PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

  • वीर गणेशमान सिंह 'रोडरेस' चैत ७ गते आयोजना हुने

    वीर गणेशमान सिंह 'रोडरेस' चैत ७ गते आयोजना हुने

    काठमाडौं: दोस्रो वीर गणेशमान सिंह रोडरेस चैत ७ गते आयोजना हुने भएको छ। वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएको हो। शेर्पा मल दरबारमार्गबाट सुरु हुने रेस महेन्द्र सालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वाटर दक्षिण गेट, गैरी धारा,…

    विस्तृतमा पढ्नुस्

  • 'कोटेश्वरको केटो’लाई एक लाख रुपैयाँ राशिको पुरस्कार

    'कोटेश्वरको केटो’लाई एक लाख रुपैयाँ राशिको पुरस्कार

    काठमाडौं : यस वर्षको उत्कृष्ट साहित्यिक कृति पुरस्कार साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरिने भएको छ। सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिहरुमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर उक्त कृतिलाई पुरस्कार उपलब्ध गराइने भएको हो। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)  द्वारा स्थापित पुरस्कार राशि एक लाख रुपैयाँ रहेको…

    विस्तृतमा पढ्नुस्

  • सरकारी वकिल तथा प्रमका कानुन व्यवसायीबाट जबरा र प्रधानले जवाफ पाउन नसकेको एउटा प्रश्नः दोहोरिन्छ तर उत्तर आउँदैन

    सरकारी वकिल तथा प्रमका कानुन व्यवसायीबाट जबरा र प्रधानले जवाफ पाउन नसकेको एउटा प्रश्नः दोहोरिन्छ तर उत्तर आउँदैन

    काठमाडौं: प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा प्रधानमन्त्रीका निजी कानुन व्यवसायीका तर्फबाट सोमबार १३ जनाले बहस गरे। समयमा कडाइ गरिएको संवैधानिक इजलासमा वरिष्ठ अधिवक्तालाई १५ मिनेट र अधिवक्तालाई १० मिनेट तोकिएको थियो। समयकै विषयलाई लिएर इजलासमा सुरुदेखि नै तनावको अवस्था सिर्जना भयो। बहसमा भने खासै नयाँ कुरा आएन। सुरुदेखि सुन्दै आएको संसदीय शासन व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, संविधानका धारा ७४, ७६ (७), ८५ को एउटै…

    विस्तृतमा पढ्नुस्

  • लिगमा अपराजित एपीएफको जितविहीन चौदण्डीगढीमाथि फराकिलो जित, साबित्रा एक्लैको ८ गोल

    लिगमा अपराजित एपीएफको जितविहीन चौदण्डीगढीमाथि फराकिलो जित, साबित्रा एक्लैको ८ गोल

    काठमाडौं : राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले १४-० को फराकिलो जित निकालेको हो। एपीएफको जितमा साबित्रा भण्डारी एक्लैले ८ गोल गर्दा अनिता बस्नेत र अनिता केसीले २/२ गोल गरे। त्यस्तै, अनु लामा र रबिना गोलेले समान १/१ गोल गरे। एपीएफले दुवै हाफमा समान ७/७…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल समूहले बुधवारको प्रदर्शनका लागि कहाँ कहाँबाट निकाल्दै छन् जुलुस?

    प्रचण्ड-नेपाल समूहले बुधवारको प्रदर्शनका लागि कहाँ कहाँबाट निकाल्दै छन् जुलुस?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले २८ गतेको शक्ति प्रदर्शनलाई हालसम्मकै ठूलो बनाउने गरी तयारी गरेको छ। पुस १४ र माघ ९ मा काठमाडौंमा आमसभा गरेर शक्ति प्रदर्शन गरेको प्रचण्ड-नेपाल समूहले बुधवार भने अहिलेसम्मकै ठूलो सभा हुने दावी गरेको छ। त्यसका लागि काठमाडौं उपत्यकाका विभिन्न ५ ठाउँबाट सहायक र सुन्धाराबाट मुख्य जुलस निकाल्ने तयारी भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ओली 'डिफेन्सिभ' भइसकेको प्रचण्ड-नेपालको दावी : राजनीतिक वातावरण हाम्रो पक्षमा गयो

    ओली 'डिफेन्सिभ' भइसकेको प्रचण्ड-नेपालको दावी : राजनीतिक वातावरण हाम्रो पक्षमा गयो

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपीशर्मा ओली डिफेन्सिभ भएको दाबी गरेको छ। माघ २३ गतेको काठमाडौंमा भएको आमसभापछि ओली समूहमा निरासा छाएको प्रचण्ड-नेपालको ठम्याई छ। ओलीले ३ लाख मानिस आमसभामा उतार्ने दाबी गरे पनि ३०/४० हजार भन्दा बढी उपस्थित नहुँदा उनीहरु आफै आरोप प्रत्यारोपमा लागेको प्रचण्ड-नेपालले दाबी गरे। ओली समूहको २३ गतेको आमसभाको जवाफ…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धित औषधीको बिक्री गर्ने समातिए

    प्रतिबन्धित औषधीको बिक्री गर्ने समातिए

    काठमाडौंः सरकारले प्रतिबन्ध लगाएको औषधि बिक्री गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विक्रम मण्डललाई नियन्त्रणमा लिएको हो। उनका भाइ विकास मण्डल पनि संलग्न भएको अभियोगमा प्रहरीले खोजी गरिरहेको छ। उनीहरूले मोरङ विराटनगर महानगरपालिका न्युरो अस्पताल नजिक घरमा भाडामा लिएर विभिन्न ब्रान्डका प्रतिबन्धित औषधी बिक्री गरेको जानकारी पाएपछि प्रहरीले छापा मारेको थियो। प्रहरीले उनीहरूको कोठाबाट…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई माधव नेपालको सुझाव : पार्टी खोल्न मन लागे 'ओली महासमूह' खोल्नु

    ओलीलाई माधव नेपालको सुझाव : पार्टी खोल्न मन लागे 'ओली महासमूह' खोल्नु

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको आन्दोलनरत समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपामा जारी लडाइ ओली र आफ्नो निजी नभएको बताएका छन्। अखिल नेपाल शिक्षक संघको प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै नेपालले गणतन्त्र समाप्त पार्नेविरुद्धको लडाइ भएको बताए। समावेशीता अझै राम्रो ढंगले कार्यन्वयन गराउन खोज्ने र खारेज गर्ने बिच अहिले द्वन्द्व देखिएको उनको भनाई थियो। प्रधामन्त्री केपी ओलीसँग नेता नै नभएको आरोप…

    विस्तृतमा पढ्नुस्

  • बारामा एक महिलाको घरभित्र नै हत्या

    बारामा एक महिलाको घरभित्र नै हत्या

    बाराः बारामा धारिलो हतियार प्रयोग गरी आइतबार राति एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका-१ का बैजनाथ कुश्वाहाकी ४८ वर्षीय श्रीमती कान्ति देवीको अज्ञात समूहले हत्या गरेको बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए। महिलाको टाउको र गालामा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले बताए। श्रीमान् घरबाट खाना खाएर गाउँमा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा 'बृहत पुस्तक मेला'

    काठमाडौंमा 'बृहत पुस्तक मेला'

    काठमाडौं : काठमाडौंस्थित भृकुटीमण्डपमा 'बृहत् पुस्तक मेला'' भइरहेको छ। कोरोना कहारपछिको समयमा पुस्तक प्रवर्धन र पठन संस्कृतिको विकास गर्ने उद्येश्यले पुस्तक मेला आयोजना गरिएको मेला आयोजक कमिटीले जानकारी दिएको छ। माघ २५ देखि सुरु भएको मेलामा काठमाडौंका ५० बढी प्रकाशन संस्थाको पुस्तक विशेष छुटमा उपलब्ध हुने बताइएको छ। मेला अवधिमा विभिन्न नयाँ पुस्तक विमोचनको कार्यक्रम पनि तय छन्। लेखकसँग साक्षात्कार…

    विस्तृतमा पढ्नुस्

  • अभिषेक रिजालले आइजोलबाट आईलिग खेल्ने

    अभिषेक रिजालले आइजोलबाट आईलिग खेल्ने

    काठमाडौ: नेपाली स्ट्राइकर अभिषेक रिजालले आइजोल फुटबल क्लबबाट आईलिग खेल्ने भएका छन्। यसअघि मोहम्मेडनमा रहेका अभिषेकले सामाजिक सञ्जालमार्फत आइजोलमा आबद्ध भएको जानकारी गराएका हुन्। आगामी यात्राको रूपमा बाँकी सिजन भारतीय आई लिग क्लब आइजोलसँग आवद्ध भएको यहाँहरुलाई जानकारी गराउन चाहन्छु,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'बाँकी सिजनमा अझै मेहनत गर्दै आफ्नो तर्फबाट क्लबलाई शत प्रतिशत दिदै राम्रो नतिजाका लागि सहयोग…

    विस्तृतमा पढ्नुस्

  • फुल्चोकीमा हराएका दुई युवक भेटिए

    फुल्चोकीमा हराएका दुई युवक भेटिए

    काठमाडौः ललितपुरको फुल्चोकीमा हराएका दुई युवक फेला परेका छन्। महानगरीय प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई फेला पारेको हो। सिन्धुली घर भएका २१ वर्षीय प्रशान्त थापा र  दोलखा १९ वर्षीय सुरेश केसीलाई गोदावारी नगरपालिका २ स्थित चापाखर्कबाट फेला पारेको हो। गोदावारी नगरपालिका स्थित फुल्चोकीमा हिउँ पर्ने भएकाले मानिसको घुइँचो लाग्ने गर्दछ। घना जङ्गल भएकाले घुम्न जाने मानिसहरू निषेधित क्षेत्रको…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको संघर्षपूर्ण जितमा मेस्सीको गोल

    बार्सिलोनाको संघर्षपूर्ण जितमा मेस्सीको गोल

    स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसमाथि जित निकालेको छ। बेनिटो भिल्लामारिन स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-२ गोल अन्तरले जित निकालेको हो। खेलमा घरेलु टोलीका बोर्जा इग्लेसिआसले गोल गर्दै अग्रता बनाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको बार्सिलोनालाई लियोनल मेस्सीले बराबरीमा ल्याए। उनले खेलको ५९ औं मिनेटमा ओस्माने डेम्बेलेको पासमा गोल गर्दै खेल बराबरी…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलमाथि म्यानचेस्टर सिटीको सानदार जित

    लिभरपुलमाथि म्यानचेस्टर सिटीको सानदार जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि सानदार जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा लिभरपुल म्यानचेस्टर सिटीसँग ४-१ गोलअन्तरले पराजित भएको हो। खेलको ३७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा सिटीका इल्के गुण्डोगन चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफमा भने गुण्डोगनले नै सिटीलाई अग्रता दिलाए। उनले खेलको ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि…

    विस्तृतमा पढ्नुस्

  • घरेलु मैदानमा टोटेनहमको जित

    घरेलु मैदानमा टोटेनहमको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्स्परले वेस्ट ब्रुममाथि जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा टोटेनहमले २-० ले जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा टोटेनहमलाई ह्यारी केनले खेलको ५४ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै खेलको ५८ औं मिनेटमा लुकास मौराको पासमा सन ह्युङ मिनले गोल गर्दा टोटेनहमले २-० को सहज जित निकालेको…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीमा पहिलो चरणको खोप ८४ प्रतिशतले लगाए, रुपन्देहीमा मात्रै ६ हजार ७९१

    लुम्बिनीमा पहिलो चरणको खोप ८४ प्रतिशतले लगाए, रुपन्देहीमा मात्रै ६ हजार ७९१

    पूजा पन्थी- बुटवल : लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। प्रदेशमा पहिलो चरणमा स्वास्थ्यकर्मी, स्वयंसेविका, एम्बुलेन्स चालक सुरक्षाकर्मी गरी २८ हजार ९ सय ४१ जनाले कोभिडविरुद्धको खोप लगाएका हुन्। भारत सरकारले अनुदानमा दिएको खोप माघ १४ गतेदेखि पहिलो चरण लगाउन शुरु गरिएको थियो। प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ फोकल पर्सन कौशल भण्डारीले दिएको जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशले भने : निर्वाचन आयोगले अदालतलाई हेरेर बस्ने होइन

    प्रधानन्यायाधीशले भने : निर्वाचन आयोगले अदालतलाई हेरेर बस्ने होइन

    काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक अंग आ-आफ्नो काममा स्वतन्त्र रहेको प्रतिक्रिया दिएका छन्। प्रतिनिधिसभा विघटनको प्रतिरक्षा बहसमा नायव महान्यायाधिवक्ता टेकबहादुर घिमिरेले निर्वाचन आयोग समेत अदालतलाई हेरेर पर्खिराखेको हुनाले जनतामा जाने फैसला गर्नुपर्ने जिकिर गरेपछि प्रधानन्यायाधीश जबराले सो जवाफ फर्काएका हुन्। ‘त्यो बेग्लै निकाय हो नी। संवैधानिक अंग आफ्ना-आफ्ना काममा स्वतन्त्र छन्। उसले हाम्लाई हेर्ने होइन। हाम्ले पनि उसलाई…

    विस्तृतमा पढ्नुस्

  • महिला लिग: पुलिसमाथि वालिङको जित

    महिला लिग: पुलिसमाथि वालिङको जित

    काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा वालिङ नगरपालिकाले नेपाल पुलिस क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न दोस्रो खेलमा वालिङ नगरपालिकाले पुलिसमाथि १-० गोलअन्तरको जित निकालेको हो। वालिङको जितमा म्याथु इलुडीइ रुथले निर्णायक गोल गरिन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ५८ औं मिनेटमा गोल गर्दै वालिङको जित सुनिश्चित गरिन्। जितसँगै ११ अंक जोडेको वालिङ अंकतालिकाको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा युवती मृत्यु प्रकरण : समातिए कार्यवाहक वडाअध्यक्ष

    कैलालीमा युवती मृत्यु प्रकरण : समातिए कार्यवाहक वडाअध्यक्ष

    धनगढी : कैलालीको गौरीगङ्गामा घरमा मृत फेला परेकी युवतीको घटना अनुसन्धानका लागि प्रहरीले उनका प्रेमी भनिएका कार्यवाहक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ। गौरी गङ्गा नगरपालिका वडा नम्बर तीनका कार्यवाहक वडाध्यक्ष निरज चौधरीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।  उनलाई सोधपुछका लागि धनगढी ल्याइएको छ। युवतीको शव पनि पोष्टमार्टमका लागि धनगढी ल्याइएको छ।  आइतवार बिहान…

    विस्तृतमा पढ्नुस्

  • 'केपी बा आइ लभ यू' पछि गुञ्जियो अर्को चर्चित नारा 'केपी ओली वी हेट यू'

    'केपी बा आइ लभ यू' पछि गुञ्जियो अर्को चर्चित नारा 'केपी ओली वी हेट यू'

    काठमाडौं : पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको चर्चित नारा हो - केपी ओली आइ लभ यू। नेता महेश बस्नेतको नेतृत्वमा माघ २२ गते निस्केको युवा संघको र्या लीमा केपी ओलीलाई 'आइ लभ यू' भन्दै नारावाजी भयो। २३ गतेको र्‍यालीमा आउनेहरुले पनि यही नारालाई जारी राखे।  तर, आज सिंहदरबार अगाडि भने ठीक यही नाराको विरुद्धमा आवाज सुनियो। चर्कै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell