भएको छ। अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन हुनेगरी विधेयक पेश गरेका हुन्। संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न र वर्तमान आर्थिक परियोजनाहरुलाई पूर्णता दिन बजेट परिमार्जन गर्नु परेको अर्थमन्त्री शर्माले बताएका छन्। अर्थमन्त्री शर्माले विधेयक पेश गरिरहँदा एमाले सांसद र मर्यादापालक बिच घम्साघम्सी भएको…

    विस्तृतमा पढ्नुस्

  • एमालेको विरोधबिच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश

    एमालेको विरोधबिच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश

    काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले)का सांसदको अवरोधबिच राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ । विरोधकाबिच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिएका थिए। यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कारवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए। एमाले सांसद देवेन्द्र दाहालले सभामुख र निर्वाचनआयोगसँगमिलेर नेकपा एमालेलाई कमजोर बनाउने,…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री शर्माको संसदभित्रै 'गुरिल्ला शैली', एकातिर घम्साघम्सी, अर्कातिरबाट दौडिँदै गरे 'मिसन' पूरा

    अर्थमन्त्री शर्माको संसदभित्रै 'गुरिल्ला शैली', एकातिर घम्साघम्सी, अर्कातिरबाट दौडिँदै गरे 'मिसन' पूरा

    काठमाडौं : नेकपा एमालेले कुनै पनि हालतमा संसद चल्न अवरुद्ध गर्ने रणनीति अख्तियार गरेपछि शुक्रवार फरक दृश्य देखियो। अघिल्लो बैठकमा जस्तै आजको बैठकमा पनि घम्साघम्सी चल्यो भने नाराबाजीकै बिचमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई अगाडि बढाइरहे। त्यही बिचमा अर्थमन्त्री जनार्दन शर्माले 'गुरिल्ला' शैलीमा आफूलाई प्रस्तुत गरे। अवरोध छल्दै अर्थमन्त्री दौडेर रोस्टममा pic.twitter.com/yZXZfSpgUw — PahiloPost (@PahiloPost) September 10, 2021 प्रमुख प्रतिपक्षका तर्फबाट बैठक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell