PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • प्रदेशस्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी सीता निरौला प्रथम, राष्ट्रियस्तरका लागि तीन जना छनौट

    प्रदेशस्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी सीता निरौला प्रथम, राष्ट्रियस्तरका लागि तीन जना छनौट

    विराटनगर : प्रदेश १ स्तरीय लेखन प्रतियोगितामा तेह्रथुमकी सीता निरौला प्रथम भएकी छिन्। सामाजिक विकास मन्त्रालय र राष्ट्रिय युवा परिषद्को आयोजनामा गरिएको उक्त प्रतियोगितामा १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै निरौला प्रथम भएकी हुन्। त्यस्तै, संखुवासभाकी सविना धिताल दोस्रो र झापाकी अम्विका भट्टराई तेस्रो भएका छन् भने मोरङका गौरव खतिवडा र सोलुखुम्वुका उत्सव ढुङेलले सान्त्वना पुरस्कार भएका छन्। लेखन प्रतियोगितामा प्रथम…

    विस्तृतमा पढ्नुस्

  • षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट पत्रकार झा र न्यौपाने सम्मानित

    षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट पत्रकार झा र न्यौपाने सम्मानित

    विराटनगर : षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झा र पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ मोरङले सूचनाको हक राष्ट्रिय पुरस्कारबाट झा र प्रोत्साहन प्रादेशिक पुरस्कारबाट न्यौपानेलाई सम्मान गरेको छ। झालाई प्रदान गरिएको षष्टिका सूचनाको हक राष्ट्रिय पुरस्कारको राशी ५१ हजार ५१ रुपैयाँ रहेको छ। र, न्यौपानेलाई प्रदान गरिएको सूचनाको…

    विस्तृतमा पढ्नुस्

  • ‘किताबले भन्दा धेरै जीवनले बोल्छ’: सेतो धर्तीको नयाँ संस्करण विमोचन, अंग्रेजीमा पनि आउँदै

    ‘किताबले भन्दा धेरै जीवनले बोल्छ’: सेतो धर्तीको नयाँ संस्करण विमोचन, अंग्रेजीमा पनि आउँदै

    २०६७ साल, कोजाग्रत पूर्णिमाको दिन आख्यान ‘पानीको घाम’लाई पद्मश्री पुरस्कार पाएको दिन। त्यस दिन लेखक अमर न्यौपानेको मनमा अजिव प्रश्नले डेरा जमायो। ‘बालबालिकाको भविष्य हुन्छ। युवाको वर्तमान हुन्छ। तर, वृद्धवृद्धाको के हुन्छ?’ यस प्रश्नले उनलाई डोहोर्‍यायो वृद्ध आश्रमदेखि विविध धाम। त्यसपछि अमरले कहिले पशुपतिको वृद्ध आश्रममा रात काटे त कहिले देवघाटसम्म पुगे, बुढाबुढीको अनुभव सुन्न। उनीहरूको अनुभूति बाँच्न थाले। ‘ती…

    विस्तृतमा पढ्नुस्

  • समीक्षात्मक रुपमा कमजोर फिल्म ‘रुही’ले बक्स अफिसमा गर्‍यो राम्रो कमाई

    समीक्षात्मक रुपमा कमजोर फिल्म ‘रुही’ले बक्स अफिसमा गर्‍यो राम्रो कमाई

    कोरोना कालमा रिलिज भएको फिल्म ‘रुही’ले बक्स अफिसमा भने राम्रो सुरुवात गरेको छ। समीक्षात्मक रुपमा फिल्म आलोचित भए पनि फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गरेको हो। जान्हवी कपूर, राजकुमार राव र वरुण शर्माको मुख्य भूमिका रहेको फिल्मलाई हार्दिक मेहताले निर्देशन गरेका हुन्। पहिलो दिनमै फिल्मले ३.०४ करोडको व्यापार गरेको छ। लकडाउनपछि रिलिज भएको सबै बलिउड फिल्महरुमध्ये ‘रुही’ले उच्च कमाई गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरी विश्वसनीय बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

    सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरी विश्वसनीय बनाउन सरकारलाई संसदीय समितिको निर्देशन

    काठमाडौं : संसदीय समितिले निःशुल्क आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको हकलाई सुनिश्चित गर्न सरकारी स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गरी विश्वसनीय बनाउन सरकारलाई निर्देशन दिएको छ। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले संविधानमा उल्लेखित व्यवस्था अनुसार राज्यले नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चत गर्न सरकारी स्वास्थ्य संस्थाहरुलाई आधुनिकीकरण र स्तरोन्नती गरी विश्वसनिय बनाउन नेपाल…

    विस्तृतमा पढ्नुस्

  • ओलीको अप्रत्यासित निर्णयपछि माधव नेपाल समूहले डाक्यो आजैका लागि स्थायी कमिटी

    ओलीको अप्रत्यासित निर्णयपछि माधव नेपाल समूहले डाक्यो आजैका लागि स्थायी कमिटी

    काठमाडौं : नेकपा एमालेको माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आपतकालीन बैठक डाकेको छ। बानेश्वरस्थित अर्याल होटलमा नेपाल तथा झलनाथ खनाल समूहका सबै स्थायी कमिटी सदस्यहरुलाई बैठकमा उपस्थित हुन भनिएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटरमा अप्रत्यासित केन्द्रीय कमिटी बैठक मार्फत् माधवकुमार नेपाल तथा झलनाथ खनाल लगायतका नेताको पद खोसेपछि त्यसबारेमा छलफलका लागि एमालेको नेपाल खनाल समूह…

    विस्तृतमा पढ्नुस्

  • जसपा र सरकारी वार्ता टोलीबिच छलफल जारी

    जसपा र सरकारी वार्ता टोलीबिच छलफल जारी

    काठमाडौं : सत्तारुढ नेकपा (एमाले) को वार्ता टोली र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबिच अनौपचरिक वार्ता बालुवाटारमा सुरु भएको छ। अनौपचारिक छलफललाई निरन्तरता दिने भन्दै बिहीवार छलफल सकिएको थियो। सरकारी वार्ता टोली र जसपाबिच छलफल सुरु भएको वार्ता टोलीको सदस्य सुवास नेम्वाङले जानकारी दिए। सर्वोच्च अदालतले नेकपाको नाम बदर गर्दै दुवै दल फरकफरक हुने फैसला गरेपछि एमाले सत्ता…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल समूहमाथि ओलीको प्रहार : अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज!

    माधव नेपाल समूहमाथि ओलीको प्रहार : अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज!

    काठमाडौं : नेकपा एमालेको प्रधानमन्त्री ओली समूहको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई थाहै नदिइ पदीय जिम्मेवारी खोसेको छ। बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले महासचिव र अध्यक्ष बाहेकको जिम्मेवारीमा रहेका नेताहरुलाई पदीय जिम्मेवारीबाट हटाएको हो। नेकपा एमालेको महासचिव इश्वर पोखरेल छन् भने अध्यक्षको जिम्मेवारीमा केपी शर्मा ओली छन्। स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार मंसिर २ देखि…

    विस्तृतमा पढ्नुस्

  • बलात्कार मुद्दामा 'महिलाले शरीर समर्पण' गरेको व्याख्या गर्दै 'सिद्धबाबा'लाई उन्मुक्ति दिने न्यायाधीश बढुवामा, कार्कीको फरक मत

    बलात्कार मुद्दामा 'महिलाले शरीर समर्पण' गरेको व्याख्या गर्दै 'सिद्धबाबा'लाई उन्मुक्ति दिने न्यायाधीश बढुवामा, कार्कीको फरक मत

    काठमाडौं : उच्च अदालतको न्यायाधीशमा बढुवा सिफारिस गरेका जिल्ला न्यायाधीश अर्जुन कोइरालाको हकमा न्याय परिषद सदस्य दीपक कार्कीले फरक मत राखेका छन्। सुनसरी जिल्ला अदालतका न्यायाधीश कोइरालाले बहुचर्चित बलात्कार सम्बन्धि मुद्दामा दिएको फैसला विवादित बन्न पुगेको सन्दर्भ जोड्दै असहमति जाहेर गरेका हुन्।  आज बसेको न्याय परिषदको बैठकले सुनसरी जिल्ला अदालतका न्यायाधीश कोइरालालाई उच्च अदालत जनकपुर वीरगंज इजलासका लागि बढुवा सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • मेयर्स कपको ट्रफी सार्वजनिक, भोलि फाइनलमा एपीएफ र पुलिस भिड्दै

    मेयर्स कपको ट्रफी सार्वजनिक, भोलि फाइनलमा एपीएफ र पुलिस भिड्दै

    काठमाडौं: काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आज ट्रफी सार्वजनिक गरिएको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदान परिसरमा फाइनलमा पुगेका दुबै टोली शसस्त्र प्रहरीको एपीएफका कप्तान शरद भेषावकर र नेपाल पुलिसका कप्तान मञ्जित श्रेष्ठले ट्रफी सार्वजनिक गरे। शनिवार हुने फाइनल खेलमा एपीएफ र पुलिस भिड्ने छन्। पाँच टोली सहभागी भएको खेलमा दुबै टोलीले ४/४ खेल खेलेर समान ३/३ वटामा जित निकाल्दै…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस, जिल्ला न्यायाधीश पनि उच्चमा सिफारिस

    सर्वोच्च अदालतका न्यायाधीशमा चुडाल र सुवेदी सिफारिस, जिल्ला न्यायाधीश पनि उच्चमा सिफारिस

    काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा डाक्टर कुमार चुडाल र नहकुल सुवेदी सिफारिस भएका छन्। चुडाल उच्च अदालत पाटनमा न्याय सम्पादन गर्दै आएका छन् भने सुवेदी उच्च अदालत सुर्खेतमा।  न्याय परिषदको आज बसेको बैठकले चुडाल र सुवेदीलाई सर्वोच्चका लागि नियुक्ति सिफारिस गरेको हो। त्यसैगरी बैठकले पाटन उच्च अदालतका न्यायाधीश नारायणप्रसाद पौडेललाई नायव महान्यायाधिवक्ता र उच्च अदालत पोखराका न्यायाधीश ऋषि राजभण्डारीलाई कानुन…

    विस्तृतमा पढ्नुस्

  • बादल सहित माओवादीका २३ जना नेता एमालेको केन्द्रीय सदस्य मनोनित

    बादल सहित माओवादीका २३ जना नेता एमालेको केन्द्रीय सदस्य मनोनित

    काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादल सहित माओवादी केन्द्रका २३ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्य मनोनित भएका छन्। बालुवाटारमा बसेको केन्द्रीय कमिटिको बैठकले बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साहलगायत २३ जनालाई मनोनित गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकरी दिए। एमालेको प्रवक्तको जिम्मेवारी भने प्रदीप ज्ञवालीलाई दिइएको…

    विस्तृतमा पढ्नुस्

  • चीनको आर्थिक विकास: छिमेकी देशका लागि अवसर, विश्वका लागि उदाहरण

    चीनको आर्थिक विकास: छिमेकी देशका लागि अवसर, विश्वका लागि उदाहरण

    काठमाडौं : चीन सरकारको विश्व प्रतिवेदनले चीन थप दीगो विकास तथा खुलापनका लागि अगाडि बढिरहेको देखाएको अन्तर्राष्ट्रिय विज्ञहरुले बताएका छन्। गत शुक्रवार चीनको जनकंग्रेसको १३ औं सत्रको उद्घाटन कार्यक्रममा चिनियाँ प्रधानमन्त्री ली ख्छ्याङले वर्ष २०२० मा आफ्नो सरकार गरेका कामहरुको समिक्षा गर्दै २०३५ सम्मको ब्लुप्रिन्टका साथै लक्ष्यहरु प्रस्तुत गरे। सो सत्रमा चीनको १४ औं पञ्चवर्षीय योजना (२०२१-२५) समेत प्रस्तुत भएको…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : नेपाल समावेश समूहका बाँकी खेल कुवेतमा हुने

    वर्ल्डकप क्वालिफायर : नेपाल समावेश समूहका बाँकी खेल कुवेतमा हुने

    काठमाडौं : वर्ल्डकप क्वालिफायर अन्तर्गत नेपालले खेल्ने भनिएको खेल कुवेतमा हुने भएको छ। यसअघि नेपालमै आयोजना गर्ने तयारी गरिएको भए पनि एसियन फुटबल कन्फेडरेसनले शुक्रवार वक्तव्य जारी गर्दै नेपाल रहेको समूह 'बी'का सबै खेल कुवेतमा हुने जनाएको छ। समूह 'बी'मा नेपालसहित अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेइ र जोर्डन छन्। नेपालले यसअघि नै सबै ‘अवे गेम’हरु खेलिसकेको थियो। साथै दशरथ रंगशाला निर्माण…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस पदाधिकारी बैठकसँगै जसपासँग छलफल

    कांग्रेस पदाधिकारी बैठकसँगै जसपासँग छलफल

    काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज नेपाली कांग्रेसका पदाधिकारीको बैठक बस्दैछ। बैठकमा पूर्व पदाधिकारीहरु पनि हुनेछन्। पछिल्लो राजनीतिक विकासक्रम र १४औं महाधिवेशनको विषयमा बैठक केन्द्रित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसले आजै जनता समाजवादी पार्टी नेपालसँग पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्दैछ। सभापति देउवा निवासमा अपराह्न ४ बजे कांग्रेस र जसपा नेपालका शीर्ष नेताबिच समसामयिक…

    विस्तृतमा पढ्नुस्

  • गाडीको डिक्कीमा २७ लाख रुपैयाँ !

    गाडीको डिक्कीमा २७ लाख रुपैयाँ !

    काठमाडौं : प्रहरीले स्रोत नखुलेको लाखौं रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले शुक्रवार दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा दोलखा बैतेश्वर गाउँपालिका ६ का ३२ वर्षीय सुमन घिमिरे र काठमाडौं माकलबारी बस्ने ३७ वर्षीय विनोद तामाङ रहेको परिसरका डीएसपी दिपक गिरीले जानकारी दिए। शुक्रवार राति पेप्सीकोलाबाट सानो थिमि तर्फ आउँदै गरेको बा २१…

    विस्तृतमा पढ्नुस्

  • केनको दोहोरो गोलमा टोटेनहमको जित

    केनको दोहोरो गोलमा टोटेनहमको जित

    युरोपा लिग अन्तर्गत गएराति सम्पन्न राउण्ड अफ १६ अन्तर्गत टोटेनहम हट्सपर र डाइनामो जाग्रेब बीचको पहिलो लेगको खेलमा टोटेनहमले जित निकालेको छ। घरेलु टोली इङ्ग्लिस क्लब टोटेनहमले क्रोएसियन क्लबमाथि २-० को जित निकालेको हो। घरेलु टोलीको जितमा ह्यारी केनले दोहोरो गोल गरे। खेलको २५ औं मिनेटमा टोटेनहमलाई अग्रता दिलाएका केनले ७० औं मिनेटमा दोस्रो गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित…

    विस्तृतमा पढ्नुस्

  • कैद मिनाहा भएमा रेशम चौधरी सांसद रहन्छन्? सम्भव छैन, तर छन् यस्ता विकल्प

    कैद मिनाहा भएमा रेशम चौधरी सांसद रहन्छन्? सम्भव छैन, तर छन् यस्ता विकल्प

    काठमाडौँः सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नाम बदर गरेसँगै एकीकृत दुई दल समेत फरक अस्तित्वमा रहने फैसला गर्‍यो। अदालतको फैसलापछि पूर्ववत रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पुरानै अवस्थामा फर्किएका छन्। पछिल्लो समय विकल्पविहीन बनेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फैसलाले केही राहत दिएको छ। सरकार बन्न नै नसक्ने अवस्था पनि फेरिएको छ। यद्यपि तत्कालीन माओवादी…

    विस्तृतमा पढ्नुस्

  • ‘कुडा कर्णालीका’ : कला, साहित्य, रंगकर्मी र लेखकको नजरमा यस्तो छ कर्णाली

    ‘कुडा कर्णालीका’ : कला, साहित्य, रंगकर्मी र लेखकको नजरमा यस्तो छ कर्णाली

    सुर्खेत : कर्णाली उत्सवको कुडा कर्णालीमा (हाम्मो मान्नमी), ‘आम्नै कथा आम्नै बान्की’ मा कर्णालीको कला, साहित्यको विषय कोट्याउने प्रयास गरिएको छ। बहसमा सहभागी रंगकर्मी हिराविजुली नेपाली, देउडा गायक नेत्रराज शाही, साहित्यकार बुद्धि सागर र लेखक सरला गौतमले ‘आम्नै कथा, आम्नै बान्की’ शिर्षकमा बहस गरे। समग्रमा कर्णाली ऐतिहासिक, सम्भावनाको खानी, र दुःख पीडा मात्रै नभएर साहसिक र सपना देख्नेहरुको थलोका रुपमा पनि रहेको…

    विस्तृतमा पढ्नुस्

  • ‘लप्पन छप्पन २’को ट्रेलर रिलिज, फिल्म छ भाषामा रिलिज हुँदै

    ‘लप्पन छप्पन २’को ट्रेलर रिलिज, फिल्म छ भाषामा रिलिज हुँदै

    फिल्म ‘लप्पन छप्पन २’को ट्रेलर रिलिज भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो। मुकुन्द भट्टले निर्देशन गरेको फिल्ममा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, एन्जल श्रेष्ठ लगायतका कलाकारको अभिनय छ। फिल्म ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी छ भाषामा रिलिज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell