PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • कोभिशिल्डको पहिलो मात्रा लगाउनेहरुलाई एउटै प्रकृतिको अस्ट्राजेनेका खोप लगाइने

    कोभिशिल्डको पहिलो मात्रा लगाउनेहरुलाई एउटै प्रकृतिको अस्ट्राजेनेका खोप लगाइने

    काठमाडौं : यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाउनेहरुले दोस्रो मात्राको लागि एउटै प्रकृतिको अस्ट्राजेनेका खोप पाउने भएका छन्। कोभिशिल्ड खोप निर्माता कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डिया र कोभ्याक्स खोप उपलब्ध गराउन असमर्थ भएपछि तोकिएको मितिमा उक्त मात्रा दिन नसकिएकोले यस्तो निर्णय गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका निर्देशक डा तारानाथ पोखेलले विज्ञप्ति जारी गर्दै १२ हप्ता पछि पनि सो…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले समस्यामा परेका लोकदोहोरी कलाकारहरुलाई प्रतिष्ठानको खाद्यान्न सहयोग

    कोरोनाले समस्यामा परेका लोकदोहोरी कलाकारहरुलाई प्रतिष्ठानको खाद्यान्न सहयोग

    काठमाडौं : कोरोनाले समस्यामा परेका लोकदोहोरी कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले खाद्यान्न सामग्री सहयोग गर्न थालेको छ। प्रतिष्ठान र प्रतिष्ठानको उपत्यका समन्वय समितिले संयुक्त रुपमा लोकदोहोरी कलाकारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिरहेको छ। अभियानको पहिलो चरणमा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पृथ्वी थकालीको विशेष पहलमा सम्पूर्ण सामग्री वितरण गराइएको अध्यक्ष रमेश बिजीले जानकारी दिए। कोरोनाको दोस्रो लहरबीच आपतमा परेका संगीतमा आबद्ध…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लियो, सरकार तत्काल नढल्ने

    माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लियो, सरकार तत्काल नढल्ने

    विराटनगर : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रदेश नम्बर १ को शेरधन राई नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ।  माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आइतबार प्रदेश नम्बर १ को प्रदेश सभा सचिवालयमा मुख्य मन्त्री राई नेतृत्वको सरकारलाई आफ्नो पार्टीले गरेको समर्थन फिर्ता गरिएको जानकारी दिएका हुन्। नेता आङ्बोले सर्वसत्तावादी र तानाशाही शैलीमा अघि बढिरहेका प्रधानमन्त्रीका केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र थपिए १ हजार १ सय ३१ जना

    थप ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा मात्र थपिए १ हजार १ सय ३१ जना

    काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३ हजार ३ सय ७९ जनामा संक्रमण पुष्टी भएको हो। जसमा ३ हजार २४ जना पिसिआर र ४ सय ५५ जना एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो। पछिल्लो २४ घण्टामा…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्थाको सुरक्षा सम्बन्धि अध्यादेश जारी

    स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्थाको सुरक्षा सम्बन्धि अध्यादेश जारी

    काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ अध्यादेश जारी गरेकी छिन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य सस्थाको सुरक्षा सम्बन्धि अध्यादेश जारी भएको हो। मन्त्रिपरिषद्को सिफारीसमा आइतवार अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए। सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि आक्रमण गरे चार वर्षसम्म कैद सजाय हुनेगरि नयाँ कानुन प्रस्ताव गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको…

    विस्तृतमा पढ्नुस्

  • गोङ्गबुमा नेविसंघको प्रदर्शन,' प्रभुलाई भेटी चुरेको गिट्टी'

    गोङ्गबुमा नेविसंघको प्रदर्शन,' प्रभुलाई भेटी चुरेको गिट्टी'

    काठमाडौँः नेविसंघले सरकार विरुद्ध प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पछिल्ला निर्णयहरू विरुद्ध आइतबार काठमाडौँको गोगंबुमा प्रदर्शन गरेको हो। गोगंबु चोकमा भेला भएका नेविसंघ कार्यकर्ताहरूले नाराजुलस गरेका थिए। उनीहरूले सरकारले सरकारले चुरे दहन गर्ने गरी गरेको निर्णय खारेज गर्नुपर्ने लगायत विषयमा नारा जुलुस गरेका थिए। प्रभुलाई भेटी चुरेको गिट्टी' नारा लेखिएको प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए। नेविसंघको प्रदर्शनसँगै पुगेको…

    विस्तृतमा पढ्नुस्

  • 'अण्डर डग' भन्दै धेरैले जोर्डनलाई जित्न सक्दैन भनिरहेका छन्, तर नतिजा मैदानको प्रदर्शनले दिनेछ : प्रशिक्षक अलमुताइरी

    'अण्डर डग' भन्दै धेरैले जोर्डनलाई जित्न सक्दैन भनिरहेका छन्, तर नतिजा मैदानको प्रदर्शनले दिनेछ : प्रशिक्षक अलमुताइरी

    काठमाडौं: कुवेतमा रहेका नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्धको खेलमा जितको लक्ष्यका साथ उत्रने बताएका छन्। उनले यसअघि चाइनिज ताइपेइसँगको खेलमा जतिकै जोर्डनविरुद्धको खेलमा पनि तयारी गरेकाले आफ्नो लक्ष्य जित निकाल्दै अंक जोड्ने हुने बताएका हुन्। ‘धेरैले हामीलाई अण्डरडग भन्दै जोर्डनविरुद्ध जित्न नसक्ने भनिरहेका छन्। तर हरेक म्याज ०-० गोलमा सुरु हुन्छ र नतिजा मैदानको प्रदर्शनले दिन्छ। सुरुबाटै हाम्रो लक्ष्य…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा खाना वितरण भन्दै यात्रु बोक्ने समातिए, गोंगबुबाट पोखरा पुगेको भाडा ५ हजार रुपैयाँ !

    निषेधाज्ञामा खाना वितरण भन्दै यात्रु बोक्ने समातिए, गोंगबुबाट पोखरा पुगेको भाडा ५ हजार रुपैयाँ !

    काठमाडौंः कोरोना संक्रमण बढेपछि देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ। निषेधाज्ञामा स्वास्थ्य सामाग्री देखि अन्य कुराम ठगी भइरहेको छ। त्यस्तै, राहतको खाना वितरण भन्दै यात्रुसँग महँगो भाडा लिएर ठगी गर्ने गरेको समेत भेटिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आज गोंगबुबाट यसरी ठगी गरेको अभियोगमा नुवाकोटका २८ वर्षीय जीवन नेपालीलाई नियन्त्रणमा लिएको छ। उनले पोखरा लैजाने भन्दै ३ जना यात्रुसँग ५…

    विस्तृतमा पढ्नुस्

  • ठमेलमा व्यवसायीसँग 'रकम असुलेपछि' सोह्रखुट्टेका डीएसपी कारवाहीमा

    ठमेलमा व्यवसायीसँग 'रकम असुलेपछि' सोह्रखुट्टेका डीएसपी कारवाहीमा

    काठमाडौं : महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्का कारबाहीमा परेका छन्। उनलाई वृत्तको प्रमुख जिम्मेवारीबाट हटाइएको छ। अनुसन्धानका क्रममा रहेकाले डीएसपी खड्कालाई महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएको छ। ठमेलका होटेल तथा रेष्टुरेष्ट व्यवसायीसँग रकम असुल गरेको आरोप लागेपछि उनीमाथि एक्सन लिइएको हो।  'कारबाही गरेर परिसरमा तानिएको छ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा रहेका नेपालीमार्फत् आयो एक सय अक्सिजन कन्सनट्रेटर, प्रहरीले दुर्गममा पुर्‍याउने

    विदेशमा रहेका नेपालीमार्फत् आयो एक सय अक्सिजन कन्सनट्रेटर, प्रहरीले दुर्गममा पुर्‍याउने

    काठमाडौं : सेभ नेपाल फ्रम कोभिड-१९ ग्लोबल एलाएन्सले नेपाललाई सय वटा अक्सिजन कन्सेन्ट्रेटर दिएको छ। कोभिड १९ महामारीको दोस्रो लहरले देशलाई आक्रान्त पारेको अवस्थामा संसारभर रहेका नेपाली र संघसंस्था मिलेर अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो। शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा एलासन्सको तर्फबाट वरिष्ठ विमान चालक विजय लामाले प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई १०० वटा कन्सेन्ट्रेटर हस्तान्तरण गरेका थिए। सामाग्री हस्तान्तरण कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीश कार्की र भट्टराई इजलासमा रहन नहुने भन्दै वरिष्ठ अधिवक्ता पन्तको प्रश्नै प्रश्न

    न्यायाधीश कार्की र भट्टराई इजलासमा रहन नहुने भन्दै वरिष्ठ अधिवक्ता पन्तको प्रश्नै प्रश्न

    काठमाडौं : वरिष्ठ अधिवक्ता सुशील पन्तले 'मुद्दा हेर्दिन' भन्न पाउने न्यायाधीशको अधिकार भए पनि अर्का न्यायाधीशलाई 'तैँले हेर्न मिल्दैन' भन्न नपाउने जिकिर गरेका छन्।  संवैधानिक इजलासमा आज खरो रुपमा उत्रिएका वरिष्ठ अधिवक्ता पन्तले प्रश्न गरे - प्रतिनिधिसभा विघटन नेकपा फैसलाको उप उत्पादन भन्ने स्रोत वा मलाई थाहा छ भन्ने कारण के हा? न मुद्दा हेरेको छ न केही छ।'  संवैधानिक…

    विस्तृतमा पढ्नुस्

  • सिरहामा औषधि व्यवसायीलाई गोली हानियो, घटनाको अनुसन्धानको लागि तीन जना प्रहरी नियन्त्रणमा

    सिरहामा औषधि व्यवसायीलाई गोली हानियो, घटनाको अनुसन्धानको लागि तीन जना प्रहरी नियन्त्रणमा

    जनकपुरधामः सिरहाको  मिर्चैयामा एक जना औषधि व्यवसायीमाथि  गोली प्रहार भएको छ। मिर्चैया नगरपालिका ५ का औषधि व्यवसायी रामसागर साफीमाथि शनिवार राति पौने ८ बजे अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। अज्ञात समूहले चलाएको गोलीमध्ये एक गोली उनको हातमा र एक गोली तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धानको लागि तीन…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

    रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

    बुटवल : रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी एक युवाको हत्या भएको छ। शनिवार राति जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ वर्षका महेन्द्र यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले बताए। घर भन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार भइ मृत अवस्थामा यादव फेला परेको प्रहरीले जनाएको छ। मृतकको शव भैरहवा स्थित भीम अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • ललिता निवास जग्गा प्रकरण: ४९ जना बिरुद्ध २१ दिने सुचना

    ललिता निवास जग्गा प्रकरण: ४९ जना बिरुद्ध २१ दिने सुचना

    काठमाडौंः सरकारले ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ। ललिता निवासको जग्गा आफ्नो नाममा रहेका विभिन्न व्यक्तिहरुका लागि आइतबार २१ दिने सूचना सार्वजनिक गर्दै 'सरकारको नाममा कायम गर्न नपर्ने कारण खुलाउन' भनिएको छ। भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास क्याम्पस क्षेत्रभित्र पर्ने जग्गा विभिन्न व्यक्ति तथा संस्थाको नाममा रहेको…

    विस्तृतमा पढ्नुस्

  • गोरखाका दुई युवतीलाई बेचबिखनको लागि भारत लैजादै गर्दा एक भारतीय र एक नेपाली पक्राउ

    गोरखाका दुई युवतीलाई बेचबिखनको लागि भारत लैजादै गर्दा एक भारतीय र एक नेपाली पक्राउ

    वीरगंज : मानव बेचबिखनको अभियोगमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भारतीय र एक जना नेपाली गरी दुई जना रहेका छन्। पर्सा प्रहरीले गोरखा घर भएका २० र २२ वर्षका दुई युवतीलाई ललाईफकाई भारतको बेतियामा बेच्न लागेको अवस्थामा बिहीवार साँझ ३ बजे वीरगंज-१६ ईनार्वा प्रहरी चौकी अगाडिबाट नियन्त्रणमा लिएको हो। शंकास्पद अवस्थामा वीरगंजबाट रक्सौलतर्फ गइरहँदा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा संक्रमण घटेपछि विद्यालय खोल्न निर्देशन : असारको पहिलो साता भर्ना, दोस्रो साता घरदैलो

    वीरगंजमा संक्रमण घटेपछि विद्यालय खोल्न निर्देशन : असारको पहिलो साता भर्ना, दोस्रो साता घरदैलो

    वीरगंज : वीरगंजमा कोरोना संक्रमण घटेपछि सरकारी तथा निजी विद्यालय भौतिक रुपमा खुल्ला गरी पठनपाठन गराउन वीरगंज महानगरले निर्देशन गरेको छ। शुक्रवार साँझ सूचना जारी गर्दै कक्षा ८ देखि १२ सम्म माथिल्लो कक्षामा पठनपाठन शुरु गर्न गराउन निर्देशन दिइएको वीरगंजका मेयर विजय सरावगीले जानकारी गराए। उनले भने, ‘आइतवारदेखि नै विद्यालय खोलेर सफा गर्न भनेका छौँ, बाँकी जेठ मसान्तसम्म सबै तहको…

    विस्तृतमा पढ्नुस्

  • कामचलाउ प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठन गर्नु लोकतन्त्रको उपहासः देउवा, प्रचण्ड र नेपालको आरोप, ‘घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म’

    कामचलाउ प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गठन गर्नु लोकतन्त्रको उपहासः देउवा, प्रचण्ड र नेपालको आरोप, ‘घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म’

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले हालै गरेको मन्त्रीमण्डल पुनर्गठनको अन्य दलका शीर्ष नेताहरुले आलोचना गरेका छन्। सत्तामा रहेका नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) का असन्तुष्ट पक्षले पनि उक्त कार्यको विरोध गरेका हुन्।  संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले ओलीको कमदलाई अलोकतान्त्रिक भनेका छन्।  संयुक्त वक्तव्यमा भनिएको छ, ‘वस्तुत काम चलाउ बन्न पुगेका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको…

    विस्तृतमा पढ्नुस्

  • अब चार लिटर पेट्रोलको भाउ ५०० रुपैयाँ, डिजल र हवाइ इन्धनको पनि मूल्य बढ्यो

    अब चार लिटर पेट्रोलको भाउ ५०० रुपैयाँ, डिजल र हवाइ इन्धनको पनि मूल्य बढ्यो

    काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजल, मेट्टीतेल र हवाइ इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाएको हो।  समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १२५ रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १०८ र आन्तरिक उडानतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुगको छ।  मूल्य…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्र सेनानी श्रेष्ठको निधन

    प्रजातन्त्र सेनानी श्रेष्ठको निधन

    काठमाडौं : नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधन भएको छ।  ८४ वर्षीय श्रेष्ठको आज बिहान ८ बजे ओम अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजक समेत रहेका श्रेष्ठ वीपी कोइराला, सुवर्ण शम्शेर राणा, गणेशमान सिंह लगायतका नेपाली कांग्रेसका शीर्ष नेताहरुसँगको सहयात्रीका रुपमा रहेर नेपालमा प्रजातन्त्र प्राप्तिका लागि भएका…

    विस्तृतमा पढ्नुस्

  • 'ढुंगा, गिट्टी, र बालुवा निकासी खुला गर्ने निर्णयमा भ्रष्ट मानसिकता'

    'ढुंगा, गिट्टी, र बालुवा निकासी खुला गर्ने निर्णयमा भ्रष्ट मानसिकता'

    काठमाडौं : जागरुक नागरिक समाजले आगामी आर्थिक वर्षको बजेट मार्फत् ढुंगा, गिट्टी, बालुवा तेस्रो मुलुकमा निकासी खुला गर्ने निर्णय फिर्ता हुनुपर्ने माग गरेको छ।  'यो निर्णयको अन्तर्निहित आशय  के हो भन्ने विषयमा धेरै अन्योल र आशंका उत्पन्न भएको छ, समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ। भारतमा गिट्टी, ढुंगा, बालुवाको निकासी बढेसँगै चुरे भावर लगायत नेपालको तराई भागमा पानीको स्रोत सुक्ने,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell