PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • सानिमा हाईड्रोपावरको सुरुङमार्गमा पुरिएर २ जनाको मृत्यु

    सानिमा हाईड्रोपावरको सुरुङमार्गमा पुरिएर २ जनाको मृत्यु

    विराटनगर : ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-२ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ वर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ वर्षीय अम्बर बहादुर कामी रहेका छन्। उनीहरु दुवै सुरुङमार्ग खन्ने मजदुर हुन्। शनिवार दिउँसो करिब ३ बजे काम गरिरहेको अवस्थामा माथिबाट ढुंगा र माटो खसी किचेको…

    विस्तृतमा पढ्नुस्

  • ओली समूहको संसदीय दलको बैठक : १ सय १५ सांसद बैठकमा उपस्थित

    ओली समूहको संसदीय दलको बैठक : १ सय १५ सांसद बैठकमा उपस्थित

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रधानमन्त्री केपी शर्मा ओली समूहको संसदीय दलको बैठक सकिएको छ। दिउँसो प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको बैठक भर्खरै सकिएको ओली समूहका नेताले जानकारी दिए। भोलि बोलाइएको प्रतिनिधिसभाको बैठकलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका थिए। प्रतिनिधिसभा विघटनपछि असन्तुष्ट रहँदै आएका प्रचण्ड- माधव नेपाल समूहले भोली संसदमा अविश्वासको प्रस्ताव लैजाने तयारी गरिरहेकाले त्यसको…

    विस्तृतमा पढ्नुस्

  • बोइज युनियनको संघर्षपूर्ण जित

    बोइज युनियनको संघर्षपूर्ण जित

    काठमाडौं : शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा बोइज युनियन क्लबले टुसाल युवा क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा युनियनले १-० को साँघुरो जित निकालेको हो। बोइज युनियनको जितमा मिलन लिम्बुले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले खेलको ७२ औं मिनेटमा गोल गरे। जितसँगै १० खेलबाट १७ अंक जोडेको युनियन…

    विस्तृतमा पढ्नुस्

  • देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौँः देशका विभिन्न स्थानमा शुक्रवार भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।मोरङ, सिरहा, कास्की, कैलाली, बाँके र रुपन्देहीका छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको। मोरङ, कटहरी गाउँपालिका-७ तकिया चोकस्थित सडकमा प्रदेश नम्बर १-०२-०४३ प २०७८ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रवार साँझ दुर्घटना हुँदा स्कुटर चालक ग्रामथान गाउँपालिका-४ बस्ने २५ वर्षीय धिरज माझीको…

    विस्तृतमा पढ्नुस्

  • मुस्कान खातुनलाई पुरस्कृत गरेकोमा अमेरिकालाई राष्ट्रपति भण्डारीको धन्यवाद

    मुस्कान खातुनलाई पुरस्कृत गरेकोमा अमेरिकालाई राष्ट्रपति भण्डारीको धन्यवाद

    काठमाडौं : एसिड आक्रमणविरुद्धको अभियानमा सक्रिय रहेवापत अमेरिकाले मुस्कान खातुनलाई 'अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार' प्रदान गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले खुशी प्रकट गरेकी छिन्। एसिड आक्रमणजस्तो जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लाग साहसिक अभियान सञ्चालन गरेकी किशोरी मुस्कानलाई पुरस्कार प्रदान गरेकोमा उनले अमेरिकी सरकारलाई धन्यवाद प्रकट गरेकी हुन्।  आज ट्विटमा राष्ट्रपति भण्डारीले लेखेकी छिन्, 'एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा साइकल दौड प्रतियोगिता,पुरुषमा आशिष,महिलामा कृतिले मारे बाजी

    वीरगंजमा साइकल दौड प्रतियोगिता,पुरुषमा आशिष,महिलामा कृतिले मारे बाजी

    वीरगंज: ग्यालेक्सी युथ क्लबले आज प्रथम खुला महिला तथा पुरुष साइकल रेस प्रतियोगिताको आयोजना गरेको छ। वातावरण र स्वास्थ्यको उपयुक्त साइकल भन्ने नाराका साथ वीरगंजको घण्टाघरबाट सुरु भएको साइकल रेस प्रतियोगितामा पुरुषतर्फ आशिष कुमार बैठा प्रथम, नरेश कुमार द्वितिय र अबधेश गुप्ता तृतिय भएका छन। भने महिला तर्फ कृति पटेल प्रथम,प्रियंका गुप्ता द्वितिय र कुसुम खातुन तृतिय भएकी छिन। कार्यक्रमका बिजेताहरुलाइ…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस सभापति देउवाको बोली : सरकारको नेतृत्व गर्न हतार छैन

    कांग्रेस सभापति देउवाको बोली : सरकारको नेतृत्व गर्न हतार छैन

    काठमाडौंः नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा नरहेको प्रस्ट पारेका छन्। विपी स्मृति सामुदायिक अस्पतालको १३ औँ वार्षिक साधारणसभा सभापति देउवाले भने, “प्रमुख प्रतिपक्ष दल बलियो प्रतिपक्ष भएकाले स्वाभाविक रुपमा प्रधानमन्त्री हुने सम्भावना हुन्छ।  सरकारको नेतृत्व गर्न हतार छैन। कोसिस पनि छैन ।” कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अहिले सरकारको नेतृत्व गर्ने भन्दा…

    विस्तृतमा पढ्नुस्

  • मेयर कप: वाग्मतीमाथि नेपाल पुलिसको रोमाञ्चक जित

    मेयर कप: वाग्मतीमाथि नेपाल पुलिसको रोमाञ्चक जित

    काठमाडौं: आजबाट सुरु भएको काठमाडौं मेयर कप अन्तर्गत आज मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशमाथि रोमाञ्चक जित निकालेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले वाग्मती प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकालेको हो। सुरुवाती ब्याटिङ गरेको पुलिसका लागि कप्तान मञ्जित श्रेष्ठले सर्वाधिक १५ रन र सुनिल धमला, अनिल शाह र दीलिप नाथले समान १०/१० रन जोड्दै ७२…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा फर्निचर उद्योगमा आगलागी

    धनगढीमा फर्निचर उद्योगमा आगलागी

    कैलालीः धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी भएको छ। चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर उद्योगमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन्। धनगढी उपमहानगरपालिकाका दुई र गोदावरी नगरपालिकाको एक दमकल तथा एउटा स्काभेटरका सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीले झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा  लिएका थिए। आगलागीबाट करोडभन्दा बढीको क्षति भएको उद्योगका सञ्चालकले बताएका छन्। सञ्चालकका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपालसँग थप प्रतिबद्धता खोज्दै देउवा, आइतवार दर्ता होला अविश्वासको प्रस्ताव?

    प्रचण्ड-नेपालसँग थप प्रतिबद्धता खोज्दै देउवा, आइतवार दर्ता होला अविश्वासको प्रस्ताव?

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को किचलोका कारण सरकार गठन अझै अनिश्चित छ। वर्तमान ने क पा एकीकृत रहँदासम्म सरकार गठनको दोस्रो बलियो विकल्प बनेको छैन। तर, विपक्षी दलसँगको सहकार्यमा ने क पाकै एक पक्ष प्रचण् नेपाल समूह सरकार फेर्ने कसरतमा छ। राजनीतिक ध्रुवीकरणबीच आन्तरिक बैठकहरु तीव्र छन्। यद्यपि प्रतिनिधिसभा अधिवेशन आह्वानसँगै नयाँ सरकार गठन हुने दाबी…

    विस्तृतमा पढ्नुस्

  • कोरोनका कारण बन्द अन्तर्राष्ट्रिय सीमा नाका खोल्न कांग्रेसको माग, यस्ता छन् संसदीय दलका निर्णय

    कोरोनका कारण बन्द अन्तर्राष्ट्रिय सीमा नाका खोल्न कांग्रेसको माग, यस्ता छन् संसदीय दलका निर्णय

    काठमाडौँः नेपाली कांग्रेस संसदीय दलले कोरोनाका कारण बन्द रहेका सीमा नाकाहरु खोल्न सरकारको ध्यानाकर्षण गराएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले लामो समयदेखि नाका बन्द हुँदा यातायात, उद्योग, कलकारखाना लगायतमा असर परेको भन्दै सञ्चालनमा ल्याउन माग गरेको हो। यस्तै, बैठकले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गरेको छ। के के गर्‍यो निर्णय  

    विस्तृतमा पढ्नुस्

  • ओली समूहले भन्यो : प्रचण्डको पत्रको कुनै कानुनी आधार छैन

    ओली समूहले भन्यो : प्रचण्डको पत्रको कुनै कानुनी आधार छैन

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रमा आपत्ति जनाएको छ। प्रचण्डले फागुन १७ गते संघीय संसद सचिवालयमा बुझाएको पत्रमा ओली समूहले आपत्ति जनाउँदै पत्रको कानुनी आधार, औचित्य र प्रभाव हुन नसक्ने जिकिर गरेको छ। ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले शुक्रवार विज्ञप्ति जारी गर्दै प्रचण्डले पठाएको पत्रको वैधानिकतामाथि प्रश्न उठाएका हुन्। पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय महिला दिवसमा अग्रपंक्तिमा खटिएका १३ स्वास्थ्यकर्मीलाई सम्मान गरिने

    अन्तर्राष्ट्रिय महिला दिवसमा अग्रपंक्तिमा खटिएका १३ स्वास्थ्यकर्मीलाई सम्मान गरिने

    विराटनगर: प्रदेश १ को सामाजिक विकास मन्त्रालयले १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मान गर्ने भएको छ। कोभिड १९ को महामारीमा अग्रपङ्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मान गर्ने भएको हो। झापा मोरङ सुनसरी धनकुटा र उदपुर लगायतका ५ जिल्ला १३ स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मान गरिने मन्त्रालयका सामाजिक विकासमहाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • वामदेव निवास भैँसेपाटी किन पुगे प्रधानमन्त्री ओली?

    वामदेव निवास भैँसेपाटी किन पुगे प्रधानमन्त्री ओली?

    काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्रको आन्तरिक किचलो बढिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतम निवास पुगेका छन्। अध्यक्ष ओली तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ गौतम निवास भैँसेपाटी पुगेका हुन्।  गौतमका स्वकीय सचिव दीपक टमटाका अनुसार ओली र नेम्वाङ साँझ करिब सात बजे गौतम निवास पुगेका हुन्। राजनीतिक ध्रुवीकरण बढिरहेका बेला प्रधानमन्त्री यसअघि…

    विस्तृतमा पढ्नुस्

  • ढुंगा प्रहार गर्दै कार्यक्रममा अवरोध भएपछि अर्थमन्त्री पौडेलले भने, ‘विकासमाथि राजनीति गरियो’

    ढुंगा प्रहार गर्दै कार्यक्रममा अवरोध भएपछि अर्थमन्त्री पौडेलले भने, ‘विकासमाथि राजनीति गरियो’

    बुटवल : रुपन्देहीको मोतिपुरमा आफूमाथि ढुंगा प्रहार भएपछि अर्थमन्त्री विष्णु पौडेलले लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा आएर पत्रकार सम्मेलनको आयोजना गरेको छन्। कार्यक्रम अवरोध भएपछि बीचमै छोडेर हिँडेका अर्थमन्त्री पौडेलले घटनाको निन्दा गरेका छन्। उनले पर्दा पछाडिबाट औद्योगिक विकास रोक्ने चेष्ठा भएको बताउँदै कुनै पनि विकासका कार्यक्रमहरुलाई राजनीतिकरण नगर्न आग्रह गरे। अर्थमन्त्री पोडेलले मोतिपुर औद्योगिक क्षेत्रको जग्गा औद्योगिक…

    विस्तृतमा पढ्नुस्

  • सुनिल क्षेत्रीले ल्याए 'चौका दाउ...', अभिनयमा गीता ढुंगानासँग जोडी

    सुनिल क्षेत्रीले ल्याए 'चौका दाउ...', अभिनयमा गीता ढुंगानासँग जोडी

    काठमाडौं : निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रीको निर्देशनमा निर्माण भएको लोकदोहोरी गीत 'चौका दाउ...' सार्वजनिक भएको छ। गायिका शान्तिश्री परियार र गायक कृष्णबाबु परियारको स्वरमा रहेको 'चौका दाउ...'मा विजय चन्द दर्पनको शब्द छ। कृष्णबाबुले नै संगीत भरेका छन्। दमौली आसपास छायांकन गरिएको गीतको भिडिओमा सुनिल क्षेत्रीसँगै मोडल गीता ढुंगानाको अभिनय देख्न सकिन्छ। दिपक गिरीको छायांकनमा रहेको भिडिओलाई जनता डिजिटल एण्ड…

    विस्तृतमा पढ्नुस्

  • पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो

    पूर्वमन्त्री जोशीलाई भेन्टिलेटरबाट निकालियो, बायाँ भाग पनि चल्न थाल्यो

    काठमाडौं : मष्तिष्कघात भई गत शुक्रबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीले आफैं श्वास फेर्न थालेका छन्। नेता जोशीको अवस्थामा चमात्कारिक सुधार भएपछि बिहीबार बिहानदेखि नै भेन्टिलेटरको फूल सपोर्ट हटाइएको हो। उपचारमा संलग्न न्यूरो सर्जन डा. राजीव झाका अनुसार भेन्टिलेटर हटाएपछि जोशीले सामान्य रुपमा श्वास फेर्न थालेका छन्। ‘यो भनेको अनपेक्षित सुधार…

    विस्तृतमा पढ्नुस्

  • नेकपा नाम विवादमा सर्वोच्चले आइतवार फैसला सुनाउने

    नेकपा नाम विवादमा सर्वोच्चले आइतवार फैसला सुनाउने

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले आइतवार फैसला सुनाएको भएको छ। फागुन २० गते विहीवार निर्णय सुनाउने मिति तोकिए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्चसहित सबै अदालतमा दिइएको शोक विदाले फैसला सरेको थियो। न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन १३ गते सुनुवाइ सकेको मुद्दाको फैसला सुनाउने मिति अब आइतवारलाई तोकिएको हो। नेकपा…

    विस्तृतमा पढ्नुस्

  • म्यानमार नरसंहारको विरोधमा दूतावासअगाडि नागरिक अगुवाको प्रदर्शन

    म्यानमार नरसंहारको विरोधमा दूतावासअगाडि नागरिक अगुवाको प्रदर्शन

    काठमाडौं: म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्। मानमारमा भएको नरसंहारको विरोधमा शुक्रबार नागरिक अगुवाहरुले ‘प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलन’ को ब्यानरमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडी प्रदर्शन गरेका हुन्। प्रदर्शनमा नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका जनताको साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक हत्या बन्द गर लगायत लेखिएका…

    विस्तृतमा पढ्नुस्

  • विप्लवसँग रातारात वार्ता भएको होइन: प्रम ओली, ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्‍यो, राष्ट्रसंघले कसरी मूल्यांकन गर्ला?’

    विप्लवसँग रातारात वार्ता भएको होइन: प्रम ओली, ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्‍यो, राष्ट्रसंघले कसरी मूल्यांकन गर्ला?’

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन्। नेत्रविक्रम चन्द विप्लव समूह ३ बुँदे सहमतिमार्फत मुलधारको राजनीतिमा आएसँगै हिंसात्मक द्वन्द्वको युग अन्त्य भएको ओली भनाइ छ। ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब हिंसात्मक द्वन्द्व छैन। हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन। शान्तिपूर्ण देश बनेको छ। यहाँ शान्ति छ। अब द्वन्द्व छैन।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell