काठमाडौं : 'काठमाडौं विमानस्थलमा सुरक्षा जाँचमा समय लाग्ने हुँदा यात्रु महानुभावहरुले उडान समय डेढ घण्टा अगावै विमानस्थलमा चेक-इनका लागि हार्दिक अनुरोध गर्दछौं।' सोमवार बुद्ध एयरलाइन्सले जारी गरेको सूचना हो यो। यसअघि आन्तरिक उडानमा यात्रुहरु ३० मिनेट अघि विमानस्थल पुग्दा हुन्थ्यो। तर सोमवारबाट भने एयरलाइन्सले एक्कासी डेढ घण्टा अगाडि नै विमानस्थल पुग्नु पर्ने सुचना जारी गर्यो। हवाइ उडान रोज्नुको एउटा पाटो छिटो यात्रा…
काठमाडौं : आठौं 'छायाँछवी तीज म्युजिक अवार्ड' सम्पन्न भएको छ। राजधानीमा आयोजित बिशेष समारोहबिच २९ विधामा उत्कृष्ट स्रजकहरुलाई अवार्ड प्रदान गरिएको हो। कोरोना भाइरस महामारीबिच पनि स्वास्थ्य मापदण्ड पुरा गर्दैँ अवार्ड आयोजना गरिएको आयोजकले जनाएको छ। विगत आठ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको छायाँछवी तीज म्युजिक अवार्ड नेपालको पहिलो तीज म्युजिक अवार्ड हो। मौलिक तीज गीतलाई प्रोत्साहन गर्दै नेपाली…
काठमाडौं : गायक यम बरालको ‘अझ वर वर आउ’ बोलको गीत सार्वजनिक भएको छ। रोमान्टिक शैलीको गीतमा यम बरालका साथै गायिका प्रविशा अधिकारीको स्वर रहेको छ। उज्वलराज भट्टराई लेखेको गीतमा बरालले नै संगीत दिएका छन् भने बलराम समालले गीतमा संगीत संयोजक गरेका छन्। गीतको म्युजिक भिडियोमा अभिनेत्री बेनिषा हमाल र जोर्डन राजभण्डारीको अभिनय देख्न सकिन्छ। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोलाई सोनम…
भारतमा थप ३१ हजार २२२ जना कोभिड १९ संक्रमित पहिचान भएका छन्। पहिचान भएका संक्रमित मध्ये १९ हजार ६८८ जना केरलामा भेटिएका हुन्। यस्तै, ४२ हजार ९४२ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ९२ हजार ८६४ पुगेको छ। संक्रमणका कारण थप २९० जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ४…
म्यानमारको जुन्ता सरकारले विवादित बौद्ध भिक्षु असिन विराथुलाई रिहा गरेको छ। मुस्लिम विरोधी र उग्रराष्ट्रवादी विराथुको समर्थन सेनालाई छ। सन् २०१९ मा उनीविरुद्ध निर्वाचित सरकारविरुद्ध क्रियाकलाप गरेको अभियोग लगाइएको थियो। त्यसपछि उनले आत्मसमर्पण गरेका थिए। निर्वाचित सरकार सैन्य कूबाट हटेपछि विराथुलाई थुनामुक्त गरिएको हो। सेनाले उनीविरुद्ध लगाएका सबै अभियोग समेत फिर्ता लिएको छ। रोहिंग्या मुस्लमानको नरसंहारका क्रममा उनको उग्र भाषण…
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालेको रिटको सुवाइको इजलास प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एक इजलासमा हुने भएको छ। प्रधानन्यायाधीश राणाले रिटको सुनवाइ आफ्नै इजलासमा राखेका हुन्। भदौ १७ गते अध्यक्ष ओलीले कारवाहीको लागि सिफारिस गरिएका आफ्ना १४ जना सांसदको नयाँ पार्टी दर्ता सनाखत गरेको विषयलाई लिएर निर्वाचन आयोगविरुद्ध रिट दर्ता गराएका थिए। त्यस्तै, सोही दिन…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजको तयारीमा रहेको नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। जसअन्तर्गत पहिलो खेल आज ओमनस्थित अलअमेरत स्टेडियममा आज सुरु हुन गइरहेको छ। आजको खेलमा नेपाल टस हारेर फिल्डिङमा उत्रने भएको छ। नेपालको तर्फबाट आज तीन खेलाडीले ओडीआई डेब्यु गर्दैछन्। जसमा कुशल भुर्तेल, विक्रम सोब र आशिफ शेखले…
काठमाडौं : सोमबार संखुवासभाको मादी नगरपालिका उम्लिङ खोलगाउँमा १ मा हत्या गरिएको अवस्थामा फेला गरेका ६ वटा शवको मुचुल्का उठाउने काम सुरु भएको छ। आज बिहानबाट शवको जाँच, प्रहरीको तालिम प्राप्त कुकुरबाट ट्र्याकिङ, अन्य स्थानको सर्च लगायतका कामहरू सुरु भएको छ। घटनास्थल सदरमुकामबाट ५ घण्टाको दुरीमा भएको कारणले सोमबार प्रहरीको थप अनुसन्धान टोली पुग्न समय लागेको थियो। त्यस्तै सुनसरीको धरानबाट…
काठमाडौं: नेपाली यू २३ टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनले जिम्मेवारी पाएका छन्। राष्ट्रिय टोलीका प्रशिक्षकका रुपमा यसअघि नेपालमा सम्पन्न थ्री नेशन्स कपमा उपाधि दिलाएका महर्जन एएफसी यू २३ एसियन कप क्वालिफायर्सका लागि प्रशिक्षकमा नियुक्त भएका हुन्। त्यस्तै रोजित केसी सहायक प्रशिक्षक र ललित चन्द गोलकिपर प्रशिक्षक नियक्त भएका छन्। क्वालिफायर्समा नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा इरान,…
काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजको तयारीमा रहेको नेपालले पपुवा न्युगिनीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्दैछ। जसअन्तर्गत पहिलो खेल आज ओमनस्थित अलअमेरत स्टेडियममा आज दिउँसो सवा ११ बजेबाट खेल सुरु हुनेछ। नेपालले सन् २०२० को फेब्रुअरीमा खेलेयता पहिलो पटक एकदिवसीय क्रिकेट खेल्न गइरहेको हो। ओमन जानुअघि टीयु क्रिकेट मैदानमा प्रशिक्षक डेभ ह्वाटमोर र…
काठमाडौँः अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौताबारेका तथ्यमा आधारित बहसलाई स्वीकार गर्ने जनाएको छ। नेपाल सरकारले एमसीसी लक्षित विरोध नगर्न सार्वजनिक रुपमै अपिल गरिरहेका बेला दूतावासले शान्तिपूर्ण तरिकाले आफ्नो फरक मत राख्ने अधिकार लोकतन्त्रमा रहने समेत जनाएको छ। We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to peacefully express…
काठमाडौं : नेकपा एमाले भदौ २३ गते बोलाइएको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखबारे एमालेले गम्भर प्रश्न उठाउने बताएका हुन्। राष्ट्रिय युवा संघले राजधानीको राष्ट्रिय सभागृहमा गरेको कार्यक्रममा उनले सभामुखलाई आफूले प्रश्न सोध्न बताए। भने,'जाली फटाहरुले खाने समय गए। अब जाली फटाह धेरै दिन टिक्दैन। हामीले सभामुखलाई सोध्नै पर्ने हुन्छ। सभामुख…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलामा भएको तुइन प्रकरणबारे सरकारले भारतसँग संवाद गर्न नसकेको दावी गरेका छन्। राष्ट्रिय सभागृहमा राष्ट्रिय युवासंघले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारले तुइन चुडिएको घटनाबारे भारतलाई सोध्न नसकेको आरोप लगाए। छानविनका लागि गठन भएको समितिले भारतीय सुरक्षाकर्मीका कारण जयसिंह धामी महाकालीमा खसेको प्रतिवेदन तयार पारेको थियो। ओलीले नेपाली भूभागमा अनुमतिविना…
काठमाडौं : सदगुरु जग्गी बासुदेवले आज वसन्तपुर दरबार क्षेत्रको भ्रमण गरेका छन्। कैलाश मानसरोबर यात्राका क्रममा नेपाल आएका उनी केही दिन अघिमात्रै काठमाडौं फर्किएका थिए। सदगुरुले आज दरबार क्षेत्र, कुमारी घर लगायत वसन्तपुर क्षेत्रमा रहेका सम्पदाहरुको अवलोकन गरेका थिए। त्यसक्रममा उनले मानव निर्मित सांस्कृतिक सम्पदा नै काठमाडौंको चिनारी रहेको बताएका थिए। शनिवारमात्रै सदगुरुले काठमाडौंको परिवर्तित स्वरुपले आफूलाई चिन्तित बनाएको गुनासो…
काठमाडौं : कोरोना संक्रमणको कारण बिगत ४ महिनादेखि बन्द भएका विद्यालयहरु खुल्ने भएका छन्। आज जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख र सरोकारवालासँगको छलफलपछि विद्यालय खोल्न दिने निर्णय भएको हो। असोज १ गतेदेखि विद्यालयहरु खोल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यलाय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। 'धेरै विद्यालयमा अनलाइन पठनपाठन भएको रहेनछ। त्यसैलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर…
काठमाडौं : नेपालमा थप १ हजार ८९७ जनामा कोभिड १९ संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा १५ हजार ९७९ जनाको परीक्षण गर्दा करिब १९ सयमा संक्रमण देखिएको हो। यस्तै, १ हजार ७४३ जना संक्रमण मुक्त भएका छन्। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ९७३ पुगेको छ। संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार…
हेटौंडा : मकवानपुरको १०२ वटै वडामै नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि भएको अधिवेशनमा केही वडामा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएपनि केही वडामा भने आइतवार निर्वाचन भएको थियो। १३ वटा वडामा निर्वाचनबाट र बाँकी ८९ वडामा सर्वसम्मतले वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन भएको हो। जिल्लाको १० वटै स्थानीय तहमा…
काठमाडौं : नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिस्पर्धी केपी शर्मा ओली नभएको बताएका छन्। राष्ट्रिय युवासंघको कार्यक्रममा उनले देउवाले केही दिन अघि आफूलाई हराउन चुनौती दिएको भन्दै ओलीसँग देउवाको प्रतिस्पर्धा हुन नसक्ने बताएका हुन्। राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा बस्नेतले भने,'प्रधानमन्त्रीको प्रतिस्पर्धी त केपी ओली होला भनेको होइन रहेछ। उहाँले त महेश बस्नेतलाई हराउने भन्नुभएछ।' ओली पछि पुष्पकमल दाहाल…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको विषयमा नागरिकस्तरमा आलोचना सुरु भएको बताउनु यस्तो विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्। आज नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता मिथी अंकुश लगाउन नमिल्ने धारणा राखे। स्वतन्त्रता को वकालत गर्ने पार्टीले र सरकारले यस्ता विषयमा गम्भीरताका…
धनगढी : सुदूर पश्चिममा नेकपा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको सङ्ख्या १४ पुगेको छ। यसअघि नै १३ प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए। भने आज थप एक जना सांसदले सनाखत गरेकी हुन् । आज प्रदेश सांसद माया तामाङ बोहराले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छिन्। उनी बझाङकी समानुपातिक सांसद हुन्। नेकपा एमालेको तर्फबाट प्रदेशसभा…