PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • भरी रंगशालामा हंगेरीलाई हराउँदै पोर्चुगलको सुखद सुरुवात, रोनाल्डोको दोहोरो गोल

    भरी रंगशालामा हंगेरीलाई हराउँदै पोर्चुगलको सुखद सुरुवात, रोनाल्डोको दोहोरो गोल

    यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई हराएको छ। फेरेन्क पुस्कास एरेना स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो। ६१ हजार दर्शकलाई अनुमति दिइएको खेलमा स्टेडियमभरी दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ८४ औं मिनेटमा राफेल गुएर्रइरोले अग्रता बनाएका थिए। त्यसको तीन मिनेट नबित्दै पेनाल्टीमा पाएको अवसर सदुपयोग…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीमा भीषण बाढीः एक्कासी कसरी बढ्यो बहाव? वडाध्यक्ष भन्छन्, ‘स्थिति बेहाल छ’

    मेलम्चीमा भीषण बाढीः एक्कासी कसरी बढ्यो बहाव? वडाध्यक्ष भन्छन्, ‘स्थिति बेहाल छ’

    काठमाडौंः सिन्धुपाल्चोकको मेलम्ची खोलामा एक्कासी पानीको बहाव बढ्दा भीषण बाढी आएको छ। बाढीले तटीय क्षेत्रका केही बस्तीमा क्षति पुर्‍याएको  स्थानीय प्रशासनले जनाएको छ। साँझ परेपछि पहिरो गएकाले भौतिक र मानवीक्ष क्षतिको विवरण आएको छैन। यद्यपि स्थानीयले हेलम्बुमा सात र मेलम्चीमा चार जना बेपत्ता भएको बताएका छन्।  मेलम्ची खानेपानी आयोजनाको हेडवक्स निर्माणस्थलाभन्दा माथि निकै ठूलो पहिरो गएको स्थानीयले बताएका छन्। बाढीले इन्द्रावती तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • बराबरीमा रोकिए भारत र अफगानिस्तान

    बराबरीमा रोकिए भारत र अफगानिस्तान

    विश्वकप क्वालिफायर्स अन्तर्गत एसिया छनोट अन्तर्गत समूह 'ई' को खेलमा भारत र अफगानिस्तान बराबरीमा रोकिएका छन्। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा भारत र अफगानिस्तान १-१ को बराबरीमा रोकिएका हुन्। खेलको ७५ औं मिनेटमा ओभियस ओजिजीको आत्मघाती गोलमा भारतले अग्रता बनाएको थियो। यद्यपि भारतको अग्रता लामो समय भने टिक्न सकेन। खेलको ८२ औं मिनेटमा होसेइन जमानीले गोल गर्दै खेल…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् प्रतिनिधिसभा विघटन मुद्दामा इजलासलाई राय दिने चार एमिकस क्युरी

    यी हुन् प्रतिनिधिसभा विघटन मुद्दामा इजलासलाई राय दिने चार एमिकस क्युरी

    काठमाडौंः नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा राय दिने एमिकस क्युरी सिफारिस गरेका छन्। दुबै बारले मंगलबार दुई दुई जना वरिष्ठ अधिवक्तालाई एमिकसका रुपमा सिफारिस गरेका हुन्। सर्वोच्च अदालतको जेठ २६ गतेको आदेश अनुसार दुई बारले एमिकस क्युरी सिफारिस गरेका हुन्। नेपाल बारले पूर्वमहान्यायाधिवक्ता राघवलाल वैद्य र वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकलाई एमिकस क्युरीमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ को बजेटमाथि नेताहरुको टिप्पणी : प्रचारमुखी मात्र छ, कार्यान्वयन गर्न चुनौती

    प्रदेश २ को बजेटमाथि नेताहरुको टिप्पणी : प्रचारमुखी मात्र छ, कार्यान्वयन गर्न चुनौती

    जनकपुरधाम : प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट ल्याएको छ। प्रदेश २ सरकारले ल्याएको बजेटमा पुरानै कार्यक्रम, प्रचारमुखी भएको नेताहरुले टिप्पणी गरेका छन्। सत्तारुढ दल जसपा महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले सरकारले ल्याएको बजेट वितरणमुखी बजेट रहेको बताए। उनले सरकारको साथी बनेको नेपाली कांग्रेसलाई खुशी…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशको बजेटलाई माओवादी केन्द्रले भन्यो, ‘औचित्यहिन’, जनताको निरासाको प्याकेज : कांग्रेस

    वाग्मती प्रदेशको बजेटलाई माओवादी केन्द्रले भन्यो, ‘औचित्यहिन’, जनताको निरासाको प्याकेज : कांग्रेस

    हेटौँडा : वाग्मती प्रदेश सरकारकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। मंगलवार आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। बजेटबारे टिप्पणी गर्दै नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदिय दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले वाग्मती प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा २७० विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’को राहत

    निषेधाज्ञामा २७० विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’को राहत

    जनकपुरधाम : लम्बिदो निषेधाज्ञाका कारण आयस्रोत खुम्चिएर कष्टकर जीवनयापन गर्न बाध्य बनेका दलित तथा विपन्न परिवारलाई ‘स्टोरिज अफ नेपाल’ समुदायले राहत उपलब्ध गराएको छ। स्टोरिज अफ नेपालले निषेधाज्ञाको अवधिमा २७० दलित तथा विपन्न परिवारलाई राहत उपलब्ध गराएको हो। पछिल्लो पटक रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ स्थित दलितबस्तीका ८० घर परिवारलाई राहत वितरण गरिएको हो। यसअघि सिरहाको लहान नगरपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार

    वाग्मती प्रदेश सरकारको बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार

    हेटौँडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पूँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय…

    विस्तृतमा पढ्नुस्

  • जसपा अध्यक्ष यादवले बोलाए केन्द्रीय कार्यकारिणी समिति बैठक

    जसपा अध्यक्ष यादवले बोलाए केन्द्रीय कार्यकारिणी समिति बैठक

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेका छन्। पछिल्लो राजनीतिक परिस्थितिमा महत्वपूर्ण निर्णय लिन यादवले असार ३ गते विहान ११ बजेलाई बैठक बोलाएका हुन्। बैठक केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने जनाइएको छ। यादवले कार्यकारिणी समिति सदस्यलाई पठाएको पत्रमा भनिएको छ, ‘वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्वपूर्ण निर्णयहरु गर्नुपर्ने भएकोले…

    विस्तृतमा पढ्नुस्

  • केसीले प्रम ओलीलाई भने : अहिले ठूलो समृद्धिको सपना देखाए झुठको खेती नगर्नुस्

    केसीले प्रम ओलीलाई भने : अहिले ठूलो समृद्धिको सपना देखाए झुठको खेती नगर्नुस्

    नुवाकोट : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन्। सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठुला कुरा नगरी यतिखेर नेपालीको जीवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताएका हुन्। राजनीति पछि पनि गर्न सकिने भन्दै उनले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण गराए। उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीको बजेट ४० अर्ब ९५ करोड ९७ लाख : स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब विनियोजन

    लुम्बिनीको बजेट ४० अर्ब ९५ करोड ९७ लाख : स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब विनियोजन

    बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट पेश गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक वर्षका लागि चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगत तर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँको बजेट घोषणा गरेका हुन्। स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४…

    विस्तृतमा पढ्नुस्

  • भर्चुअल्ली हुँदै नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ६ जना महिलाहरूले छान्दै उत्कृष्ट सिनेमा

    भर्चुअल्ली हुँदै नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, ६ जना महिलाहरूले छान्दै उत्कृष्ट सिनेमा

    काठमाडौं : नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२१ आयोजना हुने भएको छ। अमेरिकाको म्यारिल्याण्ड राज्यमा भौतिक रुपमा आयोजना हुँदै आएको महोत्सव यस पटक भर्चुअल्ली हुँदैछ। जुन महिनाको १७ देखि २० तारिखसम्म हुने महोत्सवमा विश्वका १४ देशका ३० वटा चलचित्रहरू प्रदर्शन हुनेछ। महोत्सव अवधिभर स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एपमार्फत नि:शुल्क हेर्न सकिनेछ। प्रदर्शन भएका चलचित्रबारे दर्शक र…

    विस्तृतमा पढ्नुस्

  • खोप पाउने भएपछि पेट्रोलियम ट्यांकर चालकको हड्ताल फिर्ता

    खोप पाउने भएपछि पेट्रोलियम ट्यांकर चालकको हड्ताल फिर्ता

    काठमाडौं : पेट्रोलियम ट्यांकर चालकले कोभिड १९ विरुद्धको खोप पाउने भएका छन्। खोप नपाएको भन्दै चालकले ढुवानी ठप्प पारेपछि आयल निगम व्यवस्थापन, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र पेट्रोलियम ट्यांकर चालक संघका प्रतिनिधिबिच ट्यांकर चालक, सह-चालकलाई खोप लगाउने सहमति भएको हो। चालकले असार २ देखि निगमबाट जारी परिचयपत्रको आधारमा निगमको प्रादेशिक कार्यालय र थानकोटबाट संचालित ट्यांकर चालक र सह-चालकलाई कोभिड १९…

    विस्तृतमा पढ्नुस्

  • 'संस्कृति बिगार्ने खाल'का तीजका गीत नल्याउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह

    'संस्कृति बिगार्ने खाल'का तीजका गीत नल्याउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह

    काठमाडौं : हरेक वर्ष जेठको लागेसँगै तीजका गीतहरूको रेकर्ड सुरु हुन्छन्। तर, यस वर्ष कोरोनाको दोस्रो लहरसँगै जारी निषेधाज्ञाका कारण तीजका गीत रेकर्ड र भिडियो निर्माण प्रभावित बनेको छ। सरकारले असार १ गतेदेखि निषेधाज्ञा केही खुकुलो गरेपछि तीजका गीतहरू आउने सम्भावना बढेको छ। सोही अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विज्ञप्ति जारी गर्दैँ 'समाजमा विकृती ल्याउने खालका…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च बारले सिफारिस गर्‍यो एमिकस

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च बारले सिफारिस गर्‍यो एमिकस

    काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएसनले दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीमा सिफारिस गरेको छ। वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसीलाई अदालतको सहयोगीका रुपमा रहने एमिकस क्युरीमा सिफारिस गरिएको हो। प्रतिनिधि सभा विघटनको रिटमा असार ९ गतेबाट निरन्तर सुनुवाइ हुनेछ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृतवको संवैधानिक इजलासले शेरबहादुर देउवाको निवेदनमा सुनुवाइ गर्दै जेठ २६ गते सरकारका नाममा…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    पोखरा : गण्डकी प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। मंगलबारको संसद् बैठकमा सभामुख नेत्रनाथ अधिकारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन्। नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि प्रदेशसभा बैठक आज ४ बजेसम्मका लागि स्थगित गरिएको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पेस…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा पहिरोको कारण दुई घर भत्किए, एक जना घाइते

    गुल्मीमा पहिरोको कारण दुई घर भत्किए, एक जना घाइते

    बुटवलः केही दिनदेखि भइरहेको वर्षाका कारण बाढी पहिरो जाँदा गुल्मीको इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन्। गाउँपालिकाको वडा नम्बर ५ मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीषा श्रीमती जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए। घरका अन्य सदस्यहरु सकुशल रहेका छन्। उनिहरुको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यको…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    रुपन्देहीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    बुटवलः पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीमा सडक भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ। बुटवल–देबदह सडक खण्डमा चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बर बहादुर विकले जानकारी दिए। उनका अनुसार मध्यान्ह साढे १२ बजेदेखि सडक अवरुद्ध भएको छ। सडक भासिएपछि गन्तव्यमा हिँडेका सवारी साधन दुवै तर्फ अलपत्र परेका छन्। राजमार्ग विस्तारको क्रममा चार लेनको…

    विस्तृतमा पढ्नुस्

  • अक्षय कुमारको 'बेल बटम' आगामी महिना हलमै रिलिज हुने

    अक्षय कुमारको 'बेल बटम' आगामी महिना हलमै रिलिज हुने

    भारतमा कोरोनाको दोस्रो लहर आएसँगै लकडाउन भयो। अन्य क्षेत्रसँगै प्रभावित बन्यो सिनेमा क्षेत्र। जसका कारण फाट्टफुट्ट दर्शक पुगिरहेको हल समेत बन्द भए। केही फिल्मको प्रदर्शन स्थगित भयो। अक्षय कुमार अभिनित फिल्म 'बेल बटम'ले पनि रिलिज टार्गेट पूरा गरेन। हाल उक्त फिल्मले नयाँ प्रदर्शन मिति तय गरेको छ। फिल्म आगामी महिना अर्थात् जुलाई २७ बाट रिलिज हुने भएको हो। अभिनेता अक्षय…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले थप्यो ६ वटा सेवा, कोरोनाले संकुचित सेवालाई विस्तार गर्ने पूर्ण बैठकको निर्णय

    सर्वोच्चले थप्यो ६ वटा सेवा, कोरोनाले संकुचित सेवालाई विस्तार गर्ने पूर्ण बैठकको निर्णय

    काठमाडौं : सर्वोच्च अदालतले कोभिड १९ संक्रमणका कारण संकुचित केही सेवालाई विस्तार गर्ने निर्णय गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको अध्यक्षतामा सोमवार बसेको २० न्यायाधीशको पूर्ण बैठकले ६ वटा सेवाहरु थप्ने निर्णय गरेको हो। बैठकका निर्णय सर्वोच्च प्रशासनले मंगलवार सार्वजनिक गरेको छ। अदालतहरूबाट सम्पादन हुने कामकारवाही तथा सेवा प्रवाहका सम्बन्धमा पूर्ण बैठकले थप गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell