PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • जगदम्बा स्टिलको भट्टीमा विस्फोट हुँदा आगलागी, दुई दमकलले आगो निभाउँदै

    जगदम्बा स्टिलको भट्टीमा विस्फोट हुँदा आगलागी, दुई दमकलले आगो निभाउँदै

    वीरगंज : वीरगंज-पथलैया औद्योगिक करिडोरअन्तर्गत बाराको सिमरामा सञ्चालित जगदम्बा स्टिल प्रालिमा शनिवार साँझ साढे ७ बजे आगलागी भएको छ। फलाम गलाउने भट्टी पड्केर आगलागी भएको बारा प्रहरीका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए। ‘केहीबेर अघि मात्रै विस्फोट भएर उद्योगमा भीषण आगलागी भएको छ, जितपुरसिमरा उपमहानगरपालिका र अमलेखगंज डिपोको गरी दुई वटा दमकलले आगो निभाउने प्रयास भइरहेको छ,’ उनले भने। प्रारम्भिक…

    विस्तृतमा पढ्नुस्

  • बाढी-पहिरोबाट हेलम्बु गाउँपालिकामा मात्र १५ जना बेपत्ता* करिब दुई सय परिवार विस्थापित, कहाँ कति क्षति?

    बाढी-पहिरोबाट हेलम्बु गाउँपालिकामा मात्र १५ जना बेपत्ता* करिब दुई सय परिवार विस्थापित, कहाँ कति क्षति?

    काठमाडौंः असार १ गतेदेखिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मात्र १५ जना बेपत्ता रहेका छन्। अन्य स्थानका ८ जना गरी २३ जना अझै बेपत्ता छन्। अन्य ८ जना मेलम्ची खानेपानी आयोजनाका कामदार हुन्।  गाउँ कार्यपालिकाको कार्यालयले शनिबार साँझसम्मको प्रारम्भिक जनधनको क्षतिको विवरण सार्वजनिक गरेको हो। हेलम्बु गाउँपालिका सेमेसिदाङ हिमान मुनि रहेको भ्रेमाथाङ्ग चौरमा गएको पहिरोले गाउँपालिकाको वडा नम्बर…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची पीडाको रहस्य : भ्रेमाथाङको पहिरोले ल्याएको लेदोसहितको बाढी, त्यसमाथि मेलम्ची घ्याङको पहिरोको 'ट्रिगर'

    मेलम्ची पीडाको रहस्य : भ्रेमाथाङको पहिरोले ल्याएको लेदोसहितको बाढी, त्यसमाथि मेलम्ची घ्याङको पहिरोको 'ट्रिगर'

    रविन निरौला (पीएचडी) - असार १ गते मंगलवार दिउँसोबाट हेलम्बु क्षेत्रमा वर्षा शुरु भयो। उक्त पहिरोबारे शुक्रवार(हिजो)सम्म धेरैलाई ठम्याउन मुश्किल भयो। पहिरोको कारण पत्ता लाग्न सकेन। धेरैले मेलम्ची घ्याङमा गएको पहिरोले पानी थुनिँदा र त्यो फुटेपछि बाढी आएको ठाने। हामी पनि अन्यौलमै थियौं। कतिले मेलम्ची खानेपानीको ड्याम खोलेर पनि बाढी बढाएको अनुमान गरे। तर, खोलामा जुन किसिमको पाँगो माटोको लेदो…

    विस्तृतमा पढ्नुस्

  • अबको निषेधाज्ञाको मोडालिटी कस्तो? खुल्न बाँकी क्षेत्रमा होला सहज?

    अबको निषेधाज्ञाको मोडालिटी कस्तो? खुल्न बाँकी क्षेत्रमा होला सहज?

    काठमाडौं : अब पनि निषेधाज्ञा थपिएला? धेरैको जिज्ञासा यही छ। काठमाडौं उपत्यकाभित्र मात्र होइन अहिले निषेधाज्ञा भएका ७५ वटै जिल्लामा रहेका नागरिकको साझा प्रश्न हो - के होला अबको निषेधाज्ञा? यही प्रश्न हामीले ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई सोध्यौं। उनको जवाफ भने अपेक्षा गरेभन्दा खासै फरक थिएन। 'थपिन्छ।' दोस्रो लहरमा कोरोना भाइरसका संक्रमित संख्या बढेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्ने आवश्यक कदम चाल्ने अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • संगीतको धुन जसले व्युँतायो थोमसको त्यो विगत जुन उनको स्मरणबाट थियो गायव

    संगीतको धुन जसले व्युँतायो थोमसको त्यो विगत जुन उनको स्मरणबाट थियो गायव

    ड्रमसेटको आवाज आउँछ र लगत्तै सुनिन्छ किबोर्ड। त्यो संगीत थोमसको दिमागको भित्र कतै पुग्छ। त्यसपछि उनको एयरफोनमा गुञ्जन थाल्छ सन् १९८० को दशकको त्यो गीत। द वाटरब्वाइजको 'द होल अफ द मुन' - 'मैले एक इन्द्रेणीको चित्र कोरेँ तिमीले त्यसलाई आफ्नो हातले थाम्यौं मसँग त चमक थियो तर, तिमीले त्यसमा योजना देख्यौ।' धुन पच्छ्याउँदै गुञ्जिएको गीतसँगै उनी फ्ल्यासब्याकमा पुगे। र,…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीका प्रशिक्षक भन्छन्: पोर्चुगलमा रोनाल्डो बाहेकका अन्य उत्कृष्ट खेलाडीहरु पनि छन्, जो खेलमा निर्णायक बन्न सक्छन्

    जर्मनीका प्रशिक्षक भन्छन्: पोर्चुगलमा रोनाल्डो बाहेकका अन्य उत्कृष्ट खेलाडीहरु पनि छन्, जो खेलमा निर्णायक बन्न सक्छन्

    यूईएफए युरोकप अन्तर्गत आज राति तीन खेल हुँदैछन्। जसमध्ये दोस्रो खेलमा प्रतिस्पर्धामा उत्रिदैँछन् दुई हेभिवेट टिमहरु पोर्चुगल र जर्मनी। आफ्नो पहिलो खेलमा फ्रान्ससँग पराजय व्यहोरेको जर्मनी जितको लागि दवाबमा हुनेछ भने हंगरीविरुद्ध ३ अंक जोडेको पोर्चुगल पनि जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउने रणनीति लिएर मैदानमा उत्रनेछन्। शीर्ष तहमा पोर्चुगलले जर्मनीमाथि पछिल्लो पटक सन् २००० को युरो कपमा विजय हासिल गरेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा खाल्डोमा डुबेर १० वर्षीय बालकको मृत्यु

    भक्तपुरमा खाल्डोमा डुबेर १० वर्षीय बालकको मृत्यु

    काठमाडौंः भक्तपुरमा पानीको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्वर ९ बस्ने १० वर्षीय बालकको मृत्यु भएको हो। शुक्रवार बिहान ११ बजेदेखि हराएका बालक खोजी गर्दै जाँदा घर नजिकैको बि एम इट्टा भट्टाको कम्पाउण्डमा खनिएको खाल्डोमा मृत अबस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। शवलाई पोष्टमार्टमको लागि भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पताल लगिएको छ। त्यस्तै घटनाको…

    विस्तृतमा पढ्नुस्

  • कस्तो होला काठमाडौं उपत्यकाभित्रको अबको निषेधाज्ञा ?

    कस्तो होला काठमाडौं उपत्यकाभित्रको अबको निषेधाज्ञा ?

    काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा सोमबारबाट सकिँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कोभिड १९ व्यवस्थापन निर्देशक समितिले सोमवारदेखि 'स्मार्ट लकडाउन' गर्ने निर्णय गरिसकेको छ। तर अहिले देशभरका विभिन्न स्थानीय प्रशासन कार्यालयहरूलाई स्मार्ट लकडाउन कसरी गर्ने भन्ने दुबिधा बढाएको छ। शब्दमा 'स्मार्ट लकडाउन' भने पनि धेरै प्रमुख जिल्ला अधिकारीहरूको बुझाई केही खुकुलो बनाएर निषेधाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • युरो कपमा आज तीन खेल: फ्रान्स भर्सेस हंगेरी, पोर्चुगल भर्सेस जर्मनी र पोल्याण्ड भर्सेस स्पेन

    युरो कपमा आज तीन खेल: फ्रान्स भर्सेस हंगेरी, पोर्चुगल भर्सेस जर्मनी र पोल्याण्ड भर्सेस स्पेन

    यूईएफए युरोकपमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'एफ' का फ्रान्स र हंगेरी आमनेसामने हुनेछन्। साँझ पौने सात बजे हंगेरीको फेरेन्क पुस्कास स्टेडियममा हुने खेलमा यी दुई टोली प्रतिस्पर्धामा उत्रने छन्। विश्वकपमा साविक विजेता फ्रान्सले यसअघिको खेलमा उपाधिको सदाबहार प्रमुख दावेदार जर्मनीलाई १-० गोलअन्तरले हराउँदै सुखद सुरुवात गरेको थियो। त्यस्तै हंगेरी आफ्नो पहिलो खेलमा युरो कपको साविक…

    विस्तृतमा पढ्नुस्

  • उरुग्वेमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

    उरुग्वेमाथि अर्जेन्टिनाको संघर्षपूर्ण जित

    कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा अर्जेन्टिनाले प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ। स्टेडियो नासिओनल डी ब्रसिल्लामा सम्पन्न समूह 'बी' को खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको १३ औं मिनेटमा नै अर्जेन्टिनाले अग्रता बनाएको थियो। कप्तान लियोनल मेस्सीको पासमा गुइडो रोड्रिगेजले गरेको उक्त गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो। जितसँगै अर्जेन्टिना समूह 'बी'…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका: बोलिभियामाथि चिलीको जित

    कोपा अमेरिका: बोलिभियामाथि चिलीको जित

    कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'बी'को खेलमा चिलीले बोलिभियामाथि जित निकालेको छ। एरेना प्यानट्यानलमा सम्पन्न खेलमा चिलीले बोलिभियामाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। बेन ब्रेरेटनको गोलमा खेलको १० औं मिनेटमा अग्रता बनाएको चिलीले बोलिभियामाथि खेल अवधिभर दवाब बनाएको थियो। केही राम्रा अवसर बनाए पनि बोलिभियाका गोलकिपरले त्यसलाई बिफल बनाइदिएका थिए। यसअघिको खेलमा अर्जेन्टिनासँग बराबरी खेलेको चिली ४…

    विस्तृतमा पढ्नुस्

  • इङ्ग्ल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए

    इङ्ग्ल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए

    यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्ल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन्। इङ्ग्ल्याण्डको वेम्बली स्टेडियममा २२५०० दर्शकबीच सम्पन्न समूह 'डी' को खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। प्रतिस्पर्धात्मक खेलमा दुबै टीमले राम्रा अवसरहरु बनाएर पनि फिनिसिङमा चुकेका थिए। यसअघिको खेलमा चेक रिपब्लिकसँग २-० ले पराजय ब्यहोरेको स्कटल्याण्डले युरो कपको प्रमुख उपाधि दावेदारमध्येमा हेरिएको इङ्ग्ल्याण्डसँग अंक बाँड्न सफल…

    विस्तृतमा पढ्नुस्

  • युरो कप : बराबरीमा रोकिए क्रोएसिया र चेक रिपब्लिक

    युरो कप : बराबरीमा रोकिए क्रोएसिया र चेक रिपब्लिक

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक बराबरीमा रोकिएका छन्। ग्लासगोस्थित ह्याम्प्डेन पार्क स्टेडियममा सम्पन्न समूह ‘डी’को खेलमा क्रोएसिया र चेक रिपब्लिक १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको ३७ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै प्याट्रिक सिकले चेक रिपब्लिकलाई अग्रता दिलाए। पहिलो हाफमा चेक रिपब्लिक १-० गोलले अघि रह्यो। दोस्रो हाफमा क्रोएसियाका इभान पेरिसिकले…

    विस्तृतमा पढ्नुस्

  • चीनमा पहिरोका कारण थुनियो नदी, तामाकोशी नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

    चीनमा पहिरोका कारण थुनियो नदी, तामाकोशी नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल

    काठमाडौँः तामाकोशी नदीमा कुनै पनि समय पानीको बहाव बढ्ने भन्दै स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ। जिल्ला प्रशासन कार्यालय दोलखाले आकस्मिक सूचना जारी गर्दै सतर्क रहन अपिल गरेको हो। शुक्रबार राति सूचना जारी गर्दैै स्थानीय प्रशासनले खतराको संकेत प्राप्त हुनसाथ सुरक्षित स्थानमा जान र स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायलाई जानकारी गराउन पनि अपिल गरेको हो।  नेपाल…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-चीन सीमा क्षेत्रमा भारी वर्षासँगै पहिरो जाँदा नदीको प्रवाह रोकियो, तामाकोशी नदीको तटिय क्षेत्रमा सतर्क रहन आग्रह

    नेपाल-चीन सीमा क्षेत्रमा भारी वर्षासँगै पहिरो जाँदा नदीको प्रवाह रोकियो, तामाकोशी नदीको तटिय क्षेत्रमा सतर्क रहन आग्रह

    काठमाडौं : जिल्ला प्रशासन कार्यालय दोलखाले नेपाल-चीन सीमा क्षेत्रमा भारी वर्षा भएकाले तामाकोशी नदीको तटिय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै नेपाल-चीन सीमा क्षेत्रमा रहेको रोङ्सिया शहर र सोको आसपासमा भारी वर्षा आएसँगै पहिरो जाँदा नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त भएको जनाएको छ। जसकारण कुनैपनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • हेलम्बु क्षेत्रमा पुनः पर्‍यो पानी, मेलम्चीमा बढ्यो बहाव

    हेलम्बु क्षेत्रमा पुनः पर्‍यो पानी, मेलम्चीमा बढ्यो बहाव

    सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची क्षेत्रमा बाढी क्षति पुर्‍याउने क्रम जारी छ। मंगलबारदेखि हेलम्बु क्षेत्रमा निरन्तर पानी परेपछि मेलम्ची तथा याङ्ग्री खोलामा बाढी आएको थियो। दुई खोलाको संगमस्थलभन्दा केही तल मेलम्ची बजारमा पनि बाढीले वितण्डा मच्चाएको छ। बाढीले क्षति पुर्‍याउने क्रम जारी छ।  यसैबीच शुक्रबार साँझ पुनः हेलम्बु क्षेत्रमा पानी गरेको छ। पानी परेसँगै ठूलो बाढी आएको छ। हेलम्बु गाउँपालिका १ का…

    विस्तृतमा पढ्नुस्

  • स्लोभाकियामाथि स्वीडेनको संघर्षपूर्ण जित

    स्लोभाकियामाथि स्वीडेनको संघर्षपूर्ण जित

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा स्वीडेनले स्लोभाकियामाथि जित निकालेको छ। रसियाको सेन्ट पिटरबर्गस्थित क्रिस्टोभ्स्की रंगशालामा सम्पन्न समूह 'ई' को खेलमा स्वीडेनले स्लोभाकियामाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको निर्णायक गोल इमिल फोर्सबर्गले गरे। उनले खेलको ७७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। जितसँगै पहिलो खेलमा स्पेनसँग गोलरहित…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल निकट अनेरास्ववियुले बाँड्यो सिन्धुपाल्चोकमा राहत

    माधव नेपाल निकट अनेरास्ववियुले बाँड्यो सिन्धुपाल्चोकमा राहत

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल-झलनाथ खनाल निकट अनेरास्ववियुले बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेको छ। शुक्रवार सिन्धुपाल्चोकका बाढी पहिरो प्रभाविताई राहतस्वरुप खाद्यन्न, स्वास्थ्य सामग्री, लत्ताकपडा लगायतका सामान वितरण गरेको नेपाल-खनाल समूहका अनेरास्ववियुका नेताहरुले बताएका छन्। अनेरास्ववियुका नेताहरुले सरकारले राहतका लागि तदारुकता नदेखाएको भन्दै आफूले राहत बाँड्नुपरेको बताएका थिए। शुक्रवार बिहान नेता माधव नेपालले राहत सामग्री संयोजक सुदेश पराजुलीलाई हस्तान्तरण…

    विस्तृतमा पढ्नुस्

  • राजदूत बन्न स्नातक नचाहिने व्यवस्था कार्यान्वयनमा सर्वोच्चले लगायो रोक

    राजदूत बन्न स्नातक नचाहिने व्यवस्था कार्यान्वयनमा सर्वोच्चले लगायो रोक

    काठमाडौंः सर्वोच्च अदालतले राजदूत नियुक्तिका लागि नेपाल सरकारको मन्त्री भइसकेका व्यक्तिको हकमा शैक्षिक योग्यता स्नातक नभए पनि हुने व्यवस्था कार्यान्वयनमा रोक लगाएको छ।  वैशाख २५ गते उक्त निर्देंशिका संशोधन भएको थियो। अन्य व्यक्तिका हकमा स्नातक उपाधि अनिवार्य भए पनि मन्त्री भइसकेका व्यक्तिको हकमा स्नातक उपाधि आवश्यक नपर्नेगरि निर्देशिका संशोधन भएको थियो।  नेपाल सरकारको मन्त्री भइसकेका व्यक्तिको हकमा स्नातक उपाधि आवश्यक नहुने…

    विस्तृतमा पढ्नुस्

  • जसपाको आधिकारिकताका लागि यादव-भट्टराईको निर्वाचन आयोगमा ३ दाबी

    जसपाको आधिकारिकताका लागि यादव-भट्टराईको निर्वाचन आयोगमा ३ दाबी

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराईले पार्टी आधिकारिकताको दाबी गरेका छन्। यादव-भट्टराईले शुक्रवार निर्वाचन आयोगमा पुगेर आधिकारिकताको दाबी गर्दै निवेदन दिएका हुन्। आयोगको जेठ ३१ गतेको निर्णयले पार्टीको आधिकारिकतामा विवाद भएकाले आधिकारिकताका लागि दाबी गरिएको निवेदनमा उल्लेख छ। यादव-भट्टराईको बिहीवार बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको आधारमा दाबी गरिएको निवेदनमा उल्लेख छ। राजनीतिक दल सम्बन्धी ऐन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell