काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोभिड १९ संक्रमित एक पुरुषको मृत्यु भएको छ। सुनसरीको धरान ९ का उनको प्रतिष्ठानमा उपचार भइरहेको थियो। उनमा हाइपरटेन्सनको पहिलेदेखि समस्या रहेको अस्पतालले जनाएको छ। ६९ वर्षको उमेरका उनको १५ गते कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। पुष्टि भएकै दिन प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको थियो। त्यही उनको मृत्यु भएको हो। यस…
काठमाडौः प्रहरीले पूर्वराज्यमन्त्री सहित १० जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। शनिवार महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट पूर्व राज्यमन्त्री खोभारी राय यादव सहित १० जनालाई पक्राउ गरेको हो। स्वयम्भूको विजेश्वरीस्थित साइँली तामाङको घरमा दिउँसो २ बजेको समयमा जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिएको छ। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्वर ५ वाट निर्वाचित भएका थिए। पूर्वमन्त्रीसँगै काभ्रे…
दमकः झापामा कोभिड १९ संक्रमित तीन जनाको मृत्यु भएको छ। दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन्। दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। शनिवार मात्रै उपचारका लागि नोबेल पुर्याएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै सङ्क्रमण पुष्टि आएको थियो…
काठमाडौं : सरकारले गत असोज १९ गते कोभिड-१९ संक्रमितको उपचार नि:शूल्क नगर्ने निर्णय गरेसँगै निजि तथा सरकारी अस्पतालहरुले कोभिड-१९ का संक्रमितको उपचारको मोलमोलाई सुरु गरिसकेका छन्। मन्त्रिपरिषद्ले १९ कोभिड-१९ संक्रमितहरु मध्ये 'लक्षित वर्ग' लाई मात्र उपचार नि:शूल्क गर्ने बाँकिको उपचार खर्च स्वंम व्यक्तिबाट असुल्ने निर्णय गरेको थियो। विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, जेष्ठ नागरिक तथा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु,…
लेखक शोभा ज्ञवालीको कथा संग्रह सम्पूर्ण आकाश सार्वजनिक भएको छ। नेपाल रिपब्लिक मिडियाका निर्देशकसमेत रहेकी ज्ञवालीलेले लामो समयदेखि लैंगिक तथा सामाजिक विकृतिविरुद्ध कलम चलाउँदै आएकी छिन्। सम्पूर्ण आकाशमा मुलत: लैगिक असमानताको विषय केन्द्रित कथाहरु समावेश छन्। मध्यम वर्गीय नेपाली महिलाको भोगाईलाई लेखकले कथामा उनेर संग्रह तयार पारेकी हुन्। उनका कथाहरु नागरिक दैनिक र परिवारमा प्रकाशित हुँदै आएका छन्। मञ्जरी पब्लिकेसन्सले…
काठमाडौंः फूलपातीदेखि घट्न थालेको विद्युत माग अहिलेसम्म पनि पुरानो लयमा नफर्किदा विद्युत प्राधिकरणलाई दैनिक ५ करोड रुपैयाँ भन्दा बढी घाटा भइरहेको छ। दसैंको भोलिपल्टदेखि दैनिक एक हजार मेगावाट आवरका दरले ऊर्जाको माग बढे पनि त्यो सामान्य समयको भन्दा अझै ५/६ हजार मेगावाट आवरभन्दा कम छ। सामान्य समयमा दैनिक २८ हजार मेगावाट आवरसम्म ऊर्जा खपत भइरहेकोमा फूलपातीको दिन २२ हजार मेगावाट आवरमा…
काठमाडौँः प्रहरीले जुवा खेली रहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ। शनिवार मोरङ केराबारी गाउँपालिका वडा नम्बर ६ बस्ने भूपेन्द्र भट्टराईको घरमा जुवा तास खेलीरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। एक नम्बर प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले केराबारी गाउँपालिका वडा नम्बर ६ का भूपेन्द्र भट्टराई, बोधराज मगर, अरुण केसी,हरि खत्री र शैलेस भुजेललाई नियन्त्रणमा लिएको…
काठमाडौः प्रहरीले पूर्व राज्यमन्त्री सहित १० जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ। शनिवार महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट पूर्व राज्यमन्त्री खोभारी राय यादव सहित १० जनालाई पक्राउ गरेको हो। स्वयम्भूको विजेश्वरीस्थित साइँली तामाङको घरमा दिउँसो समयमा जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिएको छ। 'दिउँसो सूचनाको आधारमा नियन्त्रणमा लिएका हौँ। एक जना पूर्व राज्यमन्त्री समेत हुनुहुन्छ,'एक प्रहरी अधिकृतले भने। उनीहरूको…
इण्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको ४० दिन बितिसक्यो र यसमा ५२ वटा खेल भइसके। तर अझै प्लेअफमा पुग्ने टिमहरुको टुंगो लागिसकेको छैन। शीर्ष स्थानको मुम्बइ इण्डियन्सले प्लेअफमा स्थान निश्चित गरिसकेको छ भने पुच्छारमा रहेको चेन्नइ सुपर किंग्स त्यो होडबाट बाहिरिसकेको छ। बाँकी सबै टिमहरु अझै प्लेअफको होडमा छन्। अर्थात प्लेअफको बाँकी तीन स्थानका लागि अझै ६ टिमहरु संघर्षरत छन्।…
जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर्न म्युनिखले कोल्नमाथि जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ। रेहिनइनर्जिइस्टेडियनमा भएको खेलमा लिगको साविक विजेतासमेत रहेको बायर्नले घरेलु टोलीमाथि २-१ गोलअन्तरको जित निकालेको हो। बायर्नको जितमा थोमस मुलर र सर्ज गनब्रीले गोल गरे। खेलको १३ औं मिनेटमा मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा गनब्रीले जोसुवा किममिचको पासमा…
इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेस्टह्याममाथि संघर्षपूर्ण जित निकालेको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोलीले वेस्टह्याममाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो। खेलमा वेस्टह्यामले अग्रता बनाएको थियो। खेलको १० औं मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्टहमलाई अग्रता दिलाए। तर लिभरपुलका लागि ४२ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले पेनाल्टीमा पाएको सदुपयोग गर्दै…
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बर्नलीमाथि सहज जित निकालेको छ। टर्फमोरमा भएको खेलमा चेल्सीले घरेलु टोलीमाथि ३-० को सहज जित निकालेको हो। चेल्सीको जितमा हाकिम जिएच, कुर्ट जोउमा र टिमो र वेर्नरले गोल गोल गरे। जिएचले गरेको २६ औं मिनेटको गोलमा चेल्सी पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा म्यासन माउन्टको पासमा जोउमाले गोल गरे। उनले…
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना अलाभेससँग बराबरीमा रोकिएको छ। मेन्डिजोर्रोजा स्टेडियममा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग १-१ को बराबरीमा रोकिएको हो। खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको ३१ औं मिनेटमा लुइस रिओजाले गोल गरेका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको अलभेस दोस्रो हाफमा १० खेलाडीमा सीमित भयो। खेलको ६२ औं मिनेटमा जोटा दोहोरो पहेँलो कार्ड…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको दोस्रो खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई पराजित गरेको छ। शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबादले बेङ्ग्लोरलाई ५ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो। बेङ्ग्लोरका लागि जोस फिलिपेले सर्वाधिक ३२ रन बनाउँदा एबि डिभिलियर्सले २४ रन बनाए। त्यस्तै, वासिङ्टन सुन्दरले १४…
इङ्ग्लिस प्रिमियर लिग (इपीएल) अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। ब्रामल लेन स्टेडियममा भएको खेलमा सिटीले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। सिटीको जितमा केल वाल्करले निर्णायक गोल गरे। उनले केभिन डी ब्रुइनको पासमा गरेको गोल सिटीको जितका लागि निर्णायक बन्यो। जितसँगै म्यानचेस्टर सिटी अंकतालिकको आठौं स्थानमा उक्लिएको छ। ६ खेल खेलको…
स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा रियल मड्रिडले हुएस्कामाथि सानदार जित निकालेको छ। स्टेडियो अलफ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली रियल मड्रिडले ४-१ को फराकिलो जित निकालेको हो। मड्रिडको जितमा करिम बेन्जेमाले दोहोरो गोल गर्दा इडेन हजार्ड र फेडेरिको भालभर्डेले समान १/१ गोल गरे। रियल मड्रिडले खेलको ४० औं मिनेटमा हजार्डको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ४५ औं…
विराटनगरः प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमणको मात्रा हेरेर प्रदेश सरकारले स्टेप चालिरहेको दाबी गरेका छन्। निजी क्षेत्रको सक्रियतामा प्रदेश सरकार तथा विराटनगर महानगरपालिकाको साझेदारीमा कोशी कोभिड अस्पताल परिसरमा निर्माणाधीन आइसोलेसन केन्द्रको अनुगमनका क्रममा घिमिरेले संक्रमणको अवस्था अनुसार सरकारले काम गरिरहेको बताए। ‘नेपालमा कोरोना संक्रमण देखिएसँगै कोभिड अस्पताल निर्माण सुरु गरियो। संक्रमित बढेसँगै अस्पतालको क्षमता विकास र…
इण्डियन प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा दिल्ली क्यापिटल्स मुम्बइ इण्डियन्ससँग पराजित भएको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा मुम्बइले ९ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीको ब्याटिङ नचल्दा ११० रनको सामान्य स्कोरमा समेटिएको थियो। दिल्लीका लागि श्रेयस ऐय्यरले सर्वाधिक २५ रन बनाउँदा ऋषभ पन्तले २१ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानहरुको प्रदर्शन संझनलायक रहेन। दिल्लीलाई सस्तैमा…
इण्डियन प्रिमियर लिग अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले मुम्बइ इण्डियन्सलाई १११ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीको ब्याटिङ नचल्दा सामान्य स्कोरमा समेटिएको हो। दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनाएको हो। दिल्लीका लागि श्रेयस ऐय्यरले सर्वाधिक २५ रन बनाउँदा ऋषभ पन्तले २१ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानहरुको प्रदर्शन…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार २ हजार २६४ जना संक्रमण मुक्त भएका छन्। त्यस्तै १७ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ४४३ पुगेका छन्। त्यस्तै हालसम्म १ लाख ३१ हजार २२२ जना संक्रमण मुक्त भएका छन्। नेपालमा कोभिड-१९ बाट मृत्यु…