PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • अभिनेता दिलीप कुमार जो अंग्रेजको विरुद्ध भाषण गर्दा जेल परेका थिए

    अभिनेता दिलीप कुमार जो अंग्रेजको विरुद्ध भाषण गर्दा जेल परेका थिए

    ९८ वर्षीय दिलीप कुमार आइतवार बिहान अस्पताल भर्ना भए। बलिउडमा ‘दिलीप साहब’ नामले चर्चित दिलीप कुमारलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो। उनकी श्रीमती सायरा बानुले स्वास्थ्य अवस्था सामान्य रहेको ट्विटरमार्फत जानकारी दिएकी छिन्। साथै उनलाई दुई/तीन दिनपछि अस्पतालबाट डिस्चार्ज गर्ने समेत उल्लेख गरिएको छ। तिनै अभिनेता दिलीप कुमारको जीवनसँग सम्बन्धित एक रोचक घटना छ। सन्…

    विस्तृतमा पढ्नुस्

  • टिकटकमा चरित्र हत्या गर्ने भिडियो हाले साइबर मुद्दा लाग्ने, १ लाख जरिवानादेखि ५ वर्ष कैदसम्म सजाय

    टिकटकमा चरित्र हत्या गर्ने भिडियो हाले साइबर मुद्दा लाग्ने, १ लाख जरिवानादेखि ५ वर्ष कैदसम्म सजाय

    काठमाडौं : अहिले भिडियो शेयरिङ ऐप टिकटकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर बनाइएका अश्लील र अमर्यादित भिडियो छ्याप्छ्याप्ती पाइन्छ। नेपाल प्रहरीको साइबर ब्यूरोले त्यस्ता भिडियो शेयर गर्नेलाई बोलाएर पहिलोपटकका लागि सचेत गराउने काम गर्दै आएको छ। साथै साइबर अपराधबारे सचेतना पनि गराउँदै आएको छ। जानेर वा नजानेर रमाइलोका लागि त्यस्ता भिडियो शेयर भइरहेका बेला प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीले सोमवार…

    विस्तृतमा पढ्नुस्

  • मृत्युको हल्लाबिच तङ्ग्रिँदै दिलिप कुमार

    मृत्युको हल्लाबिच तङ्ग्रिँदै दिलिप कुमार

    स्वास प्रस्वासमा समस्या भएपछि उपचाररत् भारतीय अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार भइरहेको छ। मुम्बईको हिन्दुजा अस्पतालमा रहेका अभिनेताको स्वास्थ्यस्थिति बारे उनकी श्रीमती सायरा बानुले जानकारी दिएकी हुन्। बलिउडमा 'दिलिप साहब' नामले चर्चित ९८ वर्षीय दिलिप कुमारको मृत्युको हल्ला समेत फैलियो। वाट्सएपमा उनको मृत्युबारे मिथ्या सामाग्री छाएको थियो। लगत्तै दिलिप कुमारको ट्वीटरमार्फत् उनकी श्रीमतीले उक्त खबर झुटो भएको बताइन्। साथै हाल…

    विस्तृतमा पढ्नुस्

  • न्याय प्रणालीभन्दा युट्यूबरहरूको 'अपरेसन' प्रभावकारी हुनु न्याय मर्नु सरह हो : वर्षा शिवाकोटी

    न्याय प्रणालीभन्दा युट्यूबरहरूको 'अपरेसन' प्रभावकारी हुनु न्याय मर्नु सरह हो : वर्षा शिवाकोटी

    काठमाडौं : चितवनमा सविता भण्डारीको एक महिनाअघि शंकास्पद् मृत्यु भयो। ससुराको यौन उत्पिडन र हत्याको आरोप सविताको माइती पक्षको छ। मृत्युपछि उनका संवेदनशील भिडियोहरू युट्युव र टीकटकमा भाइरल भइरहेका छन्। उनको पक्षमा ह्यासट्याग 'जस्टिस फर सबिता भण्डारी' ट्रेन्डिङमा छ। गत शनिबार मात्रै एक राउटे युवती बलात्कृत भइन्। यस घटना पनि युट्युबदेखि टिकटकमा चर्चाको विषय बनेको छ। अभिनेत्री वर्षा शिवाकोटीले यी…

    विस्तृतमा पढ्नुस्

  • उपचार गराउँदा गराउँदै ४० लाख सक्किएको गुनासो स्वास्थ्य मन्त्रीलाई नै

    उपचार गराउँदा गराउँदै ४० लाख सक्किएको गुनासो स्वास्थ्य मन्त्रीलाई नै

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो प्रमुख उद्देश्य कोरोना भाइरसको महामारीबाट देशलाई मुक्त गर्नु भएको बताएका छन्। सोमबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमार्फत् उनले नागरिकको जीवन बचाउनका लागि दायित्व पूरा गर्ने बताए। 'आम मानिसको जीवनभन्दा ठूलो केही छैन त्यसका लागि सबै भूमिका निर्वाह गर्छु,' उनले भने। सहज उपचार पहुँचका लागि देशभरका एक सय ५६ वटा सरकारी अस्‍पतालहरूमा सेवा प्रदान…

    विस्तृतमा पढ्नुस्

  • ओलीको ६ बुँदे शर्त नेपाल समूहले गर्‍यो अस्वीकार, ल्याउँदै आफ्नै शर्त

    ओलीको ६ बुँदे शर्त नेपाल समूहले गर्‍यो अस्वीकार, ल्याउँदै आफ्नै शर्त

    काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव अस्वीकार गरेको छ। नेपाल-खनाल समूहको स्थायी कमिटीको बैठकले ओलीले आइतवार राखेको ६ बुँदे प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए। उनले ओलीले राखेको ६ बुँदा नै स्वीकार्य नभएको बताए। बैठकले ओलीले राखेको ६ बुँदा नै…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा मन्‍त्रिपरिषद् विस्तारविरुद्धको रिट दर्ता, मंगलवारलाई तोकियो पेशी

    सर्वोच्चमा मन्‍त्रिपरिषद् विस्तारविरुद्धको रिट दर्ता, मंगलवारलाई तोकियो पेशी

    काठमाडौं : सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटहरु दर्ता गरेको छ। सर्वोच्च प्रशासनका अनुसार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित, कञ्चनकृष्ण न्यौपाने, शालिकराम सापकोटा, राजकुमार सुवाल र सीता देवीले रिट दर्ता गराएका हुन्। रिट दर्ता भएको र मंगलवारलाई पेशी तोकिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए। रिटमा कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गरिएको छ। प्रतिनिधिसभा विघटन गरेको प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार…

    विस्तृतमा पढ्नुस्

  • तोकेको समयभन्दा बढी डिपार्टमेन्टस्टोर खोलेपछि कोटेश्वर भाटभटेनी शाखाका म्यानेजर पक्राउ

    तोकेको समयभन्दा बढी डिपार्टमेन्टस्टोर खोलेपछि कोटेश्वर भाटभटेनी शाखाका म्यानेजर पक्राउ

    काठमाडौंः कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटका म्यानेजर पक्राउ परेका छन्। निषेधाज्ञाको समयमा तोकेको समय भन्दाबढी डिपार्टमेन्टर स्टोर खोलेको भन्दै म्यानेजर सागर गुरुङलाई नियन्त्रणमा लिएको हो। स्थानिय प्रशासनले निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म खाद्यान्न तथा डिपार्टमेन्टलस्टोरलाई खोल्न दिएको छ। ' अनुगमनको क्रममा पुग्दा डिपार्टमेन्ट स्टोर खोलेको पाइएपछि एक जनालाई नियन्त्रणमा लिएका छौ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दक्षबहादुर बस्नेतले…

    विस्तृतमा पढ्नुस्

  • किसानद्वारा सातै प्रदेशमा सरकारको नीति, कार्यक्रम र बजेटबारे सुझाव पेस, संघीय बजेटप्रति असन्तुष्टि

    किसानद्वारा सातै प्रदेशमा सरकारको नीति, कार्यक्रम र बजेटबारे सुझाव पेस, संघीय बजेटप्रति असन्तुष्टि

    काठमाडौँ : राष्ट्रिय कृषक समूह महासंघ नेपालका७ वटै प्रदेश कार्यसमितिहरूले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयहरूमा आ.व. २०७८/७९ को प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटमार्फत समावेश गरिनुपर्ने विषयमा सुझाव पेस गरेको छ। सबै प्रदेशले असार १ गते बजेट ल्याउँदै गरेका सन्दर्भमा यस्तो सुझाव दिइएको महासंघले जनाएको छ।  प्रत्येक प्रदेश समितिका सदस्यहरूको सहभागितामा जुमका माध्यामबाट छुट्टाछुट्टै बैठक बसी साना, भूमिहीन, सीमान्त…

    विस्तृतमा पढ्नुस्

  • नेकपा फुटको दोष ओलीले टाउकोमाथि थोपारेपछि प्रचण्डको प्रत्युत्तर : झुठ, भ्रामक र षड्यन्त्रपूर्ण

    नेकपा फुटको दोष ओलीले टाउकोमाथि थोपारेपछि प्रचण्डको प्रत्युत्तर : झुठ, भ्रामक र षड्यन्त्रपूर्ण

    काठमाडौं : माधवकुमार नेपाल समूहका नेता तथा कार्यकर्तालाई रनभुल्लमा पार्नेगरी हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको 'आह्वन'मा नेपाल कम्युनिस्ट पार्टी विभाजन हुनुको दोष पुष्पकमल दाहाल प्रचण्डमाथि थोपरिएको छ। त्यसको प्रत्युत्तर दिँदै प्रचण्डले आज ट्विट गरेका छन्।  'प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ,' प्रचण्डले सोमवार दिउँसो ट्विटमा लेखेका…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणका कारण 'निषेधाज्ञाको सास्ती'बाट उन्मुक्त छन् यी दुई जिल्ला

    संक्रमणका कारण 'निषेधाज्ञाको सास्ती'बाट उन्मुक्त छन् यी दुई जिल्ला

    काठमाडौं : वैशाखको पहिलो साताबाट नै देशभर कोरोना संक्रमित थपिने दर बढ्दै गएको थियो। बाँकेको नेपालगन्जमा सबैभन्दा धेरै संक्रमित देखिन थालेका थिए। वैशाख १३ गतेबाट बाँकेको नेपालगन्जमा निषेधाज्ञा गरियो। कोभिड १९ संक्रमणको दोस्रो लहरमा निषेधाज्ञाको सुरुवात त्यहीबाट भयो। दोस्रो लहरमा हिमाली जिल्ला मनाङमा पनि संक्रमित देखिएको आशङ्का गरियो। मनाङका दुई गाउँपालिकाका १ सय ३८ जनाको कोरोना परीक्षण गरियो। जसमा २८…

    विस्तृतमा पढ्नुस्

  • भारतसँग असमझदारी थियो, अहिले हटेको छ : प्रधानमन्त्री ओली

    भारतसँग असमझदारी थियो, अहिले हटेको छ : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समयमा भारतसँग रहेको असमझदारी अहिले हटेको बताएका छन्। 'एक समयमा असमझदारी थियो। त्यसमा नै हामी उल्झिरहन हुन्न,' ओलीले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, 'हामीले भविष्य हेर्नुपर्छ।' भारत विरोधी अभिव्यक्तिसँगै मुलुकको राजनीतिको शीर्षस्थानमा उदाएका केपी ओलीले अध्यारो पक्षमा अल्मलिन नहुने बताउँदै उज्यालो पक्षलाई अगाडि बढाउनुपर्ने बताए। 'सकारात्मक कुरालाई अगाडि बढाउनुपर्छ,' ओलीले भने। बीबीसीका…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीश विवादमा फसेको संवैधानिक इजलास स्थगित

    न्यायाधीश विवादमा फसेको संवैधानिक इजलास स्थगित

    काठमाडौं : प्रतिनिधिसभा विघटन मुद्दा हेर्न गठित संवैधानिक इजलास स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास स्थगित गरेका हुन्। पहिलो इजलास भंग भएर वरिष्ठताका आधारमा गठित दोस्रो इजलास पनि विवादमा परेको छ। जबराले दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराईलाई राखेर दोस्रो इजलास गठन गरेका थिए। तर सरकारी पक्षले आइतवार न्यायाधीशद्वय कार्की र भट्टराईमाथि विभिन्न प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • युरोकप सुरु हुन हप्तादिन बाँकी हुँदा स्पेनका कप्तानलाई कोभिड संक्रमण

    युरोकप सुरु हुन हप्तादिन बाँकी हुँदा स्पेनका कप्तानलाई कोभिड संक्रमण

    युरोकपको तयारीमा रहेको स्पेनका कप्तान सर्जियो बुस्क्वेटसलाई कोभिड संक्रमण भएको छ। बार्सिलोनाका मिडफिल्डर उनलाई कोभिड संक्रमण देखिए पनि टिमका अन्य खेलाडीको कोभिड परीक्षण भने नेगेटिभ नै देखिएको छ। बुस्क्वेटसलाई कोभिड देखिएसँगै मंगलवार तय लिथुवानियासँगको मैत्रीपूर्ण खेल प्रभावित बन्ने भएको छ। लिथुवानियासँगको उक्त मैत्रीपूर्ण खेल अब स्पेनको यू २१ टिमले खेल्नेछ। मैत्रीपूर्ण खेल स्थगित भएसँगै स्पेनले टिकटबाट उठाएको रकम फिर्ता गर्न…

    विस्तृतमा पढ्नुस्

  • बेल्जियमसँग क्रोएसिया पराजित

    बेल्जियमसँग क्रोएसिया पराजित

    युरोकपको तयारीमा रहेका क्रोएसिया र बेल्जियमबीचको गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा बेल्जियमले संघर्षपूर्ण जित निकालेको छ। बेल्जियमको ब्रसेल्समा सम्पन्न खेलमा घरेलु टोली बेल्जियमले क्रोएसियामाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। बेल्जियमको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे। इन्टर मिलानका स्ट्राइकर उनले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरे। जुन बेल्जियमको जितका लागि पर्याप्त बन्यो। त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा स्कटल्याण्डले…

    विस्तृतमा पढ्नुस्

  • रासफोर्डको गोलमा इङ्ग्ल्याण्डको जित

    रासफोर्डको गोलमा इङ्ग्ल्याण्डको जित

    युरोकपको तयारीमा रहेको इङ्ग्ल्याण्डले गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा रोमिनियामाथि संघर्षपूर्ण जित निकालेको छ। रिभरसाइड स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले रोमानियामाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। इङ्ग्ल्याण्डको जितमा निर्णायक गोल मार्कस रासफोर्डले गरे। उनले खेलको ६८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यस्तै ७८ औं मिनेटमा पनि इङ्ग्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो। जसमा जोर्डन हेण्डरसन चुके। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीमाथि आक्रमण गरे अब ५ वर्षसम्म कैदः अभियुक्त थुनामै रहेर मुद्दाको पुर्पक्ष हुने, यस्ता छन् कसुर र सजायका व्यवस्था

    स्वास्थ्यकर्मीमाथि आक्रमण गरे अब ५ वर्षसम्म कैदः अभियुक्त थुनामै रहेर मुद्दाको पुर्पक्ष हुने, यस्ता छन् कसुर र सजायका व्यवस्था

    काठमाडौं : स्वास्थ्य संस्थामा आगजनी गर्ने व्यक्तिलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने भएको छ। सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो। त्यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पुर्‍याएमा तथा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारबाट ओलीले एक्कासी गरे एमाले एकताको आग्रह, देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए कारबाही नगर्ने

    बालुवाटारबाट ओलीले एक्कासी गरे एमाले एकताको आग्रह, देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए कारबाही नगर्ने

    काठमाडौँ: प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि पुनः आह्वान गरेका छन्। एमालेका वरिष्ठ नेता मावधकुमार नेपाल तथा झलनाथ खनाल समूहले ओलीसँग मिल्न नसकिने निष्कर्ष सार्वजनिक गरेकै दिन ओलीले एक्कासी ६ बुँदे प‍्रस्तावसहित एकताको आह्वान गरेका हुन्। विज्ञप्ति जारी गर्दै ओलीले पार्टीलाई कमजोर हुन नदिन पनि अपिल गरेका छन्। एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि…

    विस्तृतमा पढ्नुस्

  • रक्सौलबाट हुन्डीको तीन लाख लिएर वीरगंज पस्दै गर्दा युवक पक्राउ

    रक्सौलबाट हुन्डीको तीन लाख लिएर वीरगंज पस्दै गर्दा युवक पक्राउ

    वीरगंज : पर्सा प्रहरीले रक्सौलबाट हुन्डीको ३ लाख नेपाली रुपैयाँ लिएर वीरगंज प्रवेश गरिरहेका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगंज-६ बस्ने वर्ष ३९ का अमित कुमार गुप्ता रहेका छन्। उनलाई शुक्रवार बिहान ११ बजे ना २८ प ५७५८ नम्बरको मोटरसाइकलमा सवार भई भारतीय सीमावर्ती बजार रक्सौलबाट वीरगंज प्रवेश गरिरहेको अवस्थामा पक्राउ गरिएको हो। वीरगंज-१६ शंकराचार्य गेट नजिकै चेकिङको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘लप्पन छप्पन २’ टिमले २५० जना चलचित्र प्राविधिकलाई गर्‍यो खाद्यान्न सहयोग

    फिल्म ‘लप्पन छप्पन २’ टिमले २५० जना चलचित्र प्राविधिकलाई गर्‍यो खाद्यान्न सहयोग

    काठमाडौं : कोरोनाले गर्दा फिल्मको पर्दा पछाडि काम गर्ने प्राविधिकहरुको अवस्था निकै नाजुक बनेको छ। उनीहरुले एक वर्षदेखिको भाडा तिर्न सकेका छैनन्। साथै दैनिक जीवन चलाउन समेत गाह्रो छ। कोरोनाका कारण प्राविधिकलाई दुई छाक टार्न गाह्रो भएको खबर सुनेपछि देश विदेशमा रहेका कलाकारहरू सहयोग गर्न जुटेका छन्। फिल्म ‘लप्पन छप्पन २’ को टिमले २५० जना प्राविधिकलाई खाद्यान्न सहयोग गरेको छ।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell