PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • मैतीदेवीमा भेटिएको शंकास्पद बस्तु बम होइन, सीसी टीभीमा देखिएका मानिस खोज्दै प्रहरी

    मैतीदेवीमा भेटिएको शंकास्पद बस्तु बम होइन, सीसी टीभीमा देखिएका मानिस खोज्दै प्रहरी

    काठमाडौं : मैतीदेवीको सेतोपुल नजिकै रहेको मात्रिका आइ  सेन्टरमा भेटिएको शंकास्पद बस्तु विस्फोटक पदार्थ नभएको खुलेको छ।  आज बिहान शंकास्पद बस्तु भेटिएको जानकारी पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। तर, घटनास्थलमा पुगेर हेर्दा सो बस्तु अत्याउनका लागि मात्र राखिएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए। 'कुनै विस्फोटक पदार्थ होइन। नक्कली हुक्स जस्तो बस्तु…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड, नेपाल र यादवबिच सरकार विस्तारबारे छलफल

    प्रचण्ड, नेपाल र यादवबिच सरकार विस्तारबारे छलफल

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टि (जसपा) का अध्यक्ष उपेन्द्र यादवबिच भेटवार्ता भएको छ। हात्तीवनमा भएको भेटमा सरकार विस्तरबारे तीन नेताबिच छलफल भएको हो। सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि सरकारले पूर्णता नपाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना भइरहेको छ। भदौ २३ गतेपछि सरकार विस्तार हुने…

    विस्तृतमा पढ्नुस्

  • अन्तरिम सरकारमा महिलालाई सहभागी नगराइएको भन्दै तालिवानविरुद्ध प्रदर्शन

    अन्तरिम सरकारमा महिलालाई सहभागी नगराइएको भन्दै तालिवानविरुद्ध प्रदर्शन

    अफगानिस्तानमा अन्तरिम सरकार गठनको विरोधमा महिलाहरुले प्रदर्शन गरेका छन्। काबुल र उत्तर पूर्वी प्रान्तमामा महिलाहरुले विरोध प्रदर्शन गरेका हुन्। तालिवानले महिलासहितको सरकार बनाउने भनेकोमा अन्तिरिम सरकारमा महिला प्रतिनिधित्व नभएको भन्दै उनीहरुले विरोध जनाएका हुन्। विरोध प्रदर्शनका क्रममा महिला र तालिवानी लडाकुबिच झडप भएको बताइएको छ। अन्तरिम सरकार गठनसँगै अफगानिस्तानको आन्तरिक मन्त्रालयले कुनै पनि प्रदर्शनमा रोक लगाएको थियो। लडाकुहरुले प्रदर्शन गर्न…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    आजको मौसम : अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं : मनसुनी वायुको प्रभावले आज देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहेर खोलामा पानीको सहत बढ्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। हाल देशभर…

    विस्तृतमा पढ्नुस्

  • भारतमा ४३ हजार कोरोना संक्रमित थपिए

    भारतमा ४३ हजार कोरोना संक्रमित थपिए

    भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार २६३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, ४० हजार ५६७ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९३ हजार ६१४ पुगेको छ। संक्रमणका कारण थप ३३८ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म ४ लाख ४१ हजार ७४९ जन संक्रमितको मृत्यु भइसकेको छ। यस्तै, पछिल्लो २४ घण्टामा…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण फुटबल: नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

    मैत्रीपूर्ण फुटबल: नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दै

    काठमाडौं: एएफसी वुमन्स एसियन कप क्वालिफायर्सको तयारीमा रहेको नेपाल र बंगलादेश मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पाँच बजे खेल सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसाण एक्सन स्पोर्टर्सले गर्नेछ। नेपाल र बंगलादेशबिचको दोस्रो खेल भदौ २७ गते हुनेछ।नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो। दुबै टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छन्। उज्बेकिस्तानमा हुने…

    विस्तृतमा पढ्नुस्

  • इटली बन्यो ३७ खेलको अपराजित यात्रा गर्ने पहिलो राष्ट्रिय टिम

    इटली बन्यो ३७ खेलको अपराजित यात्रा गर्ने पहिलो राष्ट्रिय टिम

    विश्वकप क्वालिफायर्स अन्तर्गत गएराति सम्पन्न खेलमा इटलीले लिथुवानियामाथि फराकिलो जित निकालेको छ। समूह सी अन्तर्गतको खेलमा घरेलु टोली इटलीले लिथुवानियामाथि ५-० को फराकिलो जित निकालेको हो। युरोपियन च्याम्पियन इटलीले खेलको खेलको ११ औं मिनेटमै मोइस किनको गोलमा अग्रता बनाएको थियो। खेलको १४ औं मिनेटमा लिथुवानियाका इडगारस उट्कुसले आत्मघाती गोल गर्दा दोस्रो गोल उपहारमा पाएको इटलीका लागि तेस्रो गोल २४ औं…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकियो इङ्ग्ल्याण्ड, जर्मनीको सहज जित

    बराबरीमा रोकियो इङ्ग्ल्याण्ड, जर्मनीको सहज जित

    विश्वकप क्वालिफायर्स अन्तर्गत गएराति समन्न खेलमा इङ्ग्ल्याण्ड र पोल्याण्ड बराबरीमा रोकिएका छन्। विश्वकप क्लालिफायर्सको युरोप छनोट अन्तर्गत गएराति सम्पन्न समूह आई को खेलमा इङ्ग्ल्याण्डर र पोल्याण्ड बराबरीमा रोकिएका हुन्। पोल्याण्डको वार्सा स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा इङ्ग्याण्डका कप्तान ह्यारी केनले गोल गर्दै टिमलाई अग्रता दिलाए। उता घरेलु टोली पोल्याण्ड खेलको अन्तिम समयमा खेलमा फर्कन…

    विस्तृतमा पढ्नुस्

  • एमालेको अवरोधबिच पेश भयो अध्यादेश: सांसद र मर्यादापालकबिच घम्साघम्सी, अर्को बैठक भदौ २५ गते बस्ने

    एमालेको अवरोधबिच पेश भयो अध्यादेश: सांसद र मर्यादापालकबिच घम्साघम्सी, अर्को बैठक भदौ २५ गते बस्ने

    काठमाडौं : प्रतिनिधसभा बैठक भदौ २५ गतेसम्मलाई स्थगित गरिएको छ। नेकपा एमालेका सांसदहरुको अवरोधबिच राजनीति दल सम्बन्धी 'दोस्रो संशोधन' अध्यादेश गृहमन्त्री बालकृष्ण खाँणले पेश गरेका थिए। आजै बसेको तेस्रो बैठकमा खाँणलाई अध्यादेश पेश गर्न सभामुखले अनुमति दिएपछि एमाले सांसदहरुले प्रतिकार गर्न खोजेका थिए। त्यसक्रममा एमाले सांसद र मर्यादा पालकहरुबिच घम्साघम्सी भएको थियो। खाँणले अध्यादेश पेश गरिरहँदा एमाले सांसदहरुले नाराबाजी गरिरहेका थिए।  अध्यादेश…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो बैठकमा नम्र बने सभामुख : आफूले सबै कानुन बमोजिम गरेको दिए जवाफ

    दोस्रो बैठकमा नम्र बने सभामुख : आफूले सबै कानुन बमोजिम गरेको दिए जवाफ

    काठमाडौं : नेकपा एमाले फुटाउन सभामुख अग्नि सापकोटा मतियार बनेको आरोप लगाउँदै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। एमाले सांसदको अवरोधबिच सभामुखले दुईपटक बैठक स्थगित गरेका छन्। पहिलो बैठक अवरुद्ध भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। त्यसपछि बसेको बैठकमा पनि एमाले सांसदले नाराबाजी गरेका थिए। नाराबाजीबिच सभामुखले एमालेको माग संसदमा दर्ज भइरहेको भन्दै बैठक संचालन गर्न दिन…

    विस्तृतमा पढ्नुस्

  • संसदको गरिमा र मर्यादा बाहिर नजान एमाले सांसदलाई सभामुखको चेतावनी, किन आक्रोशित भए सापकोटा ? 

    संसदको गरिमा र मर्यादा बाहिर नजान एमाले सांसदलाई सभामुखको चेतावनी, किन आक्रोशित भए सापकोटा ? 

    काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटा आक्रोशित भएका छन्। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले टुक्राउन सभामुख मतियार बनेको र एमालेले १४ सांसदहरुलाई गरेको कारवाही नभएको भन्दै बैठक अवरुद्ध गर्ने बताएका थिए। सभामुखले आफूले कानुन अनुसार काम गरेको र अदालतमा विचारधिन मुद्दाका बारेमा बहस गर्न नमिल्ने जवाफ दिएका थिए। त्यसलगतै, एमाले सांसदहरुले रोस्टम घेराउ गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, सभामुख दल विभाजनमा मतियार बनेको आरोप

    एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, सभामुख दल विभाजनमा मतियार बनेको आरोप

    काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधिसभाको बुधवारको बैठक अवरुद्ध गरेको छ। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारवाही गरेका सांदहरुलाई कारवाही गरेको विषयमा सभामुख अग्नि सापकोटाले सुचना जारी नगरेको भन्दै बैठक अवरोध गरेको हो। नेकपा एमालेका सांसद विशाल भट्टराईले नेकपा सभामुखले मर्यादा नाघेको आरोप लगाउँदै भने,'नेकपा एमाले अन्य धर्तिबाट आएको पार्टी त होइन होला। हामीले भेटेर भनेका छौ। १३ दिनपछि…

    विस्तृतमा पढ्नुस्

  • सहमति गरेरे संसदमा अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

    सहमति गरेरे संसदमा अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

    काठमाडौं : सत्ता गठबन्धनको बैठकले प्रतिनिधिसभाको बैठकमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको छ। गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सम्मिलित सिंहदरबारमा बसेको बैठकले सहमतिका साथ अगाडि बढने निर्णय गरेको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए। 'प्रक्रियामा सहमतिमा जाउँ भनेर सबैसँग आग्रह गरेर सदन सञ्चालनका लागि भूमिका खेलौं भनेर प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ,' उनले भने। सत्ता गठबन्धनमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा तालिवान सरकार : अखुनजाडा ‘डिफ्याक्टो लिडर’, वृद्ध नेतालाई कार्यवाहक प्रधानमन्त्री, यी हुन् अरु मन्त्री

    अफगानिस्तानमा तालिवान सरकार : अखुनजाडा ‘डिफ्याक्टो लिडर’, वृद्ध नेतालाई कार्यवाहक प्रधानमन्त्री, यी हुन् अरु मन्त्री

    काठमाडौं : मंगलवार तालिवानले अफगानिस्तानको अन्तरिम सरकारको घोषणा गरेको छ। इस्लामिक इमिराट्स अफ अफगानिस्तानको अन्तरिम सरकारमा सबै पुरुष र तालिवान ‘हार्डलाइनर’ नेताहरुको सहभागिता छ। सन् १९९६ पछि तालिवानको सरकारको नेतृत्वमा रहेका र २००१ देखि २० वर्ष अमेरिकी नेतृत्व विरुद्धको संघर्षमा सहभागी भएका तालिवानका भेट्रान नेताहरु मंगलवार घोषणा गरेको अन्तरिम सरकारमा सहभागी भएका छन्। अन्तरिम सरकारमा सहभागी अनुहारहरुलाई हेर्दा यसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न नसक्ने…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठकमा कसरी प्रस्तुत हुने? रणनीति बनाउन माओवादी केन्द्रका सांसद छलफल गर्दै

    संसद बैठकमा कसरी प्रस्तुत हुने? रणनीति बनाउन माओवादी केन्द्रका सांसद छलफल गर्दै

    काठमाडौं : बुधवारको प्रतिनिधिसभाको बैठकमा पार्टीको रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको सचिवालयले जनाएको छ। नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गर्ने निष्कर्ष निकाले लगत्तै माओवादी केन्द्रको बैठक सुरु भएको हो। सत्तारुढ दल नेकपा माओवादी केन्द्रसँग हाल ४९ जना सांसद रहेका छन् भने संसदमा तेस्रो ठूलो दल…

    विस्तृतमा पढ्नुस्

  • सावित्राको अनुपस्थितिमा हाम्रा डिफेन्डरले 'रिलिफ' महसुस गर्नेछन् : बंगलादेशी प्रशिक्षक छोटोन

    सावित्राको अनुपस्थितिमा हाम्रा डिफेन्डरले 'रिलिफ' महसुस गर्नेछन् : बंगलादेशी प्रशिक्षक छोटोन

    काठमाडौं : बंगलादेश र नेपाली महिला फुटबल टोली भोलि दशरथ रंगशालामा प्रतिस्पर्धाका लागि उत्रँदैछन्। खेलको पूर्वसन्ध्यामा बंगलादेशका प्रशिक्षक गोलम रोब्बनी छोटोनले सावित्रा भण्डारीको अनुपस्थितिमा आफ्ना डिफेन्डरहरुले 'रिलिफ' महसुस गर्ने प्रतिक्रिया दिएका छन्। 'भण्डारी दक्षिण एसियाकै उत्कृष्ट खेलाडी मध्येकी हुन्। उनी चोटका कारण अनुपस्थित हुँदा दु:ख लागेको छ। उनको अनुपस्थितिमा हाम्रा डिफेन्डरहरुले राहत महसुस गर्नेछन्,' प्रिम्याच कन्फ्रेन्समा छोटोनले भने, 'नेपाल एउटा ठूलो…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्राको लागि य:सिं ल्याउन आज वन यात्रा

    इन्द्रजात्राको लागि य:सिं ल्याउन आज वन यात्रा

    काठमाडौं : यँया (इन्द्रजात्रा) का लागि य:सिं ल्याउन मानन्धर समुदाय वन यात्रामा निस्किँदैछन्। आज बिहान हनुमानढोकामा पूजा गरी मानन्धर समुदायका अगुवाहरुले वन यात्राको सुरुवात गरेका हुन्। आज दिउँसो गुरुजुको पल्टनसहित मानन्धर समुदाय भक्तपरको नालामा रहेको यसिंगुँ प्रस्थान  गर्नेछन्। आज राति ७ बजेर २७ मिनेटको शुभ साइतमा वृक्षकर्तन गरिनेछ। स्वस्ती पाठ गर्दै (दुगु) बोकाको बली दिएर य:सिंका लागि छानिएको सल्लाको रुखमा…

    विस्तृतमा पढ्नुस्

  • मैले यति भने पुग्छ, 'गैर सांसद' उपस्थित भए संसद चल्दैन : ओली

    मैले यति भने पुग्छ, 'गैर सांसद' उपस्थित भए संसद चल्दैन : ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाका सांसद माधवकुमार नेपालसहित १४ जना गैर सांसद भएको जिकिर गरेका छन्। एमालेको संसदीय दलको बैठकलाई संघीय संसद भवनमा सम्बोधन गर्दै उनले एमालेले कारवाही गरेका र हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका १४ जना सांसद नै नभएको दावी गरे। एमालेले १४ जना सांसदलाई कारवाही गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटालाई…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक अवरोध गर्ने एमालेको तयारी : सभामुख सापकोटाको र राजनीतिक दल सम्बन्धि अध्यादेशको विरोध गर्ने

    संसद बैठक अवरोध गर्ने एमालेको तयारी : सभामुख सापकोटाको र राजनीतिक दल सम्बन्धि अध्यादेशको विरोध गर्ने

    काठमाडौं : नेकपा (एमाले)ले प्रतिनिधिसभाको बुधवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका माथि प्रश्न उठाने भएको छ। नेकपा एमालेको संसदीय दलको बुधवार संघीय संसद भवनमा बसेको बैठकले सापकोटको विरोध गर्ने निष्कर्ष निकालेको हो। एमालेका सांसद विशाल भट्टराईले सभामुखले नेकपा माओवादीको कार्यकर्तको जस्तो भूमिका खेलेकाले एमालेले विरोध गर्ने बताए। सरकारले आजको संसद बैठकमा पेश गर्न लागेको राजनीतिक दल सम्बन्धि अध्यादेशबारे पनि एमालेले…

    विस्तृतमा पढ्नुस्

  • फुटको बाटो रोज्नु कसैका लागि पनि हित हुँदैन :  सुरेन्द्र पाण्डे

    फुटको बाटो रोज्नु कसैका लागि पनि हित हुँदैन :  सुरेन्द्र पाण्डे

    काठमाडौ‌ं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुटाउने कार्य गलत भएको बताएका छन्। प्रेस चौतारी नेपाल कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संघर्षको इतिहास बोकेको पार्टीलाई बलियो बनाएर लैजानुको सट्टा फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताएका हुन्। पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवं अन्तर्क्रियाबाट समाधान गर्न पार्टी भित्रै अन्तरसंघर्ष गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell