PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • पछिल्ला २९ खेलमा अपराजित इटली स्वीजरल्याण्डलाई हराउँदै युरो कपको अन्तिम १६ मा

    पछिल्ला २९ खेलमा अपराजित इटली स्वीजरल्याण्डलाई हराउँदै युरो कपको अन्तिम १६ मा

    यूईएफए यूरो कप अन्तर्गत गएराति सम्पन्न खेलमा इटलीले स्वीजरल्याण्डमाथि सहज जित निकालेको छ। इटलीको रोमस्थित स्टेडीययो ओलम्पिकोमा सम्पन्न खेलमा स्वीजरल्याण्ड इटलीसँग ३-० को फराकिलो अन्तरले पराजित भएको हो। खेलको २६ औं मिनेटमा मानुअल लोकाटेलीको गोलमा इटलीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको इटलीका लागि ५२ औं मिनेटमा लोकाटेलीले नै गोल थप्दै अग्रता दोब्बर बनाए। त्यस्तै ८९ औं…

    विस्तृतमा पढ्नुस्

  • टर्कीमाथि वेल्सको रोमाञ्चक जित, पेनाल्टीमा चुके बेल

    टर्कीमाथि वेल्सको रोमाञ्चक जित, पेनाल्टीमा चुके बेल

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वेल्सले टर्कीमाथि जित निकालेको छ। बाकु इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा वेल्सले टर्कीमाथि २-० को जित निकालेको हो। खेलको ४३ औं मिनेटमा आरोन रामसेले गोल गर्दा वेल्सले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको वेल्सका कप्तान ग्यारिथ बेलले खेलको ६१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर गुमाएका थिए। उनको प्रहार गोलपोस्ट माथिबाट…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोबाट धनजनको सुरक्षा गर्न प्रदेश सरकारलाई कांग्रेस वाग्मती प्रदेश संसदीय दलको आग्रह

    बाढी पहिरोबाट धनजनको सुरक्षा गर्न प्रदेश सरकारलाई कांग्रेस वाग्मती प्रदेश संसदीय दलको आग्रह

    काठमाडौं : नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले बाढी पहिरोको कारण सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै यथाशीघ्र धनजनको सुरक्षामा परिचालन हुन प्रदेश सरकारलाई आग्रह गरेको छ। कांग्रेसले बाढी प्रभावित क्षेत्रका जनतालाई अस्थायी बास र राहतको काम तत्काल अघि बढाउन प्रदेश सरकारसँग माग समेत गरेको छ। राहत र उद्धारका लागि स्थानीय प्रशासनको समन्वयमा परिचालित हुन नेपाली कांग्रेसका प्रभावित क्षेत्रका नेता, कार्यकर्ताहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • साथी खोज्न हिँडेका सितलाल जब फसे मेलम्चीको बगरमा

    साथी खोज्न हिँडेका सितलाल जब फसे मेलम्चीको बगरमा

    मेलम्चीमा बाढीको वितण्डाले आधा बजार बगरमा परिणत गरेको थियो। बजारको पुछारमा रहेको घरको तीन तला बलुवाले पुरेको थियो। नयाँ बजार नदीको बगरमा परिणत भएको थियो। मंगरबारको तुलनामा बाढीको सतह घट्दै थियो। त्यही बालुवामाथि दौडिँदै पुगे एक वृद्ध। हेर्दैहेर्दै उनी बालुवामा फस्दै गए। धन्न स्काउटको टिमले उनलाई देख्यो। बुधबार साँझ साढे चार बजेतिर ती वृद्धलाई उद्धार गर्न स्काउट टोली डोरी लिएर…

    विस्तृतमा पढ्नुस्

  • युरो कप: रसियाको पहिलो जित, फिनल्याण्डको पहिलो हार

    युरो कप: रसियाको पहिलो जित, फिनल्याण्डको पहिलो हार

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा रसियाले फिनल्याण्डमाथि जित निकालेको छ। क्रिस्टोभ्स्की स्टेडियममा सम्पन्न समूह 'ए'को खेलमा रसियाले फिनल्याण्डमाथि १-० को साँघुरो जित निकालेको हो। पहिलो हाफको इन्ज्युरी समयमा अलेक्सेइ मिनान्चुकको गोलमा रसियाले अग्रता बनाएको थियो। खेलमा राम्रो पकड बनाएको रसियाले दोस्रो हाफमा पनि राम्रा अवसरहरु सिर्जना गरेको थियो। यद्यपि दोस्रो हाफमा दुबै पक्षले गोल गर्न नसक्दा रसियाले…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगे पर्यटनमन्त्री अरगरिया

    स्वास्थ्य सामग्री लिएर गृहजिल्ला पुगे पर्यटनमन्त्री अरगरिया

    जनकपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरिया स्वास्थ्य सामग्री लिएर गृहजिल्ला धनुषा आइपुगेका छन्। मन्त्री भएपछि पहिलोपटक गृहजिल्ला आइपुगेका अरगरियालाई प्रादेशिक राजधानी जनकपुरमा युवाहरुले फुलमाला र खादासहित स्वागत गरेका छन्। मन्त्री अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई थप भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र आईसीयूमा चाहिने उपकरणहरु विहीवार हस्तान्तरण गर्ने कार्यक्रम छ। मन्त्री अरगरियाले धनुषाको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न पहल…

    विस्तृतमा पढ्नुस्

  • तिलोत्तमाको नीति तथा कार्यक्रम सार्वजनिक : कोरोनाविरुद्धको अभियान थप प्रभावकारी बनाइने

    तिलोत्तमाको नीति तथा कार्यक्रम सार्वजनिक : कोरोनाविरुद्धको अभियान थप प्रभावकारी बनाइने

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख बासुदेव घिमिरेले बुधवार दशौं नगरसभाको पहिलो बैठकमा ‘समृद्ध नगर : खुशी नगरबासी’ लक्ष्य रहेको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। नीति तथा कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण : युवा अवस्थामा सीप, उद्यमशीलता र रोजगारी : जीवनको…

    विस्तृतमा पढ्नुस्

  • अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव हुँदैन : मुख्यमन्त्री लालबाबु राउत

    अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव हुँदैन : मुख्यमन्त्री लालबाबु राउत

    जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव नहुने बताएका छन्। बुधवार मुख्यमन्त्री राउतले अक्सिजन प्लान्टको उद्घाटन गर्दै उक्त धारणा राखेका हुन्। जनकपुरधाम उपमहानगर वडा न. २३ मा स्थापित अक्सिजन ग्याँस प्लान्टको औपचारिक सुरुवात समारोहमा उनले भने,'कोरोना माहामारीसँग जुध्न अक्सिजन प्लान्टको महत्वपूर्ण भूमिका छ। अब जनकपुर क्षेत्रमा अक्सिजनको अभाव हुँदैन। सञ्चालकलाई धन्यवाद।' सात करोड लगानीमा…

    विस्तृतमा पढ्नुस्

  • १३ हजार जनाको कोरोना परीक्षणः २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि

    १३ हजार जनाको कोरोना परीक्षणः २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि

    काठमाडौः पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। २ हजार १४ जनामा पिसिआर र ८ सय १४ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो। पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट १३ हजार २२ जनाको कोरोना परीक्षण भएको छ। ८ हजार ६ सय ८७ जनाको पिसिआर र ४ हजार ३ सय ३५…

    विस्तृतमा पढ्नुस्

  • चलचित्र निर्माता संघले माग्यो कोरोनाविरुद्ध खोप

    चलचित्र निर्माता संघले माग्यो कोरोनाविरुद्ध खोप

    काठमाडौं: चलचित्र निर्माता संघले चलचित्रकर्मीका लागि कोरोना खोपको माग गरेका छन्। संघका अध्यक्ष आकाश अधिकारीले स्वास्थ्य मन्त्री शेरबहादुर तामाङसँग ४५ सयदेखि ५ हजार चलचित्रकर्मीका लागि कोरोनाविरुद्ध खोपको माग गरेका हुन्। मंगलवार अधिकारीले मन्त्रीलाई ज्ञापन पत्र वुझाउँदै प्रस्ताव राखेका थिए। भन्छन्, 'तत्काल दुई-तीन वटा देशबाट खोप ल्याउने पहल भइरहेको छ। मन्त्रीज्‍यूले त्यो खोप ल्याएपछि चलचित्रकर्मीलाई उपलब्ध गराउने भन्नु भएको छ।' चलचित्रकर्मीलाई…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ विरुद्ध नयाँ उपचार पद्दती, महंगो तर देखियो केही संक्रमितमा मात्र प्रभावकारी

    कोभिड-१९ विरुद्ध नयाँ उपचार पद्दती, महंगो तर देखियो केही संक्रमितमा मात्र प्रभावकारी

    कोभिड-१९ संक्रमितको उपचारमा स्टेरोइड औषधिको प्रयोग सुरु गरिएको एक वर्ष बित्यो। कोभिड १९ विरुद्ध बनेका खोपहरुले संक्रमणको गम्भीरतालाई कम गर्न सफल भएको पाइएको छ। यद्यपि, कोरोना भाइरस संक्रमणविरुद्ध हालसम्म कुनै औषधि निर्माण हुन सकेको छैन। यसबिच अध्ययनकर्ताहरूले कोरोना भाइरसका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई बचाउने नयाँ उपचार फेला परेको दाबी गरेका छन्। यो एउटा महँगो उपचार विधि हो। जसमा भाइरसको असर कम…

    विस्तृतमा पढ्नुस्

  • नेपाल एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने!

    नेपाल एसियन कप छनोटको तेस्रो चरणमा, प्लेअफ खेल्न नपर्ने!

    काठमाडौं: विश्वकप छनोट र एसिया कप छनोट अन्तर्गतको दोस्रो चरणका खेलहरु सकिएका छन्। दोस्रो चरण सकिँदा नेपाल समूह 'बी' मा चौथो स्थानमा रहँदै टुंग्याएको थियो। यसअघि नेपालले प्लेअफ खेल्नुपर्ने भनिएकोमा एसियन फुटबल कन्फिडरेसन (एएफसी) ले जारी गरेको नयाँ प्रकृया अनुसार  नेपाल छनोटको तेस्रो चरणमा प्रवेश गरेको हो। दोस्रो चरणका शीर्ष स्थानका ८ टिम, दोस्रो स्थानका मध्ये शीर्ष ४ टिम र आयोजक चीन…

    विस्तृतमा पढ्नुस्

  • युरो कपमा आज तीन खेल: पहिलो खेलमा रसियालाई फिनल्याण्डको चुनौती

    युरो कपमा आज तीन खेल: पहिलो खेलमा रसियालाई फिनल्याण्डको चुनौती

    यूईएफए युरोकपमा आज तीन खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'बी' का रसिया र फिनल्याण्ड भिड्दैछन्। समूहको पहिलो खेलमा बेल्जियमसँग पराजय ब्यहोरेको रसियाको यो प्रतियोगितामा पहिलो जितको खोजी हुनेछ भने आफ्नो पहिलो खेलमा डेनमार्कलाई हराएको फिनल्याण्ड जित निकाल्दै समूहमा आफ्नो स्थान बलियो बनाउने लक्ष्य हुनेछ। खेल बेलुकी पौने ७ बजे रसियाको क्रिस्टोभ्स्की स्टेडियममा हुनेछ। त्यस्तै आजै हुने दोस्रो खेलमा…

    विस्तृतमा पढ्नुस्

  • क्रिस्टियानोको कोकाकोला कनेक्सन : पत्रकार सम्मेलनमा कोकको बोतल हटाउँदा गुम्यो ५ अर्बभन्दा बढी

    क्रिस्टियानोको कोकाकोला कनेक्सन : पत्रकार सम्मेलनमा कोकको बोतल हटाउँदा गुम्यो ५ अर्बभन्दा बढी

    काठमाडौं : जारी युरोकपको प्रि-म्याच पत्रकार सम्मेलनमा पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल फ्रेमबाट हटाएपछि कम्पनीको ब्राण्ड र सेयर मूल्यमा धक्का पुगेको छ।  उक्त घटनापछि कोकको सेयर मूल्य प्रति कित्ता ५६.१० अष्ट्रेलियन डलर (५ हजार ६० रुपैयाँ) रहेकोमा रोनाल्डोसँगको पत्रकार सम्मेलनपछि सेयर मूल्य १.६ प्रतिशतले घट्दै ५५.२० अष्ट्रेलियन डलर (४ हजार ९७९ रुपैयाँ) पुगेको थियो। उक्त मूल्य सामान्य घटेको…

    विस्तृतमा पढ्नुस्

  • गाजामा इजरायलको हवाइ आक्रमण

    गाजामा इजरायलको हवाइ आक्रमण

    इजरायलले गाजामा हमास आतंकवादीहरूविरुद्ध हवाइ आक्रमण गरेको छ। बीबीसीका अनुसार बुधवार गाजा क्षेत्रबाट विष्फोटनको आवाज आएको थियो। इजरायल डिफेन्स फोर्स (आइडिएफ) का अनुसार उक्त इलाकाबाट मंगलवार आगो लगाउने बेलुनहरू प्रक्षेपण गरिएको कारण कारवाही गरिएको हो। आइडिएफको लडाकु विमानले गाजा र खान यूनुस शहरलाई निशाना बनाएर आक्रमण गरेको थियो। जारी विज्ञप्तिमा भनिएको छ,'यी ठाउँहरूमा आतंकवादी गतिविधि भइरहेको थियो। यी गतिविधिलाई मध्यनजर…

    विस्तृतमा पढ्नुस्

  • देशभर बाढी पहिरो : ३ जनाको मृत्यु, ७ जना बेपत्ता

    देशभर बाढी पहिरो : ३ जनाको मृत्यु, ७ जना बेपत्ता

    काठमाडौं : केही दिनदेखि लगातार आएको वर्षाका कारण देशका विभिन्न जिल्लामा बाढी र पहिरो गएको छ। पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परेर मृत्यु हुनेको सङख्या तीन पुगेको छ। सिन्धुपाल्चोक, बाजुरा र सल्लाहीमा बाढी पहिरोबाट एक एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 'सुरक्षाकर्मी उद्धार तथा व्यवस्थापन गर्न खटिरहेको छ। अहिलेसम्म ३ जनाको मृत्यु भएको जानकारी आएको छ,' नेपाल प्रहरीका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • राप्ती नदिको टापुमा फसेका चार जनाको १९ घण्टापछि सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    राप्ती नदिको टापुमा फसेका चार जनाको १९ घण्टापछि सशस्त्र प्रहरीले गर्‍यो उद्धार

    काठमाडौंः बाढीको कारण १९ घण्टादेखि टापुमा फसेका चार जना व्यक्तिको उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल २९ ज्वाला माई गणबाट प्रहरी उपरीक्षक टोप बहादुर खनालको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले दाङको राप्ति नदीबिचको टापुमा रहेका उनीहरूलाई आज उद्धार गरेको हो। लमही नगरपालिका वाड नम्बर ७ हसनापुर र राजपुर गाउँपालिका वाड नम्बर २ बेला स्थित राप्ति नदिको बिच टापुमा मंगलबार दिउँसो २…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीमाथि फ्रान्सको संघर्षपूर्ण जित

    जर्मनीमाथि फ्रान्सको संघर्षपूर्ण जित

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह 'एफ'को दोस्रो खेलमा फ्रान्सले जर्मनीमाथि जित निकालेको छ। जर्मनीको एलिनाज एरेनामा सम्पन्न समूह 'एफ'को खेलमा फ्रान्सले घरेलु टोलीमाथि १-० को जित निकालेको हो। खेलको २० औं मिनेटमा जर्मनीका डिफेन्डर म्याट हमेल्सको आत्मघाती गोलबाट फ्रान्सले अग्रता बनाएको थियो। लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्राममा उनी आफ्नै पोस्टमा प्रहार गर्न पुगेका थिए। दोस्रो हाफमा फ्रान्सका…

    विस्तृतमा पढ्नुस्

  • जोर्डनमाथि अस्ट्रेलियाको संघर्षपूर्ण जित

    जोर्डनमाथि अस्ट्रेलियाको संघर्षपूर्ण जित

    विश्वकप क्वालिफायर्सको एसिया छनोट अन्तर्गत आज सम्पन्न समूह 'बी' को खेलमा अस्ट्रेलियाले जोर्डनमाथि जित निकालेको छ। कुवेतस्थित जाबेर अल अहमेद स्टेडियममा सम्पन्न खेलमा अस्ट्रेलियाले जोर्डनमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७७ औं मिनेटमा ह्यारी सोउटरको गोल अस्ट्रेलियाको जितका लागि निर्णायक बन्यो। खेलको ८७ औं मिनेटमा जोर्डनका मुसा-अल तामारी रेडकार्ड खाँदै बाहिरिँदा अन्तिम समयमा जोर्डन…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमान नै कीर्तिमान

    पोर्चुगलको जितमा रोनाल्डोको कीर्तिमान नै कीर्तिमान

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई हराएको छ। फेरेन्क पुस्कास एरेना स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८४ औं मिनेटमा राफेल गुएर्रइरोले अग्रता बनाएका थिए। त्यसको तीन मिनेट नबित्दै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल थपे। त्यस्तै ९२ औं मिनेटमा रोनाल्डोले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell