PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • उपत्यकामा आजदेखि मोडालिटी फेरिएको निषेधाज्ञा : यस्ता छन् प्रावधान

    उपत्यकामा आजदेखि मोडालिटी फेरिएको निषेधाज्ञा : यस्ता छन् प्रावधान

    काठमाडौं : कोरोना भाइरसको संक्रमण बढिरहेकै क्रममा काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई खुकुलो बनाइएको छ। आजदेखि लामो दुरीका बस संचालन सुरु भएको छ। काठमाडौंभित्र भने यातायातमा जोर विजोर कायमै राखिएको छ। तर, अत्यावश्यक सेवा र कार्यालयका हकमा भने जोर विजोरको कुनै व्यवस्था लागू नहुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रस्ट पारेको छ। आजबाट होटल, रेस्टुराँहरु खुला गर्न दिने भए पनि…

    विस्तृतमा पढ्नुस्

  • मोदीको जन्मदिनमा ओलीको शुभकामना, सम्बन्ध बलियो बनाउन जुटिरहने प्रतिवद्धता

    मोदीको जन्मदिनमा ओलीको शुभकामना, सम्बन्ध बलियो बनाउन जुटिरहने प्रतिवद्धता

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको शुभकामना प्रकट गरेका छन्।  'प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी, जन्मदिनको सुखद् अवसरमा यहाँलाई न्यायनो अभिवादन,' प्रधानमन्त्री ओलीले ट्विटमा भारतीय प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै लेखेका छन्, 'तपाईँको स्वास्थ्य र खुशीका लागि कामना गर्छु।' ओलीले मोदीसँग मिलेर काम गर्ने पनि उल्लेख गर्न भ्याएका छन्। 'हामी निकट रहेर संयुक्त रुपमा दुई मुलुकबीचको सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • सिंगापुरलाई उछिन्यो नेपालले : खराब मुलुकको सूचीमा ५३ औं स्थानमा उक्लियो

    सिंगापुरलाई उछिन्यो नेपालले : खराब मुलुकको सूचीमा ५३ औं स्थानमा उक्लियो

    काठमाडौं : सरकारले निषेधाज्ञा खुकुलो पार्दै शिक्षालय र थिएटरबाहेक सबै क्षेत्र खुला गर्नु अघिल्लो दिन नेपालमा सबैभन्दा धेरै संक्रमित पहिचान भए। बुधवार १ हजार ५ सय ३९ जना संक्रमित भेटिए भने बिहीवारबाट रेस्टुराँसमेत खुला हुँदैछ। संक्रमणले यस्तो रफ्तार लिइरहँदा नेपालले कोरोना संक्रमणका कारण खराब अवस्था झेलिरहेका मुलुकको सूचीमा आफूलाई थप माथि पुर्‍याएको छ। नेपालले उज्बेकिस्तान, नाइजेरिया र सिंगापुरलाई पछि पारेको…

    विस्तृतमा पढ्नुस्

  • लिगवानको जारी सिजनमा पीएसजीको पहिलो जित, नेइमार दुई खेलका लागि निलम्बित

    लिगवानको जारी सिजनमा पीएसजीको पहिलो जित, नेइमार दुई खेलका लागि निलम्बित

    फ्रेन्च लिगवान अन्तर्गत गएराति भएको खेलमा मेट्जलाई हराउँदै सिजनको पहिलो पहिलो जित निकालेको छ। सिजनको पहिलो खेलमा लेन्स र दोस्रो खेलमा मार्सेलीसँग पराजय भोगेको पीएसजीले गएरातिको खेलमा १-० को संघर्षपूर्ण जित निकाल्दै लिगमा अंक जोडेको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो। दोस्रो हाफमा पीएसजीका डिफेन्डर अबडोउ डियाल्लो रातो कार्ड खाँदै बाहिरिए। उनले ६५ औं मिनेटमा निआनलाई तानेपछि बाहिरिँदा पीएसजी…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री शेरधन राईकी पत्नी दाबी गर्ने बालिकाले फिर्ता लिइन् मुद्दा, अदालतमा भनिन्, ‘अरुको उक्साहटमा अंश मागेँ'

    मुख्यमन्त्री शेरधन राईकी पत्नी दाबी गर्ने बालिकाले फिर्ता लिइन् मुद्दा, अदालतमा भनिन्, ‘अरुको उक्साहटमा अंश मागेँ'

    काठमाडौँः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग पत्नीको नाता कायम गरी अंश दिलाउन माग गर्दै बालिका खड्काले दायर गरेको अंश मुद्दा फिर्ता भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट मुख्यमन्त्री रहेका राईविरुद्ध नेकपाकै कार्यकर्ता बालिकाले गत फागुन १६ गते सो मुद्दा दायर गरेकी थिइन्।  बादीले नै दाबी प्रमाणित गर्न नसक्ने भइ मुद्दा फिर्ताका लागि इजलासमा निवेदन दिएको भन्दै अदालतले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना महामारीका कारण समस्यामा परेका खेलाडीलाई नेपाल भलिबल संघको राहत

    कोरोना महामारीका कारण समस्यामा परेका खेलाडीलाई नेपाल भलिबल संघको राहत

    काठमाडौं : नेपाल भलिबल संघले कोरोना महामारीका कारण समस्यामा परेका खेलाडीलाई राहत वितरण शुरु गरेको छ। संघले कोरोना महामारीको झण्डै ६ महिनापछि राहत वितरण समिति गठन गरी पहिलोपटक राहत वितरण गरेको हो। संघले पहिलो चरणमा तीन खेलाडीलाई राहत वितरण गरेको छ। संघले पहिलो चरणमा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यद्वय सलिना श्रेष्ठ र उषा भण्डारी तथा बिच भलिबलका राजु बिकलाई राहत…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाको निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म निरन्तर, जोर बिजोर प्रणाली यथावत

    उपत्यकाको निषेधाज्ञा अर्को सूचना जारी नभएसम्म निरन्तर, जोर बिजोर प्रणाली यथावत

    काठमाडौँः कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेसँगै उपत्यकामा निषेधाज्ञा यथावत राखिएको छ। असअघि जारी गरिएको आदेश बुधबार राति सकिँदै थियो। स्थानीय प्रशासनले सूचना प्रकाशन गरेर असोज १ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिएको हो।  जिल्ला प्रशासन कार्यालय काठमाडौँको सूचना अनुसार यसअघि लागू हुँदै आएको सार्वजनिक तथा निजी सवारी साधनको जोर बिजोर प्रणाली यथावत राखिएको छ। अत्यावश्यक सेवा र…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको नेतृत्वमा दाबी गर्ने वा नगर्ने पिरलो म’मा छैनः माधव नेपाल [अन्तर्वार्ता]

    नेकपाको नेतृत्वमा दाबी गर्ने वा नगर्ने पिरलो म’मा छैनः माधव नेपाल [अन्तर्वार्ता]

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जेठ महिनादेखि पेचिलो रुपमा बढ्दै गएको विवाद भदौ २५ सम्म आइपुग्दा शान्त अवस्थामा पुगेको छ। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष एक भएपछि विवाद चुलिँदै गएको थियो। वरिष्ठ नेता नेपालले एक व्यक्ति एक पदको अवधारणामा जानुपर्ने अडान लिइरहेका छन्। यस बीचमा पार्टीमा…

    विस्तृतमा पढ्नुस्

  • नक्साल र कमलपोखरीमा पनि ट्राफिक लाइट सञ्चालनमा

    नक्साल र कमलपोखरीमा पनि ट्राफिक लाइट सञ्चालनमा

    काठमाडौं: काडमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाई सहज, व्यवस्थित र चुस्त बनाउन कमलपोखरीको २ स्थानका ट्राफिक लाइट आजदेखि सञ्चालनमा आएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्य र कामनपा वडा नम्बर १ को सक्रियतामा कमलपोखरी ल्होत्से चोकको र कामनपा वडा नम्बर ५ को सहकार्यमा हाडीगाउँ (भाटभटेनी अगाडि)को ट्राफिक लाइट नयाँ जडान गरी सञ्चालनमा ल्याइको एसएसपी भीम ढकालले जानकारी दिए। उनले उपत्यकाको…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा दुई जना कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु

    ललितपुरमा दुई जना कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु

    काठमाडौं : ललितपुरका दुई छुट्टाछुट्टै अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। काठमाडौं निवासी एक महिला र रामेछाप निवासी एक पुरुषको मंगलवार मृत्यु भएको हो। ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ। काठमाडौं निवासी ८१ वर्षीष कोरोना संक्रमित महिलाको मंगलवार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। त्यस्तै, गत भदौ २४ गतेदेखि…

    विस्तृतमा पढ्नुस्

  • आइपिएलका लागि कमेट्री प्यानलको घोषणा, कसकसले गर्नेछन् कमेन्ट्री?

    आइपिएलका लागि कमेट्री प्यानलको घोषणा, कसकसले गर्नेछन् कमेन्ट्री?

    इण्डियन प्रिमियर लिग (आइपिएलका) का लागि ब्रोडकास्टिङ अधिकार स्टारस्पोर्टस् सँग छ। त्यस्तै हटस्टारबाट पनि यसको लाइभ हेर्न सकिन्छ। आइपिएलका लागि अफिसियल ब्रोडकास्टर स्टार स्पोर्टसले कमेट्री प्यानलको पनि घोषणा गरेको छ। यसपटक पनि हिन्दी, अंग्रेजीलगायत अरु भाषाहरुमा पनि आइपिएलको कमेन्ट्री हुनेछ। जसका लागि बीसीसीआईसँग मिलेर स्टार स्पोर्टसले अलगअलग टिम पनि बनाएको छ। जसका लागि पूर्वक्रिकेट तथा क्रिकेट एक्सपर्टहरुलाई छान्ने गरिन्छ। अंग्रेजी…

    विस्तृतमा पढ्नुस्

  • ड्रग्स प्रकरणमा जया बच्चनलाई हेमा मालिनीको साथ

    ड्रग्स प्रकरणमा जया बच्चनलाई हेमा मालिनीको साथ

    बलिउडलाई ड्रग्स माफियासँग जोडेर बद्नाम गर्ने षडयन्त्र भइरहेको भन्दै संसदमा बोलेकी अभिनेत्री एवं समाजवादी पार्टीकी सांसद जया बच्चनाई अभिनेत्री एवं सांसद हेमा मालिनीले समर्थन गरेकी छन्। कंगना रनौतदेखि अन्य कलाकारले जयाको विरोध गरिरहेका बेला हेमा समर्थनमा उत्रिएकी हुन्। जयाको समर्थनमा मुम्बईको शिवसेना पनि देखिएको छ। बीजेपी सांसद रवि किशनले लोकसभामा बलिउडमा बढ्दो लागुऔषध दुर्व्यसनीलाई रोक्न केन्द्र सरकारले उच्चस्तरीय जाँच गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • जापानको संसदबाट नयाँ प्रधानमन्त्री चुनिए योशिहिडे सुगा

    जापानको संसदबाट नयाँ प्रधानमन्त्री चुनिए योशिहिडे सुगा

    टोकियो : संसदमा भएको निर्वाचनबाट योशिहिडे सुगा जापानका नयाँ प्रधानमन्त्री चयन भएका छन्। बुधवार सुगा प्रधानमन्त्रीमा चयन भएसँग यहाँको राजनीतिमा नयाँ च्याप्टर खुला भएको छ। सिनको आवेले सात वर्ष ८ महिना प्रधानमन्त्री पद सम्हालेपछि स्वास्थ्यको कारण देखाउँदै राजीनामा गरेका थिए। कोभिड १९ को संक्रमण नयाँ प्रधानमन्त्रीका लागि पहिलो चुनौती रहने छ। ७१ वर्षीय प्रधानमन्त्रीका काँधमा मुलुकको अर्थतन्त्र उकास्नेदेखि आगामी वर्ष…

    विस्तृतमा पढ्नुस्

  • इङ्ग्ल्याण्ड अस्ट्रेलिया सिरिजको निर्णायक खेल आज

    इङ्ग्ल्याण्ड अस्ट्रेलिया सिरिजको निर्णायक खेल आज

    इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको तीन खेलको ओडिआई सिरिजमा आज अन्तिम तथा निर्णायक खेल हुँदैछ। बेलुकी पौने छ बजे म्यानचेस्टरमा सुरु हुने खेलको विजेताले सिरिज पनि आफ्नो पक्षमा पार्नेछ। यसअघि भएको दुई खेलमा इङ्ग्ल्याण्ड अस्ट्रेलिया दुबैले १/१ खेल जितेका छन्। पहिलो खेलमा अस्ट्रेलियाले १९ रनले जित निकालेको थियो भने दोस्रो खेलमा इङ्ग्ल्याण्डले २४ रनको जित निकालेको थियो। यदि अस्ट्रेलियाले आजको खेल जितेमा पाँच…

    विस्तृतमा पढ्नुस्

  • हिजो प्राधिकरणबाट विदाई, आज कुलमानका पक्षमा बिहानैदेखि जुलुस!

    हिजो प्राधिकरणबाट विदाई, आज कुलमानका पक्षमा बिहानैदेखि जुलुस!

    काठमाडौं : हिजो विदाई भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा आज बिहानैदेखि प्रदर्शन भएको छ। बिहान जोरपाटी चोकमा कुलमान घिसिङको पक्षमा उत्रिँदा सरकारको चर्को आलोचना भएको थियो। आजै माइतीघर मण्डलामा र कीर्तिपुरमा समेत घिसिङको पक्षमा प्रदर्शन हुँदैछ। चर्को लोडसेडिङ भोगिरहेको अवस्थामा प्राधिकरणको नेतृत्व लिएका घिसिङको पक्षमा लामो समयदेखि जनस्तरबाटै लबिङ भइरहेको थियो। उनको कार्यकालमा लोडसेडिङ अन्त्य भएकाले…

    विस्तृतमा पढ्नुस्

  • १०१ वर्षको उमेरमा पूर्व प्रधान न्यायाधीश सिंहको निधन

    १०१ वर्षको उमेरमा पूर्व प्रधान न्यायाधीश सिंहको निधन

    काठमाडौं : पूर्व प्रधान न्यायाधिश अनिरुद्र प्रसाद सि्हको निधन भएको छ। एक सय एक वर्षको उमेरमा उनको बत्तीसपुतलीस्थित निवासमा हिजो उनको निधन भएको हो। १९७६ सालमा जन्मिएका सिंह २०१३ सालदेखि २०१६ सालसम्म प्रधान न्यायाधीश थिए। उनी मुलुककै दोस्रो प्रधान न्यायाधीश हुन्। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पहिलो प्रमुख आयुक्त समेत हुन् उनी। २०३४ पुसदेखि २०४२ वैशाखसम्म उनी प्रमुख आयुक्त रहेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • जोरपाटीमा निस्कियो कुलमानको समर्थनमा जुलुस, प्रम ओली सरकारविरुद्ध चर्को नारावाजी

    जोरपाटीमा निस्कियो कुलमानको समर्थनमा जुलुस, प्रम ओली सरकारविरुद्ध चर्को नारावाजी

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा जोरपाटीमा जुलुस निस्किएको छ। जुलुसमा सहभागीहरुले सरकारविरद्ध चर्को नारावाजी गरेका छन्। बिहान ९ बजेदेखि जुलुस निस्किएको हो। घिसिङले यसै साता प्राधिकरणबाट अवकाश पाएका हुन्। मुलुकमा लोडसेडिङ अन्त्य गरेको 'क्रेडिट' उनैलाई जान्छ। घिसिङलाई पुन: नियुक्ति गर्न जनस्तरबाट चर्को दवाव भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई रुचाएनन्। त्यसैले जुलुसमा उत्रिएकाहरुले…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारको विषय गाउँमै मिलाउन खोजेपछि किशोरीले गरिन् आत्महत्या

    बलात्कारको विषय गाउँमै मिलाउन खोजेपछि किशोरीले गरिन् आत्महत्या

    सप्तरी : सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन्। बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ। सोमवार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन्। उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले…

    विस्तृतमा पढ्नुस्

  • २०७२ सालपछि ६ म्याग्नेच्युडको पहिलो धक्का आज बिहान : भदौमा मात्रै ४ म्याग्नेच्युड माथिका ५ भूकम्प

    २०७२ सालपछि ६ म्याग्नेच्युडको पहिलो धक्का आज बिहान : भदौमा मात्रै ४ म्याग्नेच्युड माथिका ५ भूकम्प

    काठमाडौं : बुधवार बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ भूकम्प गयो। काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा भूकम्पको कम्पन महसुस गरियो। कोरोना कहरसँग जुधिरहेका मानिसहरु बिहानै घरबाट बाहिर निस्किए। राम्चे केन्द्रविन्दु भइ बुधवार महसुस गरिएको भूकम्पसँगै भदौमा मात्रै देशभर ४ म्याग्नेच्यूडभन्दा माथिका ५ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रको रिपोर्ट अनुसार…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं थर्किने गरी आएको भूकम्पको क्षमता ६ म्याग्नेच्युड

    काठमाडौं थर्किने गरी आएको भूकम्पको क्षमता ६ म्याग्नेच्युड

    काठमाडौं : सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युड क्षमताको भूकम्प भएको छ। भूकम्प मापन केन्द्रका अनुसार यो ६ म्याग्नेच्युड क्षमताको भूकम्प मापन भएको हो।  बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्प भएको हो। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु हो भूकम्पको। यसअघि भूकम्पको क्षमता ४.९ र ५.५ म्याग्नेच्युड रहेको जानकारीहरु आएका थिए। तर, नेपालको मापन केन्द्रमा ६…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell