PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • चन्द्रपुरमाथि एपीएफको फराकिलो जित, साबित्राको दोहोरो ह्याट्रिक

    चन्द्रपुरमाथि एपीएफको फराकिलो जित, साबित्राको दोहोरो ह्याट्रिक

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले चन्द्रपुरमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले चन्द्रपुरमाथि ८-० गोलअन्तरले जित निकालेको हो। एपीएफको जितमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गर्दा अनिता बस्नेतले दुई गोल गरिन्। एपीएफका लागि खेलको पहिलो मिनेटमै बस्नेतले अग्रता बनाएकी थिइन्। त्यस्तै ६ र ३२ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दा पहिलो…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटन पछि अविश्वासको प्रस्ताव आयो : प्रधानमन्त्री ओलीका वकिल

    प्रतिनिधिसभा विघटन पछि अविश्वासको प्रस्ताव आयो : प्रधानमन्त्री ओलीका वकिल

    काठमाडौं : प्रतिनिधिसभा विघटनपछि अविश्वासको प्रस्ताव ल्याइएको दावी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहस गर्न पुगेका वरिष्ठ अधिवक्ता माधव बास्कोटाले त्यसमाथि छानविन हुनुपर्ने दावी गरेका छन्।  '१५ दिन, एक हप्ता अथवा एक दिन अगाडि पनि आएको छैन। विघटन भएकै दिन ल्याइएको छ, अविश्वासको प्रस्ताव। एक दिन अघिमात्रै आएको भए पनि सोच्ने विषय हुनुथ्यो,' उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी…

    विस्तृतमा पढ्नुस्

  • ओली पक्षका वकिलको एउटै तर्क आएको न्यायाधीशको गुनासोपछि प्रधानमन्त्रीका निजी वकिलले नाम लेखाएर हिँडे, भोलि १ घण्टाभित्र बहस सक्ने 

    ओली पक्षका वकिलको एउटै तर्क आएको न्यायाधीशको गुनासोपछि प्रधानमन्त्रीका निजी वकिलले नाम लेखाएर हिँडे, भोलि १ घण्टाभित्र बहस सक्ने 

    काठमाडौं : प्रधानमन्त्रीका केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले भोलि बहस सक्नेभएका छन्।  त्यसैगरी इजलासमा एउटै तर्क आएको गुनासोपछि प्रधानमन्त्रीका वकिल धमाधम नाम टिपाएर हिँडेका छन्।  इजलासको अन्तिममा अधिवक्ताहरू भुवनप्रसाद निरौला, तारा कुमार, शशीनाथ मरासिनी, पुरूषोत्तम ढुंगाना, कुमारी खरेल, ऋषिकेश पन्थी, टीकाराम पोखरेल, बलाराम पाख्रिन लगायत १० जना भन्दा बढी अधिवक्ताले नाम टिपाएर हिँडेका हुन्।  इजलासका न्यायाधीशहरूले भोलि नाम टिपाउन…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले भने : जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने आन्दोलन गर्छौं

    प्रचण्डले भने : जरुरी पर्‍यो भने बालुवाटार र सिंहदरबार घेर्ने आन्दोलन गर्छौं

    काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आवश्यक परेको खण्डमा सिंहदरबार र बालुवाटार घेर्ने आन्दोलन गर्ने चेतावनी दिएका छन्। आजको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओलीले निरंकुशता देखाँउदै गए सिंहदरबार र बालुवाटर घेर्न लाखौं जनता उतार्ने बताए। अध्यक्ष दाहालले भने, 'सिंहदरबार र बालुवाटार घेर्न लाखौं लाख मानिस आउँछन्। जरुरी पर्‍यो भने बालुवाटार र सिंहदबार घेर्ने आन्दोलन गर्नेछौं।' उनले शान्तिपूर्ण आन्दोलनमा विद्रोहमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा ७ हजार १ सय ७० जना चेली बलात्कृत : माधव नेपाल

    प्रधानमन्त्री केपी शर्मा ओलीको शासनकालमा ७ हजार १ सय ७० जना चेली बलात्कृत : माधव नेपाल

    काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टीको आमसभामा माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको तथ्याङ्क प्रस्तुत गरेका छन्। उनले प्रधामन्त्री ओलीको शासनकालमा मात्र ७ हजार १ सय ७० जना महिलाको बलात्कार भएको बताएका छन्। तर, ओली सरकारले अपराधी पत्ता लगाउन नसकेको आरोप लगाए। ओलीलाई बलात्कृत चेलीको आत्माले समेत प्रश्न गरिरहेको उनको भनाइ थियो। 'बलात्कृत चेलीको आत्माले प्रश्न गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • मिस्टर केपी ओली तपाईँको खुट्टी हेर्दा थाहा भयो : नेता खनाल

    मिस्टर केपी ओली तपाईँको खुट्टी हेर्दा थाहा भयो : नेता खनाल

    काठमाडौं : आन्दोनलरत नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्माको आगामी चुनावमा जमान जफत हुने टिप्पणी गरेका छन्। प्रचण्ड- माधवकुमार नेपाल समूहको शक्ति प्रर्दशनको कार्यक्रममा खनालले अब दुई वर्षपछि हुने चुनावमा ओलीको जमानत जफत हुने बताए। 'मिस्टर केपी ओली, तपाईँको खुट्टी हेर्दै पत्याइयो। अब तपाईँले दुई तिहाइ ल्याउने होइन जमना जफत हुन्छ,' नेता खनालले भने। नेता खनालले एउटा कथा सुनाउँदै…

    विस्तृतमा पढ्नुस्

  • विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलाले सिफारिस लिनुपर्ने कुरा उठ्यो कसरी?

    विदेश जाने ४० वर्षभन्दा कम उमेरका महिलाले सिफारिस लिनुपर्ने कुरा उठ्यो कसरी?

    काठमाडौं : पहिलो पटक भिजिट भिसा (पर्यटन भिसा)मा विदेश जना लागेका महिलाहरूका लागि अध्यागमन विभागले कडाइ गर्ने नियम ल्याउन लागेको छ। विभागले भिजिट भिसा सम्बन्धी नयाँ कार्यविधिलाई संशोधन गर्दै थप कडाइ गर्ने नियम ल्याउन लागेको हो। विभागले पठाएको कार्यविधि गृह मन्त्रालयको कानुन शाखामा पुगेको छ। गृह मन्त्रालयले विभागले गरेको संशोधनलाई स्वीकृत गरेमा महिलाहरूलाई भिजिट भिसामा विदेश जान थप कागजत्र पेश गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • शक्ति प्रदर्शनमा साँस्कृतिक झाँकी, सभास्थलतिर केन्द्रित हुँदै जुलस

    शक्ति प्रदर्शनमा साँस्कृतिक झाँकी, सभास्थलतिर केन्द्रित हुँदै जुलस

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सत्ताको शक्ति प्रदर्शनलाई चुनौती दिँदै सडक आन्दोलनमा रहेका नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहले आज अर्को शक्ति प्रदर्शन गरिरहेको छ। ओलीको शक्ति प्रदर्शनमा जसरी बाजागाजासहित र्‍याली निकालिएको थियो, आजको र्‍यालीमा पनि त्यस्तैखाले दृष्यहरु देखिएको छ। विभिन्न स्थानबाट निकालिएको र्‍याली अहिले सभास्थलतिर केन्द्रित हुँदैछ। सभामा १४ जना नेताले सम्बोधन गर्ने सूची सार्वजनिक भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीका वकिल न्यौपानेको तर्क : विघटन गलत भएको भए जनताले नै मतबाट कारबाही गर्छन्

    प्रधानमन्त्रीका वकिल न्यौपानेको तर्क : विघटन गलत भएको भए जनताले नै मतबाट कारबाही गर्छन्

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमा आजको बहस सुरु भएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सुरुमा बहस गरेका छन्। अधिवक्ता न्यौपानेले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि  पनि समाधान ननिस्किने बताए। अधिवक्ता न्यौपानेले भने, 'संविधानको बनोट अनुसार पुनर्बहाली भएपछि प्रधानमन्त्रीले संसद् बैठक बोलाएनन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बोलाएनन् भने के हुन्छ?  त्यसकारण जनतामा जाने बाटो खोलिदिनुपर्छ र जनताले हिसाब किताब गर्छन्।' पार्टी नफुटेको प्रधानमन्त्रीले विघटन…

    विस्तृतमा पढ्नुस्

  • ओलीकै 'स्टाइल'मा प्रचण्ड-नेपाल समूहले बनायो डिस्प्ले, सोफा हट्यो, सबैलाई एउटै कुर्सी

    ओलीकै 'स्टाइल'मा प्रचण्ड-नेपाल समूहले बनायो डिस्प्ले, सोफा हट्यो, सबैलाई एउटै कुर्सी

    काठमाडौं : यतिखेर सभागृह चोकमा नेकपाको आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको समूहले शक्ति प्रदर्शनका लागि तयारी गरिरहेको छ। सत्तारुढ दल नेकपाको दुवै खेमा एक अर्कालाई जित्ने गरी प्रदर्शनको होडबाजीमा छन्।  त्यही क्रममा आज आन्दोलनरत नेकपाका कार्यकर्ता बिहानैदेखि सभास्थल बनाउन जुटेका हुन्। टुँडिखेललाई पछाडि पारेर बनाइएको स्टेजसँगै यसपाला प्रधानमन्त्री ओलीले गरेको सत्ताको शक्ति प्रदर्शनमा जस्तै डिस्प्लेहरु राखिएका छन्।  अघिल्लो पटक मञ्चमा…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनरत नेकपाको प्रचण्ड- माधव समूहको शक्ति प्रदर्शनले काठमाडौंको सवारी अस्तव्यस्त

    आन्दोलनरत नेकपाको प्रचण्ड- माधव समूहको शक्ति प्रदर्शनले काठमाडौंको सवारी अस्तव्यस्त

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। ११ बजेदेखि सुरु हुने भनिएको प्रदर्शनका कारण बिहानैदेखि राजधानीको सवारी व्यवस्था अस्तव्यस्त बनेको छ। दैनिक कामको सिलसिलामा घरबाट निस्किएका मानिसहरु समयमा नै गन्तब्यमा पुग्न मुस्किल देखिएको छ। प्रहरीले कार्यक्रमस्थल भन्दा केही परबाट नै प्रवेश निषेध गरेको छ। नागपोखरी, जयनेपाल हलको बाटो भएर दरबारमार्ग हँदै रत्नपार्क…

    विस्तृतमा पढ्नुस्

  • इन्टर मिलानलाई हराउँदै युभेन्टस फाइनलमा

    इन्टर मिलानलाई हराउँदै युभेन्टस फाइनलमा

    कोपा इटालियलाको सेमिफाइनलमा इन्टरमिलानलाई हराउँदै युभेन्टस फाइनलमा प्रवेस गरेको छ। युभेन्टसको मैदानमा भएको गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेल बराबरीमा रोकिए पनि समग्रमा २-१ ले युभेन्टसले जित निकालेको हो। यसअघि सेमिफाइनलको पहिलो लेगमा मिलान घरेलु मैदानमा २-१ ले पराजित भएको थियो। उक्त खेलमा क्रिस्टियानो रोनाल्डोले दोहोरो गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरेका थिए। त्यस्तै गएराति सम्पन्न खेल गोलरहित बराबरीमा रोकिँदा…

    विस्तृतमा पढ्नुस्

  • गेटाफेमाथि रियलको जित

    गेटाफेमाथि रियलको जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले गेटाफेमाथि जित निकालेको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले गेटाफेमाथि २-० गोलअन्तरले जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा रियललाई करिम बेन्जेमाले अग्रता दिलाएका थिए। उनले खेलको ६० औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै मड्रिडलाई अग्रता दिलाए। त्यस्तै ६ मिनेटपछि फेरल्याण्ड मेन्डीले मार्सेलोको पासमा…

    विस्तृतमा पढ्नुस्

  • भन्सार छलेर ल्याइएका साढे ११ लाख बराबरको सामान बरामद

    भन्सार छलेर ल्याइएका साढे ११ लाख बराबरको सामान बरामद

    वीरगंज : पर्सा प्रहरीले भन्सार छलेर भित्र्याइएको साढे ११ लाख बराबरको सामान बरामद गरेको छ। विभिन्न समयमा भारतबाट भन्सार छलेर भित्रिने क्रममा ११ लाख ४८ हजार मूल्य बराबरको लत्ताकपडा, खाधान्न र हार्डवेयर लगायतका सामानहरु सीमामा रहेका प्रहरी इकाई तथा यस कार्यालयको प्रहरी टोलीले बरामद गरी आवश्यक कारबाहीको लागि वीरगंज भन्सारमा पठाइएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।

    विस्तृतमा पढ्नुस्

  • जसपा चुनावबाट डराउँदैन : अनिल झा

    जसपा चुनावबाट डराउँदैन : अनिल झा

    वीरगंज : जसपाका नेता अनिल झाले सर्वोच्च अदालतको फैसला आफूहरुलाई स्वीकार रहेको बताएका छन्। वीरगंजमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। निवर्तमान सांसद समेत रहेका झाले विघटित प्रतिनिधिसभाबारे मुद्दा सर्वोच्च अदालतमा बहस भइरहेकोले अदालतको निर्णय जसपालाई मान्य हुने धारणा राखे। कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सांसद झाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकोले जसपा आन्दोलनमा रहेको तर पार्टी निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • सात जना एसपीको सरुवा : चितवनमा एसपी ओम अधिकारीलाई पठाइयो

    सात जना एसपीको सरुवा : चितवनमा एसपी ओम अधिकारीलाई पठाइयो

    काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालले सात जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। एसपी ओम अधिकारीलाई जिल्ला प्रहरी कार्यालय चितवन सरुवा गरिएको छ। चितवनका एसपी नान्तीराज गुरुङलाई भने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा ल्याइएको छ। त्यस्तै, एसपी रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण २ महाजगंजमा सरुवा गरिएको छ। साइबर ब्युरोमा दरबन्दी रहेका ढकाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए।…

    विस्तृतमा पढ्नुस्

  • ३३ ‘रेड लिस्ट देशहरु’बाट फर्किने यात्रुलाई इङ्ल्यान्डमा होटल क्वारेन्टाइन अनिवार्य, शुल्क २ लाख ८० हजारभन्दा बढी

    ३३ ‘रेड लिस्ट देशहरु’बाट फर्किने यात्रुलाई इङ्ल्यान्डमा होटल क्वारेन्टाइन अनिवार्य, शुल्क २ लाख ८० हजारभन्दा बढी

    इङ्ल्यान्डको क्वारेन्टाइन होटलमा बस्न चाहने यात्रुले १ हजार ७५० पाउण्ड (करिब दुई लाख ८० हजारभन्दा बढी नेपाली रुपैयाँ) तिर्नु पर्ने भएको छ। क्वारेन्टाइन होटलमा बस्ने यात्रुले बसाइ खर्चबापत सो रकम तिर्नु पर्ने स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले मंगलवार जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ। यो नियम ३३ वटा ‘रेड लिस्ट देशहरु’बाट घर फर्किने बेलायत तथा आयरल्यान्डका नागरिकहरुलाई लागू हुने बताइएको छ। ह्यान्ककका अनुसार सरकारले…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमाथि नेपाल पुलिसको सहज जित, निरुको दुई गोल

    विराटनगरमाथि नेपाल पुलिसको सहज जित, निरुको दुई गोल

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपाल पुलिसले ३-० को सहज जित निकालेको हो। पुलिसको जितमा निरु थापाले दोहोरो गोल गर्दा निर्मला उपाध्यायले एक गोल गरिन्। खेलको ४१ औं मिनेटमा उपाध्यायको गोलमा अग्रता बनाएको पुलिस पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा थापाले…

    विस्तृतमा पढ्नुस्

  • ओली प्रधानमन्त्री बनेदेखि नै संविधान विरोधी काम गर्दैछन् : बालकृष्ण खाँण

    ओली प्रधानमन्त्री बनेदेखि नै संविधान विरोधी काम गर्दैछन् : बालकृष्ण खाँण

    पूजा पन्थी- बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि नै संविधान प्रतिकुलको काम गर्न थालेको आरोप लगाएका छन्। उनले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानुन बनाउने कार्यमा प्रधानमन्त्री बनेदेखि नै ओली लागेको बताए। लुम्बिनी प्रेस क्लब रुपन्देहीले मंगलवार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खाँणले मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षाको मुद्दालाई कमजोर बनाउन…

    विस्तृतमा पढ्नुस्

  • वालिङमाथि आर्मीको जित, शीर्षस्थानको एपीएफभन्दा २ अंकले पछाडि

    वालिङमाथि आर्मीको जित, शीर्षस्थानको एपीएफभन्दा २ अंकले पछाडि

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकामाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले वालिङमाथि २-० गोल अन्तरले जित निकालेको हो। आर्मीको जितमा शर्मिला थापा र विमला चौधरीले गोल गरे। थापाले खेलको पहिलो मिनेटमै र चौधरीले हाफटाइमको तीन मिनेट अघि गोल गरिन्। जितसँगै १९ अंक जोडेको आर्मी अंकतालिकाको शीर्ष स्थानमा रहेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell