काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आफ्ना पूर्व सहकर्मीहरु पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई गलत बाटोमा रहेको बताएका छन्। पार्टीमाथिको प्रतिबन्ध फुकुवापछि पहिलो पटक गृहजिल्ला पुगेका महासचिव विप्लवले कपिलवस्तुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको ७ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्ड र बाबुराम गलत बाटोमा रहेको र राजनीतिक रुपमा सिद्धिएको टिप्पणी गरे। ‘हामी मन्त्री हुन…
जनकपुरधाम : १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश २ सरकारले एसिड पीडित आरती साहलाई सम्मान गरेको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रदेश २ सरकारले आयोजना गरेको कार्यक्रममा साहलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दोसल्ला ओढाएर सम्मान गरेका छन्। आरती साहमाथि उनकै श्रीमानले लक्ष्मी पूजाको दिन माइतीमै गएर एसिड प्रहार गरेका थिए। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित ससुरालीमा गएर…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षकी नेतृ पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्ने बताएकी छन्। सोमबार १ सय ११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियुले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ भुसालले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिको निम्ति…
काठमाडौं : प्रचण्ड- माधव समूहको स्थायी कमिटी बैठक सुरु भएको छ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो। सोमवार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नाम विवाद टुंग्याएसँगै राजनीति नयाँ मोडमा पुगेको छ जसले विधिवत रुपमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र फरक फरक पार्टीलाई व्युँताएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी…
काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर ११ माथि जित निकालेको छ। प्रतियोगिताको पहिलो खेलमा एपीएफसँग पराजय ब्यहोरेको आर्मीले आजको खेलमा काठमाडौं ११ लाई ५ विकेटले हराउँदै जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौं ११ ले ४२.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २३.५ ओभरमा लक्ष्य पुरा…
काठमाडौं : चन्द्रागिरी नगरपालिकास्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भारतले सरकारले ६ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सोमवार भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयरको उपस्थितिमा शिलान्यास गर्दै पुनर्निर्माण कार्यको शुरुवात गरे। उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण विरुद्धको कानुन रोक्न दलका नेताहरुले संसदमा सेटिङ गरेको गम्भीर आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एसिड आक्रमणविरुद्धको कानुन रोक्न दाहाल-नेपाल समूह, नेपाली कांग्रेस र जसपाले अवरोध गरेको आरोप लगाए। एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई समारोहमा सम्मान गरिसकेपछि बोलेका ओलीले एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्ने…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता भीम रावललाई जवाफ दिएका छन्। रावलले आइतवार संसदमा तपाईं कुन पार्टीको प्रधानमन्त्री भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सर्वोच्चलाई नै सोध्न सुझाए। ‘हुँदा हुँदा कुन पार्टीको प्रधानमन्त्री हो जानकारी पाउँ भने। सर्वोच्च अदालतमै सोध्न जानु,’ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा ओलीले भने। ओलीले अदालतले नै कुन पार्टीको प्रधानमन्त्री भनेर निर्क्यौल गरिसकेकाले…
सर्वोच्च अदालतले हिजो जुन फैसला दिएको छ, त्यसले नेपालको राजनीतिलाई थप जटिल मोडमा पुर्याएको छ। नेपालको राजनीतिमा लहरो तान्दा पहरो जाने अवस्था सिर्जना भएको छ। यसले राजनीति थप सकसपूर्ण अवस्थाबाट गुज्रिनुपर्ने र सत्ता राजनीति नै केन्द्रविन्दुमा रहने स्थिति पैदा भएको छ। हिजोको फैसलाबाट कसैलाई सोझो फाइदा भएको छ भने ती व्यक्ति ऋषि कट्टेलमात्र हुन्। उनी यसका हकदार पनि हुन्। कट्टेलको…
काठमाडौं : सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशदत्त जोशी दाहाल-नेपाल समूहमै फर्किएका छन्। पुस ५ मा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि दुई कित्तामा विभाजित नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा पूर्वमाओवादी पृष्ठभूमिका जोशी नेता लेखराज भट्टसँगै केपी ओली समूहमा प्रवेश गरेका थिए। ओली समूहमा प्रवेश गरेको दुई महिनापछि जोशी सोमवार बिहान दाहाल-नेपाल समूहमा फर्किएका हुन्। जोशी तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर २…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले अहिलेको राजनीतिक संकट अहिलेको स्थिति उत्पन्न हुनुको पछाडि मुख्य रूपले ओलीको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैली नै जिम्मेवार रहेको बताएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकताका विषयमा सर्वोच्च अदालतले आइतवार गरेको फैसलापछि मसालका महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्। उनले सर्वोच्चको फैसलापछि नेकपाको वैधानिक अस्तित्व नभएको भन्दै अब उनीहरु पुन: एकीकरण…
काठमाडौं: धेरै जसो मानिसले हराएको मोबाइल भेटिन्छ भनेर आशा मारिसकेका हुन्छन्। कतिले त मोबाइल हराएपछि प्रहरीमा उजुरी समेत गर्दैनन्। तर, हराएर उजुरी परेकामध्ये केही भए पनि मोबाइल प्रहरीले फेला पार्ने गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि विभिन्न समयमा हराएका मोबाइल फेला पारी सम्बन्धी मोबाइल धनीलाई बुझाएको छ। प्रहरीले विभिन्न कम्पनीका २२ वटा मोबाइल फेला पारेको थियो। १२ हजार रुपैयाँदेखि…
काठमाडौं: काठमाडौं मेयर कपमा आज त्रिभुवन आर्मी क्लब र काठमाडौं मेयर ११ भिड्दै छन्। यसअघि सम्पन्न प्रधानमन्त्री कप क्रिकेटको विजेतासमेत रहेको बिनोद भण्डारीको कप्तानीमा रहेको आर्मीलाई प्रतियोगितामा सन्दीप लामिछानेको कप्तानीमा सानदार सुरुवात गरेको काठमाडौं मेयर्स ११ ले चुनौती दिनेछ। दुबै टोलीको प्रतियोगितामा यो दोस्रो खेलमा हो। प्रतियोगितामा आफ्नो पहिलो खेलमा आर्मी एपीएफसँग पराजित भएको थियो। त्यस्तै आइतवार आफ्नो पहिलो खेलमा…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि जित निकालेको छ। घरेलु टोली टोटेनहमले प्यालेसमाथि ४-१ गोलअन्तरको जित निकालेको हो। टोटेनहमको जितमा ग्यारिथ बेल र ह्यारी केनले समान २/२ गोल गरे। खेलको २५ औं मिनेटमा केनको पासमा गोल गर्दै बेलले घरेलु टोलीलाई अग्रता दिलाए पनि पहिलो हाफको अतिरिक्त समयमा प्यालेसका क्रिस्टियन बेन्टेकेले गोल फर्काउँदा पहिलो हाफमा खेल…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले म्याचेस्टर सिटीमाथि जित निकालेको छ। जारी सिजनमा आफ्ना पछिल्ला २१ खेलहरुमा अपराजित रहेको लिग लिडर सिटी गएराति इतिहाद स्टेडियममा सम्पन्न खेलमा युनाइटेडसँग पराजित भएको भए। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेज र लुक श ले गोल गरे। खेलको दोस्रो मिनेटमै सिटीका गाब्रिय जिससले एन्टोनी मार्सियललाई फउल गरेपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो। जसलाई…
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रो पोलिटानोमा सम्पन्न खेलमा अन्तिम समयमा अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड रियल मड्रिडसँग बराबरीमा रोकिएको हो। खेलको १५ औं मिनेटमै घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो। एट्लेटिकोका लागि लुइस स्वारेजले अग्रता दिलाउँदा पहिलो हाफमा घरेलु टोली गोलले अघि रह्यो। दोस्रो हाफमा रियल खेलमा फर्कन…
काठमाडौँ: सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को नाम विवाद टुंग्याएसँगै राजनीतिमा अर्को तरंग फैलिएको छ। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता भएको थियो। तर सो नाम पहिले नै दर्ता भइसकेको निवेदन दाबी स्वीकार गर्दै सर्वोच्चले प्रक्रिया बदर गरेको छ। दुबै दललाई…
काठमाडौं : नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भोलि पार्टीको स्थायी कमिटी बैठक बसेर आजको सर्वोच्चको फैसलाबारे आवश्यक निर्णय गर्ने बताएका छन्। आज कानुन व्यवसायीहरुसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘आजको सर्वोच्चको फैसलाबारे हामीले कानुन व्यवसायीहरुसँग छलफल गर्यो, आजको फैसला अनपेक्षित र बढी राजनीतिक प्रकृतिको फैसला भएको सुझाव आएको छ। थुप्रै कोणहरुबाट कानुन व्यवसायीहरुले आफ्नो धारणा…
काठमाडौं: लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नै पार्टीका सांसद भीम रावललाई जवाफ दिएका छन्। रावलले संसद बैठकमा सर्वोच्चको दल एकीकरण खारेज फैसलापछि प्रधानमन्त्री कुन पार्टीको हो भनेर प्रश्न गरेका थिए। एकीकरण नै खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वैधता गुमाएको रावलको टिप्पणी थियो। रावलको प्रश्नको जवाफमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री नेकपा एमाले पार्टीकै भएको बताएका हुन्। फेसबुकमा पोखरेलले…
काठमाडौं : राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा परेको जनाउँदै राजीनामा दिने वा विश्वासको मत लिने अवस्थामा पुगेको जनाएका छन्। सर्वोच्च अदलतले नेपाल कम्युनिस्ट पार्टी ऋषि कट्टेलको रहेको फैसला दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि थापाले ट्विट गर्दै काँग्रेसले नयाँ निर्वाचनका लागि बाटो खोल्नुपर्ने तर्क अगाडि सारका हुन्। 'नेकपा सम्बन्धि सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि…