PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • ट्राइसिरिजको तयारीका लागि बन्द प्रशिक्षणमा २० जना खेलाडी

    ट्राइसिरिजको तयारीका लागि बन्द प्रशिक्षणमा २० जना खेलाडी

    काठमाडौं: राष्ट्रिय क्रिकेट टोलीका २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ। नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति निकाल्दै विश्वकप लिग २ अन्तर्गत जुलाइ महिनामा तय नेपाल, नामिबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो। विश्वकप लिग टू अन्तर्गतको खेल जुलाइ महिनामा स्पेनमा हुने निर्धारण गरिएको छ। नेपालले यसअघि लिग टू अन्तर्गत अमेरिका र ओमनसँग घरेलु मैदानमा खेलेको…

    विस्तृतमा पढ्नुस्

  • ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले ढुंगा गिट्टी बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको बुँदा नम्बर १९९ मा उल्लेखित 'वातावरणीय प्रभाव मूल्यांकन गरी खानीजन्य ढुंगा गिट्टी बालुवाटार निकासी गरी व्यापार घाटा घटाउने' प्रावधानविरुद्ध परेका ७ वटा रिटमा सर्वोच्चको संवैधानिक इजलासले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। १९९ नम्बर बुँदाविरुद्ध अधिवक्ता शैलेन्द्र प्रसाद…

    विस्तृतमा पढ्नुस्

  • कलाकार मनोज गजुरेल अब ‘सिरिजङ्गाको छोरो’

    कलाकार मनोज गजुरेल अब ‘सिरिजङ्गाको छोरो’

    काठमाडौं : कलाकार मनोज गजुरेल ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको पर्यटन सद्भावना दूत नियुक्त भएका छन्। साथै गाउँपालिकाको नवौं सभाले उनलाई ‘सिरिजङ्गाको छोरो’ उपनाम समेत दिएको छ। ताप्लेजुङ जिल्लाको मामाङखेमा जन्मिएका हुन् गजुरेल। सोही क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सद्भावना दूत चुनिएका हुन्। यसबारे पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले फेसबुकमार्फत जानकारी दिएका छन्। साथै भट्टराईले कलाकार गजुरेललाई बधाई तथा…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनाको प्रतिस्पर्धा उरुग्वेसँग

    कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनाको प्रतिस्पर्धा उरुग्वेसँग

    कोपा अमेरिका अन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन्। शनिवार बिहान हुने पहिलो खेलमा चिली र बोलिभिया आमनेसामने हुनेछ। एरेना प्यान्ट्यानल स्टेडियममा बिहान पौने ३ बजे खेल सुरु हुनेछ। समूह 'बी' मा आफ्नो पहिलो खेलमा अर्जेन्टिनासँग बराबरी खेलेको चिली पहिलो जितको खोजीमा उत्रने छ भने आफ्नो पहिलो खेलमा पाराग्वेसँग पराजय ब्यहोरेको बोलिभिया पनि पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै बिहान पौने ६ बजे हुने…

    विस्तृतमा पढ्नुस्

  • हेलम्बुका बाढी पीडितको गुहार : खाद्यान्न ल्याइदेउ सरकार, बरु किनेरै खाउँला

    हेलम्बुका बाढी पीडितको गुहार : खाद्यान्न ल्याइदेउ सरकार, बरु किनेरै खाउँला

    काठमाडौं : मंगलवार आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सडक सम्पर्कबाट बिच्छेद भएको छ। मंगलवार मेलम्ची क्षेत्रबाटै उक्त गाउँपालिका जोड्ने सडक बिच्छेद भएको हो। सडक बगरमा परिणत भएपछि अहिले हेलम्बुमा खानेकुराको संकट हुन थालेको छ। हेलम्बु गाउँपालिका वडा १ का निमा शेर्पाले पसलमा खाद्यान्न सकिएको बताए। सरकार समक्ष उनको गुहार छ, 'किनेर खाने सामान मात्र ल्याइदिए हामीलाई धेरै राहत…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोको प्रहरीको पछिल्लो अपडेट : तीन जनाको मृत्यु, केही जिल्लामा सडक अवरुद्ध

    बाढी पहिरोको प्रहरीको पछिल्लो अपडेट : तीन जनाको मृत्यु, केही जिल्लामा सडक अवरुद्ध

    काठमाडौं : केही दिनदेखि परेको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी पहिरो गइरहेको छ। सिन्धुपाल्चोकको मेलम्ची र मनाङको चामे क्षेत्र सबैभन्दा बढी प्रभावित बनेका छन्। सिन्धुपाल्चोकमा मात्र तीन जनाको मृत्यु भइसकेको छ। त्यस्तै, अहिले बाढी र पहिरोमा परेर कालीकोट र डोटीमा थप तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ। त्यस्तै, सल्यान, दैलेख, सुर्खेत, तनहुँ लगायत जिल्लाका सडक अवरुद्ध भएको…

    विस्तृतमा पढ्नुस्

  • राहतमा पनि राजनीति घुसाएको देख्दा दु:ख लाग्यो : निर्देशक मिलन चाम्स

    राहतमा पनि राजनीति घुसाएको देख्दा दु:ख लाग्यो : निर्देशक मिलन चाम्स

    काठमाडौं : फिल्म निर्देशक तथा निर्माता मिलन चाम्सले मेलम्चीमा बाढी प्रभावितलाई दिइने राहतमा पनि राजनीति घुसाएको आरोप लगाएका छन्। राहत वितरण गरेर फर्किएका चाम्सले त्यहाँ देखिएको अवस्थाबारे फेसबुकमा लेखेका हुन्। उनले मेलम्चीको अवस्था युद्ध भूमी जस्तो देखिएको र त्यहाँका जनताहरु अझै त्रासमा जिउन बाध्य भएको बताएका छन्। ‘मेलम्चीमा राहतमा पनि राजनीति घुसाइएको जन गुनासो सुन्दा दुःख लागेर आयो। हाम्रो टिम…

    विस्तृतमा पढ्नुस्

  • युरो कपमा आज तीन खेल: पहिलो खेलमा स्वीडेनलाई स्लोभाकियाको चुनौती

    युरो कपमा आज तीन खेल: पहिलो खेलमा स्वीडेनलाई स्लोभाकियाको चुनौती

    यूईएफए युरो कपमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'ई' का स्वीडेन र स्लोभाकिया प्रतिस्पर्धामा उत्रने छन्। आफ्नो पहिलो खेलमा पोल्याण्डलाई २-१ गोलअन्तरले हराएको स्लोभाकिया आफ्नो दोस्रो जितको खोजीमा हुनेछ। त्यस्तै पहिलो खेलमा उपाधिको प्रमुख दाबेदार मध्येको स्पेनसँग गोलरहित बराबरी खेलेको स्वीडेन आफ्नो पहिलो जितको खोजिमा हुनेछ। खेल साँझ पौने ७ बजे क्रिस्टोभ्स्की स्टेडियममा हुनेछ। त्यस्तै आज…

    विस्तृतमा पढ्नुस्

  • टिकटकको कमाइ दुई गुणा बढी, अमेरिकामा भने एपको समीक्षाको तयारी

    टिकटकको कमाइ दुई गुणा बढी, अमेरिकामा भने एपको समीक्षाको तयारी

    भिडियो एप टिकटक सञ्चालन गर्ने कम्पनीको बाइटडान्सको कमाइ वर्ष २०२० मा दुई गुणा बढी भएको छ। कर्मचारीहरू माझ जारी ज्ञापन पत्रका अनुसार कम्पनीको कुल आम्दानी एक सय एघार प्रतिशतले वृद्धी भएर ३४ अर्ब डलरभन्दा बढी भएको हो। बाइटडान्स र अन्य चिनियाँ प्राविधिक कम्पनीहरूलाई सरकार र अन्य निकायले आम्दानी सार्वजनिक गर्न दवाव दिएको थियो। बाइटडान्सको वार्षिक नाफा रकम ९३ प्रतिशतले बढेर…

    विस्तृतमा पढ्नुस्

  • 'म केही गर्छु' शीर्षकमा उत्कृष्ट सर्ट फिल्‍म बनाउनेलाई २ लाखभन्दा बढी दिइने

    'म केही गर्छु' शीर्षकमा उत्कृष्ट सर्ट फिल्‍म बनाउनेलाई २ लाखभन्दा बढी दिइने

    काठमाडौं : राष्ट्रिय युवा संघ नेपालले लघु फिल्म (सर्ट फिल्म) प्रतियोगिता आयोजना गरेको छ। ‘म केही गर्छु’ शीर्षकमा एनवाइएफ सर्ट फिल्म प्रतियोगिता-२०७८ घोषणा गरिएको हो। लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाएका युवा केन्द्रित यस प्रतिभा पहिचान, प्रस्फुटन तथा प्रवद्र्धन गर्ने उद्देश्य राखेको जनाइएको छ। इच्छुक फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको जुगल र पाँचपोखरी गाउँपालिका पनि जोखिममा, ९ सय जना मानिस विस्थापित

    सिन्धुपाल्चोकको जुगल र पाँचपोखरी गाउँपालिका पनि जोखिममा, ९ सय जना मानिस विस्थापित

    काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची गएको बाढी पहिरो केही थामिए पनि यसले पार्ने प्रभाव भने रोकिएको छैन। अहिले पनि नदीले कटान गरिरहेको छ। त्यस्तै, आकास घुम्म हुँदा त्यहाँका मानिसमा त्रास उत्तिकै छ। आज बिहानदेखि नै मेलम्चीमा घाम देखिएको छ। केहीबेर घाम देखिएपछि घरभित्रबाट सामान निकालेर, बाढी पहिरोबाट बगाएर बाँकी रहेका सर सामान सुकाउने देखि व्यवस्थापन गर्ने काममा मानिसहरु जुटेका छन्। अहिले पनि मेलम्ची…

    विस्तृतमा पढ्नुस्

  • भारतमा घट्दै संक्रमित, मृत्यु हुनेको संख्या पनि घट्दो

    भारतमा घट्दै संक्रमित, मृत्यु हुनेको संख्या पनि घट्दो

    भारतमा पछिल्लो २४ घन्टामा ६२ हजार ४ सय ८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यस अवधिमा १ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ।  यसबिच ८८ हजार ९ सय ७७ जना संक्रमणमुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै भारतमा संक्रमित हुनेको संख्या २ करोड ९७ लाख ६२ हजार ७ सय ९३ रहेको छ। मृत्यु हुनेको संख्या ३…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको हत्या अभियोगमा श्रीमान् समातिए

    श्रीमतीको हत्या अभियोगमा श्रीमान् समातिए

    काठमाडौंः प्रहरीले हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले हत्याको अभियोगमा दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ५७ वर्षीय मुन्कुलाल चौधरीलाई पक्राउ गरेको हो। चौधरीले बुधवार दिउँसो आफ्नै ४७ वर्षीय श्रीमती स्याना कुमारी चौधरीलाई बन्चरो प्रहार गरी हत्या गरेको अनुसन्धानमा देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। चौधरीको बिहीबार उपचारको क्रममा मेडिकल कलेज…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका: पेरुलाई फराकिलो अन्तरले हराउँदै ब्राजिलको लगातार दोस्रो जित

    कोपा अमेरिका: पेरुलाई फराकिलो अन्तरले हराउँदै ब्राजिलको लगातार दोस्रो जित

    कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा ब्राजिलले पेरुमाथि जित निकालेको छ। ब्राजिलको ओलम्पिक स्टेडियममा सम्पन्न खेलमा आयोजक टोलीले ब्राजिलले ४-० को सानदार जित निकालेको हो। खेलको १२ औं मिनेटमा गाब्रियल जिससको पासले अलेक्स सान्ड्रो गोल गर्दा ब्राजिलले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको ब्राजिलका लागि दोस्रो हाफमा नेइमारले अग्रता दोब्बर बनाए। उनले खेलको ६८ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • बेल्जियम र डेनमार्कबीचको खेल जब दशौं मिनेटमा रोकियो...

    बेल्जियम र डेनमार्कबीचको खेल जब दशौं मिनेटमा रोकियो...

    यूईएफए युरो कप अन्तर्गत गएरातिको दोस्रो खेलमा बेल्जियम र डेनमार्कबीचको खेल चलिरहँदा रेफ्री बिज्रोन कुइपर्सले १० औं मिनेटमा खेल रोके। पार्केन स्टेडिममा खेल रोकेर खेलाडी र समर्थकहरुले डेनमार्कको त्यसअघिको फिनल्याण्डसँगको खेलमा मैदानमा बेहोस भएर ढलेका क्रिस्टियन एरिक्सनको समर्थन गरेका थिए। १० मिनेटमै खेल रोक्नुको कारण हो: एरिक्सनको जर्सी। हृदयघातबाट १० नम्बरको जर्सी लगाउने एरिक्सन ढलेसँगै केहीबेर खेल स्थगित भएको थियो…

    विस्तृतमा पढ्नुस्

  • कोपा अमेरिका: बराबरीमा रोकिए कोलम्बिया र भेनेजुएला

    कोपा अमेरिका: बराबरीमा रोकिए कोलम्बिया र भेनेजुएला

    कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिएका छन्। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह 'ए' को खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरीमा रोकिएका हुन्। खेल अवधिभर भेनेजुएलामाथि दवाब बनाएर पनि कोलम्बिया गोल गर्न चुकेको थियो। खेलको इन्ज्युरी समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड खाँदै बाहिरिएका थिए। प्रतियोगिताको उद्घाटन खेलमै आयोजक राष्ट्र ब्राजिलसँग पराजय ब्यहोरेको…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रियालाई हराउँदै नेदरल्याण्ड्स अन्तिम १६ मा

    अस्ट्रियालाई हराउँदै नेदरल्याण्ड्स अन्तिम १६ मा

    यूईएफए युरोकप अन्तर्गत गएराति सम्पन्न खेलमा नेदरल्याण्ड्सले अस्ट्रियालाई हराएको छ। नेदरल्याण्ड्सस्थित एम्सटरड्याम एरेनामा १२ हजार दर्शकहरुका बीच सम्पन्न समूह 'सी' को खेलमा डच टोलीले अस्ट्रियामाथि २-० को जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो। खेलको ११ औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मिम्फिस डिपेले नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको डच टोलीका लागि…

    विस्तृतमा पढ्नुस्

  • डेनमार्कविरुद्ध बेल्जियमको रोमाञ्चक जित

    डेनमार्कविरुद्ध बेल्जियमको रोमाञ्चक जित

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा बेल्जियमले डेनमार्कमाथि जित निकालेको छ। कोपेनहेगनस्थित पार्केन स्टेडियममा सम्पन्न समूह ‘बी’को खेलमा बेल्जियमले २-१ को रोमाञ्चक जित निकालेको हो। खेलको दोस्रो मिनेटमै युसुफ पलसेनको गोलमा डेनमार्कले अग्रता बनाएको थियो। पहिलो हाफमा डेनमार्क १-० गोलले अघि रह्यो। दोस्रो हाफमा बेल्जियमका थोर्गन हाजार्डले ५५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यस्तै, ७० औँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशन समितिको बैठक : उद्धार तथा राहत वितरण कार्यमा जुट्न निर्देशन

    वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशन समितिको बैठक : उद्धार तथा राहत वितरण कार्यमा जुट्न निर्देशन

    हेटौँडा : वाग्मती प्रदेश विपद् व्यवस्थापन निर्देशन समितिले विपद्का घटना बढेकाले राहत र उद्धारमा जुट्न विपद् व्यवस्थापन कार्यकारी समिति र मन्त्रालयहरुलाई निर्देशन दिएको छ। समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रमा तत्काल राहत पठाउने निर्णय समेत गरेको छ। बैठकले मनसुनी प्रभाव शुरु भइसकेको र सरदरभन्दा बढी वर्षा हुने सम्बन्धित निकायहरुबाट पूर्वानुमानसमेत भएको हुँदा बाढी, पहिरो,…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिलाई सभामुखको काउन्टर, सर्वोच्चलाई जवाफ लेख्दै उठाए प्रधानमन्त्रीमाथि प्रश्न

    राष्ट्रपतिलाई सभामुखको काउन्टर, सर्वोच्चलाई जवाफ लेख्दै उठाए प्रधानमन्त्रीमाथि प्रश्न

    काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासको आदेश अनुसार सापकोटाले बिहीबार जवाफ पठाएका हुन्। जवाफमा सापकोटाले निवेदकले उठाएका विषय संविधान र कानुनसँग सम्बन्धी पक्षसँग आफ्नो लिखित जवाफको भावना मिल्न गएको र यसलाई आफ्नो कर्तव्य पालनाको क्रममा देखापर्न आएको एउटा संयोगको रुपमा लिएको उल्लेख गरेका छन्। रिट निवेदकको जिकिर उपयुक्त रहेको पनि सभामुखको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell