PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

    साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि आर्मीलाई

    काठमाडौं: नेपाल आर्मीले तेश्रो साहना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको उपाधि आइतवार जितेको छ। कञ्चनपुरको महेन्द्रनगरमा भएको प्रतियोगितामा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले पराजित गर्‍यो। निलिमा पाण्डेले ३९ औं र ५६ औं मिनेटमा गोल गरिन्। ५ टिम सहभागी राउन्ड रोविन लिगका आधारमा भएको प्रतियोगितामा आर्मीले शत प्रतिशत जित निकाल्दै च्याम्पियन बनेको हो। आर्मीले सर्वाधिक १२ अंक जोड्यो। ४ खेलमा ३ मा…

    विस्तृतमा पढ्नुस्

  • योजना निर्माण तथा कार्यान्वयनबारे छलफल, सिलिङ योजना सिधै प्रदेश सरकारलाई पठाउन आग्रह

    योजना निर्माण तथा कार्यान्वयनबारे छलफल, सिलिङ योजना सिधै प्रदेश सरकारलाई पठाउन आग्रह

    हेटौँडा : राष्ट्रिय योजना आयोग र प्रदेश नीति तथा योजना आयोगका प्रमुख तथा पदाधिकारीहरुबीच योजना निर्माण तथा कार्यान्वयन सम्बन्धमा अन्तर प्रदेश छलफल कार्यक्रम भएको छ। प्रदेश नीति तथा योजना आयोग वाग्मती प्रदेश, हेटौँडाको आयोजनामा आइतवार हेटौँडामा छलफल कार्यक्रम भएको हो। कार्यक्रममा ७ वटै प्रदेशका उपाध्यक्षहरुको सहभागितामा योजना निर्माण तथा कार्यान्वयन सम्बन्धमा प्रदेशहरुबीच छलफल भएको थियो। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा स्याउला लिन गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

    कैलालीमा स्याउला लिन गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु

    कैलाली : कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। कैलालीको गौरीगंगा नगरपालिका-५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ वर्षीया कला धामीको मृत्यु भएको हो। डिभिजन बन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले उनको मृत्यु भएको बताए। पुष्पाञ्जली सामुदायिक बनमा स्याउला लिन गएकी धामीलाई बाघले आक्रमण गरेको हो। हिजो मात्रै पाटे बाघ राजमार्ग क्षेत्रमा देखिएको थियो। बनकर्मीका अनुसार भारतको दुधुवा नेशनल…

    विस्तृतमा पढ्नुस्

  • इन्टरनेटका कन्टेन्ट नियन्त्रणको तयारीमा सरकारः प्राधिकरण भन्छ, ‘व्यक्ति लक्षित हैन’, विज्ञ भन्छन्, ‘प्रभावकारी हुँदैन’

    इन्टरनेटका कन्टेन्ट नियन्त्रणको तयारीमा सरकारः प्राधिकरण भन्छ, ‘व्यक्ति लक्षित हैन’, विज्ञ भन्छन्, ‘प्रभावकारी हुँदैन’

    काठमाडौँः सरकारले एक अर्ब रुपैयाँ खर्चेर इन्टरनेटमा आउने सामाग्री अर्थात् कन्टेन्टलाई फिल्टरिङ गर्ने संयन्त्र जडान गर्ने भएको छ। केही दिनयता सरकारले सामाजिक सञ्जाललाई नियमन र नियन्त्रण गर्ने गरी निर्देशिका लागू गर्ने तयारी गरिरहँदा इन्टरनेटमा आउने कन्टेन्ट समेतलाई निगरानी गर्न सरकार छुट्टै प्राविधिक तयारीमा जुटेको हो। शनिबार प्रविधि पत्रकार मञ्चले ‘इन्टरनेटमा कन्टेन्ट फिल्टरिङ नेपालका लागि कति आवश्यक’ शीर्षकमा गरेको छलफलमा नियामक नेपाल…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको मुख्य रजिस्टारमा कुँवर नियुक्त, पहिलो महिला रजिस्टार बनिन् पौडेल

    सर्वोच्चको मुख्य रजिस्टारमा कुँवर नियुक्त, पहिलो महिला रजिस्टार बनिन् पौडेल

    काठमाडौँः सर्वोच्च अदालतको मुख्य रजिस्टारमा लालबहादुर कुँवर नियुक्त भएका छन्। यस्तै रिक्त रजिस्टारमा पदमा निर्मला पौडेल नियक्त भएकी छन्। न्याय सेवा आयोगको सिफारिसमा माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले कुँवर र पौडेललाई नियुक्त गरेको हो। उनीहरु दुबैले आइतबार पदभार ग्रहण गरेका छन्। तत्कालीन मुख्य रजिस्टार नृपध्वज निरौलालाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरेसँगै रिक्त भएको पदमा कुँवर नियुक्त भएका हुन्। माघ २५…

    विस्तृतमा पढ्नुस्

  • आर्मीको सहज जितमा रश्मीको ह्याट्रिक

    आर्मीको सहज जितमा रश्मीको ह्याट्रिक

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब चन्द्रपुर नगरपालिका रौतहटमाथि सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले आर्मीले रौतहटमाथि ६-१ गोलअन्तरले जित निकालेको हो। आर्मीको जितमा रश्मी घिसिङले ह्याट्रिक सहित ४ गोल गर्दा बिमला चौधरीले दुई गोल गरिन्। उता चन्द्रपुरका लागि रजनी थोकरले सान्त्वना गोल गरिन्। खेलमा घिसिङले खेलको १० औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • ‘भ्यालेन्टाइन डे’कै दिन वर्षा र संयोगको म्यारिज एनिभर्सरी

    ‘भ्यालेन्टाइन डे’कै दिन वर्षा र संयोगको म्यारिज एनिभर्सरी

    अभिनेत्री वर्षा राउत र संजोक कोइरालाले विवाह गरेको दुई वर्ष भयो। उनीहरु प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’को अवसर पारेर २०७५ सालमा वैवाहिक बन्धनमा बाँधिएका थिए। उनीहरुले आज भ्यालेनटाइन डे र म्यारिज एनिभर्सरी रिर्सोटमा गएर मनाएको बताएका छन्। ‘भ्यालेन्टाइन डे र म्यारिज एनिभर्सरी एकै दिन परेको छ। पसलनजिकै रिर्सोटमा गएर प्राइभेट टाइम स्पेन्ड गरिरहेको छौँ,’ संजोकले भने। बिहे अघिको भ्यालेन्टाइन र बिहे…

    विस्तृतमा पढ्नुस्

  • नेकपा आधिकारिकता विवाद नटुंगाइ चुनाव हुन नसक्ने प्रचण्ड-नेपालको दावी, कांग्रेस तयारीकै पक्षमा

    नेकपा आधिकारिकता विवाद नटुंगाइ चुनाव हुन नसक्ने प्रचण्ड-नेपालको दावी, कांग्रेस तयारीकै पक्षमा

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको विभाजनसँगै सुरु भएको आधिकारितका विवादको टुंगो नलागाई निर्वाचन आयोगले चुनावको तयारी थालेको छ। आयोगले राजनीतिक दलहरुसँग छलफल, मतदाता नामावली अद्यावधिक, मतदान स्थलको अनुगमन लगायतका तयारी थालेको हो। यसअघि नेकपाको प्रधानमन्त्री केपी ओली समूह र पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल समूहलाई बोलाएर निर्वाचनबारे छलफल गरेको आयोगले आइतबार भने विभिन्न १४ राजनीतिक दललाई बोलाएर चुनावको आचारसंहिताबारे छलफल…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको प्रचण्ड-नेपालको चौथो चरणको संघर्ष: चितवनसहित चार स्थानमा जनसभा, दैनिक जसो विरोध कार्यक्रम

    नेकपाको प्रचण्ड-नेपालको चौथो चरणको संघर्ष: चितवनसहित चार स्थानमा जनसभा, दैनिक जसो विरोध कार्यक्रम

    काठमाडौं :  प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-माधव नेपाल समूहले चौथो चरणको आन्दोलनका कायक्रम सार्वजनिक गरेको छ। समूहको तर्फबाट संघर्षसमितिले आइतवार पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो। जसअन्तर्गत फागुन १ देखि १२ गते सम्म प्रदेश कमिटीको आयोजनामा र जिल्लाहरुमा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्ने भएको छ। त्यस्तै फागुन ६…

    विस्तृतमा पढ्नुस्

  • विश्वका सय प्रभावशाली महिलामा परेकी सपनाले बस्नेत बिरुद्ध प्रहरीमा उजुरी दिइन्

    विश्वका सय प्रभावशाली महिलामा परेकी सपनाले बस्नेत बिरुद्ध प्रहरीमा उजुरी दिइन्

    काठमाडौंः विश्वको एक सय प्रभावशाली महिलाको सुचीमा परेकी सपना रोका मगरले आफूलाई अभद्र व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। मगरले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा विनयजङ्ग बस्नेत विरुद्ध उजुरी दर्ता गराएकी हुन्। 'उहाँको उजुरी आइसकेको छ। अहिले जसको विरुद्ध उजुरी दिएको हो उनी काठमाडौं बाहिर रहेको बुझिएको छ। हामीले अनुसन्धान अगाडी बढाइसकेका छौँ,' परिसरका प्रमुख एसएसपी अशोक सिंहले भने। बस्नेतले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा दुई पुरुष मृत फेला

    काठमाडौंमा दुई पुरुष मृत फेला

    काठमाडौंः काठमाडौंमा एकै दिन दुई जना पुरुष मृत फेला परेका छन्। कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी लालीगुराँस टोल डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपेश लामा मृत फेला परेका हुन्। उनी आफ्नै कोठामा शनिवार मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ। यसै गरी काठमाडौं महानगरपालिका-८ स्थित बागमती खोला किनारमा अर्का एक पुरुष मृत भेटिएका छन्। काठमाडौं महानगरपालिका-७…

    विस्तृतमा पढ्नुस्

  • भागरथी हत्या प्रकरणः डिआइजी सुवेदी भन्छन्,'अपराधीको धेरै नजिक पुगिसेका छौँ'

    भागरथी हत्या प्रकरणः डिआइजी सुवेदी भन्छन्,'अपराधीको धेरै नजिक पुगिसेका छौँ'

    काठमाडौंः शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा आयोजित कार्यक्रममा निर्मला पन्त र भागरथी भट्टको हत्यारालाई पानी मुनि गए पनि नछोड्ने दाबी गरे। १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुरा भएको छ। तर अपराधी अझै पत्ता लाग्न सकेको छैन। प्रधानमन्त्रीको दावी पुरा हुन कति समय लाग्ने हो पत्तो छैन। १० दिनअघि बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय महिला लिग: आर्मीलाई चन्द्रपुरको चुनौती

    राष्ट्रिय महिला लिग: आर्मीलाई चन्द्रपुरको चुनौती

    काठमाडौं: राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी फुटबल क्लब र चन्द्रपुर नगरपालिका भिड्दै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा आर्मी र चन्द्रपुर भिड्ने छन्। ९ खेलबाट २२ अंक जोडेको आर्मी शीर्षस्थानको एपीएफसँग अंकदुरी घटाउने होडमा हुनेछ। शीर्षस्थानमा रहेको एपीएफले ९ खेलबाट २७ अंक जोडेको छ। त्यस्तै चन्द्रपुर प्रतियोगितामा तेस्रो जितको खोजीमा हुनेछ। चन्द्रपुरले ९ खेलबाट ६ अंक जोडेको छ। खेल…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटमा दोस्रो चरणको प्रशिक्षण आजबाट सुरु, यी २० खेलाडी सहभागी हुने

    क्रिकेटमा दोस्रो चरणको प्रशिक्षण आजबाट सुरु, यी २० खेलाडी सहभागी हुने

    काठमाडौं: आजबाट नेपाली क्रिकेट टोलीको दोस्रो चरण प्रशिक्षण सुरु हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। यसअघि पहिलो चरणमा क्यानले प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका २१ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। उक्त प्रशिक्षण शुक्रवार सकिएको थियो। आजबाट सुरु हुने दोस्रो चरणको प्रशिक्षणमा सिनियर खेलाडीहरुको सहभागिता जनाउने छन्। यसअघि क्यानले दोस्रो चरणका लागि बोलाइएका खेलाडीमध्ये आरिफ शेख चोटका कारण उपलब्ध हुने छैनन्।…

    विस्तृतमा पढ्नुस्

  • एट्लेटिको मड्रिडले ग्रानडालाई हरायो, शीर्ष स्थानमा आठ अंकको अग्रता

    एट्लेटिको मड्रिडले ग्रानडालाई हरायो, शीर्ष स्थानमा आठ अंकको अग्रता

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले ग्रानडामाथि जित निकालेको छ। लस कार्मेनेस स्टेडियममा सम्पन्न खेलमा एट्लेटिकोले घरेलु टोली ग्रानडामाथि २-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा मार्कोस लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। उनले खेलको ६३ औं मिनेटमा बनाएको अग्रता धेरैबेर भने टिक्न सकेन। खेलको ६६ औं मिनेटमा ग्रानडाका याङ्गेल हेरेराले गोल…

    विस्तृतमा पढ्नुस्

  • टोटेनहम म्यानचेस्टर सिटीसँग पराजित

    टोटेनहम म्यानचेस्टर सिटीसँग पराजित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले टोटेनहममाथि जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले टोटेनहममाथि ३-० गोलअन्तरले जित निकालेको हो। सिटीले खेलको २३ औं मिनेटमा रोड्रीको गोलमा अग्रता बनाएको थियो। उनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गर्दा पहिलो हाफमा सिटीले एक गोलले अघि रह्यो। त्यस्तै दोस्रो हाफमा इल्के गुण्डोगनले गोल गरे। खेलको ५०…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको फराकिलो जितमा मेस्सीको दोहोरो गोल

    बार्सिलोनाको फराकिलो जितमा मेस्सीको दोहोरो गोल

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेसमाथि फराकिलो जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले अलाभेसमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको २९ औं मिनेटमा फ्रान्सिस्को ट्रिन्काओको गोलमा बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो। त्यस्तै पहिलो हाफको इन्जुरी समयमा लियोनल मेस्सीले गोल थप्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो। दोस्रो हाफमा अलाभेसका लुइस रिओजाले गोल…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिगमा लिभरपुलको लगातार तेस्रो हार

    प्रिमियर लिगमा लिभरपुलको लगातार तेस्रो हार

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले लिभरपुलमाथि जित निकालेको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लेस्टरले लिभरपुल ३-१ गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लिभरपुलले दोस्रो हाफमा खेलको पहिलो गोल गरेको थियो। खेलको ६७ औं मिनेटमा रोबर्टो फर्मिन्होको पासमा मोहम्मद सलाहले गोल गर्दै अग्रता दिलाए। तर घरेलु टोली त्यसपछि पुनरागमन गर्न सफल…

    विस्तृतमा पढ्नुस्

  • भागरथी हत्याको सत्यतथ्य बुझ्न बैतडी पुगेका कांग्रेस नेता लेखकले भेटे पीडित परिवार, २ लाख आर्थिक सहयोग

    भागरथी हत्याको सत्यतथ्य बुझ्न बैतडी पुगेका कांग्रेस नेता लेखकले भेटे पीडित परिवार, २ लाख आर्थिक सहयोग

    बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले आइतबार भागरथी भट्टका आफन्तसंग भेटघाट गरेका छन्। भागरथी हत्याको बिषयमा सत्यतथ्य बुझ्न बैतडी पुगेका लेखकले चडेपानीमै गएर भागरथीका आफन्तसँग भेटघाट गरेको उनका स्वकीय सचिव जनक भट्टले जानकारी दिए। कांग्रेसले भागरथी हत्याका बिषयमा सत्यतथ्य बुझ्न कांग्रेस केन्द्रीय सदस्य लेखकलाई बैतडी खटाएको थियो। शनिबार कांग्रेसका नेताहरुसँग छलफल गरेका नेता लेखकले आज…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल चोरीमा संलग्न ४ जना ट्राफिक महाशाखाको नियन्त्रणमा

    मोटरसाइकल चोरीमा संलग्न ४ जना ट्राफिक महाशाखाको नियन्त्रणमा

    काठमाडौं : ट्राफिक महाशाखाले काठमाडौंबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। सादा पोसाकमा खटिएको टोलीले महाबौद्धबाट पल्सरसहित धादिङको गजुरीका धन बहादुर तामाङलाई वास्तविक नम्बर परिवर्तन गरि बा प्र ३-०२-०२० प ४८२४ राखेको अवस्थामा पक्राउ गरेको हो। त्यस्तै, बल्खुबाट २२० सीसीको एनएस पल्सर मोटरसाइकलसहित धादिङ थाक्रेका ईन्द्र तामाङ र रिखीलाल तामाङलाई प्रदेश ३-०२-०११ प ८९२९ नम्बरको मोटरसाइकल सहित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell