PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

  • मध्य नेपालको पर्यटन विकासमा भरतपुर विमानस्थलको विस्तार अपरिहार्य : मन्त्री भट्टराई

    मध्य नेपालको पर्यटन विकासमा भरतपुर विमानस्थलको विस्तार अपरिहार्य : मन्त्री भट्टराई

    चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले मध्य नेपालको सम्भावना र यस क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउन भरतपुर विमानस्थलको विस्तार अपरिहार्य रहेको बताएका छन्। आइतवार भरतपुर महानगरमा आयोजित छलफल कार्यक्रममा उनले भरतपुर विमानस्थल विस्तारको काम शुरु भइसकेको भन्दै यसलाई सम्पन्न गर्न आइपर्ने असजिला तथा अवरोधहरुलाई व्यवस्थापन गर्दै जानुपर्ने बताए। विभिन्न चरणमा विमानस्थल विस्तारका लागि छलफल र संभाव्यता…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर परीक्षण घट्दा संक्रमितको संख्या पनि कम, मृतकको संख्या भने बढ्दो

    पीसीआर परीक्षण घट्दा संक्रमितको संख्या पनि कम, मृतकको संख्या भने बढ्दो

    काठमाडौं :  कोभिड-१९ संक्रमणको पहिचानका लागि गरिने पीसीआर परीक्षणको दैनिक संख्या घट्दा नयाँ थपिने संक्रमितको संख्यामा पनि कमी आएको छ। बितेको एक हप्तामा दैनिक करिब १० हजारको हारहारीमा मात्रै पीसीआर परीक्षण भएका छन्। पीसीआर परीक्षण घट्दा तिहारपछि नेपालमा संक्रमितको संख्या घटदो क्रममा छ। आइतबार १ हजार २५५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। ८ हजार ८ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २५५ जना…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो एकदिवसीयमा पनि भारतमाथि अस्ट्रेलियाको जित

    दोस्रो एकदिवसीयमा पनि भारतमाथि अस्ट्रेलियाको जित

    अस्ट्रेलियामा जारी एकदिवसीय सिरिज २०२० अन्तर्गत लगातार दोस्रो खेलमा जित निकाल्दै अस्ट्रेलियाले सिरिज आफ्नो पक्षमा पारेको छ। सिड्नी स्टेडियममा आज भएको सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले भारतलाई ५१ रनले हराउँदै सिरिज आफ्नो नाममा सुरक्षित गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले स्टिभ स्मीथको शतकीय पारीको सहयोगमा ४ विकेट गुमाउँदै ३८९ रन बनायो। भारतसँगको सिरिजमा स्मीथको यो लगातार दोस्रो शतक हो। आजको खेलमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विवादबारे मन्त्री अर्याल भन्छिन्, ‘तातोपानीले घर जल्दैन, ओली सरकारको विकल्प छैन’

    नेकपा विवादबारे मन्त्री अर्याल भन्छिन्, ‘तातोपानीले घर जल्दैन, ओली सरकारको विकल्प छैन’

    स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताएकी छन्। आइतवार वालिङ – १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास गर्दै मन्त्री अर्यालले पार्टीभित्र चलिरहेको विवादलाई लिएर सरकारको भविष्य के हुन्छ भनेर प्रश्न उठे पनि ओली सरकारको विकल्प नरहेको र यसमा दुविधा नहुन आग्रह गरिन्। वर्तमान सरकार ५ वर्षसम्म निरन्तर रहने…

    विस्तृतमा पढ्नुस्

  • पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

    पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

    नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ। श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७ औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उनले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन्। कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक…

    विस्तृतमा पढ्नुस्

  • १२५५ जना संक्रमित भेटिए, २४ जनाको मृत्यु

    १२५५ जना संक्रमित भेटिए, २४ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार २५५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ जनाको नमुना परीक्षणका गर्दा एक हजार २५५ जना संक्रमित पहिचान भएका हुन्।  योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ४०४ जना संक्रमण मुक्त भएका छन्। भने…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीसँग चिनियाँ स्टेट काउन्सिलर वेइको शिष्टाचार भेट

    प्रधानमन्त्री ओलीसँग चिनियाँ स्टेट काउन्सिलर वेइको शिष्टाचार भेट

    काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्ह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ। आजै बिहान नेपाल आइपुगेका वेइ दिउसो नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा पुगेका थिए। त्यहाँ उनलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो। नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले वेइसँग शिष्टाचार भेट गरेका थिए। वेइ नेतृत्वको टोलीमा आएको चिनियाँ प्रतिनिधि मण्डल टोली र…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ रक्षामन्त्रीलाई जङ्गी अड्डामा 'गार्ड अफ अनर'

    चिनियाँ रक्षामन्त्रीलाई जङ्गी अड्डामा 'गार्ड अफ अनर'

    काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फङ्हलाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा स्वागत गरिएको छ। उनको सम्मानमा अड्डामा नेपाली सेनाको टुकडीले सम्मान गारद अर्पण गरेको थियो।  चिनियाँ रक्षामन्त्री वेइ ८ घण्टाको नेपाल भ्रमणका लागि आजै बिहान नेपाल आएका हुन्। उनको नेतृत्वको प्रतिनिधि मण्डलले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको टोलीसँग द्विपक्षीय छलफलसमेत गरेको छ।  फोटो सौजन्य: नेपाल…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

    कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

    कैलाली : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दारको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर १ स्थित चम्पापुरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवलदार रामबहादुर बिस्टको मृत्यु भएको हो। झलारीस्थित आफ्नो घरबाट प्रहरी चौकी दोधाराचादँनी झोलुङ्गे पुल जाने क्रममा दुर्घटना भएको हो। उनी सवार लु १२ प ५१५ नम्बरको मोटरसाइकल र से १ च १४०६ नम्बरको ट्रक…

    विस्तृतमा पढ्नुस्

  • १३ औं सागको हिसाब सार्वजनिक, सदस्यसचिव सिलवाल भन्छन: पूर्वाधारमा धेरै खर्च हुनु स्वभाविक

    १३ औं सागको हिसाब सार्वजनिक, सदस्यसचिव सिलवाल भन्छन: पूर्वाधारमा धेरै खर्च हुनु स्वभाविक

    काठमाडौं: १३ औं दक्षिण एसियाली खेलकुद सागको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले हिसाब सार्वजनिक गरेको छ। आज परिषद परिषरमा पत्रकार सम्मेलन गर्दै सदस्यसचिव सिलवालले सागको हिसाब सार्वजनिक गरेका हुन्। राखेपको विवरण अनुसार नेपाल सरकारबाट प्राप्त १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकटबाट २ करोड ६७ लाख ११ हजार ६ सय ७५ रुपैयाँ विज्ञापनबाट २० लाख ९९ हजार १…

    विस्तृतमा पढ्नुस्

  • हरिद्वारका सीमाजति 'सिल', कार्तिक पूर्णिमामा तीर्थालु आउने त्रास

    हरिद्वारका सीमाजति 'सिल', कार्तिक पूर्णिमामा तीर्थालु आउने त्रास

    कार्तिक पूर्णिमामा स्नानका लागि मानिसहरु आउने भएकाले हरिद्वारका सीमा बन्द गरिएको छ। आज र भोलि हरिद्वारका सीमा भक्तजनहरुका लागि पूर्णरुपमा सिल गरिएको टाइम्सअफ इन्डियाले जनाएको छ। कार्तिक पूर्णिमामा गंगा स्नानका लागिमा धेरै संख्यामा भक्तहरु हरिद्वार आउने गर्छन्। भारतमा कोरोना भाइरस संक्रमणका कारण तीर्थस्थलहरुमा भिड नियन्त्रण गर्न कठिन हुने देखिएकाले यस्तो निर्णय भएको हो। उत्तराखण्ड सरकारले स्नानका लागि आउने मानिसहरुलाई रोकेर…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र चीनबीच सैन्य साझेदारीका विषयमा द्विपक्षीय छलफल हुँदै, यस्ता छन् एजेण्डा

    नेपाल र चीनबीच सैन्य साझेदारीका विषयमा द्विपक्षीय छलफल हुँदै, यस्ता छन् एजेण्डा

    काठमाडौं : काठमाडौं नेपाल र चीनबीच सैन्य अधिकारीबीच द्वीपक्षीय छलफल हुँदैछ। नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेट काउन्सिलर एवम् रक्षामन्त्री वेइ फङ्हको प्रतिनिधिमण्डल र नेपाली सेनाको टोलीबीच द्वीपक्षीय छलफल हुन लागेको हो। मुख्यगरी भेटमा दुई देशबीचको सैन्य साझेदारीको विषयमा छलफल हुने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए। दुई देशबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास लगायतका सैन्य तालिमहरुको निरन्तरताको विषयमा छलफल हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियाको सिड्नीमा बढ्यो तातो, समुन्द्री किनारमा मानिसको भिड, आगलागीको त्रास पनि उत्तिकै

    अस्ट्रेलियाको सिड्नीमा बढ्यो तातो, समुन्द्री किनारमा मानिसको भिड, आगलागीको त्रास पनि उत्तिकै

    अस्ट्रेलियाको सिड्नीमा रातिको तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ। जसका आधारमा आइतवार ४० डिग्री सेल्सियस तापक्रम हुने प्रक्षेपण गरिएको छ। रात्रीकालीन न्युनतम तापक्रम २५.४ सेल्सियस रेकर्ड भएको छ।  तापक्रमको यो तथ्याङ्कसँगै न्यु साउथ वेल्समा फायर सर्भिसलाई सतर्क अवस्थामा रहन भनिएको छ। उनीहरु सम्भावित आगलागी र त्यसबाट हुनसक्ने क्षति जोगाउनुपर्ने जिम्मेवारीमा छन्। यो सिजनमा अग्नि नियन्त्रकहरु चर्को दवावमा हुने गर्छन्।  अस्ट्रेलियाका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

    कोरोना नियन्त्रणमा जनप्रतिनिधिले आफ्नो भूमिका देखाउन राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आग्रह

    विराटनगर : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि  सक्रिय भएर आफ्नो भूमिका देखाउन सांसदहरुलाई आग्रह गरेका छन्। विराटनगरमा आइतबार प्रदेश नं १ का मुख्यमन्त्रीसहित प्रदेशसभा सदस्यहरु सहभागि 'कोभिड-१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्। अध्यक्ष तिमिल्सिनाले कोरोनाको मेडिकल उपचार निश्चित नभएकाले यसको नियन्त्रणका लागि स्वास्थ्यकर्मी…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियामा सैन्य सम्बन्ध बढाउँदै चीन, केन्द्रमा नेपाल

    दक्षिण एसियामा सैन्य सम्बन्ध बढाउँदै चीन, केन्द्रमा नेपाल

    काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फङ्हले नेपालको भ्रमणमा आएका छन्। त्रिभुवन विमानस्थलमा उनको स्वागतमा गृहमन्त्री रामबहादुर थापा 'बादल' पुगेका थिए।  'वर्किङ भिजिट'मा नेपाल आइपुगेका उनले झण्डै ८ घण्टा नेपालमा बिताउने छन्। नेपाल- चीन कुटनीतिक सम्बन्ध स्थापनाको ६५ औं वर्षगाँठका अवसरमा उनी नेपाल आएका हुन्। सदियौंदेखि दुई देशबीच रहँदै आएको सम्बन्धले १९५५ अगस्ट १ मा कुटनीतिक मान्यता पाएको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म क्षेत्र पुन: सञ्चालनमा ल्याउन ६ संघ-संस्‍थाको माग

    फिल्म क्षेत्र पुन: सञ्चालनमा ल्याउन ६ संघ-संस्‍थाको माग

    काठमाडौं : कोभिड-१९ का कारण ठप्प फिल्‍म क्षेत्रलाई चलायमान बनाउनका पहल सुरु भएको छ। त्यसका लागि फिल्म क्षेत्रसँग सम्बन्धित ६ वटा संघ संस्थाहरूले एकजुट भएर अघि बढ्ने जानकारी दिए। नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र नृत्य संघ, नेपाल चलचित्र द्वन्द संघ तथा जनजाति चलचित्र महासंघले प्रेस विज्ञप्ती जारी गर्दै सरकारलाई दवाव दिने…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइपुगे चिनियाँ रक्षामन्त्री वेइ

    नेपाल आइपुगे चिनियाँ रक्षामन्त्री वेइ

    काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर वेइ फङ्ह नेपाल आइपुगेका छन्। एक दिने नेपालको औपचारिक भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री तथा चिनियाँ सैन्य आयोगका सदस्यसमेत रहेका वेइ नेपाल आइपुगेका हुन्। त्रिभुवन विमानस्थलबाट उनी बालुवाटारस्थित चिनियाँ दूतावास पुगेका छन्। त्यहाँ केहीसमय आराम गरेर उनी जंगीअड्डामा पुग्ने कार्यक्रम रहेको छ। दिउँसो दुई बजे जंगीअड्डामा चिनियाँ रक्षामन्त्रीको सम्मानमा सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगर र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना, डेढ करोड रुपैयाँ सहायताको घोषणा

    काठमाडौं महानगर र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना, डेढ करोड रुपैयाँ सहायताको घोषणा

    लुम्बिनी: काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको छ। आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबीच अनुभव आदान–प्रदान गर्ने उद्देश्यले भगिनी सम्वन्ध स्थापना भएको हो। भगवान गौतम बुद्धको अस्थिधातु रहेको प्राचिन नगर रामग्राम र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिकाबीच दुई नगरका प्रमुखले शनिबार साँझ हस्ताक्षर आदान–प्रदान गरी भगिनी सम्वन्ध स्थापना भएको…

    विस्तृतमा पढ्नुस्

  • राखेपले आज १३ औं सागको हिसाब सार्वजनिक गर्ने

    राखेपले आज १३ औं सागको हिसाब सार्वजनिक गर्ने

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आज गतवर्ष सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदको हिसाब सार्वजनिक गर्ने भएको छ। आज दिउँसो १ बजे परिषदले सागको हिसाब सार्वजनिक गर्ने जनाएको हो। साग सकिएको तीन महिनाभित्र सागको हिसाव सार्वजनिक गर्ने सदस्यसचिव सिलवालले दाबी गरेका भए पनि एक वर्षपछि आएर उनले हिसाब सार्वजनिक गर्न लागेका हुन्। साग पछि खेलकुद विकास ऐन आएपछि केही समय…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर सिटीको सानदार जितमा महरेजको ह्याट्रिक

    म्यानचेस्टर सिटीको सानदार जितमा महरेजको ह्याट्रिक

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि सानदार जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा घरेलु टोलीले बर्नलीमाथि ५-० को रफाफिलो जित निकालेको हो। सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गर्दा बेन्जामिन मेन्डी र फेरान टोरेसले समाने १/१ गोल गरे। सिटीका लागि महरेजले खेलको छैटौं मिनेटमै केभिन डी ब्रुइनको पासमा गोल गर्दै अग्रता बनाएका थिए। त्यस्तै २२ औं…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell