PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • मुलुकको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्ने बेला आयो, अप्राकृतिक १२ बुँदे समझदारी अनुरुपको मार्गचित्र परिवर्तन गरौं

    मुलुकको राजनीतिक यात्रा र गन्तव्यका बारेमा पुनर्विचार गर्ने बेला आयो, अप्राकृतिक १२ बुँदे समझदारी अनुरुपको मार्गचित्र परिवर्तन गरौं

    कमल थापा- नेपालको संविधान २०७२ जारी भएपछि पहिलोपटक सम्पन्न प्रतिनिधिसभाको निर्वाचन भएको करिव ३ वर्ष पुरा हुन लागिरहेको छ। एक दशक लामो हिंसात्मक द्वन्द्व र त्यसपछि अर्को दश वर्ष लामो अस्थिरता र अराजकतापूर्ण संक्रमणको पीडा भोगेका जनताले नयाँ संविधानअनुसार निर्वाचन सम्पन्न भएपछि तथा जनादेश अनुसार नयाँ सरकार गठन भएपछि देशमा दिगो शान्तिको स्थापना हुने, प्रजातन्त्र बलियो हुने, राजनीतिक स्थिरता कायम…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको निशुल्क उपचार गर्न दिएको आदेश पालना नभएको भन्दै अवहेलना मुद्दा सर्वोच्चमा दर्ता

    कोरोना भाइरसको निशुल्क उपचार गर्न दिएको आदेश पालना नभएको भन्दै अवहेलना मुद्दा सर्वोच्चमा दर्ता

    काठमाडौं : कोभिड १९ को उपचार सेवा नि:शुल्क हुनुपर्ने अन्तरिम आदेश पालन नभएको भन्दै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। कोभिड १९ सँग सम्बन्धित प्रवर्द्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सबै प्रकारका सेवाहरु नि:शुल्क हुनपर्छ भन्ने अन्तरिम आदेश सर्वोच्च अदालतले दिएको थियो। तर, आदेशको वेवास्ता गर्दै सरकारी अस्पतालहरुले समेत उपचार शुल्क र धरौटी रकमसमेत खुलाउँदै सूचना जारी गरेका थिए। अदालतको…

    विस्तृतमा पढ्नुस्

  • उजुरी गर्नेहरु सम्पर्कविहीन, युवराज खतिवडासहित सिफारिसमा परेका तीन जना प्रस्तावित राजदूतमाथि २७ गते संसदीय सुनुवाई

    उजुरी गर्नेहरु सम्पर्कविहीन, युवराज खतिवडासहित सिफारिसमा परेका तीन जना प्रस्तावित राजदूतमाथि २७ गते संसदीय सुनुवाई

    काठमाडौं : पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडा, पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीसहित सिफारिस भएका तीन जना प्रस्तावित राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ। प्रस्तावित राजदूतहरू युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माको संसदीय सुनुवाइका लागि मिति तय भएको हो। उनीहरु विरुद्ध कुनै उजुरी परेको भए पनि उजुरीकर्ता सम्पर्कमा आएका छैनन्। उनीहरु सम्पर्कविहीन भएपछि संसदीय सुनुवाइ समितिले कात्तिक…

    विस्तृतमा पढ्नुस्

  • महिलालाई सशक्त देखाएका कारण पाकिस्तानी सिरिज प्रतिबन्ध

    महिलालाई सशक्त देखाएका कारण पाकिस्तानी सिरिज प्रतिबन्ध

    पाकिस्तानी वेब सिरिज 'चुरेल्स' विवादमा तानिएको छ। सिरिजका केन्द्रिय पात्र रहेका महिलाहरूको प्रभावकारी भूमिकाका कारण विवाद चर्किएको हो। १० अंकको सिरिजमा फरक क्षेत्रमा सक्रिय महिलाहरूलाई देखाइएको छ। उनीहरू एक समूह बन्छन् र चुरेल्स नामक जासुसी संस्था स्थापना गर्छन्। उक्त कार्यक्रम पाकिस्तानमा प्रदर्शनको लागि प्रतिबन्ध लगाइयो। सम्बन्धित भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रदर्शन रोकिएको हो। बीबीसीका अनुसार नियामक निकायले भारतीय भिडियो प्ल्याटफर्म…

    विस्तृतमा पढ्नुस्

  • बैंकको एटिएम फोडिरहेको अवस्थामा एक युवक समातिए

    बैंकको एटिएम फोडिरहेको अवस्थामा एक युवक समातिए

    काठमाडौंः प्रहरीले एक जना युवकलाई बैंकको एटिएम बुथ फोडिरहेको अवस्थामा पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय युवकलाई पक्राउ गरेको हो। उनले आइतवार राति काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    विस्तृतमा पढ्नुस्

  • टिकटकमा मेसेजमार्फत् दूराचार, दवावपछि मात्र ब्यान गरियो आरोपितको अकाउन्ट

    टिकटकमा मेसेजमार्फत् दूराचार, दवावपछि मात्र ब्यान गरियो आरोपितको अकाउन्ट

    बालबालिकामाथि आक्रमण गर्नेहरूलाई तत्काल कारवाही गर्ने टिकटकको वाचालाई बीबीसी प्यानोरमा अनुसन्‍धानले चुनौती दिएको छ। टिकटकले अस्वभाविक व्यवहारविरुद्ध शून्य सहिष्णुताको नीती अपनाउने बताउँछ। तर,एक कार्यक्रमका लागि १४ वर्षीया किशोरीले अकाउन्ट बनाइन्। त्यसमा उनलाई एक पुरुषले यौन सम्बन्धी सन्देशहरू पठाए। टिकटकले उक्त व्यक्तिलाई ब्यान गरेन। बीबीसी प्यानोरमाले स्पष्टिकरण मागेपछि बल्ल पीडकविरुद्ध कारवाही भयो। टिकटकले पीडित किशोरीले आफूलाई आघात पर्ने किसिमको सन्देश आएको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा थप दुई कोभिड १९ संक्रमितको मृत्यु

    चितवनमा थप दुई कोभिड १९ संक्रमितको मृत्यु

    काठमाडौंः  चितवनमा कोभिड १९ सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। चितवन भरतपुर महानगरपालिका १० बस्ने ७९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनी आइतबार  कोभिड सङ्क्रमण सहित श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। उनलाई कार्तिक १३ गते कोभिड १९ पोजेटिभ पुष्टी भएको थियो। उनको उपचारको क्रममा आज बिहान १ बजेर २० मिनेटमा मृत्यु भएको हो। त्यस्तै धादिङ…

    विस्तृतमा पढ्नुस्

  • ब्राइटोनलाई हराउँदै टोटेनहम दोस्रो स्थानमा

    ब्राइटोनलाई हराउँदै टोटेनहम दोस्रो स्थानमा

    इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्सपरले ब्राइटोन एण्ड हब एलबिओनलाई हराएको छ। टोटेनहम हट्सपर स्टेडियममा भएको खेलमा घरेलु टोलीले ब्राइटोनमाथि २-१ को जित निकालेको हो। खेलको १३ औं मिनेटमै टोटेनहमले खेलमा अग्रता बनाएको थियो। ब्राइटोनका एडम लल्लनले टोटेनहमका ह्यारी केनलाई फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै केनले टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा टोटेनहम एक…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको संघर्षपूर्ण जित

    म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको संघर्षपूर्ण जित

    इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडमाथि संघर्षपूर्ण जित निकालेको छ। ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोलीमाथि आर्सनलले १-० को संघर्षपूर्ण जित निकाल्यो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा आर्सनलका लागि पियरे एमरिक औबुमेयाङले निर्णायक गोल गरे। उनले खेलको ६७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। युनाइटेडका पाउल पोग्बाले आर्सनलका हेक्टर बेलेरिनलाई फउल…

    विस्तृतमा पढ्नुस्

  • पार्टी फुटाउने प्रस्तावपछि पूर्वएमाले आक्रामक, पूर्वमाओवादी मौन, कसले के भने?

    पार्टी फुटाउने प्रस्तावपछि पूर्वएमाले आक्रामक, पूर्वमाओवादी मौन, कसले के भने?

    काठमाडौं: प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाएर अघि बढ्ने प्रस्ताव गरेपछि नेकपाका नेताहरुले चिन्ता व्यक्त गरेका छन्। प्रस्तावपछि पूर्वएमालेको ओली र माधवकुमार नेपाल समूह आक्रामक देखिएको छ भने पूर्वमाओवादी समूह मौन छ। सामाजिक सञ्जालमा नेपाल समूह र पूर्वमाओवादी समूह एकता बचाउने पक्षमा देखिएको छ भने ओली समूहका नेताहरु अलग हुने मनस्थिति प्रस्तुत गरिरहेका छन्। ओली निकट मानिएका…

    विस्तृतमा पढ्नुस्

  • राजस्थानविरुद्ध कोलकताले निकाल्यो जित, प्लेअफमा पुग्ने सम्भावना कायमै

    राजस्थानविरुद्ध कोलकताले निकाल्यो जित, प्लेअफमा पुग्ने सम्भावना कायमै

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको खेलमा कोलकताले राजस्थानलाई ६० रनले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। कोलकताका लागि कप्तान इयोन मोर्गनले आक्रमक ब्याटिङ गर्दै धर्मराएको कोलकताको ब्याटिङ उकासेका थिए। उनले ३५ बलमा ६८ रन…

    विस्तृतमा पढ्नुस्

  • कोलकताले राजस्थानलाई दियो १ सय ९२ रनको लक्ष्य, मोर्गनको अर्धशतक

    कोलकताले राजस्थानलाई दियो १ सय ९२ रनको लक्ष्य, मोर्गनको अर्धशतक

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइटराइडर्सले राजस्थान रोयल्सलाई १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ। दुबइ इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको हो। कोलकताका लागि कप्तान इयोन मोर्गनले आक्रामक ब्याटिङ गर्दै धर्मराएको कोलकताको ब्याटिङ उकासेका थिए। उनले ३५ बलमा ६८ रन जोड्दै अभिजित रहे। त्यस्तै राहुल…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना नेताहरुमाथिको धरपकड र कोरोना पीडितप्रति सरकारको उदासिनताविरुद्ध नेविसंघको प्रदर्शन

    आफ्ना नेताहरुमाथिको धरपकड र कोरोना पीडितप्रति सरकारको उदासिनताविरुद्ध नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतवार प्रदर्शन गरेको छ। नेविसंघका नेताहरुमाथि षड्यन्त्रपूर्वक धरपकड, ज्यादति, यातना र झुटा मुद्दा लगाइएको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको बताइएको छ। नेविसंघले कोरोना पीडित जनताप्रति सरकारले देखाएको उदासिनताका विरुद्ध पनि प्रदर्शन गरिएको जनाएको छ। नेविसंघले आइतवार दिउँसो २ वजे प्रदर्शनी मार्गमा मोटरसाइकल यालीसहितको प्रदर्शन गरेको हो।

    विस्तृतमा पढ्नुस्

  • पराजयसँगै बाहिरियो पञ्जाब,चेन्नइको फराकिलो जित

    पराजयसँगै बाहिरियो पञ्जाब,चेन्नइको फराकिलो जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा किंग्स ११ पञ्जाब चेन्नइ सुपर किंग्ससँग पराजित भएको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा पञ्जाब ९ विकेटको फराकिलो अन्तरले पराजित भएको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको थियो। पञ्जाबका लागि दीपक हूडाले अर्धशतकीय पारी खेले। धर्मराउँदै गरेको पञ्जाबको ब्याटिङ उकासेका उनले ३०…

    विस्तृतमा पढ्नुस्

  • पञ्जाबले चेन्नइलाई दियो १ सय ५४ रनको लक्ष्य, दीपक हूडाको अर्धशतक

    पञ्जाबले चेन्नइलाई दियो १ सय ५४ रनको लक्ष्य, दीपक हूडाको अर्धशतक

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा किंग्स ११ पञ्जाबले चेन्नइ सुपर किंग्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको हो। पञ्जाबका लागि दीपक हूडाले अर्धशतकीय पारी खेले। धर्मराउँदै गरेको पञ्जाबको ब्याटिङ उकासेका उनले ३० बलमा ६२ रन बनाउँदै अभिजित रहे। त्यस्तै…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितको उपचारमा धरौटी नलिन मन्त्रालयको निर्देशन, मृतकको संख्याबारे छानविन गर्न समिति

    संक्रमितको उपचारमा धरौटी नलिन मन्त्रालयको निर्देशन, मृतकको संख्याबारे छानविन गर्न समिति

    काठमाडौं: सरकारले कोभिड-१९ संक्रमितको उपचारमा धरौटी नलिन अस्पतालहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारी अस्पतालमा कोभिड-१९ को उपचारका लागि धरौटि नलिन निर्देशन दिएको जानकारी दिए। साथै मन्त्रालयले धरौटी लिने भन्दै सूचना जारी गर्ने अस्पतालहरुलाई स्पष्टिकरणसमेत सोधिएको उनले जानकारी दिए। यो पनि:  विपन्नलाई अस्पताल प्रवेशमै रोक! प्रवक्ता गौतमले 'सक्नेसँग शुल्क लिने र नसक्नेलाई निशुल्क उपचार…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टामा थपिए २८२४ नयाँ संक्रमित,५७ प्रतिशत उपत्यकाका मात्र, २३ जनाको मृत्यु

    २४ घण्टामा थपिए २८२४ नयाँ संक्रमित,५७ प्रतिशत उपत्यकाका मात्र, २३ जनाको मृत्यु

    काठमाडौं:  पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ४.६ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको परीक्षण गर्दा २१.७ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। योसँगै हाल नेपालमा ३७ हजार ७६५…

    विस्तृतमा पढ्नुस्

  • शाहरुख खानको जन्मदिन भर्चुअल्ली मनाउँदै फ्यानहरू

    शाहरुख खानको जन्मदिन भर्चुअल्ली मनाउँदै फ्यानहरू

    बलिउड अभिनेता शाहरुख खान दुबईमा छन्, इन्‍डियन प्रिमियर लिगका लागि। त्यहींबाट उनले ट्वीटरमा 'आस्क एसआरके' सञ्चालन गरे। जसमा उनका शुभचिन्तक एवं प्रशंसकले उनलाई प्रश्न सोध्छन्। शाहरुखले जवाफ दिन्छन्। उक्त सेसनमार्फत् उनले यस वर्ष आफ्नो जन्मदिनमा कसैलाई पनि मन्नत नआउन आग्रह गरेका छन्। नोभेम्बर २ मा उनको जन्मदिन यो। यस वर्ष उनी ५५ वर्ष लाग्दैछन्। हरेक वर्ष शाहरुखका फ्यान जन्मदिनको शुभकामना…

    विस्तृतमा पढ्नुस्

  • तीनकुनेको पुलमुनि शव फेला, हत्या वा अन्य कारण खोज्दै प्रहरी

    तीनकुनेको पुलमुनि शव फेला, हत्या वा अन्य कारण खोज्दै प्रहरी

    काठमाडौं : काठमाडौंको तीनकुने पुलमुनि शव फेला परेको छ। आन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। ५ फिट ८ इन्च हाइट भएको पुरुषको सनाखत हुन सकेको छैन। केही दिनअघि नै मृत्यु भइसकेकाले घटना के हो भन्ने खुलेको छैन। 'शवको प्रकृति हेर्दा केही दिन मृत्यु भएको देखिन्छ। हत्या वा अरु के कारण हो अनुसन्धानमा…

    विस्तृतमा पढ्नुस्

  • अस्कर विजेता सर सिनको निधन

    अस्कर विजेता सर सिनको निधन

    स्कटिस अभिनेता सर सिन कोनरीको मृत्यु भएको छ। उनको ९० वर्षको उमेरमा ज्यान गएको हो। ७ दशक अभिनयमा सक्रिय उनी जेम्स बोन्डको भूमिकाका कारण चर्चित छन्। उक्त भूमिका ठूलो पर्दामा निर्वाह गर्ने पहिलो व्यक्ती हुन्। उनको छोराले बीबीसीलाई दिएको जानकारी अनुसार सर सिन केही दिनदेखि अस्वस्थ थिए। सन् १९८८ मा फिल्म द अनटचेबलका लागि अस्कर विजेता रहेका उनले द हन्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell