PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • निर्मला र भागरथी हत्या काण्डका अपराधीलाई पानी मुनि गए पनि छाडिने छैन : प्रधानमन्त्री ओली

    निर्मला र भागरथी हत्या काण्डका अपराधीलाई पानी मुनि गए पनि छाडिने छैन : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टको हत्यारालाई पानी मुनि गए पनि नछोड्ने दाबी गरेका छन्। बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय सभामा बोल्दै प्रधानमन्त्रीले यस्ता घटनाका अपराधीहरू पक्राउ गरी छाड्ने दावी गरेका हुन्। प्रधानमन्त्री भने, 'निर्मला हत्या काण्ड, बलात्कार गरेर हत्या गर्ने कुरा होस् अथवा भागरथी हत्या काण्ड होस्। यस्ता हत्या काण्डका अपराधीहरुलाई पानी मुनि गए…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-माधव समूहलाई ओलीको चुनौती: 'मान्छे हेर मान्छे हेर' भनेको सुन्छु, चुनावमा आउनुस् न मतपेटिकामै गनौला

    प्रचण्ड-माधव समूहलाई ओलीको चुनौती: 'मान्छे हेर मान्छे हेर' भनेको सुन्छु, चुनावमा आउनुस् न मतपेटिकामै गनौला

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना भए संसदमा कसैको पनि बहुमत नहुने बताएका छन्। बुटवलमा आयोजित नेकपाको ओली पक्षको सभामा उनले यस्तो बताएका हुन्। उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको भन्दै अदालतले देशलाई अस्थिरतामा लैजाने काम नगर्नेसमेत बताए। 'संसद पुन:स्थापना भए कसैको पनि बहुमत हुँदैन। फेरि किनबेचको चलखेल चल्छ। बाँकी डेढ वर्षमा लोकतन्त्रको हुर्मत लिइने छ,' उनले भने। उनले प्रचण्ड- माधव…

    विस्तृतमा पढ्नुस्

  • कठैबरा भन्नुपर्दैन, पार्टीकै बद्नाम गर्ने बाहिरिए, सुदृढीकरणको ढोका खुल्यो : प्रधानमन्त्री ओली

    कठैबरा भन्नुपर्दैन, पार्टीकै बद्नाम गर्ने बाहिरिए, सुदृढीकरणको ढोका खुल्यो : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नक्सा प्रकाशित गरेपछि पार्टी भित्रैबाट आफूविरुद्ध चलखेल भएको आरोप लगाएका छन्। बुटवलमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आफू पक्षीय सभामा बोल्दै प्रधानमन्त्रीले यस्तो आरोप लगाएका हुन्। 'नेपालको भू-भाग समेटेर नक्सा प्रकाशित गरेपछि, नक्सालाई बहुमतले संविधानमा अनुसुचीकरण गरेपछि उहाँहरु आत्तिनुभयो,' उनले भने, 'अनि प्रधानमन्त्री हट्नुपर्‍यो। अध्यक्ष छाड्नुपर्‍यो। अन्तबाट होइन अरुले रोकेको होइन आफ्नै पार्टीभित्रबाट भयो।'…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रपुरमाथि नेपाल पुलिसको जित

    चन्द्रपुरमाथि नेपाल पुलिसको जित

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुरमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा पुलिसले ३-० गोलअन्तरले जित निकालेको हो। पुलिसको जितमा शृजना खड्का, निर्मला बिक र रेखा पौडेलले गोल गरे। खेलको सातौं मिनेटमै खड्काको गोलमा पुलिसले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको पुलिसका लागि दोस्रो हाफमा निर्मलाले अर्को गोल गरिन्।…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालबाट अपराध बढ्यो, व्यवस्थित गर्न निर्देशिका ल्याउँदैछौं : सञ्चार मन्त्री गुरुङ

    सामाजिक सञ्जालबाट अपराध बढ्यो, व्यवस्थित गर्न निर्देशिका ल्याउँदैछौं : सञ्चार मन्त्री गुरुङ

    काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन्। मन्त्रालयद्वारा आज यहाँ आयोजित दोलखाली पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा उनले भने, ‘सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो।’ यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उनले स्पष्ट पारे। ‘सामाजिक…

    विस्तृतमा पढ्नुस्

  • पहिले गुण्डा मार्फत गराउने काम अहिले ओलीले प्रहरीमार्फत् गराउँछन्- डा. गोविन्द केसी

    पहिले गुण्डा मार्फत गराउने काम अहिले ओलीले प्रहरीमार्फत् गराउँछन्- डा. गोविन्द केसी

    काठमाडौं :  वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री ओलीले पहिले गण्डालाई गराउने काम अहिले प्रहरीमार्फत गराइरहेको आरोप लगाएका छन्। प्रजातान्त्रिक बिचार समाजको आयोजनामा शुक्रबार माइतिघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध नागरिक खबरदारी कार्यक्रममा उनले यस्तो बताएका हुन्। पहिले गुण्डा मार्फत गराउने काम अहिले ओलीले प्रहरी मार्फत गराउँछन्- डा. गोविन्द केसी https://t.co/gBkvP6OuOW pic.twitter.com/W8IeCS33G8 — PahiloPost (@PahiloPost)…

    विस्तृतमा पढ्नुस्

  • नेपालका नम्बर १ खेलाडी रत्न पराजित

    नेपालका नम्बर १ खेलाडी रत्न पराजित

    काठमाडौं: नेपाल नं. १ खेलाडी रत्नजित तामाङ्ग पराजित भएका छन्। चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाईनल प्रवेशका लागि भएको पुरुष एकल स्पर्धामा सेनाका रत्नजित सेनाकै हिमाल चन्दसँग पराजित भएका हुन्। प्रतियोगितामा सहभागिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट बोकेका तामाङ्ग २१-१६, १३-२१, १२-२१ ले पराजित भएका हुन्। पुरुष युगलको स्पर्धालाई मध्यनजर राख्दै पुरुष…

    विस्तृतमा पढ्नुस्

  • अन्तराष्ट्रिय प्रतियोगिता 'सुप्रास्टार सर्च'को फिनालेमा मिस्टर नेपाल सन्तोष उपाध्याय

    अन्तराष्ट्रिय प्रतियोगिता 'सुप्रास्टार सर्च'को फिनालेमा मिस्टर नेपाल सन्तोष उपाध्याय

    काठमाडौं : मिस्टर नेपाल २०१९ का बिजेता डाक्टर सन्तोष उपाध्याय अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता सुप्रास्टार सर्चमा पुगेका छन्। ३७ देशको सहभागी रहेको प्रतियोगिताको टप थ्रीमा पुगेका छन् सन्तोष। उनीसँगै नर्थ मेसिडोनिया र हाइटीका प्रतियोगी अन्तिम चरणमा पुगेका छन्। अब अनलाइन भोटिङ र निर्णायकको मतका आधारमा विजेता चयन हुनेछन्। प्रतियोगिताको उत्कृष्ट तीन जनामा पर्नुलाई उपलब्धी भएको बताउँछन् सन्तोष। 'तर पनि उपाधिको महत्व…

    विस्तृतमा पढ्नुस्

  • नेट्फ्‍लिक्स र अमेजनले नकारेको 'द ग्रेट इन्डियन किचन', बटुल्दै उत्साहजनक प्रतिक्रिया

    नेट्फ्‍लिक्स र अमेजनले नकारेको 'द ग्रेट इन्डियन किचन', बटुल्दै उत्साहजनक प्रतिक्रिया

    श्रीमती भान्सामा तरकारी काट्छिन्। भाडा माझ्छिन्। सर सफाइको जिम्मेवारी पनि उनकै। श्रीमान आराम गरिरहन्छ। सासु कहिले घर भित्र र कहिले बाहिर गर्छिन्। मलयालम भाषामा बनेको एक कम बजेट फिल्म 'द ग्रेट इन्डियन किचन'को कथा यस्तै दृश्य वरपर घुम्छ। फिल्मले भारतीय परिवारमा व्याप्त पितृसत्तात्मकतालाई प्रष्ट्याएको छ। पितृसत्ताले दैनिक जीवनमा नजानिँदो तरिकाले निम्त्याएको भयावह स्थिति देखाएको छ। इज्जतदार मध्यमवर्गीय घरको अँध्यारो भान्साको…

    विस्तृतमा पढ्नुस्

  • आमिर खानकी छोरी इराले स्विकारिन् बुवाको फिटनेस कोचसँगको प्रेम सम्बन्ध

    आमिर खानकी छोरी इराले स्विकारिन् बुवाको फिटनेस कोचसँगको प्रेम सम्बन्ध

    आमिर खानकी छोरी इराले अन्ततः नुपुर शिखरेसँगको प्रेम सम्बन्ध स्वीकार गरेकी छिन्। इराले सम्बन्ध बारे बोल्न भ्यालेन्टाइन्स सप्ताह रोजेकी हुन्। उनले आफ्नो र नुपुरका केही तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गरेकी छिन्। ती तस्वीरमा उनीहरू बिचको निकटता झल्कन्छ। इराले पोस्टमा लेखेकी छिन्, ‘तिमीसँग र तिम्रालागि वचन लिनु एक सम्मान हो।’           View this post on Instagram…

    विस्तृतमा पढ्नुस्

  • विरोधको रचनात्मक शैली : हातमा फलामे साङ्लो बेरेर प्रतिगमनविरुद्ध उत्रिए स्रष्टा

    विरोधको रचनात्मक शैली : हातमा फलामे साङ्लो बेरेर प्रतिगमनविरुद्ध उत्रिए स्रष्टा

    काठमाडौं : सरकारले विघटन गरेको प्रतिनिधिसभा र सबै खाले प्रतिगमनकाविरुद्ध आज कलाकारहरूले  सृजनात्मक प्रदर्शन गरेका छन्। भृकुटीमण्डपमा विभिन्न कलाकारहरू जम्मा भएर विविध प्रस्तुति दिए। समूह वसन्तपुरमा पुगेर कोण सभामा परिणत भएको थियो। उनीहरूले हातमा फलामको साङ्लो बाँधेर विरोध जनाएका हुन्। 'शीतल निवासको  गर्मीले देशमा लु चलेको छ', 'मेरो आँखा छ त्यसैले हेर्न पाउँ भन्छु' लगायत कविताहरूलाई नारा बनाइएको थियो। फिल्मकर्मीदेखि नाट्यकर्मी, कवि एवं अन्य स्रष्टा प्लेकार्ड…

    विस्तृतमा पढ्नुस्

  • 'कोग्ले' पुस्तक अंश : सन्जोगले बाँचेकाहरु

     'कोग्ले' पुस्तक अंश : सन्जोगले बाँचेकाहरु

    प्रेम बोहरा “आज भैंसी चराउन जालाई त भाउवा?” बजैले सोध्नुभयो। मलाई खेतबारीको काम वा ग्वालाभन्दा स्कुल जान मनपर्छ भनेर उहाँलाई थाहा थियो। भन्नुहुन्थ्यो, बोबोबजै सानो छँदा गाउँमा स्कुल थिएन। बुबाको पालामा स्कुल त थियो। तर उहाँले पनि स्कुले शिक्षा पूरा गर्न पाउनुभएन। म जन्मिएपछि मलाई बोबोबजैले रेखदेख गर्नुभयो। बाल्यकालमा प्रायः म बोबोबजैसँगै हुन्थें। जब म स्कुल जान थालें, तब आफैंलाई…

    विस्तृतमा पढ्नुस्

  • टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

    टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

    किमाथाङ्काः सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्युहुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष खड्गबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले जानकारी दिए। खाँदबारी किमाथाङ्का सडक खण्डको फ्याक्सिन्दा बेँसीमा भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।  ठक्करबाट राईकी श्रीमती प्रेमकुमारी समेत गम्भीर घाइते भएकी…

    विस्तृतमा पढ्नुस्

  • नेपालले तयारी गरिरहेको ओमन एकदिवसीय सिरिज स्थगित

    नेपालले तयारी गरिरहेको ओमन एकदिवसीय सिरिज स्थगित

    काठमाडौं: सिडब्लुसी आईसीसी लिग टू अन्तर्गत ओमनमा हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ। २०२१ मार्च महिनामा नेपाल, ओमन र युएसए सम्मिलित एकदिवसीय सिरिज स्थगित भएको आईसीसीलाई उदृत गर्दै क्यानले जनाएको छ। त्यस्तै आईसीसीले अप्रिलमा हुने भनिएको पीएनजी, ओमन र स्कटल्याण्डबीचको सिरिज र पीएनजी, युएसए र नामबियाबीचको सिरिज पनि स्थगित गरिएको आईसीसीले जनाएको छ। 'बढ्दो कोभिड १९ को प्रभाव, लामो क्वारेन्टिनको…

    विस्तृतमा पढ्नुस्

  • महिला लिग: चन्द्रपुरको चुनौती नेपाल पुलिसलाई

    महिला लिग: चन्द्रपुरको चुनौती नेपाल पुलिसलाई

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लब भिड्दैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा चौथो स्थानको पुलिससँग छैठौ स्थानको चन्द्रपुर भिड्नेछ। खेल दिउँसो २ बजे सुरु हुनेछ। आज हुने खेल ८ खेलबाट ११ अंक जोडेको पुलिस जित निकाल्दै तेस्रो स्थानको वालिङलाई पछि पार्न चाहनेछ भने समान ८ खेलबाट ६ अंक जोडेको चन्द्रपुर जित निकाल्दै…

    विस्तृतमा पढ्नुस्

  • क्लब विश्वकपको उपाधि बायर्न म्युनिखलाई

    क्लब विश्वकपको उपाधि बायर्न म्युनिखलाई

    क्लब विश्वकपको गएराति सम्पन्न फाइनल खेलमा टिग्रेस युएएनएललाई हराउँदै बायर्न म्युनिखले उपाधि जितेको छ। कतारस्थित एजुकेसन सिटी स्टेडियममा सम्पन्न फाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले म्याक्सिकन क्लब टिग्रेसलाई १-० ले हराउँदै उपाधि जितेको हो। बायर्नको जितमा बेन्जामिन पावार्डले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा उनले ५५ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पासमा निर्णायणक गोल गरेका हुन्। बायर्नको जितसँगै क्लब…

    विस्तृतमा पढ्नुस्

  • झाँक्रीले तताएको दिनः गिरफ्तारी, प्रदर्शन र रिहाइ, हेर्नुस् तस्विरमा

    झाँक्रीले तताएको दिनः गिरफ्तारी, प्रदर्शन र रिहाइ, हेर्नुस् तस्विरमा

    काठमाडौं: गोरखामा करिब दुई साताअघि दिएको एक अभिव्यक्तिको कारण प्रहरीले आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार बिहान नियन्त्रणमा लियो। उनलाई राज्यविरुद्धको कसुरमा  अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएको थियो। सादा पोसाकका प्रहरी शंखमुलस्थित उनको घर पुगेसँगै माहोल तातेको थियो। त्यसअघि बिहानै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले फोन गरेर झाँक्रीलाई सोधपुछको लागि भन्दै बोलाएका थिए। १० बजेसम्म…

    विस्तृतमा पढ्नुस्

  • नवनिर्मित सिंहदरबारको प्रवलीकरण कार्यप्रति प्रधानमन्त्री ओलीद्वारा सन्तोष व्यक्त

    नवनिर्मित सिंहदरबारको प्रवलीकरण कार्यप्रति प्रधानमन्त्री ओलीद्वारा सन्तोष व्यक्त

    काठमाडौं : नवनिर्मित सिंहदरबारको प्रवलीकरण कार्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तोष व्यक्त गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार नवनिर्मित सिंहदरबारको अवलोकन गर्दै प्रधानमन्त्री ओलीले प्रवलीकरण कार्यप्रति सन्तोष व्यक्त गरेका हुन्। आज प्रधानमन्त्री ओली एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रवलीकरण सम्पन्न भएको सिंहदरबारको अवलोकन तथा अनुगमन गरेका थिए। यही फागुन ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय नयाँ भवनमा स्थानान्तरण हुने प्राधिकरणले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरलाई हराएको आर्मी शीर्षस्थानको एपीएफ भन्दा २ अंक पछाडि

    विराटनगरलाई हराएको आर्मी शीर्षस्थानको एपीएफ भन्दा २ अंक पछाडि

    काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विराटनगर महानगरपालिकामाथि त्रिभुवन आर्मी फुटबल क्लबले सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले ७-० को फराकिलो जित निकालेको हो। खेलको १७ औं मिनेटमा शर्मिला थापाले आर्मीलाई अग्रता दिलाएकी थिइन्। २२ औं मिनेटमा सपना लामाले अर्को गोल गरिन्। त्यस्तै, ३१ औं मिनेटमा बिमला बिक, ३५ औं मिनेटमा बिमला…

    विस्तृतमा पढ्नुस्

  • पाँच घण्टापछि निशर्त रिहा भइन् झाँक्री

    पाँच घण्टापछि निशर्त रिहा भइन् झाँक्री

    काठमाडौं: राज्यविरुद्धको कसुर अभियोगमा पक्राउ परेकी आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ। प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई जिम्मा लिन आग्रह गरेको थियो। तर झाँक्रीलाई जिम्मा लिन कुनै पनि नेता तयार भएनन्। प्रहरीले उनका श्रीमनको जिम्मामा रिहा गरेको हो। रिहाइपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले आफू निशर्त रिहा भएको बताएकी छिन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले झाँक्रीलाई आज दिउँसो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell