PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

  • विराटनगरमाथि चन्द्रपुरको संघर्षपूर्ण जित

    विराटनगरमाथि चन्द्रपुरको संघर्षपूर्ण जित

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले विराटनगर महानगरपालिकामाथि जित निकालेको छ। सातदोबास्थित एन्फा कम्प्लेक्समा सम्पन्न आजको पहिलो खेलमा चन्द्रपुरले विराटनगरमाथि १-० को साँघुरो जित निकालेको हो। चन्द्रपुरको जितमा रजनी थोकरले निर्णायक गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ७० औं मिनेटमा उनले निर्णायक गोल गरिन्। पहिलो लेगमा चन्द्रपुर विराटनगरसँग ५-० गोलअन्तरले पराजित भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • भागरथी हत्या प्रकरण : न्याय माग्दै विद्यार्थी सडकमा 

    भागरथी हत्या प्रकरण : न्याय माग्दै विद्यार्थी सडकमा 

    कैलाली : बैतडीमा भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै उनको न्यायका लागि कैलालीको धनगढी र अत्तरियामा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। कैलालीको धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले भागरथीका लागि न्याय माग्दै प्रदर्शन गरेका हुन्।  यस्तै, कैलालीको अत्तरियामा पनि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। दुर्गालक्ष्मी नमुना माविमा अध्ययनरत विद्यार्थीहरू हत्याको विरोधमा बजारमा र्‍याली निकालेर…

    विस्तृतमा पढ्नुस्

  • वैशाख २५ बाट ए डिभिजन फुटसल लिग सुरु हुने, लिगका लागी यसरी छनोट हुनेछन् १० टोली

    वैशाख २५ बाट ए डिभिजन फुटसल लिग सुरु हुने, लिगका लागी यसरी छनोट हुनेछन् १० टोली

    काठमाडौं: अखिल नेपाल फुटबल संघ ( एन्फाले) वैशाख २५ गतेबाट ए डिभिजन राष्ट्रिय फुटसल लिग सुरु गर्ने भएको छ। प्रतियोगिता वैशाख २५ गतेबाट जेठ १५ गतेसम्म पोखरास्थित बहुद्देश्यिय कभर्डहलमा सञ्चालन हुने एन्फाले जनाएको छ। प्रतियोगिता १० टिमबीच हुनेछ। जसको छनोट क्वालिफायर्स चरणका खेलहरुबाट हुनेछ। 'जिल्ला फुटबल संघसँघ आबद्ध रहेका, राष्ट्रिय खेलकुद परिषदमा दर्ता रहेका र जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेका…

    विस्तृतमा पढ्नुस्

  • भागरथी भट्टको हत्याको घटना मानवअधिकार आयोगको टोलीले अनुगमन गर्दै

    भागरथी भट्टको हत्याको घटना मानवअधिकार आयोगको टोलीले अनुगमन गर्दै

    काठमाडौं : मानवअधिकार आयोगले बिहीवार साँझ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ को जङ्गलमा मृत अवस्थामा फेला परेकी १७ वर्षीय भागरथी भट्टको  घटनाको अनुसन्धान सुरु गरेको छ। आयोगको प्रदेश कार्यालय धनगढीबाट टोली अनुगमनमा निस्किएको मानवअधिकार आयोगले जानकारी दिएको छ। घटनाको अध्ययनका लागि सुदूर पश्चिम प्रहरी कार्यालयले एसएसपी जनकराज पाण्डेको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिसकेको छ। त्यस्तै, जिल्ला प्रहरी कार्यालय बैतडीबाट…

    विस्तृतमा पढ्नुस्

  • नन्दादेवीमा हिमपहिरो, १५० भन्दा धेरै मानिस बेपत्ता, उत्तराखण्डको हरिद्वारसम्मै हाइ अलर्ट

    नन्दादेवीमा हिमपहिरो, १५० भन्दा धेरै मानिस बेपत्ता, उत्तराखण्डको हरिद्वारसम्मै हाइ अलर्ट

    नयाँ दिल्ली : नन्दादेवीमा हिम पहिरो जाँदा उत्तराखण्डमा हाइ अलर्ट जारी गरिएको छ। उत्तराखण्डको छमोली जिल्लाको जोशीमठमा हिमपहिरो जाँदा धौलीगंगा अनियन्त्रित बनेको हो। बाढीले ठूलो संख्यामा जनधनको क्षति गर्ने सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको हो।  धौली गंगा नदीमा बन्दै गरेको रिसिङ्गा ड्याममा कार्यरत १ सय ५० भन्दा धेरै मानिसहरु सम्पर्कविहीन भएका छन्। त्यहाँ काम गरिरहेकाहरु बाढीमा परेको अनुमान गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • हाम्रो त कान्छा जिस्क्याउने बानी, चम्चा मट्याङ्ट्याङ्

    हाम्रो त कान्छा जिस्क्याउने बानी, चम्चा मट्याङ्ट्याङ्

    सत्ताले सडकमा शक्ति प्रदर्शन ! सुन्दैमा अचम्म लाग्ने विषय। जे अन्त हुँदैन त्यही हुन्छ यहाँ। प्रतिनिधिसभा विघटनको विषयलाई लिएर सत्तारुढ दल प्रस्ट दुई खेमामा टुक्रिएको छ। एउटा खेमा त्यसको विरोधमा आन्दोलित हुँदै शक्ति प्रदर्शन गर्छ। प्रतिकारमा सरकारका प्रमुख नै मानिसहरु डाक्छन् र शक्ति देखाउँछन्। पूर्व राजा ज्ञानेन्द्र शाहले सत्ता आफ्नो कब्जामा लिएपछि ठाउँठाउँमा यस्तै शक्तिको प्रदर्शन गरेका थिए। उनी जहाँ…

    विस्तृतमा पढ्नुस्

  • वकिलले फेरि प्रधानमन्त्रीको भाषणको प्रसंग ल्याएपछि जंगिए न्यायाधीश सिन्हा

    वकिलले फेरि प्रधानमन्त्रीको भाषणको प्रसंग ल्याएपछि जंगिए न्यायाधीश सिन्हा

    काठमाडौंः वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीको भाषणको प्रसंग ल्याएपछि न्यायाधीश अनिल सिन्हा झोक्किएका छन्। प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दाहरुमाथि सर्वोच्च अदालतमा जवाफी बहसको क्रममा अधिवक्ता त्रिपाठी प्रधानमन्त्रीको भाषणको कुरा कोट्याएका थिए। त्यसपछि न्यायधीश सिन्हाले फेरी भाषणमा जानुभयो भन्दै झोक्किएका हुन्। त्रिपाठीले प्रधानमन्त्रीको लिखित जवाफ, सरकारी वकिल र प्रधानमन्त्रीको भाषण नमिलेको भनेपछि न्यायाधीश सिन्हाले भने,'फेर भाषणमा जानुभयो, हामीले संवैधानिक र…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष श्रीमतीसहित फरार

    कैलालीमा कार्यवाहक वडाध्यक्षको घरमा युवती मृत फेला, वडाध्यक्ष श्रीमतीसहित फरार

    कैलाली : कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको गौरिगङ्गा नगरपालिका वडा नम्बर ३ मा करिब २२ वर्षकी सञ्जिता चौधरी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले बताए। गौरीगंगा नगरपालिका ३ का वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष निरज चौधरीको घरमा उनी मृत फेला परेकी हुन्। खुट्टा भुइँमा छोइएको अवस्थामा मृत भेटिएकी सञ्जिता र निरज लामो…

    विस्तृतमा पढ्नुस्

  • महिला फुटबल लिगमा आज दुई खेल: नेपाल पुलिसलाई वालिङको चुनौती

    महिला फुटबल लिगमा आज दुई खेल: नेपाल पुलिसलाई वालिङको चुनौती

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने छन्। आजको खेलमा तेस्रो स्थानमा रहेको विराटनगर दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अंकदुरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ भने चन्द्रपुर प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा हुनेछ। खेल मध्यान्ह १२ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ। त्यस्तै आजै…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड र एभर्टन बराबरीमा रोकिए

    म्यानचेस्टर युनाइटेड र एभर्टन बराबरीमा रोकिए

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टन बराबरीमा रोकिएका छन्। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा घरेलु टोली अन्तिम समयमा सम्हालिन नसक्दा एभर्टनसँग ३-३ को बराबरीमा रोकिएको हो। खेलको २४ औं मिनेटमा मार्कस रासफोर्डको पासमा एडिन्सन काभानीले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यस्तै ४५ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल थप्दा पहिलो हाफमा युनाइटेड दुई गोलले अघि रह्यो। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • रोमामाथि युभेन्टसको जित, रोनाल्डोले गरे गोल

    रोमामाथि युभेन्टसको जित, रोनाल्डोले गरे गोल

    इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले रोमामाथि जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा युभेन्टसले रोमामाथि २-० गोलअन्तरको जित निकालेको हो। खेलको १३ औं मिनेटमा अल्भेरो मोराटाको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टसले दोस्रो गोल उपहारमा पायो। रोमाका इबानेज डी सिल्भाले खेलको ६९ ‍औं मिनेटमा आत्मघाती गोल गर्दा…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडको संघर्षपूर्ण जित

    रियल मड्रिडको संघर्षपूर्ण जित

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले हुएस्कामाथि संघर्षपूर्ण जित निकालेको छ। स्टेडियो एल अल्कोराजमा सम्पन्न खेलमा रियलले घरेलु टोलीमा २-१ को पुनरागमन जित निकालेको हो। खेलमा १ गोलले पछि परेको मड्रिडको पुनरागमन जितमा दुबै गोल रायफल भरानले गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा जाभी गलानले ४७ औं गोल गर्दै हुएस्कालाई अग्रता दिलाएका थिए। उता रियलका…

    विस्तृतमा पढ्नुस्

  • आर्सनलमाथि एस्टोन भिल्लाको जित

    आर्सनलमाथि एस्टोन भिल्लाको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा एस्टोन भिल्लाले आर्सनलमाथि जित निकालेको छ। भिल्ला पार्क स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली एस्टोन भिल्लाले आर्सनलमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। भिल्लाको जितमा ओल्लिइ वाटनिकन्सले निर्णायक गोल गरे। उनले खेलको दोस्रो मिनेटमै गोल गरेका थिए। जितसँगै भिल्ला ३५ अंक जोडेको भिल्ला ८ औं स्थानमा उक्लिएको छ भने आर्सनल ३१ अंक जोडेर १०…

    विस्तृतमा पढ्नुस्

  • प्रतियोगिता खेलेर फर्किँदै गरेका खेलाडी चढेको माइक्रो दुर्घटना,स्वास्थ्य अवस्था सामान्य

    प्रतियोगिता खेलेर फर्किँदै गरेका खेलाडी चढेको माइक्रो दुर्घटना,स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं: मेयर कप जिल्ला स्तरीय प्रतियोगिता खेलेर फर्कँदै गरेका मूलपानी डोजाङका खेलाडी चढेको गाडी शनिवार दुर्घटनामा परेको छ। टेकुमा मेयर कप तेक्वान्दो प्रतियोगिता खेलेर फर्किएको गाडी मुलपानीको तिवारी चोकमा दुर्घटनामा परेको हो। तेक्वान्दो सङ्घ जिल्ला कार्यसमिती काठमाडौंका अध्यक्ष अशोक खड्काले खेलाडीको टिम नै बोकेर आएको माइक्रो दुर्घटनामा परेको बताए। साँझ करिब साढे पाँच बजेतिर भएको दुर्घटनामा  ४ जना खेलाडी घाइते भएको उनले बताए। ‘रोडमा…

    विस्तृतमा पढ्नुस्

  • दुवाथलन तेश्रो संस्करणको च्याम्पियन बने किरण र बिदिशा

    दुवाथलन तेश्रो संस्करणको च्याम्पियन बने किरण र बिदिशा

    काठमाडौं: सुनसरी धरानका किरण लिम्बु तेश्रो संस्करणको क्रस दुवाथलन सिरिजमा च्याम्पियन बनेका छन्। २.५ किलोमिटर दौड, १० कि.मि. साईक्लिङ्ग र १.३ कि.मि. दौड ३५ मिनट ३४.४१ सेकेन्डमा पूरा गर्दै लिम्बु च्याम्पियन बनेका हुन्। लिम्बुले पूरा गरेको समय तेश्रो संस्करण सम्मको सबै भन्दा छोटो समय हो। पहिलो संस्करणमा सुरेश भुजेलले ३५ मिनट ४० मिनटमा र दोश्रो संस्करणमा अच्युत कृष्ण खरेलले ३७…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा निर्वाचनको चहलपहल : जिल्लामा ६ सय १० मतदान केन्द्र, १२ नयाँ थपिए

    रुपन्देहीमा निर्वाचनको चहलपहल : जिल्लामा ६ सय १० मतदान केन्द्र, १२ नयाँ थपिए

    पूजा पन्थी- बुटवल : साविकको निर्वाचनमा रुपन्देहीमा २ सय ८ मतदान स्थल तथा ५ सय ९८ मतदान केन्द्र रहेका थिए। अहिले मतदान केन्द्र थप भएर ६ सय १० पुर्‍याइएको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिएका छन्। सरकारले घोषणा गरेको वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि रुपन्देहीमा १२ वटा मतदान केन्द्र थपिने भएको उनले जानकारी दिए। मतदान स्थल…

    विस्तृतमा पढ्नुस्

  • चौदण्डीमाथि आर्मीको फराकिलो जित, रश्मीको ह्याट्रिक

    चौदण्डीमाथि आर्मीको फराकिलो जित, रश्मीको ह्याट्रिक

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चौदण्डीमाथि आर्मीले ९-० को फराकिलो जित निकालेको हो। आर्मीको जितमा रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गरिन्। उनले खेलको १९, ५२, ६० र ६३ औं मिनेटमा गोल गरिन्। त्यस्तै शर्मिला थापाले २० र ४० औं मिनेटमा गोल गरिन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनविरुद्ध बुटवलमा कांग्रेस निकट संस्थाहरुको प्रदर्शन

    प्रतिनिधिसभा विघटनविरुद्ध बुटवलमा कांग्रेस निकट संस्थाहरुको प्रदर्शन

    पूजा पन्थी- बुटवल : प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस निकट संस्थाहरुले शनिवार देशभर प्रदर्शन गरेका छन्। कांग्रेसले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टी निकट १८ संस्थाले सबै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। जस अनुसार रुपन्देहीमा बुटवलको राजमार्ग चौराहामा प्रदर्शन भएको छ। कांग्रेस निकट संस्थाका नेता कार्याकर्ताले राजमार्ग चौराहदेखि मिलनचोकसम्म सडकको एकापट्टीको लेनमा मुखमा कालो माक्स लगाएर प्ले कार्ड र ब्यानरसहित प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ दल बोलेन, प्रचण्ड- माधव समूहले भन्यो : १७ वर्षीया किशोरीको हत्या, राज्यसंयन्त्र असफल

    सत्तारुढ दल बोलेन, प्रचण्ड- माधव समूहले भन्यो : १७ वर्षीया किशोरीको हत्या, राज्यसंयन्त्र असफल

    काठमाडौं : प्रतिनिधिसभा विघटनपछि आन्दोलनरत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले राज्यले आम नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएको छ। प्रचण्ड-माधव समूहले शनिवार विज्ञप्ति जारी गर्दै बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी भागरथी भट्टको हत्यालाई लिएर सरकारले आम मानिसलाई शान्ति सुरक्षा दिन असफल भएको आरोप लगाएको हो। बुधवार विद्यालयबाट घर फर्किने क्रममा १७ वर्षीय भागरथी बेपत्ता भएकी…

    विस्तृतमा पढ्नुस्

  • नक्कली नोटका कारोबारी सक्रिय, महोत्तरीमा भेटियो पाँच सय दरका नक्कली नोट

    नक्कली नोटका कारोबारी सक्रिय, महोत्तरीमा भेटियो पाँच सय दरका नक्कली नोट

    काठमाडौंः नक्कली नोट सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। शुक्रवार दिउँसो २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर २ बस्ने ३५ वर्षीय साबिर अंसारी र सितामढी ग्राम पठनपुर १४ बस्ने ४२ वर्षीय जियाउल अंसारीलाई पक्राउ गरेको हो। जलेश्वर नगरपालिका-१ स्थित सडक बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेक गर्दा नक्कली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell