PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

  • एमालेजस्तो माओवादी बनाउनुभन्दा विघटन गर्नु ठिक, गठबन्धन तोड्न षड्यन्त्र भइरहेको छ : प्रचण्ड

    एमालेजस्तो माओवादी बनाउनुभन्दा विघटन गर्नु ठिक, गठबन्धन तोड्न षड्यन्त्र भइरहेको छ : प्रचण्ड

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई फुटाउन षड्यन्त्र भइरहेको बताएका छन्। पार्टी कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले र भीमसेन पोखरेलको २२ औं स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई देखाएर गठबन्धन तोड्न षड्यन्त्र भएको बताए। यथास्थितिमा एमसीसी पारित हुन नसक्ने प्रचण्डको भनाई थियो। उनले नेकपा एमालेले सूर्य चिन्ह र मदन भण्डारीको नाम प्रयोग गरेर पदका…

    विस्तृतमा पढ्नुस्

  • आजबाट खुल्यो गोरखाको मनकामना मन्दिर

    आजबाट खुल्यो गोरखाको मनकामना मन्दिर

    काठमाडौं : गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ। कोभिड १९ संक्रणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि मन्दिर सर्वसाधरणको लागि बन्द गरिएको थियो। आजबाट भने मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए। मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागि मन्दिर खोल्ने निर्णय गरिएको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा थप ३७ हजारमा देखियो संक्रमण, सक्रिय संक्रमितको संख्या ४ लाख भन्दा कम

    भारतमा थप ३७ हजारमा देखियो संक्रमण, सक्रिय संक्रमितको संख्या ४ लाख भन्दा कम

    भारतमा थप ३७ हजार ८७५ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यी मध्ये २५ हजार ७७२ जना केरलामा पहिचान भएका हुन्।   यस्तै, ३९ हजार ११४ जना संक्रमण मुक्त हुँदै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९१ हजार २५६ पुगेको छ। पछिल्लो समय समय भारतमा संक्रमण दर बढ्दा सक्रिय संक्रमितको संख्या फेरि चार लाख नाघेको थियो। आज भने सक्रिय…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीसँग पाकिस्तानी विदेशमन्त्रीले छलफल गर्दै

    अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीसँग पाकिस्तानी विदेशमन्त्रीले छलफल गर्दै

    काठमाडौं : पाकिस्तानको विदेश मन्त्रालयले अफगानिस्तानका छिमेकी देशहरुका विदेशमन्त्रीहरुसँग भर्चुअल मिटिङको आयोजना गरेको छ।  तालिवानले अफगानिस्तानमा अन्तरिम सरकार गठन गरेको भोलिपल्ट नै पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेसीले अफगानिस्तानका छिमेकी देशका विदेशमन्त्रीसँग छलफल गर्न लागेका हुन्।  बैठकमा अफगानिस्तानको पछिल्लो अवस्था र साझा चुनौतीको विषयमा छलफल हुने त्यहाँको विदेश कार्यालयको वक्तव्यमा उल्लेख रहेको डन न्युजले जनाएको छ।  'यसले अफगानिस्तानका छिमेकी देशहरुलाई एक भएर…

    विस्तृतमा पढ्नुस्

  • रंगकर्मी दाहाल चार दिनदेखि दमकबाट बेपत्ता, खोजी गर्दै प्रहरी

    रंगकर्मी दाहाल चार दिनदेखि दमकबाट बेपत्ता, खोजी गर्दै प्रहरी

    काठमाडौंः झापाका रंगकर्मी २७ वर्षीय प्रकाश दाहाल चार दिनदेखि बेपत्ता भएका छन्। झापाको हाल्दिबारी १ गोल्धापमा घर भएका दाहाल दमकबाट बेपत्ता भएका हुन्। थ्रेटरमा काम गर्दै आएका दाहाललाई नदेखेपछि परिवारलाई सम्पर्क गरेका थिए। परिवारले पनि आफन्त तथा साथीभाइसँग बुझ्दा नभेटिएपछि प्रहरीमा उजुरी दिएका थिए। इलाका प्रहरी कार्यालय दमले रंगकर्मी दाहालको खोजी गरिरहेको छ। 'हामी कहाँ हराएको भनेर परिवारले उजुरी दिनु…

    विस्तृतमा पढ्नुस्

  • पपुवा न्युगिनीमाथि नेपालको जित

    पपुवा न्युगिनीमाथि नेपालको जित

    काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजको तयारीमा रहेको नेपालले पपुवा न्युगिनीसँग आज सम्पन्न खेलमा नेपालले जित निकालेको छ। ओमनको अलअमेरत स्टेडियममा सम्पन्न एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको छ। ओमनको मस्कट स्थित अलअमेरात स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले ३३ औं ओभरको अन्त्यमा सबै विकेट गुमाउँदै १ सय ३४…

    विस्तृतमा पढ्नुस्

  • देशभर ५० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा, आज थपिए १६७७ जना संक्रमित

    देशभर ५० लाखभन्दा बढीले लगाए कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा, आज थपिए १६७७ जना संक्रमित

    काठमाडौं : स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ५० लाखभन्दा बढीले कोभिड १९ विरुद्ध खोपको पूर्ण मात्रा लगाएका छन्। हालसम्म ५० लाख १२ हजार ८२१ जनाले खोपको पूर्ण मात्रा लगाएका छन्। पछिल्लो २४ घण्टामा भने ८० हजार ४०० जनाले खोप लगाएका छन्। हालसम्म देशभर ५६ लाख ३ हजार ७५७ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ६७७ जना…

    विस्तृतमा पढ्नुस्

  • देउवाको गृह जिल्लाका कांग्रेस सभापतिले स्थगित गरे अधिवेशन, निर्वाचन अधिकृतले भने : अधिवेशन हुन्छ

    देउवाको गृह जिल्लाका कांग्रेस सभापतिले स्थगित गरे अधिवेशन, निर्वाचन अधिकृतले भने : अधिवेशन हुन्छ

     काठमाडौं : डडेल्धुरामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ। प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा क्रियाशील सदस्यताको नामावली व्यापक हेरफेर र घटबढ गरेको भन्दै अधिवेशन स्थगित गरिएको जिल्ला सभापति कर्ण बहादुर मल्लले जनाएका छन्। एक विज्ञप्ती जारी गर्दै उनले केन्द्रीय निर्वाचन समितिले अधिवेशन सम्पन्न गर्नका लागि खटाएको निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमले निर्वाचन सामाग्री पार्टीमा नबुझाएको समेत…

    विस्तृतमा पढ्नुस्

  • संखुवासभा हत्या प्रकरण : ६ जनाकै टाउकामा प्रहार भएको देखियो, सबै शव पोस्टमार्टमका लागि धरान लगियो

    संखुवासभा हत्या प्रकरण : ६ जनाकै टाउकामा प्रहार भएको देखियो, सबै शव पोस्टमार्टमका लागि धरान लगियो

    काठमाडौं : सोमवार संखुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलगाउँमा हत्या गरिएको अवस्थामा फेला परेका ६ वटा शवको मुचुल्का उठाएर अनुसन्धान प्रकृया अगाडि बढाइएको छ। घटनास्थलको सर्च, शवको अवस्था परीक्षण गरेर पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। शवलाई पोस्टमार्टम गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको अनुसन्धानमा खटिएका एसपी भीम दाहालले जानकारी दिए। 'शवको चेक गरेर पोस्टमार्टमका लागि पठाएका छौं। अब थप अनुसन्धान अगाडि बढ्छ,'…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले जन्मायो एमालेको 'साइबर सेना'जस्तै संगठन, 'वार रुम'बाट विपक्षीको प्रहारको प्रतिवाद गर्ने

    कांग्रेसले जन्मायो एमालेको 'साइबर सेना'जस्तै संगठन, 'वार रुम'बाट विपक्षीको प्रहारको प्रतिवाद गर्ने

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली कांग्रेस वाइड्ली इन्फर्मेसन नेटवर्क(एनसी विन) संगठन गठन गरेको छ। पार्टीका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार विभागका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले उक्त संगठन निर्माण गरेको विभागका सचिव दिनेश थापामगरले जनाए। विभागका सदस्यसमेत हरेका दिपेश विष्टको संयोजकत्वमा २७ सदस्यीय एनसि विन गठन गरिएको विज्ञप्तिमार्फत थापाले जनाएका छन्। 'विभाग सदस्य एवं पार्टीको प्रविधि र…

    विस्तृतमा पढ्नुस्

  • भोट माग्न भरतमणि पौडेल पुगे ताप्लेजुङ

    भोट माग्न भरतमणि पौडेल पुगे ताप्लेजुङ

    काठमाडौं : 'कमेडी च्यापियन सिजन ' प्रतिस्पर्धी भरतमणी पौडेल भोट माग्न ताप्लेजुङ पुगेका छन्। गृह जिल्ला पुगेका पौडेललाई ताप्लेजुङका स्थानीयले नौमती बाजा, च्याब्रुङ नाचसहित भव्य स्वागत गरेका छन्। ताप्लेजुङ पुगेर उनले प्रतियोगितामा जिताउन आफूलाई भोट गर्न आह्वान गरेका छन्। स्थानीय युवाहरुले बाइक र्‍याली निकाल्दै उनको लागि भोटको अपिल समेत गरेका छन्। भरतमणिका साथै भारत सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय ए डिभिजन फुटसल लिगको ड्र सम्पन्न, बिजेताले १० लाख पाउने

    राष्ट्रिय ए डिभिजन फुटसल लिगको ड्र सम्पन्न, बिजेताले १० लाख पाउने

    काठमाडौं : राष्ट्रिय ए डिभिजन लिगको ड्र आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न भएको छ। सेप्टेम्बर १८ बाट अक्टोबर ८ सम्म पोखरामा हुने प्रतियोगितामा ६ वटा प्रदेशका १० वटा टिमले सहभागिता जनाउँदैछन्। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्नेछन्। त्यस्तै ब्यक्तिगत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट कोच र इमर्जिङ खेलाडीले…

    विस्तृतमा पढ्नुस्

  • ओलीले सभामुख विरुद्ध दायर गरेको रिटमा प्रधान न्यायाधीशले दिएनन् अन्तरिम आदेश, डाकियो दुवै पक्षलाई

    ओलीले सभामुख विरुद्ध दायर गरेको रिटमा प्रधान न्यायाधीशले दिएनन् अन्तरिम आदेश, डाकियो दुवै पक्षलाई

    काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको सभामुख विरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एक इजलासले दुवै पक्षलाई छलफलका लागि भने बोलाएको छ। प्रधान न्यायाधीश राणाले आज रिटको सुनवाइ आफ्नै इजलासमा राखेका हुन्। भदौ १७ गते अध्यक्ष ओलीले कारवाहीका लागि सिफारिस भएका आफ्ना १४ जना…

    विस्तृतमा पढ्नुस्

  • नेपाल भर्सेस पीएनजी : डेब्यु खेलमा विक्रम सोबले लिए दुई विकेट

    नेपाल भर्सेस पीएनजी : डेब्यु खेलमा विक्रम सोबले लिए दुई विकेट

    काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, अमेरिका र ओमनबिचको त्रिदेशीय सिरिजको तयारीका क्रममा ओमन पुगेको नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)को सामना गरिरहेको छ। दुई खेलको एक दिवसीय सिरिज अन्तर्गत अहिले भइरहेको पहिलो खेलमा पपुवा न्यूगिनीले नेपाललाई १३५ रनको चुनौती दिएको छ। टस हारेर पहिले बलिङ गरेको नेपालले पीएनजीलाई ३३ ओभरमै सीमित गरेको हो। एक दिवसीय खेलमा डेब्यु गरेका विक्रम सोबले…

    विस्तृतमा पढ्नुस्

  • पपुवा न्युगिनीले नेपाललाई दियो १ सय ३५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

    पपुवा न्युगिनीले नेपाललाई दियो १ सय ३५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

    काठमाडौं: पपुवा न्युगिनी र नेपालबीच जारी एकदिवसीय सिरिज अन्तर्गत आज जारी खेलमा पपुवा न्युगिनीले नेपाललाई १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमनको मस्कट स्थित अलअमेरात स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले ३३ औं ओभरको अन्त्यमा सबै विकेट गुमाउँदै १ सय ३४ रन बनाएको हो। फितलो सुरुवात गरेको न्युगिनीका लागि लेगम सिएकाले सर्वाधिक ३० रन बनाउँदा चार्स अमिनीले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका सीडीओ फेरिए, गोविन्द रिजाललाई जिम्मेवारी

    काठमाडौंका सीडीओ फेरिए, गोविन्द रिजाललाई जिम्मेवारी

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। सीडीओ कालीप्रसाद पराजुलीको ठाउँमा सहसचिव गोविन्द रिजाललाई ल्याइएको हो। रिजाल गृह मन्त्रालयको प्रशासन शाखामा कार्यरत थिए। रिजालसँग दाङ र मकवानपुर जिल्लामा सीडीओ भएर काम गर्दाको अनुभव छ। गत मंसिरमा कालीप्रसाद पराजुलीलाई काठमाडौंको सीडीओको जिम्मेवारी दिएको हो। एक वर्ष नबित्दै उनलाई सरुवा गरिएको हो। रिजाललाई गृह मन्त्रालयमा नै सरुवा गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • संखुवासभा घटनाको अनुसन्धान गर्न सीआइबीबाट डीएसपीको नेतृत्वमा टोली पठाइयो

    संखुवासभा घटनाको अनुसन्धान गर्न सीआइबीबाट डीएसपीको नेतृत्वमा टोली पठाइयो

    काठमाडौं : सोमवार संखुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलगाउँमा ६ जनाको हत्याबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) को टोली घटनास्थलतर्फ लागेको छ। केन्द्रीय अनुसन्धान व्यूरोबाट डीएसपी रुगुम कुँवरको नेतृत्वमा तीन जना प्रहरी संखुवासभा गएका हुन्। 'आज बिहानै काठमाडौंबाट हिँडिसकेको छ। हाम्रो टोलीले अनुसन्धानसँगै अन्य टोलीलाई सहयोग समेत गर्ने छ,' व्यूरोका प्रमुख डीआइजी धीरजप्रताप सिंहले भने। आज बिहानबाट शवको जाँच, प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • शतप्रतिशत अकुपेन्सीसहित हल संचालन गर्न नदिएसम्म नयाँ फिल्म प्रदर्शन नहुने

    शतप्रतिशत अकुपेन्सीसहित हल संचालन गर्न नदिएसम्म नयाँ फिल्म प्रदर्शन नहुने

    काठमाडौं : गत बुधवार काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले उपत्यकामा फिल्म हल संचालन गर्न अनुमति दिने निर्णय गर्‍यो। प्रशासनले स्वास्थ्य मापदण्ड पालना गराउँदै ५० प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न अनुमति दिएको थियो। तर,  नेपाल चलचित्र संघले भने अहिलेकै अवस्थामा हलहरुमा फिल्म प्रदर्शन नहुने जनाएको छ। सोमवार बसेको संघको बैठकले प्रशासनको निर्णय अव्यवहारिक भएको पुर्णरुपमा हल नखोलेसम्म फिल्म रिलिज नगर्ने…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको विरोध गर्दै विमानस्थल बाहिर पुगेका प्रदर्शनकारी पक्राउ

    एमसीसीको विरोध गर्दै विमानस्थल बाहिर पुगेका प्रदर्शनकारी पक्राउ

    काठमाडौं : मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर युवाहरुले प्रदर्शन गरेका छन्। एमसीसीका अधिकारीहरु नेपाल आउने भनिएपछि एमसीसीको विरोधमा दिनहुँजसो विभिन्न समूहले प्रदर्शन गर्दै आएका छन्। सरकारले भने परियोजनाको विरोध नगर्न सचेत गराइसकेको छ। विमानस्थल बाहिर प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    विस्तृतमा पढ्नुस्

  • ओली सरकारले ल्याएको बजेटलाई विधेयकमार्फत् प्रतिस्थापन गर्दै देउवा सरकार, बिहीवार दर्ता हुने

    ओली सरकारले ल्याएको बजेटलाई विधेयकमार्फत् प्रतिस्थापन गर्दै देउवा सरकार, बिहीवार दर्ता हुने

    काठमाडौं : अर्थ मन्त्रालयले संघीय संसदमा प्रतिस्थापन विधेयक दर्ता गराउने भएको छ। केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न भदौ २४ गते सरकारले विधेयक दर्ता गराउन लागेको स्रोतले जनाएको छ। मन्त्रालय स्रोत अनुसार प्रतिस्थापन विधेयक तयार भइसकेको छ। बुधवार संसदको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेको गतिविधि हेर्ने र बिहीवार विधेयक दर्ता गराउने तयारी छ। बुधवार सभामुख अग्नि सापकोटाको विरोधमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell