PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने

    हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने

    काठमाडौं : हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ अब हिमालय टीभीबाट प्रसारण हुने भएको छ। कोरोना महामारीका कारण केही महिना रोकिएको सो टेलिश्रृंखला केही सातापछि हिमालय टीभीबाट प्रसारण शुरु गरिने निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए। ‘पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट हामी प्रभावित भयौँ’, निर्देशक कट्टेलले भने, ‘कार्यक्रमलाई अझै उचाईमा पुर्‍याउन हामीले हिमालय टीभीसँग सहकार्य थालेका छौँ।’ ‘सक्किगोनी’ आगामी…

    विस्तृतमा पढ्नुस्

  • यसपाला ‘हाम्रोपात्रो’बाट भाइ मसला

    यसपाला ‘हाम्रोपात्रो’बाट भाइ मसला

    काठमाडौं : नेपाली एप ‘हाम्रो पात्रो’बाटै तिहारको गिफ्ट पठाउन सकिने भएको छ। कम्पनीले विदेश रहेका नेपालीलाई लक्षित गरेर उनीहरुका आफन्त तथा साथीभाइलाई विभिन्न उपहार सामग्री पठाउन सकिने गरी ‘हाम्रो गिफ्ट’ सेवा सुरु गरेको हो। तिहार तथा भाइ टीकाका लागि कम्पनीले प्रि-अर्डर लिन सुरु गरिसकेको छ। उपहार सामग्री तथा मिति चयन गरी प्रि-अर्डर गर्न सकिनेछ कम्पनीले जनाएको छ। यसरी चयन गरिएको…

    विस्तृतमा पढ्नुस्

  • स्वीकृति नलिई चर्को शुल्क लिएर कोभिडको उपचार गर्ने म्याक्स अस्पताल मोरङ प्रशासनले बन्द गरायो

    स्वीकृति नलिई चर्को शुल्क लिएर कोभिडको उपचार गर्ने म्याक्स अस्पताल मोरङ प्रशासनले बन्द गरायो

    विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको म्याक्स अस्पतालले बिना अनुमति कोरोना सङ्क्रमितको उपचार गरेको भन्दै त्यस अस्पताललाई उपचारका सबै सेवा बन्द गर्न निर्देशन दिएको छ। म्याक्स अस्पतालले सरकारी निकायको अनुमति नलिई र कोभिड सङ्क्रमणसम्बन्धी आवश्यक पूर्वाधार तयार नगरी कोरोना सङ्क्रमितको उपचार गरिरहेको पाइएकाले त्यसलाई बन्द गराइएको जिल्ला प्रशासनले जनाएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार अस्पतालले कोभिडका…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट : ६३ जिल्लामा २५७१ जना संक्रमित थपिए, कुन जिल्लामा कति?

    कोभिड-१९ अपडेट : ६३ जिल्लामा २५७१ जना संक्रमित थपिए, कुन जिल्लामा कति?

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार ५७१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा भएको ११ हजार १७७ नमुना परीक्षणका क्रममा एक हजार ५१ महिला र एक हजार ५२० महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा हालसम्म एक लाख ९७ हजार २४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। जसमध्ये…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड पक्षका नेता नगएपछि ओलीसँग नेकपा कार्यदलको भएन छलफल

    प्रचण्ड पक्षका नेता नगएपछि ओलीसँग नेकपा कार्यदलको भएन छलफल

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट कार्यदलका सदस्यहरू अनुपस्थित भएपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको कार्यदलका सदस्यहरुसँगको बैठक स्थगित भएको छ। पार्टी विवाद समाधानका लागि गत साउनमा बनाइएकाे ६ सदस्यीय  कार्यदलका सदस्यहरुलाई ओलीले १२ बजे छलफलाका लागि बोलाएका थिए। छलफलका लागि ओली निकट नेताहरु शंकर पोखरेल, विष्णु पौडेल र माधवकुमार नेपाल निकट भीम रावल…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा थप एक संक्रमितको मृत्यु

    बुटवलमा थप एक संक्रमितको मृत्यु

    काठमाडौं : बुटवलमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड विशेष अस्थायी अस्पताल धागो कारखानामा बुटवल उपमहानगरपालिका १७ का ४५ वर्षका पुरुषको सोमवार बिहान ६:५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। शनिवार अस्पतालमा उपचारका लागि भर्ना भएका उनमा ज्वोरो तथा कलेजो र मृगौलाको समस्या थियो। सोही दिन उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। योसँगै…

    विस्तृतमा पढ्नुस्

  • 'नेपाल’ मात्र लेख्ने सरकारको निर्णय कार्यान्वयन गर्न सुशासन समितिकाे निर्देशन

    'नेपाल’ मात्र लेख्ने सरकारको निर्णय कार्यान्वयन गर्न सुशासन समितिकाे निर्देशन

    काठमाडौं : संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारको निर्णय फिर्ता गर्न निर्देशन दिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समितिकी सभापति शशी श्रेष्ठले सरकारले गरेको निर्णय र कानून मन्त्रालयले गरेको निर्णयमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्नुपर्ने अवश्यकता भए संसदबाट निर्णय गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • नेतृत्वलाई अमृत बोहोराको प्रश्न :  बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं?

    नेतृत्वलाई अमृत बोहोराको प्रश्न :  बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले अविलम्व बैठक राखी विवाद समाधान गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्। उनले सोमवार एक विज्ञप्ति जारी गर्दै उनले पार्टीमा आरोप प्रत्यारोप र पार्टी विभाजनका कुराले चिन्तित बनाएको बताएका छन्। बोहोराले विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएको उल्लेख गर्दै त्यतातर्फ नेतृत्वको ध्यानाकर्षण गराएका छन्। 'पार्टीमा हिजो…

    विस्तृतमा पढ्नुस्

  • विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त

    विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। ऊर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो। उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार हिजो बैठकले निर्णय गरे अनुसार शाक्यले आजबाट पदबहाली गरेका हुन्। अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले उनलाई जिम्मेवारी दिएको हो। ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर उनलाई नियुक्ति दिइएको…

    विस्तृतमा पढ्नुस्

  • कैलालीमा कोभिड १९ संक्रमित दुई जनाको मृत्यु

    कैलालीमा कोभिड १९ संक्रमित दुई जनाको मृत्यु

    कैलालीः कैलालीमा कोभिड १९  सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको धनगढीका ८४ वर्षीय पुरुष र होम आइसोलेसनमा बस्दै आएका जिल्लाको टीकापुर नगरपालिकाका ९० वर्षीय पुरुषको मृत्यु भएको हो। धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान करिब ९ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए। २१ गते देखि…

    विस्तृतमा पढ्नुस्

  • 'विवाद समाधान कार्यदल'का सदस्यहरूलाई प्रधानमन्त्रीले बाेलाए बालुवाटार

    'विवाद समाधान कार्यदल'का सदस्यहरूलाई प्रधानमन्त्रीले बाेलाए बालुवाटार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवाद समाधानका लागि गत साउनमा बनाइएको ६ सदस्यीय कार्यदललाई बालुवाटार डाकेका छन्। कार्यदलका सदस्यहरूले पछिल्लो विवादबारे छलफलका लागि समय मागेका थिए। ओलीले आज दिउसो ११ बजेका लागि बालुवाटार बोलाएका हुन्। प्रधानमन्त्रीले छलफलमा बोलाइएको तर आफ्नो व्यस्तका कारण उपस्थित नहुने कार्यदलकी सदस्य पम्फा भुसालले जानकारी दिइन्। पार्टी विवाद उत्कर्षमा पुगेका…

    विस्तृतमा पढ्नुस्

  • दिल्ली हुँदै लेबनान पुर्‍याएर महिलालाई बेचबिखन गर्ने समातिए

    दिल्ली हुँदै लेबनान पुर्‍याएर महिलालाई बेचबिखन गर्ने समातिए

    काठमाडौंः  प्रहरीले मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ। मानब बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका ९ लामाटार बस्ने गौतम लामालाई नियन्त्रणमा लिएको हो। लामाले २३ वर्षीया महिलालाई विदेशमा रोजगारी लगाइदिने भन्दै १० वर्षसम्म यौन शोषण गरी दिल्ली हुँदै लेबनान पुर्‍याएर बेचबिखन गरेको उजुरी परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई थप…

    विस्तृतमा पढ्नुस्

  • वाटकिन्सको दोहोरो गोलमा आर्सनलमाथि एस्टोन भिल्लाको जित

    वाटकिन्सको दोहोरो गोलमा आर्सनलमाथि एस्टोन भिल्लाको जित

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल एस्टोन भिल्लासँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोली एस्टोन भिल्लासँग ३-० ले पराजित भएको हो। खेलमा आर्सनलको आत्मघाती गोलबाट भिल्लाले खेलमा अग्रता बनाएको थियो। २५ औं मिनेटमा आर्सनलका बुलकायो साका आत्मघाती गोल गर्न पुगेका थिए। भिल्लाका मार्ट टार्गेटको क्रसलाई आफ्नै पोस्टको दिशा दिन पुगेका थिए। यो सँगै पहिलो हाफमा…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिडको लज्जास्पद हार

    रियल मड्रिडको लज्जास्पद हार

    स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले लज्जास्पद हार ब्यहोरेको छ। मेस्टल्ला स्टेडियममा भएको खेलमा रियल मड्रिड घरेलु टोली भ्यालेन्सियासँग ४-१ ले पराजित भएको हो। खेलमा अग्रता भने रियल मड्रिडले बनाएको थियो। खेलको २३ औं मिनेटमा मार्सेलोको पासमा करिम बेञ्जेमाले गोल गर्दै खेलमा अग्रता बनाएका थिए। तर पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै ३५ औं मिनेटमा कार्लोस सोलेरले भ्यालेन्सियालाई…

    विस्तृतमा पढ्नुस्

  • डी ब्रुइन पेनाल्टीमा चुक्दा लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

    डी ब्रुइन पेनाल्टीमा चुक्दा लिभरपुलसँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

    इङ्ग्लिस प्रिमियर लिग (इपीएल) अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी र लिभरपुल बराबरीमा रोकिएका छन्। सिटीको मैदानमा गएराति भएको खेलमा लिभरपुल घरेलु टोलीसँग १/१ को बराबरीमा रोकिएको हो। खेलमा लिभरपुलले १३ औं मिनेटमा अग्रता बनाएको थियो। सिटीका केल वाल्करले लिभरपुलका साडियो मानेलाई फउल गरेपछि पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै मोहम्मद सलाहले अग्रता दिलाएका थिए। तर लिभरपुलको अग्रता लामो समय भने…

    विस्तृतमा पढ्नुस्

  • हैदराबादलाई हराउँदै दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा, रच्यो इतिहास

    हैदराबादलाई हराउँदै दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा, रच्यो इतिहास

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न क्वालिफायर्सको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाईलाई हराउँदै फाइनलको यात्रा तय गरेको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले हैदराबादलाई १७ रनले हराउँदै पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८९ रन बनाएको थियो। दिल्लीका ओपनर शिखर धवन रमार्कस स्टोइनिसले ८६…

    विस्तृतमा पढ्नुस्

  • रोनाल्डोको गोलको बावजुत बराबरीमा रोकियो युभेन्टस

    रोनाल्डोको गोलको बावजुत बराबरीमा रोकियो युभेन्टस

    इटालियन सिरी ए अन्तर्गत आज सम्पन्न खेलमा युभेन्टस र लाजियो १-१ गोलको बराबरीमा रोकिएका छन्। स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा घरेलु टोलीले पुनरागमन गर्दै युभेन्टससँग बराबरी खेलेको हो। खेलमा युभेन्टसले अग्रता बनाएको थियो। खेलको १५ औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा युभेन्टस एक गोलले अघि रह्यो। तर अन्तिम समयमा सम्हालिन नसक्दा युभेन्टस अंक बाँढ्न बाध्य भयो। खेलको अतिरिक्त…

    विस्तृतमा पढ्नुस्

  • प्रतिष्ठानको आवरणमा मौलाउँदै नेकपाको गुट भेला, कोही पुष्पलाल कोही मदन भण्डारीको ब्यानरमा

    प्रतिष्ठानको आवरणमा मौलाउँदै नेकपाको गुट भेला, कोही पुष्पलाल कोही मदन भण्डारीको ब्यानरमा

    शनिबार एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई गुटको भेला नगर्न चेतावनी दिए। प्रचण्डको नाम लिन समेत असहज मानिरहेका प्रधानमन्त्री ओलीले गुट भेलाको औचित्य नरहेको र गुटको प्रस्ताव बैठकमा पेस गर्नु औचित्यहीन रहेको समेत बताए। तर, गुटको भेलाको औचित्य नरहेको बताइरहने ओली भने विभिन्न ब्यानरमा स्वयम् गुट…

    विस्तृतमा पढ्नुस्

  • वुल्भ्सलाई हराउँदै लेस्टर सिटी शीर्षस्थानमा

    वुल्भ्सलाई हराउँदै लेस्टर सिटी शीर्षस्थानमा

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लेस्टर सिटीले वुल्भ्समाथि संघर्षपूर्ण जित निकालेको छ। किङ पावर स्टेडियममा भएको खेलमा लेस्टर सिटीले वुल्भ्समाथि १-० को संघर्षपूर्ण जित निकाल्यो। खेलको १५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै जेमी भार्डीले लेस्टरका लागि निर्णायक गोल गरे। उनी खेलको ३९ मिनेटमा पाएको पेनाल्टीको अवसरमा भने चुकेका थिए। त्यस्तै आजै भएको अर्को खेलमा टोटेनहम हट्स्परले…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीले हैदराबादलाई दियो १ सय ९० रनको लक्ष्य

    दिल्लीले हैदराबादलाई दियो १ सय ९० रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी क्वालिफायर्सको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १९० रनको लक्ष्य प्रस्तुत गरेको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८९ रन बनाएको हो। दिल्लीका ओपनर शिखर धवन र मार्कस स्टोइनिसले ८६ रनको साझेदारी गर्दै दिल्लीको स्कोर उकासेका थिए। दिल्लीलाई ठूलो स्कोर दिलाउन शिखर धवनले सर्वाधिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell