PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • चेन्नाइले दिल्लीलाई दियो १८० रनको लक्ष्य

    चेन्नाइले दिल्लीलाई दियो १८० रनको लक्ष्य

    इण्डियन प्रिमियर लिग (आईपीएल) को जारी खेलमा चेन्नाइ सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको छ। शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको चेन्नाइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको हो। चेन्नाइका लागि फाफ डुप्लिसिसले सर्वाधिक ५८ रन बनाउँदा अम्बाती रायडूले ४५ रन जोडे। सेन वाटसनले ३६ रन जोड्दा रवीन्द्र जडेजाले आक्रामक ३३ रन बनाए।…

    विस्तृतमा पढ्नुस्

  • अग्रता जोगाउन नसक्दा एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

    अग्रता जोगाउन नसक्दा एभर्टनसँग बराबरीमा रोकियो लिभरपुल

    इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ। गुडिसन पार्कमा भएको खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुलले घरेलु टोलीसँग अंक बाँडेको हो। खेलमा लिभरपुलले तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो। रोबर्टसनको पासमा साडियो मानेले लिभरपुललाई अग्रता दिलाए। तर १९ औं मिनेटमा माइकल केनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमम ल्याए। पहिलो हाफ १-१ को बराबरीमा रोकियो।…

    विस्तृतमा पढ्नुस्

  • शिव श्रेष्ठको 'एउटा यस्तो प्रेम कहानी'को दोस्रो टिजर रिलिज, हल खुलेपछि मात्रै फिल्म प्रदर्शन हुने

    शिव श्रेष्ठको 'एउटा यस्तो प्रेम कहानी'को दोस्रो टिजर रिलिज, हल खुलेपछि मात्रै फिल्म प्रदर्शन हुने

    चार दशक नेपाली चलचित्रमा अनवरत योगदान दिएका कलाकार शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'को दोस्रो टिजर रिलिज गरिएको छ। फिल्मबाटै शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरको छोरी कविता मानन्धरले डेब्यू गर्दैछन्। आज रिलिज गरिएको दोश्रो टिजरमा माया र संवेदनालाई सम्बोधन गर्ने दृश्य समेटिएका छन्। यसै फिल्ममार्फत डेब्यू गर्न लागेका शक्ति श्रेष्ठ र कविता मानन्धर दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • घनश्याम ओलीको ‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सार्वजनिक

    घनश्याम ओलीको ‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सार्वजनिक

    सहिन कुशल युट्युब च्यानलमार्फत ‘कहिले भन्थ्यौ डियर’ म्युजिक भिडियो सार्वजनिक भएको छ। घनश्याम ओलीको शब्द र वसन्त सापकोटाको संगीत रहेको यस भिडियोको गीतलाई चर्चित गायक/गायिका प्रताप दास र मेलिना राईले स्वर दिएका छन्। भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका हुन् भने अर्जुन पोखरेलले सम्पादन गरेका छन्। भिडियोमा ‘हामी यस्तै हो ब्रो’, ‘ब्याड लक’ जस्ता सिरियलबाट प्रसिद्धि कमाएका कलाकारहरु जुना सुन्दास, कुशल…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘भाँडाकुटी’ बन्ने, मुकुन भुषाल र बेनिशा हमाल मुख्य भूमिकामा

    फिल्म ‘भाँडाकुटी’ बन्ने, मुकुन भुषाल र बेनिशा हमाल मुख्य भूमिकामा

    काठमाडौं : फिल्म ‘भाँडाकुटी’ बन्ने भएको छ। शनिवार कार्यक्रम आयोजना गरी दृष्यालय सिनेमाले फिल्म निर्माण घोषणा गरेको हो। फिल्मको कथा लेखन एवं निर्देशन किरण बिकले गर्दैछन्। अभिनेत्री बेनिशा हमाल र कलाकार मुकुन भुषालको मुख्य भूमिका रहने फिल्म छायाँकनका लागि फागुनदेखि फ्लोरमा उत्रने छ। फिल्मलाई निश्चल पौडेलले खिच्नेछन्। फिल्म रिलिज टार्गेट २०७८ साल गरिएको छ। भाँडाकुटीमा राज कुमार दर्जीको कोरियोग्राफि र…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंले उकासेको संक्रमितको ग्राफ : थपिएका संक्रमितमध्ये ५५ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै

    काठमाडौंले उकासेको संक्रमितको ग्राफ : थपिएका संक्रमितमध्ये ५५ प्रतिशत काठमाडौं उपत्यकामा मात्रै

    काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १ सय ६७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भयो। त्यस्तै सोही अवधिमा संक्रमण देखिएका मध्ये १ हजार ८ सय जना निको भए। शुक्रवारको तुलनामा संक्रमितको सङ्ख्या केही कमी हो। तर, काठमाडौं उपत्यकामा भने संक्रमण दर कम देखिएन। देशभर देखिएका संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकाभित्र नै देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर…

    विस्तृतमा पढ्नुस्

  • २४ घण्टामा कोभिड १९ संक्रमित ३ हजार १ सय ६७ थपिए, मृत्यु हुनेको सङ्ख्या १२

    २४ घण्टामा कोभिड १९ संक्रमित ३ हजार १ सय ६७ थपिए, मृत्यु हुनेको सङ्ख्या १२

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट भएको १५ हजार ४ सय ३८ नमुनाको परीक्षण गर्दा ३ हजार १ सय ७६ जना नयाँ संक्रमित पहिचान भएको स्वास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यससँगै नेपालमा सक्रिय संक्रमित ३८ हजार ७ सय ३७…

    विस्तृतमा पढ्नुस्

  • टाइफाइडको खोप दिएर बसेका ४२ वर्षीय पुरुषको अस्पतालमा निधन, परीक्षणपछि थाहा भयो कोभिड १९

    टाइफाइडको खोप दिएर बसेका ४२ वर्षीय पुरुषको अस्पतालमा निधन, परीक्षणपछि थाहा भयो कोभिड १९

    काठमाडौं : स्वासप्रस्वासमा समस्या देखिएपछि आकस्मिक कक्षमा उपचारकै क्रममा ज्यान गुमाएका एक ४२ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। १० दिनअघि ज्वरो आएपछि मेडिकलमा पुगेर टाइफाइडको खोप लगाएर बसेका उनको स्वास्थ्य बिग्रिएपछि असोज ३० गते प्रदेश अस्पताल सुर्खेत लगिएको थियो। सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार आज बिहान ४ बजे उनमा अक्सिजन स्याचुरेसन ह्वात्तै घटेरसास फेर्न कठिन…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको ३०३ नम्बर फ्ल्याटमा फेला परेको २२ किलो सुन कसको?

    वीरगंजको ३०३ नम्बर फ्ल्याटमा फेला परेको २२ किलो सुन कसको?

    वीरगंज : प्रहरीले पर्साको वीरगंजस्थित एक अपार्टमेन्टमा छापा मार्दा लुकाई राखेको ठूलो मात्रामा सुन फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट एसपी गंगा पन्तको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ५ रेशमकोटी स्थित श्री गणेश अपार्टमेन्टबाट २२ किलो ५ सय ७६ ग्राम सुन फेला पारेको हो। अपार्टमेन्टको तेस्रो तल्लाको ३०३ नम्बर फ्ल्याटमा सुन फेला पारेको हो। फ्ल्याट भारतको बिहार…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यक बाहेक अन्य सेवा अनिश्चितकाललाई बन्द गर्‍यो

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले अत्यावश्यक बाहेक अन्य सेवा अनिश्चितकाललाई बन्द गर्‍यो

    काठमाडौंः जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिबाट अत्यआवश्यक बाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकाभित्र कोभिड १९ संक्रमितको सङख्या बढीरहेकाले सेवाग्राहीहरुको भिडभाड अत्याधिक हुने भएकाले संक्रमण फैलिने भन्दै अर्को सुचना जारी नभएसम्मको लागि सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जानकारी दिएको छ। पछिल्लो समय काठमाडौं उपत्यकाभित्र दैनिक २ हजार भन्दा बढी संक्रमित थपिरहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • ३० मिनेट अन्तरमा दुई जनाको मृत्यु, दुवै थिए कोभिड १९ संक्रमित

    ३० मिनेट अन्तरमा दुई जनाको मृत्यु, दुवै थिए कोभिड १९ संक्रमित

    काठमाडौं : जम्मा ३० मिनेटको अन्तरमा कोभिड १९ संक्रमित दुई जनाको मृत्यु भएको छ। धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो। सुनसरी जिल्ला धरान नगरपालिका १५ का ६५ वर्षीय पुरुषको हिजो साँझ सबा सात बजे मृत्यु भयो। २९ गते अस्पताल भर्ना भएका उनको त्यसको भोलिपल्टै मृत्यु भएको हो। अस्पताल भर्ना हुनु एक दिन अघिमात्रै उनमा…

    विस्तृतमा पढ्नुस्

  • अस्ताए नेपाली फिल्मको पहिलो छायाँकार

    अस्ताए नेपाली फिल्मको पहिलो छायाँकार

    काठमाडौं : नेपाली फिल्म​ क्षेत्रको प​हिलो छायाँकार (सिनेम्याटोग्राफ​र)​ वैकुण्ठमान​ मास्केको निधन भएको छ। निदान अस्पतालमा उपचाररत् उनको शुक्रवार निधन भएको हो। किड्नीका बिरामी ८३ वर्षीय उनमा कोभिड-१९ समेत पुष्टि भएको थियो। मास्केले २०२१ साल​मा पुनास्थित​ भार​तीय​ फिल्म​ प्राविधिक शिक्षाल​य​बाट​ सिनेम्याटोग्राफीमा डिप्लोमा गरेका थिए। औपचारिक पढाइ सकेयता उनी नेपाली फिल्म क्षेत्रमा सक्रिय रहे। उन​ले प​रिव​र्त​न​, म​न​को बाँध​, हिजो आज​ भोली ल​गाय​त​ दुई द​र्ज​न​…

    विस्तृतमा पढ्नुस्

  • पूर्व राजाले सर्वसाधारणलाई टीका नलगाइदिने, अष्टमीको दिन शक्ति पीठ पनि नजाने

    पूर्व राजाले सर्वसाधारणलाई टीका नलगाइदिने, अष्टमीको दिन शक्ति पीठ पनि नजाने

    काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन्। साथै उनले अष्टमीका दिन शक्ति पीठहरुमा दर्शन गर्न जाने परम्परालाई पनि रोक्ने भएका छन्। पूर्व राजा शाहका सहयोगी फणिन्द्र पाठकले जनाएअनुसार कोरोना भाइरसको संक्रमणका कारण परम्परागत रुपमा गर्दै आएका गतिविधिलाई बन्द गरिउको हो। कोरोना भाइरसको संक्रमण नेपालमा लगातार बढिरहेको छ। साथै महत्वपूर्ण धार्मिक स्थलहरु पनि…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर सुधा शर्माको 'सिंहदरबारको घुम्ने मेच' सार्वजनिक

    डाक्टर सुधा शर्माको 'सिंहदरबारको घुम्ने मेच' सार्वजनिक

    काठमाडौं : डाक्टर सुधा शर्माको नयाँ कृति सार्वजनिक भएको छ। शनिवार संस्मरणात्मक पुस्तक ‘सिंहदरबारको घुम्ने मेच’ लोकार्पण भएको हो। डाक्टर शर्मा प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको कार्यभार सम्हालेकी थिइन्। यस पुस्तकमा शर्माको निजी जीवन र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ। सरकारले…

    विस्तृतमा पढ्नुस्

  • यसरी हनुमान ढोकामा राखियो जमरा, दशैंको आज पहिलो दिन

    यसरी हनुमान ढोकामा राखियो जमरा, दशैंको आज पहिलो दिन

    काठमाडौं: आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजकै दिन दशैंको नवरात्र आरम्भ। आज बिहान ११ बजेर ४६ मिनेटमा विशेष साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ। देशभर कोभिड १९ संक्रमणको कारण हनुमानढोकामा पनि सामाजिक दुरी र सुरक्षाको मापदण्ड पुरा गरेर घटस्थापना गरिएको छ। घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबिम्ब (कविता)

    प्रतिबिम्ब (कविता)

    संजय मानन्धर बाल्यकालको एक सुन्दर क्षण, जब आफ्नो प्रतिबिम्ब शान्त पानीमा देखें - टोलाएँ, खुशीले गद्गद् भएँ, ढुंगाले पानीमा हानें, पानीका लहरहरूको प्रतिबिम्ब बिग्रियो, एक छिन शान्त शुन्यतामा बसें, फेरि छर्लंग देखियो - त्यहि मेरो प्रतिबिम्ब I   पछि किशोरावस्थामा प्रवेश भएँ, मैले ऐनामा ´मेरो´ प्रतिबिम्ब देखें , ´म´ जस्तै तर म नै हैन। दुवै प्रतिबिम्बहरु जुन मैले देखेकोथें ´मेरो´…

    विस्तृतमा पढ्नुस्

  • पानीको मूल्य नयाँ कायम गरे कारबाही

    पानीको मूल्य नयाँ कायम गरे कारबाही

    काठमाडौंः पानी प्रशोधन उद्योगहरूले बेच्ने जारमा पुरानै मूल्य कायम नगरे कारबाहीमा पर्ने भएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको पानीमा पुरानो मूल्य कायम नभए  व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको हो। व्यवसायीले आफूखुसी भाउ बढाएर बिक्री गरेको भेटिए तत्कालै कार्वाही गर्ने वाणिज्य आपूर्ति तथा  उपभोक्ता संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए। 'पानीको मूल्य आफूखुसी बढाएर बिक्री गरेको पाइएपछि व्यवसायीलाई पुरानो…

    विस्तृतमा पढ्नुस्

  • छब्बिसेमा सशस्त्र प्रहरीको बिओपी स्थापना

    छब्बिसेमा सशस्त्र प्रहरीको बिओपी स्थापना

    मङ्गलबारेः नेपाल–भारत सीमावर्ती क्षेत्र छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ। इलामको सूर्योदय नगरपालिका–४ को सीमावर्ती मेचीबजार छब्बिसेमा शुक्रबार सशस्त्र प्रहरीको १७३ औँ बिओपी स्थापना गरिएको हो। सीमा सुरक्षासँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बिओपी स्थापना गरिएको जनाइएको छ। सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल र इलामका…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशकाे विवादबारे दुवै पक्षसँग छलफलमा ओली, प्रचण्ड गएनन् बालुवाटार

    कर्णाली प्रदेशकाे विवादबारे दुवै पक्षसँग छलफलमा ओली, प्रचण्ड गएनन् बालुवाटार

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली विवादबारे नेताहरुसँग अहिले बालुवाटारमा छलफल गरिरहेका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाहलगायत दुवै पक्षका नेताहरुसँग ओली छलफलमा छन्। मुख्यमन्त्री शाहीविरुद्ध कँडेलको नेतृत्वमा अविश्वसको प्रस्ताव आएपछि प्रदेशमा विवाद चुलिएकाे थियाे। गत आइतवार…

    विस्तृतमा पढ्नुस्

  • सरकारको परराष्ट्र नीति असन्तुलित, आफ्नै भूमिमा समेत दाबी गर्न सकेन: नेता सिंह

    सरकारको परराष्ट्र नीति असन्तुलित, आफ्नै भूमिमा समेत दाबी गर्न सकेन: नेता सिंह

    काठमाडौं : नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन्। नागार्जुन नगरपालिकाले सिउजाटारमा निर्माण गरेको ओपन फिटनेस पार्क को उद्घाटन गर्दै शनिबार उनले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको बताए। हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्री समेत रहेका सरकारका प्रवक्ताले भूमि मिचेकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell