PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

  • भारती खरेल स्मृति पुरस्कार स्थगित, परिस्थिति समान्य भएपछि वितरण गरिने

    भारती खरेल स्मृति पुरस्कार स्थगित, परिस्थिति समान्य भएपछि वितरण गरिने

    काठमाडौं : कोभिड-१९ का कारण भौतिक दुरी कायम गरी औपचारिक कार्यक्रम गर्न नसकेपछि यस वर्ष ८३ औं भारती खरेल स्मृति पुरस्कार प्रदान गर्ने समय स्थगित भएको छ। वर्षैपिच्छे साहित्य साधिका तथा भक्तिमती भारती खरेलको जन्मजयन्तीमा आयोजना हुँदै आएको पुरस्कार वितरण कार्यक्रम परिस्थिति अनुकूल भएपछि आयोजना गरिने भारती खरेल प्रतिष्ठानले जनाएको छ। 'कोभिड-१९का कारण यो वर्ष भदतिक दुरी कायम गर्दै औपचारिक…

    विस्तृतमा पढ्नुस्

  • गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही?

    गायक रमेश प्रसाईले विहे गर्दै, को हुन दुलही?

    नवगायक रमेश प्रसाईले विहे गर्ने भएका छन्। रमेशले मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र जीवन विष्टले फेसबुकमार्फत जानकारी दिएका छन्। जीवनले पनि रमेशसँगै एकै मण्डपमा सँगै विहे गर्दैछन्। उनले दुबैको संयुक्त विहेको निमन्त्रणा पत्र समेत सार्वजनिक गरेका छन्। समसामयिक विषयमा खरो रुपमा बोल्ने प्रसाईको परिचय पछिल्लो समय गायकका रुपमा बनेको छ। उनले हालसालै गाएको ‘रिंकी बुन्को…

    विस्तृतमा पढ्नुस्

  • थप १३०४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि २१ जनाको मृत्यु

    थप १३०४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि २१ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ३०४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। सो अवधिमा परीक्षण भएका नमुना मध्ये १५.२ प्रतिशतमा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ८ हजार ५८३ नमुना परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ। त्यस्तै सोही अवधिमा दुई हजार ७३…

    विस्तृतमा पढ्नुस्

  • फेसबुक ह्याक गरी अश्लील फोटो राख्ने धम्की दिएर ठगी गरेको अभियोगमा २ जना पक्राउ

    फेसबुक ह्याक गरी अश्लील फोटो राख्ने धम्की दिएर ठगी गरेको अभियोगमा २ जना पक्राउ

    बारा : फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका-३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी इटहरी उपमहानगरपालिका-४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन्। फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लिल तस्बिरहरू सामाजिक संजालमा राखीदिन्छु भनी विभिन्न डरत्रास देखाई उक्त…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठकमा महासचिवको बर्थ डे सेलिब्रेसन, काटियो केक

    सचिवालय बैठकमा महासचिवको बर्थ डे सेलिब्रेसन, काटियो केक

    काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बालुवाटारमा बसेको बैठकमा महासचिव तथा अर्थमन्त्री बिष्णु पौडेलेको जन्मदिन मनाइएको छ। आजको बैठकको सुरुवात पौडेलको जन्मदिन मनाएर सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।  पौडेलाई दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले केक खुवाएर बधाइ दिएका थिए। पौडेलको ६२ औं जन्मदिनका अवसरमा उपाध्यक्ष वामदेव गौतमले १ सय बर्ष बाँच्न शुभकामना दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • १० महिनाअघि किशोरीको बलात्कार, सन्तान जन्मिएपछि पक्राउ परे आरोपी

    १० महिनाअघि किशोरीको बलात्कार, सन्तान जन्मिएपछि पक्राउ परे आरोपी

    ओखलढुंगा : १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-२ बस्ने २९ वर्षीय वीर बहादुर मगरलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ। वीर बहादुरले २०७६ फागुन २८ गते ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको र सोही कारण किशोरीले गत शनिबार छोरीको जन्म दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा…

    विस्तृतमा पढ्नुस्

  • धुम्बाराहीमा स्थगित भएको बैठक बालुवाटारमा, प्रधानमन्त्रीलाई जवाफ दिने प्रचण्डको तयारी

    धुम्बाराहीमा स्थगित भएको बैठक बालुवाटारमा, प्रधानमन्त्रीलाई जवाफ दिने प्रचण्डको तयारी

    काठमाडौ: नेपाल कम्यनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 'भर्खरै प्रधानमन्त्री बैठकमा उपस्थित हुनुभयो। बैठक सुरु भएको छ,' उनले भने। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्प कमल दाहल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावको जवाफ दिएसँगै १३ गते बैठक स्थगित भएको थियो। कार्तिक २८ गतेको सचिवालय बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटमा लगानी बढाउँदै शाहरुख, अमेरिकी लिगमा पनि लगानी गर्ने

    क्रिकेटमा लगानी बढाउँदै शाहरुख, अमेरिकी लिगमा पनि लगानी गर्ने

    बलिउड अभिनेता शाहरुख खानले अमेरिकी क्रिकेटमा पनि लगानी गर्ने भएका छन्। इण्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगमा लगानी गरिसकेका शाहरुखले अमेरिकी लिगमा पनि लगानी गर्ने भएका हुन्। शाहरुख अमेरिकी टी २० लिगमा लस एन्जल्स नाइटराइडर्सको मालिक हुने बताइएको छ। अमेरिकी टी २० लिगमा ६ टिम हुनेछन् जसमा न्युयोर्क, सन फ्रान्सिस्को, वासिङ्टन डिसी, सिकागो, डलास र लस एन्जल्स रहनेछन्। यो…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्षको राजीनामा माग्नु एकता विरोधी गुटगत मानसिकता हो : शंकर पोखरेल

    अध्यक्षको राजीनामा माग्नु एकता विरोधी गुटगत मानसिकता हो : शंकर पोखरेल

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्षको राजीनामा माग्नु उचित नभएको बताएका छन्। पार्टीभित्रको जारी विवादमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह बहुमतका साथ अघि बढ्ने अडानमा रहँदा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली निकट पोखरेलले फेसबुकमार्फत असन्तुष्टि पोखेका हुन्। उनले पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्लब एएफसी लाइसेन्सका लागि अयोग्य

    नेपाली क्लब एएफसी लाइसेन्सका लागि अयोग्य

    काठमाडौं: नेपालका ए डिभिजन क्लबहरुले एसियन फुटबल कन्फिडरेसन (एएफसी) मा लाइसेन्सका लागि गरेको आवेदन रद्ध भएको छ। एएफसी लाइसेन्सका लागि नेपालका १३ क्लबहरुले आवेदन दिएका थिए। जसमा अघिल्लो सिजन रेलिगेसनमा परेको सरस्वती युथ क्लबले भने आवेदन दिएको थिएन। यद्यपि एएफसीले लाइसेन्स प्राप्तीको लागि त्रिभुवन आर्मी क्लबले गरेको प्रयासको भने सराहना गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। अघिल्लो सिजनको…

    विस्तृतमा पढ्नुस्

  • रिङरोड र रेल्वेको कामले चाडै गति लिन्छ : सामाजिक विकासमन्त्री घिमिरे

    रिङरोड र रेल्वेको कामले चाडै गति लिन्छ : सामाजिक विकासमन्त्री घिमिरे

    विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अवरुद्ध भएको मोरङको रिङरोड र रेल्वेको कामले छिट्टै गति लिने बताएका छन्। मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भएपनि अब निर्माणले गति लिने मन्त्री घिमिरेको भनाइ छ। मुआब्जाको विवाद समाधानतर्फ गएको हुँदा रिङरोड र रेल्वे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने उनले बताए। कटहरी-१…

    विस्तृतमा पढ्नुस्

  • थप १४७४ मा संक्रमण पुष्टि, २९ जनाको मृत्यु

    थप १४७४ मा संक्रमण पुष्टि, २९ जनाको मृत्यु

    काठमाडौं:  पछिल्लो २४ घण्टामा थप १ हजार ४७४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। ९ हजार ९११ जनाको नमुना परीक्षण गर्दा  १४.९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। योसँगै  नेपालमा २ लाख ३३ हजार ४५२ जनालाई संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २९ जनाको संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५०८ जनाको मृत्यु भएको छ।  सोमबार १ हजार ९३१…

    विस्तृतमा पढ्नुस्

  • सरकार पूर्णत असफल : पूर्वमन्त्री साउद

    सरकार पूर्णत असफल : पूर्वमन्त्री साउद

    नवलपुर : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले सरकार पूर्णत असफल भएको बताएका छन्। कार्यकर्ता भेटघाटका लागि देशदौडाहा रहेका नेता साउदले नवलपुरमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार भेटघाटमा जनताको आधारभूत सेवाबाट च्युत भएको केपी ओली नेतृत्वको सरकार पूर्णत असफल भएको बताएका हुन्। ‘निर्वाचनमा गरेका प्रतिबद्धता र जनताको आधारभूत सेवाबाट च्युत भइसकेको सरकार पूर्णत असफल छ,’ उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • काकडभिट्टा जाने बसबाट अलैचीको तस्करी, ६ क्विन्टल बरामद

    काकडभिट्टा जाने बसबाट अलैचीको तस्करी, ६ क्विन्टल बरामद

    वीरगंज : चितवनको नारायणघाटबाट काकडभिट्टाका लागि छुटेको बसबाट अलैचीको अवैध ओसारपसार भएको भेटिएको छ। शनिवार बारा प्रहरीले एउटा बसबाट १२ लाख मूल्य बराबरको ६ सय किलो अलैची बरामद गरेको हो। प्रहरी चौकी पथलैयाको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ पथलैया चोकमै चेक गर्दा बसको छतबाट २६ बोरा अलैची बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • दक्षिण सुडानमा नेपाली शान्ति सैनिकले नियन्त्रणमा लियो जातीय हिंसा, टर्‍यो ठूलो दुर्घटना

    दक्षिण सुडानमा नेपाली शान्ति सैनिकले नियन्त्रणमा लियो जातीय हिंसा, टर्‍यो ठूलो दुर्घटना

    काठमाडौं: दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनाले हिंसा नियन्त्रण गरेको छ।हिंसा नियन्त्रण हुँदा सम्भावित ठूलो दुर्घटना टरेको बताइएको छ। शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित क्युबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको टम्पोररी अपरेटिङ्ग वेश (टिओबी) बाट मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकको टोलीले त्यहाँका स्थानीय बासिन्दाहरुलाई सम्भावित ठूलो जातीय हिंसाबाट जोगाएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ। गण हेडक्वार्टर तैनाथ…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनापछि तोलामा घट्यो १२ हजार ७ सय रुपैयाँ, भाऊ अझै लाग्ला ओरालो?

    ६ महिनापछि तोलामा घट्यो १२ हजार ७ सय रुपैयाँ, भाऊ अझै लाग्ला ओरालो?

    काठमाडौं : क्रमिकरूपमा ओरालो लागेको सुन सोमवार प्रतितोला ९० हजार रूपैयाँ भएको छ। लगातार उकालो लागेको मूल्य करिब ६ महिनापछि पुनः घटेर ९० हजारमा आइपुगेको हो। आइतवारका तुलनामा सोमवार तोलामा ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन आइतवार प्रतितोला ९० हजार ७ सय रुपैयाँ थियो। गत शुक्रवारका तुलनामा आइतवार ६ सय रुपैयाँ घटेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री पनि टिकटकमा, पहिलो भिडियोमै फलोअर्स र भ्युजको बाढी

    प्रधानमन्त्री पनि टिकटकमा, पहिलो भिडियोमै फलोअर्स र भ्युजको बाढी

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन्। आइतबार बनेको उनको एकाउन्ट भेरिफाइड समेत भइसकेको छ। ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको जानकारी दिए। 'अब यसमा पनि जाने भन्ने कुरा भएको थियो। आइटी विज्ञसँग कुराकानी भएको थियो,' उनले भने। हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ भने भिडियोको भ्युज ८० हजार…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप लामिछाने अस्पताल भर्ना, ‘गेम आइरहेको छ, रिस्क किन लिने भनेर मात्र पठाएको हो’

    सन्दीप लामिछाने अस्पताल भर्ना, ‘गेम आइरहेको छ, रिस्क किन लिने भनेर मात्र पठाएको हो’

    काठमाडौं: नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्। शनिवार कोरोना संक्रमण पुष्टिभएका उनले समाजिक सञ्जालमार्फत आफूलाई सामान्य लक्षण देखिएको जनाएका थिए। ‘कोरोना परीक्षणका क्रममा आज मेरो पोजेटिभ नतिजा देखिएको छ। बुधवारयता मलाई शरीर दुखिरहेको थियो। तर अहिले स्वास्थ्यमा केही सुधार देखिएको छ,’ लामिछानेले लेखेका थिए, ‘अहिले म होम आइसोलेसनमा छु। यदि सबै कुरा ठीक भए चाँडै मैदान…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन जित

    म्यानचेस्टर युनाइटेडको उत्कृष्ट पुनरागमन जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले उत्कृष्ट पुनागमन जित निकालेको छ। सेन्ट म्यारी स्टेडियममा भएको खेलमा युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै घरेलु टोली साउथ ह्याम्पटनमाथि जित निकाल्यो। खेलमा घरेलु टोलीले जन बेडनरेकको गोलमा अग्रता बनाएको थियो। उनले २३ औं मिनेटमा गोल गर्दा साउथह्याम्पटनकै जेम्सवार्डले ३३ औं मिनेटमा गोल गरे। पहिलो हाफ सकिँदा दुई गोलले अघि रहेको घरेलु टोली…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको जित, मेस्सीले म्यारोडोनालाई दिए श्रद्धाञ्जली

    बार्सिलोनाको जित, मेस्सीले म्यारोडोनालाई दिए श्रद्धाञ्जली

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनामाथि सानदार जित निकाल्यो। क्याम्प नोउमा भएको खेलमा घरेलु टोलीले ओसासुनामाथि ४-० को सानदार जित निकाल्यो। खेलको २९ औं मिनेटमा मार्टिन ब्रेथवेटले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ४२ औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दा पहिलो हाफमा बार्सिलोना दुई गोलले अघि रह्यो। दोस्रो हाफमा ग्रीजमनकै पासमा फिलिपे काउन्टिनोले गोल गरे। उनले ५७ औं मिनेटमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell