कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा भेनेजुएला र इक्वेडर बराबरीमा रोकिएका छन्। समूह 'बी' अन्तर्गत आज बिहानको खेलमा भेनेजुएला र इक्वेडर २-२ को बराबरीमा रोकिएका छन्। खेलको ३९ औं मिनेटमा ऐर्टोन प्रिसिआडोको गोलमा अग्रता इक्वेडरले अग्रता बनाएको थियो। दोस्रो हाफमा भेनेजुएलाका एड्सन क्यास्टिल्लोले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर ७१ औं मिनेटमा गोञ्जालो प्लाटाले गोल फर्काउँदै फेरि इक्वेडरलाई…
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह 'ए' को खेलमा इटलीले वेल्सलाई र स्वीजरल्याण्डले टर्कीलाई हराएको छ। त्यस्तै आजै सम्पन्न अर्को खेलमा स्वीजरल्याण्डले टर्कीलाई हराएको छ। इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा इटलीले वेल्समाथि १-० को जित निकाल्यो। खेलको ३९ औं मिनेटमा म्याट्टेओ पेसिनाको गोलमा इटलीले अग्रता बनाएको थियो। अर्कोतर्फ दोस्रो हाफमा वेल्सका इथान अम्पाडु रेडकार्ड खाँदै बाहिरिँदा वेल्स १०…
एक डाक्टरले जेसिका रिकार्टेको छोरामा कोभिड-१९ को परीक्षण गर्न मानेनन्। कारण - एक वर्षीय ती बालकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दो लक्षणहरू थिएनन्। ठीक दुई महिनापछि ती बालकको अनेक स्वास्थ्य समस्याका कारण मृत्यु भयो। सन्तान चाहेको दुई वर्षसम्म गर्भ नरहेपछि जेसिकाको जीवनमा निराशा छाएको थियो। शिक्षण पेशामा रहेकी उनले बाँझोपनको उपचार समेत गराइन्। जब सन्तान भयो तब नाम दिइन् – लुकास…
काठमाडौं: गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। प्रचण्ड निवास खुमलटारमा भेट भएको मनाङेका सहयोगी रोहित गुरुङले जानकारी दिए। समसामयिक राजनीतिबारे कुराकानी भएको मनाङेले फेसबुकमार्फत् जानकारी दिएका छन्। 'नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डज्यूसँग पछिल्लो राजनैतिक घटनाक्रमबारे बृहत छलफल,' फोटो पोस्ट गर्दै मनाङेका सहयोगीले लेखेका छन्। गण्डकी प्रदेशमा सुरुमा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई…
काठमाडौं : गत सातादेखि पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो निकै चर्चामा छन्। उनले जारी युरोकपको प्रि-म्याच पत्रकार सम्मेलनमा कोकाकोलाको बोतल फ्रेमबाट हटाए। कोकको बोतल हटाएर पानीको बोतल राखे। क्रिस्टियानो रोनाल्डोको उक्त क्रियाकलापले सामाजिक सञ्जालमा धेरै नै चर्चा पायो। सफ्ट-ड्रिङ्कभन्दा पानी पिउनु राम्रो हुने संकेत गर्दै उनले पानीको बोतल उचालेका थिए। उनको यो क्रियाकलाप लगत्तै कोकको सेयर बजारमा समेत गिरावट आयो।…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ। थपिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ। खुकुलो भएको निषेधाज्ञामा निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन हुन पाउने भएका छन्। त्यस्तै अन्य सामाग्री तथा बस्तुका पसलहरूसमेत खोल्न पाइने भएको छ। भाडाकुँडा, सुन, लत्तकपडा, खेलकुद सामाग्री, इलेक्ट्रोनिक पसलहरू समेत खोल्न दिइने छ। शनिवार बाहेक हप्ताको तीन दिन पसललाई वर्गिकरण गरेर खोल्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ। असार १४ गतेसम्मका लागि निषेधाज्ञा लम्बिएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए। थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। निजी सवारी साधनहरू जोरबिजोर प्रणाली अनुसार खोल्ने निर्णय भएको हो। ट्याक्सीको हकमा तीन जनाभन्दा बढी बोक्न नपाइने गरी अनुमति दिइएको छ। 'निजी सवारी साधनहरूलाई पनि खुल्ला गराइएको छ। त्यसमा सिट सङ्ख्या तोकिएको छ,'…
काठमाडौं : रेडियोमा समाचार बज्यो। २०७२ को भूकम्पमा ज्यान गुमाउनेको परिवारलाई सरकारले सरकारी जागिर दिने जानकारी दिइयो। जागिरको लोभले घरज्वाईं बसेका एक मानिसले जिउँदो ससुरालाई नै मरेको घोषणा गरे। उनले ससुराको फोटोमा पहेँलो टिका र माला लगाइदिए। काजक्रिया गरे। बुधबार बिहान ११ बजे। निषेधाज्ञाका कारण उनी घरमै थिए। फुर्सदमा फेसबुक स्क्रोल गरिरहेका उनको फोनमा मेसेजको घण्टी बज्यो। नुवाकोटे साथीको नाम…
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४ सय ४२ जना कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ९ सय ५६ जनामा गरिएको परीक्षणमा २ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए। यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ५४ हजार १६२ पुगेको छ। पीसीआर विधिबाट ६ हजार ६ सय ७७ र एन्टिजेन…
काठमाडौं : सिन्धुपाल्चोकका बाढी प्रभावितको दीर्घकालीन व्यवस्थापनका लागि सहायता जुटाउन कलाकारहरूको समिति गठन भएको छ। अभिनेता कृष्ण मल्लको संयोजकत्वमा दीर्घकालीन व्यवस्थाका लागि कलाकारहरूले भूमिका निर्वाह गर्ने प्रतिवद्धतासहित समिति गठन गरिएको हो। स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याललगायतका जनप्रतिनिधिको उपस्थितीमा हिजो शनिवार कलाकारहरुको समिति गठन भएको हो। जसमा सिन्धुपाल्चोक गृहजिल्ला भएका कलाकारहरु कृष्ण मल्ल,…
कोपा अमेरिका अन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन्। बिहान पौने तीन बजे सुरु हुने खेलमा भेनेजुएला र इक्वेडर आमनेसामने हुनेछन्। समूह 'ए' अन्तर्गतको खेलमा यसअघिको दुई खेलमा कोलम्बियासँग बराबरी र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएला पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै आफ्नो पहिलो खेलमा कोलम्बियासँग १-० ले पराजय ब्यहोरेको इक्वेडर पनि पहिलो जितकै खोजीमा हुनेछ। खेल रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुनेछ। त्यस्तै…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल थालेका छन्। देउवाले शनिवारबाट महाधिवेशन केन्द्रित छलफल थालेका हुन्। शनिवार प्रदेश १ का आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गरेका देउवाले आज भने वाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरे। छलफलका क्रममा देउवाले महाधिवेशनमा आफ्नो पक्षमा माहोल बनाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको बहादुरसिंह…
काठमाडौं : न्यूयोर्कको 'क्वीन्स वर्ल्ड फिल्म फेस्टिभल'मा प्रदर्शनका लागि दुई नेपाली फिल्म छनोट भएका छन्। इटलीका निर्माता सर्जियो बासोद्वारा निर्देशित फिल्म 'सरीता' र अमेरिकी इयान स्कटद्को निर्देशन रहेको फिल्म 'बसन्जी' फेस्टिभलमा छनोट भएका हुन्। मिथिला शर्मा, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको 'बसन्जी' एक थ्रिलर फिल्म हो। साथै 'सरिता' फिल्ममा नेपालमा रहेका भुटानी शरणार्थीको कथा समेटिएको छ जहा अधिकांश पात्रहरु भुटानी…
यूईएफए युरो कपमा आज दुई खेल हुँदैछन्। समूह 'ए' का दुबै खेल आज बेलुकी पौने १० बजे सुरु हुँदैछन्। इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा हुने खेलमा इटलीलाई वेल्सले चुनौती दिनेछ। उपाधिको बलियो दाबेदार मानिएको इटलीले यसअघिका दुबै खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ। आफ्ना पछिल्ला २९ खेलमा अपराजित रहेको इटलीले आफ्नो जितको शृङ्खलालाई निरन्तरता दिन चाहने छ…
काठमाडौं : काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा थप गर्ने उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। पछिल्लो पटक थप गरिएको निषेधाज्ञा सोमवार रातिबाट सकिने भएपछि थप आज बैठक बस्न लागेको ललितपुर जिल्लाका प्रमुख जिल्ला डुण्डीप्रसाद निरौलाले बताए। 'भोलिबाट समय सकिने भएपछि आज बैठक बस्नुपर्ने हुन्छ। आज ४ बजेपछि बैठक बसेर केही निर्णय गर्छौं,' सीडीओ निरौलाले भने। यसपटक स्थानीय प्रशासनले केही क्षेत्र…
यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा स्पेन बराबरीमा रोकिएको छ। स्पेनको सेभियास्थित स्टेडियो डे ला कार्जुजामा सम्पन्न समूह 'ई'को खेलमा स्पेन र पोल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्। खेलको २४ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले अग्रता बनाएका थिए। पहिलो हाफमा स्पेन एक गोलले अघि रहे पनि दोस्रो हाफमा पोल्याण्डले खेल बराबरीमा ल्यायो। पोल्याण्डका लागि खेलको ५४ औं मिनेटमा रोबर्ट…
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा जर्मनीले पोर्चुगललाई पराजित गरेको छ। जर्मनीको फुटबल एरेना मुनिखमा सम्पन्न समूह ‘एफ’को खेलमा जर्मनीले ४-२ गोलको जित निकालेको हो। जर्मनीले राम्रो पकड बनाए पनि कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा पोर्चुगलले खेलमा अग्रता लिएको थियो। रोनाल्डोले खेलको १५ औँ मिनेटमा गोल गरे। तर, पोर्चुगलले पहिलो हाफमा ४ मिनेटको अन्तरमा दुई आत्मघाती गोल गर्दा २-१…
वीरगंज : बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा शनिवार राति भट्टी पड्किएर भएको आगलागीमा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। मृत्यु हुनेमा उद्योगमा कार्यरत भारतीय नागरिक फायरम्यान र वेल्डर रहेको बारा प्रहरीले जनाएको छ। बारा प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार भारतको बिहार राज्य पश्चिम चम्पारणका प्रदीप गोढ र रामनाथ महतोको मृत्यु भएको छ। आगलागीमा…
वीरगंज : कोभिड-१९ राहत सहयोग समिति स्कटल्याण्डले वीरगंजस्थित नारायणी अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। गैरआवासीय नेपाली संघमार्फत खरिद गरिएको २० थान अक्सिजन कन्सन्ट्रेटरमध्ये पाँच थान नारायणीलाई सहयोग गरिएको हो। जर्मनीमा निर्मित १० लिटर क्षमता भएको उक्त कन्सन्ट्रेटर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा वीरेन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गरिएको थियो। सो अवसरमा डा प्रधानले स्कटल्याण्डका नेपाली संघसंस्था तथा व्यक्तिहरुले गरेको…
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा फ्रान्स हंगेरीसँग बराबरीमा रोकिएको छ। ६० हजार दर्शकका बीच हंगेरीको फेरेन्क पुस्कस एरेनामा सम्पन्न समूह 'एफ' को खेलमा खेलमा फ्रान्स र हंगेरी १-१ को बराबरीमा रोकिएका हुन्। खेलको सुरुबाट खेलमा फ्रान्सले राम्रो पकड बनाए पनि पहिलो हाफको इन्ज्युरी समयमा हंगेरीका अट्टिला फोइलाको गोलमा हंगेरीले खेलमा अग्रता लिएको थियो। दोस्रो हाफमा फ्रान्सका एन्टोनी ग्रिजमनले…