PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

  • निम्बस समूहले नेपाल प्रहरीलाई दियो १ लाख मास्कसहित अन्य स्वास्थ्य सामग्री

    निम्बस समूहले नेपाल प्रहरीलाई दियो १ लाख मास्कसहित अन्य स्वास्थ्य सामग्री

    वीरगंज : वीरगंजको व्यापारिक प्रतिष्ठान निम्बस समूहले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। प्रहरी प्रधान कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निम्बसले अग्रणी भूमिकामा रहेका सेवा गर्ने नेपाल प्रहरीको सुरक्षाको लागि स्वास्थ्य सामग्री प्रदान गरेको हो। निम्बस समूहका प्रबन्ध निर्देशक आनन्दकुमार बगारियाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त स्वास्थ्य सामग्री सहयोग गरेका थिए। हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा १ लाख…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिसमक्ष विपक्षी गठबन्धनले भन्यो : ओलीको दाबी असंवैधानिक, शीतल निवासमा चल्दैछ कानुनी परामर्श

    राष्ट्रपतिसमक्ष विपक्षी गठबन्धनले भन्यो : ओलीको दाबी असंवैधानिक, शीतल निवासमा चल्दैछ कानुनी परामर्श

    काठमाडौं : प्रतिनिधि सभाको विघटन गर्दा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णयलाई तत्काल सदर गरिन्। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तावित सबै निर्णयमा परामर्श नगरेको भन्दै भण्डारीले आलोचना सहनु पर्‍यो। यद्यपि, उनले ओलीका हरेक कदममा साथ दिँदै आएकी छन्। भण्डारीले बिहीवार पनि ओली सरकारको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ५ को प्रयोग गरिन्। प्रधानमन्त्री पदमुक्त नहुँदै भण्डारीले नयाँ प्रधानमन्त्रीमा…

    विस्तृतमा पढ्नुस्

  • सैफ अलि खानको ‘भुत पुलिस’ ओटीटी प्लेटफर्ममा रिलिज हुने

    सैफ अलि खानको ‘भुत पुलिस’ ओटीटी प्लेटफर्ममा रिलिज हुने

    कोरोनाको दोस्रो लहर बढेसँगै भारतमा लकडाउन भयो। जसकारण फिल्म हल बन्द भए। अब हल कहिले खुल्छ भन्ने टुंगो छैन। लकडाउन बढेसँगै रिलिज हुने भनिएका फिल्महरुले रिलिज मिति सारे। तर, यसैबीच अभिनेता सलमान खानले ठूलो कदम उठाए। उनी अभिनित ‘राधे : योर मोस्ट वान्टेड भाइ’ १३ मेमा ओटीटीमा रिलिज भयो। समीक्षात्मक हिसाबले फिल्म असफल ठहरिए पनि डिजिटल माध्यमबाट राम्रो सफलता हात…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्रीले भने : खर्च र जनशक्ति कति चाहिन्छ भन्नुस्, तर सेवा दिनुस्

    स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मुख्यमन्त्रीले भने : खर्च र जनशक्ति कति चाहिन्छ भन्नुस्, तर सेवा दिनुस्

    पोखरा : गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका पदाधिकारीलाई कोभिड सुरक्षा र सतर्कतासम्बन्धी ब्रिफिङ गरेका छन्। ब्रिफिङमा गुरुङले स्वास्थ्यको संरचना, उपकरण र जनशक्तिलाई प्राथमिकतामा राख्ने बताएका छन्। प्रदेशले प्राथमिकतामा राखेको उक्त तीन विषयलाई पूर्णता दिन संघीय सरकारसँग संयोजन गर्ने गुरुङको भनाइ छ। उनले कोरोनाको दोस्रो लहरमा देखिएको भेरियन्ट झनै खतरनाक रहेको बताउँदै…

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार गठनको आह्वानविरुद्ध सर्वोच्चमा १३ रिट पेस, दर्ता आइतबारमात्र हुने

    नयाँ सरकार गठनको आह्वानविरुद्ध सर्वोच्चमा १३ रिट पेस, दर्ता आइतबारमात्र हुने

    काठमाडौं : सर्वोच्च अदालतमा नयाँ सरकार गठन गर्ने राष्ट्रपतिको आह्वानविरुद्ध पेस भएका १३ वटा रिट पेन्डिङमा परेका छन्। अधिवक्ता सन्तोष भण्डारीसहित परेको १३ वटा रिट दर्ता हुन नसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। अदालतका सञ्चार विज्ञ किशोर पौडेलले समय अभावका कारण दर्ता हुन नसकेको बताए। ‘समय नपुगेकाले आज भ्याइएन। अब आइतवार अध्ययन गरेर सबै रिट दर्ता हुन्छ,’ पौडेलले भने। यता निवेदक…

    विस्तृतमा पढ्नुस्

  • विपक्षी 'गठबन्धन' भन्दा पहिले नै राष्ट्रपतिकहाँ पुगेका ओली, बाहिरिए शीतल निवासबाट

    विपक्षी 'गठबन्धन' भन्दा पहिले नै राष्ट्रपतिकहाँ पुगेका ओली, बाहिरिए शीतल निवासबाट

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवासबाट बाहिरिएका छन्। विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नाम तय गरेको छ। त्यसको पत्रसहित दावी पेश गर्न पुग्दा त्यस अघि नै प्रधानमन्त्री ओली राष्ट्रपतिकहाँ पुगिसकेका थिए। विपक्षी मोर्चाको निर्णय र राष्ट्रपति कार्यालयमा दावीपत्र दर्ता गर्न पुगेको टोलीभन्दा अगाडि नै राष्ट्रपतिलाई भेट्न पुगेका थिए ओली। आजमात्रै ओलीले विपक्षी दललाई सरकार बनाउन चुनौती दिँदै आफू…

    विस्तृतमा पढ्नुस्

  • विपक्षी दलका नेता शीतल निवासमा, १ सय ४९ सांसदको हस्ताक्षर जुटेको दाबी, देउवा प्रस्तावित

    विपक्षी दलका नेता शीतल निवासमा, १ सय ४९ सांसदको हस्ताक्षर जुटेको दाबी, देउवा प्रस्तावित

    काठमाडौं : प्रतिपक्षी दलका नेताहरु नयाँ सरकार गठनका दाबी लागि सांसदहरुको हस्ताक्षरसहित शीतल निवास गएका छन्। सिंहदरबारमा बसेको नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकपछि उनीहरु राष्ट्रपति निवास गएका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन बन्दै नेताहरु शीतल निवास गएका हुन्। १ सय ४९ सांसदको हस्ताक्षर सहित शीतल निवास गएको कांग्रेस नेता गगन थापाले जानकारी दिए। सिंहदरबारबाट बाहिरिँदा नेताहरुले…

    विस्तृतमा पढ्नुस्

  • रेस्क्यू म्युजिक अवार्ड हुँदै

    रेस्क्यू म्युजिक अवार्ड हुँदै

    काठमाडौं : ‘रेस्क्यू म्युजिक अवार्ड’ हुने भएको छ। विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय रेस्क्यू क्रियशनले अवार्ड आयोजना गरेको हो। संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्युजिक भिडियो निर्माणको अनुभवपछि वास्तविक स्रष्टाको उच्च कदर गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागेको बताए। ‘अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जुटेका छौं। विश्वभरी छरिएर रहेका नेपाली गीत संगीतलाई माया…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा घर बसाइ मनोरञ्जनात्मक बनाउन 'डमरुको डण्डिवियो', हेर्नुस् नि:शुल्क

    निषेधाज्ञामा घर बसाइ मनोरञ्जनात्मक बनाउन 'डमरुको डण्डिवियो', हेर्नुस् नि:शुल्क

    काठमाडौं : फिल्म ‘डमरुको डण्डिवियो’ नि:शुल्क हेर्न पाइने भएको छ। कोभिड-१९ को दोश्रो लहरसँगै भएको निषेधाज्ञाको समयमा नेपालमा बस्ने दर्शकका लागि सिनेमाघर एपमा फिल्म राखिएको हो। खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन्। अभिनेता तथा सिनेमाघर एपका सञ्चालक खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जना र यादगार बनोस् भनेर फिल्म हेर्न मिल्ने व्यवस्था गरेको बताए।…

    विस्तृतमा पढ्नुस्

  • फाइनल डिसिजनका लागि देउवा, प्रचण्ड र नेपाल सिंहदरबारमा

    फाइनल डिसिजनका लागि देउवा, प्रचण्ड र नेपाल सिंहदरबारमा

    काठमाडौं : विपक्षी दलहरु र नेकपा एमालको माधवकुमार नेपाल समूहको बैठक सिंहदरबारमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै विपक्षी दलका नेताहरुको संवाद बाक्लिएको हो। सिंहदरबारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, माओवादीका नेता नारायणकाजी श्रेष्ठ, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता छलफलमा जुटेका हुन्। उनीहरुले निर्णायक…

    विस्तृतमा पढ्नुस्

  • फेरि सरकारको नेतृत्व दावी गर्दै प्रम ओलीले भने : महामारीमै चुनाव गर्न सकिन्छ, दुई घन्टे प्रवचनको यस्तो छ सार

    फेरि सरकारको नेतृत्व दावी गर्दै प्रम ओलीले भने : महामारीमै चुनाव गर्न सकिन्छ, दुई घन्टे प्रवचनको यस्तो छ सार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि दाबी गर्ने बताएका छन्। एमालेको १२१ सिट भएकाले बहुमत पुर्‍याउन आफूलाई सजिलो हुने उनको भनाइ थियो। ओलीले अन्तर्राष्ट्रिय उदाहरण दिँदै महामारीमा चुनाव गर्न सकिने पनि बताए। बालुवाटारमा पत्रकार सम्मेलन गरेर ओलीले कोभिड १९ महामारीदेखि नयाँ सरकारसम्म, पार्टीको एकतादेखि विवादसम्म हरेक विषयमा खुलेर जवाफ दिए। ओलीले पत्रकारहरुसँग बालुवाटारमा…

    विस्तृतमा पढ्नुस्

  • जसपाभित्र रडाको : महन्थले गरे बैठक स्थगित,  यादवले राखे जारी

    जसपाभित्र रडाको : महन्थले गरे बैठक स्थगित,  यादवले राखे जारी

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबिचको तिक्तता फेरि उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा  ओली नेतृत्वको सकारलाई समर्थन गर्ने/ नगर्ने विषयमा सुरु भएको विवाद झनै बढ्न थालेको हो। अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबिच भएको वार्तापछि विवाद केही कम भएको बताइएको भए पनि शुक्रवार जसपाका नेताहरुले पार्टी फुटको स्थितिकै संकेत गरे। ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले संसदीय दलको बैठक…

    विस्तृतमा पढ्नुस्

  • भेरी अस्पतालको आक्रमलाई लिएर गृह मन्त्रालयले भन्यो : तत्काल नियन्त्रणमा लिई कारवाही गर्छौं

    भेरी अस्पतालको आक्रमलाई लिएर गृह मन्त्रालयले भन्यो : तत्काल नियन्त्रणमा लिई कारवाही गर्छौं

    काठमाडौं : भेरी अस्पतालमा बिहीवार भएको घटनमा जो कोही भए पनि नियन्त्रणमा लिएर कारबाही हुने गृह मन्त्रालयले जानकारी दिएको छ। शुक्रवार मन्त्रालयलले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान समेत भइरहेको जानकारी दिएको छ। गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कुनै पनि प्रकारको हातपात तथा दुर्व्यवहार र तोडफोड प्रचलित कानूनद्वारा निषेधित फौजदारी कसूरजन्य कार्य हुनुका साथै यस्ता कार्य सदाका…

    विस्तृतमा पढ्नुस्

  • प्रतिपक्षी दलभित्र अनेक बहस : राष्ट्रपतिमाथि महाअभियोग, प्रधानमन्त्री बनाए माधव नेपालसँग ३५ सांसद आउने!

    प्रतिपक्षी दलभित्र अनेक बहस : राष्ट्रपतिमाथि महाअभियोग, प्रधानमन्त्री बनाए माधव नेपालसँग ३५ सांसद आउने!

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिन केही घण्टामात्रै बाँकी रहेका बेला विपक्षी दलहरु तीब्र तयारीमा जुटेका छन्। नेपाली कांग्रेसका शीर्ष नेताहरु बुढानीलकण्ठमा, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल समूह सिंहदरबारमा जुटेका हुन्। माओवादी केन्द्रका नेता देव गुरुङले संसद विघटनबाट रोक्नका लागि कदम चाल्ने तयारीस्वरुप छलफल भइरहेको बताए। प्रचण्ड निकट एक अर्को स्रोतका अनुसार माओवादी केन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारमा फेरि भेट्दै देउवा, प्रचण्ड र नेपाल : माओवादीको बैठक पनि सिंहदरबारमै

    सिंहदरबारमा फेरि भेट्दै देउवा, प्रचण्ड र नेपाल : माओवादीको बैठक पनि सिंहदरबारमै

    काठमाडौं : विपक्षी दलहरुको बैठक फेरि सिंहदरबारमा ३ बजे बस्ने भएको छ। शुक्रवार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बैठक बसेको थियो। उक्त बैठक निष्कर्षविहीन बनेपछि फेरि सिंहदरबारमा बस्न लागेको हो। शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायत नेताहरुको बैठक बस्न लागेको हो। त्यसअघि…

    विस्तृतमा पढ्नुस्

  • लोकतान्त्रिक खेलकुद बागमतीको ‘फाइट अगेन्स्ट कोभिड अभियान’

    लोकतान्त्रिक खेलकुद बागमतीको ‘फाइट अगेन्स्ट कोभिड अभियान’

    काठमाडौं: नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले कोभिड १९ संक्रमण ब्यवस्थापन तथा संक्रमित खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको सहयोगका लागि फाइट अगेन्स्ट कोभड १९ अभियान सुरु गरेको छ। कोभिडले महामारी खेल क्षेत्रका कयौं ब्यक्तित्वहरुलाई गुमाइ सकेको र कतिपय यसको संक्रमणमा परि रहेकोले यसमा सहयोग गर्ने निर्णय सहित अभियान संचालन गर्ने निर्णय गरेको नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • मिलेर सरकार बनाउनुस्, म प्रतिपक्षमा बस्न तयार छु : प्रधानमन्त्री ओली

    मिलेर सरकार बनाउनुस्, म प्रतिपक्षमा बस्न तयार छु : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने र नयाँ बनाउनेमा राजनीतिक दलहरु केन्द्रित हुँदा आफूले काम गर्न नपाएको आरोप लगाएका छन्। साथै, प्रतिपक्षीहरुलाई सरकार बनाउन चुनौती समेत पेश गरेका छन्। '२४ घन्टा दिइएको छ। मिलेर सरकार बनाउनुस्। म प्रतिपक्षमा बस्न तयार छु,' ओलीले आज पत्रकारहरुसँग बालुवाटारमा भने, 'प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्छु। बनाउनुस् सरकार।' प्रधानमन्त्री ओलीले राजनीतिक दलहरुका गतिविधिले…

    विस्तृतमा पढ्नुस्

  • जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित

    जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित

    काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ। जेठ ८ र ९ बस्ने भनेर बोलाइएको बैठक अध्यक्ष महन्थ ठाकुरले स्थगित गरेका हुन्। जेठ ४ गते ठाकुर र उपेन्द्र यादवबिच सहमति भएर बैठक आह्वान गरिएको थियो। कोभिड १९ महामारीको बढ्दो अवस्थालाई देखाएर बैठक स्थगित गरिएको हो।

    विस्तृतमा पढ्नुस्

  • बजेटका लागि समय नभएकाले ७६ (५) मा जानु परेको प्रधानमन्त्रीको स्पष्टोक्ति

    बजेटका लागि समय नभएकाले ७६ (५) मा जानु परेको प्रधानमन्त्रीको स्पष्टोक्ति

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन प्रक्रियामा जानुको कारण खुलाएका छन्। बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले फेरि विश्वासको मत पाउने अवस्था नभएको र विश्वासको मतको प्रक्रियामा जाँदा बजेट प्रभावित हुने भएकाले संविधानको धारा ७६ (५) अन्तर्गतको नयाँ सरकार गठन प्रक्रियामा अघि बढेको स्पष्टीकरण दिए। ‘जेठ १५ भित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ। त्यसअगावै साताअघि नीति तथा कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • कोलम्बियामा कोपा अमेरिकाका खेल नहुने, सबै खेल अर्जेन्टिनामा

    कोलम्बियामा कोपा अमेरिकाका खेल नहुने, सबै खेल अर्जेन्टिनामा

    लामो समययता चर्किएको आन्दोलनका कारण कोपा अमेरिका २०२१ को 'को होस्ट'बाट कोलम्बिया बाहिरिएको छ। अर्जेन्टिनामा र कोलम्बियामा संयुक्त रुपमा हुने भनिएको प्रतियोगिता पछिल्लो समय सरकारविरुद्धमा जारी आन्दोलनका कारण कोलम्बियामा नहुने भएको हो। यसअघी नोभेम्बरमा पनि कोलम्बियाबाट खेल सार्ने प्रस्ताव गरिए पनि साउथ अमेरिकन फुटबल फेडेसनले यो ‘असम्भव’ भन्दै अश्विकार गरेको थियो। कोलम्बिया बाहिरिएसँगै प्रतियोगिताका सबै खेल अर्जेन्टिनामा नै हुने भएका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell