PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

  • उपहार स्वरुप आरतीका निर्दोष कविता जसलाई रचेकी थिइन् अस्पतालको शय्याबाटै

    उपहार स्वरुप आरतीका निर्दोष कविता जसलाई रचेकी थिइन् अस्पतालको शय्याबाटै

    आरती ठकुन्ना १३ वर्षकी भइन्। उनलाई कथा, कविता लेख्न। चित्र कोर्न निकै मनपर्छ। आफूले लेखेका कविताहरू मञ्चमा उक्लिएर धेरै मानिसका अगाडि वाचन गर्नु उनको रुचीको विषय हो। केही महिनाअघि उनी बैतडीको गोठानीबाट काठमाडौं उपत्यका आएकी थिइन्। उपचारका लागि। आरतीको समस्या – घाँटी र छातीको छालामा मासु पलाएका थिए। ती घाउँबाट पिप बगिरहन्थ्यो। आरतीको खुट्टामा पनि समस्या छ। उनी देब्रे खुट्टा…

    विस्तृतमा पढ्नुस्

  • ‘मायाले मलाई बोलायो’ भिडियोमा स्मिता दाहाल र सलोन बस्नेतको सम्बन्धको कथा

    ‘मायाले मलाई बोलायो’ भिडियोमा स्मिता दाहाल र सलोन बस्नेतको सम्बन्धको कथा

    काठमाडौं : गायिका स्मिता दाहालको नयाँ गीत सार्वजनिक भएको छ। ‘मायाले मलाई बोलायो’ बोलको गीत भिडियोसहित युट्यब रिलिज भएको हो। स्मिताको स्वार रहेको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ। दिक्षित पौडेलले एरेन्ज गरेका हुन्। गीतको भिडियोमा गायिका दाहालसँगै अभिनेता सलोन बस्नेत फिचर्ड छन्। भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्। दुई पात्र बालपनदेखि कसरी नजिक रहन्छन् र उनीहरूको सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • एम्बापेको दोहोरो गोलमा पीएसजीको सहज जित

    एम्बापेको दोहोरो गोलमा पीएसजीको सहज जित

    फ्रेन्च लिग वान अन्तर्गत गएराती भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले निम्समाथि सहज जित निकालेको छ। स्टेड डेस कोस्टिअर्समा भएको खेलमा पीएसजीले घरेलु टोलिमाथी ४-० को सहज जित निकालेको हो। पीएसजीको जितमा किलियन एम्बापेले २ गोल गर्दा एलेसेन्ड्रो फ्लोरेन्जी र पाब्लाे सरबियाले समान १/१ गोल गरे। खेलको १२ औ मिनेट मै निम्सका लोइक लान्द्रे रेड कार्ड खादै बाहिरिए पछि घरेलु टोली…

    विस्तृतमा पढ्नुस्

  • दशैंको पहिलो दिनको बिहानी दृष्य : ब्रम्हायणी मन्दिर बन्द, बाहिरैबाट भक्तजनको पूजा

    दशैंको पहिलो दिनको बिहानी दृष्य : ब्रम्हायणी मन्दिर बन्द, बाहिरैबाट भक्तजनको पूजा

    दशैंको आज पहिलो दिन। कोरोना भाइरसको संक्रमणका कारण यसपालाको दशैंमा सबैखाले गतिविधि सीमित हुँदैछ। किनकि सरकारले मठमन्दिर र भिड लाग्नेगरी पूजाआजा गर्न निषेध गरेको छ। दैनिक कोरोना भाइरसको संक्रमित संख्या बढिरहँदा मानिसहरुमा त्रास पनि छ। तर, पनि मानिसहरु फाट्टफुट्ट मन्दिरमा पुग्न थालिसकेका छन्। आज ब्रम्हायणी मन्दिरमा मानिसहरु पूजाका लागि पुगेका थिए। ब्राम्हायणी मन्दिर पूरै बन्द गरिएको छ तर मानिसहरु बाहिर…

    विस्तृतमा पढ्नुस्

  • दशैंभन्दा अघि नै फूल्यो मखमली, तिहारका लागि किसानहरु माला बनाउन तयार

    दशैंभन्दा अघि नै फूल्यो मखमली, तिहारका लागि किसानहरु माला बनाउन तयार

    काठमाडौं : आजबाट दशैंको औपचारिक सुरुवात भएको छ। आज घरघरमा घटस्थापना हुने गर्छ। एक महिना लामो मलमासका कारण यसापाल दशैं पनि एक महिना नै ढिलो सुरु भएको छ। तर कोरोनाको कहरका कारण यसापालाको दशैं फिक्का अनुभूति सबैले गरेका छन्। ढिलो गरेर दशैं सुरु गरेकाले हुनुपर्छ यसपाला तिहारको फूलका रुपमा चिनिने मखमली दशैं अघि नै लटरम्म फूले। नओइलाउने भएकाले फूलको खेती…

    विस्तृतमा पढ्नुस्

  • अर्ली भोटिङमा अमेरिकामा नयाँ रेकर्ड, कोरोनाको डरले चुनावको दिनसम्म नकुरी विकल्पमा भोटर

    अर्ली भोटिङमा अमेरिकामा नयाँ रेकर्ड, कोरोनाको डरले चुनावको दिनसम्म नकुरी विकल्पमा भोटर

    संयुक्त राज्य अमेरिकामा चुनावको मितिभन्दा अगाडि नै भोट हाल्नेहरुको रेकर्ड कायम भएको छ। विभिन्न राज्यका निर्वाचन कार्यालयको रेकर्ड अनुसार नोभेम्बर ३ मा निर्वाचन हुनुपूर्व नै उल्लेख्य संख्यामा भोट खसेको हो। २ करोड २० लाखभन्दा धेरै अमेरिकीले शुक्रवारसम्म भोट हालिसकेका छन्। व्यक्ति उपस्थित भएर अथवा हुलाक मार्फत् चुनावमा सहभागिता जनाएको युएस इलेक्सन प्रोजेक्टले जनाएको छ। सन् २०१६ मा यही दिनसम्म ६०…

    विस्तृतमा पढ्नुस्

  • क्विन्टन डिककको अर्धशतकमा कोलकताविरुद्ध मुम्बईले निकाल्यो शानदार जित

    क्विन्टन डिककको अर्धशतकमा कोलकताविरुद्ध मुम्बईले निकाल्यो शानदार जित

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेको छ। शेख जायेद स्टेडियम अबुदाबीमा भएको खेलमा मुम्बईले कोलकतालाई ८ विकेटले हराएको हो। १ सय ४९ रनको लक्ष्य पछ्याएको मुम्बईले १६ दशमलब ५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्यायो। मुम्बईका लागि क्विन्टन डिककले अभिजित रहँदै सर्वाधिक ७८ रनको योगदान गरे। त्यस्तै, कप्तान रोहित शर्माले ३५…

    विस्तृतमा पढ्नुस्

  • कोलकताले मुम्बईलाई दियो १ सय ४९ रनको लक्ष्य, प्याट कमिन्सको अर्धशतक

    कोलकताले मुम्बईलाई दियो १ सय ४९ रनको लक्ष्य, प्याट कमिन्सको अर्धशतक

    इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई १ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको छ। शेख जायेद स्टेडियम अबुदाबीमा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको छ। कोलकताका लागि प्याट कमिन्सले अभिजित रहँदै सर्वाधिक ५३ रन जोडे। शुरुमा खस्किएको कोलकताको ब्याटिङ कमिन्स र इयोन मार्गनको…

    विस्तृतमा पढ्नुस्

  • कात्तिक २ पछि ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    कात्तिक २ पछि ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

    काठमाडौँः जिल्ला प्रशासन कार्यालय ललितपुरले कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र तथा अन्य सरोकारवालासँगको परामर्शपछि स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका अन्य सेवा बन्दको निर्णय गरेको हो। कोरोना जोखिम थप बढेको निष्कर्षसहित स्थानीय प्रशासनले यस्तो निर्णय गरेको हो। २ गतेपछि जिल्लाभित्र अत्यावश्यक सेवाभन्दा बाहेकका सबै सेवा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस निकट कानुन व्यवसायी संगठनमा कारबाहीको लहरो, बारका दुई पूर्व अध्यक्षलाई साधारण सदस्यबाट हटाइयो

    कांग्रेस निकट कानुन व्यवसायी संगठनमा कारबाहीको लहरो, बारका दुई पूर्व अध्यक्षलाई साधारण सदस्यबाट हटाइयो

    काठमाडौँः नेपाल बार एशोसिएशनको चुनावमा संगठनका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले (डिएलए) तीन वरिष्ठ अधिवक्तासहित पाँच जनालाई कारबाही गरेको छ। डिएलएले बिहीबार नेपाल बारका दुई पूर्व अध्यक्षसहित पाँच जनालाई कारबाही गरेको हो। २०७५ चैतमा सम्पन्न निर्वाचनमा वामपन्थी समूहका उम्मेदवार चण्डेश्वर श्रेष्ठसँग डिएलएका उम्मेदवार सुनिलकुमार पोखरेल पराजित भएका थिए। पराजयपछि संगठनले सुझाव दिन समिति…

    विस्तृतमा पढ्नुस्

  • सेनाको पृतनापति समन्वयात्मक बैठक कात्तिक २ देखि ४ गतेसम्म, भर्चुअल रुपमै सहभागिता

    सेनाको पृतनापति समन्वयात्मक बैठक कात्तिक २ देखि ४ गतेसम्म, भर्चुअल रुपमै सहभागिता

    काठमाडौं : नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक आगामी कात्तिक २ देखि ४ गतेसम्म आयोजना गरिने भएको छ। कोभिड-१९ महामारीका कारण स्थगित भएको बैठकको मिति तय भएको हो। उक्त सम्मेलनमा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रबाटै भर्चुअल रुपमा बैठकमा सहभागिता जनाउने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। त्यस्तै, जंगी अड्डाका सहभागीहरुले कोभिड-१९ को स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्ने बताइएको छ। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरपालिकाबाट १० युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान

    काठमाडौं महानगरपालिकाबाट १० युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान

    काठमाडौं : काठमाडौं महानगरपालिका शहरी योजना आयोगले विभिन्न १० विधामा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ। नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजान उद्देश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको महानगरले जनाएको छ। यहि उद्देश्य अनुरुप आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा १० जनालाई ‘मेयर्स रिसर्च…

    विस्तृतमा पढ्नुस्

  • नश्लवादी फिल्म एवं कार्टुनविरुद्ध चेतावनी  : हटाउनुभन्दा ती सामाग्रीविरुद्ध वहस आवश्यक

    नश्लवादी फिल्म एवं कार्टुनविरुद्ध चेतावनी  : हटाउनुभन्दा ती सामाग्रीविरुद्ध वहस आवश्यक

    डिज्नीले परम्परागत फिल्महरूका लागि सल्लाहकारहरूले तयार पारेको नश्लवादविरुद्धको सुझाव अद्यावधिक गरेको छ। गत वर्षदेखि जारी गरिएको उक्त सुझावमा महत्वपूर्ण सन्देश थपिएको हो। डिज्नी प्लसमार्फत् प्रसारण भएका डम्बो, पीटर प्यान, जंगल बुकलगायत फिल्ममा प्रस्तुत रुढिवादविरुद्ध चेतावनी दिइएको थियो। ’यी फिल्महरूले मानिस र उनीहरूको संस्कृतिलाई गलत ढङ्गमा प्रस्तुत गरेका छन्। समूह विशेषलाई नकारात्मक ढङ्गमा प्रस्तुत गरेका छन्’, उक्त चेतावनीमा भनिएको थियो, ‘ती…

    विस्तृतमा पढ्नुस्

  • बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलको तयारीका लागि एन्फालाई राखेपको ग्रिन सिग्नल

    बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलको तयारीका लागि एन्फालाई राखेपको ग्रिन सिग्नल

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्ले फुटबल अभ्यासका लागि एन्फाले गरेको प्रस्ताव स्वीकृत गरेको छ। बंगलादेशको राष्ट्रिय टोलीसँग हुने मैत्रीपूर्ण खेलका लागि अभ्यास गर्न राखेपले स्वीकृति दिएको हो। राखेपले स्वीकृति दिएसँगै दशैँपछि मैत्रीपूर्ण खेलका लागि अभ्यास शुरु हुने एन्फाले जनाएको छ। यसअघि बंगलादेश फुटबल फेडेरेसनले नेपाली पुरुष राष्ट्रिय टोलीलाई दुई वटा मैत्रीपूर्ण खेलको लागि निम्ता दिएको थियो। नेपालमा कोरोना भाइरसको संक्रमणका…

    विस्तृतमा पढ्नुस्

  • फेसबुक पेजमा अश्लील सामग्री पोस्ट गरी बलात्कार दुरुत्साहन गरेको अभियोगमा एक जना पक्राउ

    फेसबुक पेजमा अश्लील सामग्री पोस्ट गरी बलात्कार दुरुत्साहन गरेको अभियोगमा एक जना पक्राउ

    काठमाडौं : फेसबुक पेजमा अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट गरेको अभियोगमा एक जनालाई प्रहरीले शुक्रवार पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्यूठानको झिन्द्रुक गाउँपालिका-७ घर भई हाल कावासोती नगरपालिका-१६ बस्ने १९ वर्षीय नविन बस्नेत रहेका छन्। उनले फेसबुकमा ‘बलात्कारी संगठन’ नामक पेज तथा समूह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील, आपत्तिजनक सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका…

    विस्तृतमा पढ्नुस्

  • सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरौं, निजीमा आफै चाप घट्छः मेयर शाक्य

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरौं, निजीमा आफै चाप घट्छः मेयर शाक्य

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वत कमजोर भएर जाने बताएका छन्। आज शिवपुरी माध्यमिक बिद्यालयको ७२ औं बार्षिकोत्सव समारोहमा बोल्दै मेयर शाक्यले सामुदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए। ‘निजी क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अविभावकलाई आकर्षित…

    विस्तृतमा पढ्नुस्

  • भगवान शिव र ब्रम्हाजी आए पनि तत्काल पाँचलाख मेट्रिक टन मल ल्याउन सम्भव छैन : मन्त्री भुसाल

    भगवान शिव र ब्रम्हाजी आए पनि तत्काल पाँचलाख मेट्रिक टन मल ल्याउन सम्भव छैन : मन्त्री भुसाल

    काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन्। शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिक टन मल अहिलेकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् । उनले तत्काल ५…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल : कोलकताका कप्तान दिनेश कार्तिकले दिए राजीनामा, मोर्गन नयाँ कप्तान

    आईपीएल : कोलकताका कप्तान दिनेश कार्तिकले दिए राजीनामा, मोर्गन नयाँ कप्तान

    इण्डियन प्रिमियर लिग (आईपीएल) को एक टिम कोलकता नाइट राइडर्स (केकेआर) का कप्तान दिनेश कार्तिकले पदबाट राजीनामा दिएका छन्। आज राती मुम्बई इण्डियनसँग हुने खेलको पूर्वसन्ध्यामा कार्तिकले कप्तानी छोडेका हुन्। उप-कप्तान रहेका इयोन मोर्गन अब नयाँ कप्तान हुनेछन्। आईपीएलमा आज राती अबुधाबीमा मुम्बई इण्डियन्सविरुद्ध कोलकता मोर्गनको कप्तानीमा मैदानमा उत्रिनेछ। टिमको प्रदर्शनलाई लिएर दिनेश कार्तिकको कप्तानीको आलोचना समेत भइरहेको थियो। कार्तिकले…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा मानव अधिकार उल्लंघन गर्नेमा भारतीय एसएसबीका इन्सपेक्टर पनि, आयोगले गर्‍यो कारवाहीको ताकेता

    नेपालमा मानव अधिकार उल्लंघन गर्नेमा भारतीय एसएसबीका इन्सपेक्टर पनि, आयोगले गर्‍यो कारवाहीको ताकेता

    काठमाडौं: नेपालमा मानव अधिकार उल्लंघन गर्नेमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का इन्सपेक्टर समेत परेका छन्। राष्ट्रिय मानव अधिकार आयोगले बिहीवार सार्वजनिक गरेको दुई दशकमा मानवअधिकार उल्लंघनका घटनासम्बन्धी प्रतिवेदनमा भारतीय एसएसबीका इन्सपेक्टरको नाम पनि परेको हो। प्रतिवेदनमा मानव अधिकार उल्लंघन गर्ने कुन २८६ जनाको नाम छ। जसमा नेपाल प्रहरीका ९८, सशस्त्र प्रहरीका ८, नेपाली सेनाका ८५, नेकपा माओवादीका ६५, निजामती…

    विस्तृतमा पढ्नुस्

  • बहराइनका राजकुमारको टोलीले लोबुचेपछि मनास्लु शिखरको पनि सफल आरोहण गर्‍यो

    बहराइनका राजकुमारको टोलीले लोबुचेपछि मनास्लु शिखरको पनि सफल आरोहण गर्‍यो

    काठमाडौंः बहराइनका राजकुमारको टोलीले नेपालमा हिमाल आरोहणको आफ्नो लक्ष्य पूरा गरेको छ। टोलीको लबोकुचे र मनास्लु हिमालको सफल आरोहण गरेको हो।  १३ सदस्यीय 'बहराइन एक्पेडिसन टिम' मा माउन्टेन गाइडसहित ४० जनाभन्दा बढीले बिहीबार मनास्लु हिमाल आरोहण गरेका छन्। आरोहणपछि टोली बेसक्याम्प आइपुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ। सोलुखुम्बुको लोबुचे हिमाल आरोहण सकेर टोली मनास्लु बार गोरखाको मनास्लुतर्फ लागेको थियो। 'बोर्डबाट खटिनु…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell