PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

  • गनब्रीको ह्याट्रिकमा बायर्नको ८ गोलको फराकिलो जित

    गनब्रीको ह्याट्रिकमा बायर्नको ८ गोलको फराकिलो जित

    बुण्डेसलिगा अन्तर्गत गएराति भएको उद्घाटन खेलमा साविक विजेता बायर्न म्युनिखले शाल्केमाथि ८-० को फराकिलो जित निकालेको छ। एलिनाज एरेना स्टेडियममा भएको खेलमा घरेलु टोलीले शाल्केलाई फराकिलो अन्तरले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो। बायर्नको जितमा सर्ज गनब्रीले ह्याट्रिक गर्दा लियोन गोरेटज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लेरोए साने र जमल मुसिआलाले १/१ गोल गरे। गनब्रीको गोलमा बायर्नले खेलको चौथो मिनेटमै अग्रता…

    विस्तृतमा पढ्नुस्

  • ऊर्जामन्त्री पुनको पीएसओलाई कोरोना संक्रमण

    ऊर्जामन्त्री पुनको पीएसओलाई कोरोना संक्रमण

    काठमाडौं : उर्जामन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका एक पीएसओलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री पुन, सचिवालयका सदस्य र सुरक्षामा खटिएका सुरक्षाकर्मीको परीक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको हो। पुन, परिवारका सदस्य र सचिवालय सदस्य गरी ३० जनाको परीक्षण गरिएको थियो। मन्त्री पुनसहित अन्य सचिवालय सदस्यको भने परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। नतिजा नेगेटिभ आए पनि मन्त्री पुन भने…

    विस्तृतमा पढ्नुस्

  • कालीमाटी प्रहरी वृत्तबाट ४ जना थुनुवा फरार

    कालीमाटी प्रहरी वृत्तबाट ४ जना थुनुवा फरार

    काठमाडौं : महानगरीय प्रहरी वृत्त कालीमाटीबाट ४ जना थुनुवा फरार भएका छन्। बिहीवार राति शंकास्पद अवस्थामा बाटोमा हिँडेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुमाथि अनुसन्धान भइरहँदा प्रहरी वृत्तबाटै फरार भएका हुन्। कोरोना संक्रमण फैलनसक्ने भन्दै प्रहरीले ती चारजनालाई हिरासत बाहिर राखेको थियो। प्रहरी कार्यालय भित्रै रहेका उनीहरुले ड्युटीमा रहेका प्रहरीलाई छलेर फरार भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • ५० जिल्लामा कोभिड-१९ का संक्रमित थपिए : उपत्यकामै थप ८५९ जना संक्रमित, ४ जनाको मृत्यु

    ५० जिल्लामा कोभिड-१९ का संक्रमित थपिए : उपत्यकामै थप ८५९ जना संक्रमित, ४ जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४५८ नमुना परीक्षणका क्रममा ६३९ महिला र एक हजार ३८१ पुरुष गरी दुई हजार २० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। यो हालसम्मको उच्च संक्रमण  हो। योसँगै कोभिड-१९ संक्रमण पुष्टि हुनेको संख्या ६१…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल खेल्नुअघि सन्दीपले भने,'युएईको पिचमा राम्रो अनुभव छ, त्यो काम लाग्न सक्छ'

    आईपीएल खेल्नुअघि सन्दीपले भने,'युएईको पिचमा राम्रो अनुभव छ, त्यो काम लाग्न सक्छ'

    सन्दीप लामिछाने हाल इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युएईमा छन्। क्यारेबियन प्रिमियर लिग (सीपिएल) खेलेर सिधै युएई पुगेका उनी हाल क्वारेन्टिनमा छन्। आईपीएलमा दिल्ली क्यापिटल्सबाट तेस्रो सिजन खेल्न लागेका लामिछाने भोलिबाट सुरु हुने खेलका लागि उत्साहित देखिन्छ। जेभियर इन्टरनेसनल कलेजको ब्राण्ड एम्बेस्टर समेत रहेका लामिछानेले आज कलेजको फेसबुक पेजबाट लाइभमा आउँदै क्वारेन्टिनबाट आफ्नो अनुभव साटे। खासगरी युएईको पिचमा आफ्नो राम्रो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको गरिमा बढ्छः अध्यक्ष तिमिल्सिना

    राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनाले यसको गरिमा बढ्छः अध्यक्ष तिमिल्सिना

    काठमाडौं: राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभामा वरिष्ठ नेताहरु आउनु स्वागतयोग्य रहेको बताएका छन्। राजनीतिमा कुनै एउटा चुनाव हार्नु ठूलो कुरा नभएको बताउँदै तिमिल्सिनाले हार्ने नेता सँधैभरि असक्षम वा काम गर्न नसक्ने भन्ने नहुने उल्लेख गरे। चुनाव हारेका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्दा आलोचना भइरहेका बेला अध्यक्ष तिमिल्सिनाले बचाउ गरेका हुन्। ‘राजनीतिमा कुनै एक चुनाव हार्नु भनेको सबै…

    विस्तृतमा पढ्नुस्

  • पाँच महिनामा प्राकृतिक विपत्तिमा ३ सय ७४ जनाको मृत्यु, चट्याङले मात्र ६४ जनाको ज्यान लियो

    पाँच महिनामा प्राकृतिक विपत्तिमा ३ सय ७४ जनाको मृत्यु, चट्याङले मात्र ६४ जनाको ज्यान लियो

    काठमाडौं : गएको पाँच महिनामा विभिन्न प्राकृतिक विपत्तिमा परेर ३ सय ७४ जनाको मृत्यु भएको छ। देशभर आएको बाढी, पहिरो, चट्याङ लगायतका विपत्तमा परेर ३ सय ७४ जनाको मृत्यु भएको हो। त्यस्तै १ सय १ जना बेपत्ता भएका छन्। ४ सय २० जना घाइते भएका छन्। शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिमा गृह मन्त्री रामबहादुर थापाले यसबारे जानकारी दिएका हुन्। सबैभन्दा धेरै…

    विस्तृतमा पढ्नुस्

  • नरेन्द्र मोदीले विराट कोहलीलाई भने : तपाईं र अनुश्का असल अभिभावक बन्नु हुनेछ

    नरेन्द्र मोदीले विराट कोहलीलाई भने : तपाईं र अनुश्का असल अभिभावक बन्नु हुनेछ

    सेप्टेम्बर १७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन थियो। विहीबारदेखि उनी उमेरले ७० वर्ष लागे। जन्मदिनको उपलक्ष्यमा उनलाई आम मानिसदेखि राजनीतिज्ञ एवं कलाकारहरूले शुभकामना व्यक्त गरे। मोदीले व्यक्तिगत् ट्वीटर खातामार्फत् अधिकांशको शुभकामनामा धन्यवाद व्यक्त गरे। भारतीय क्रिकेटर विराट कोहलीले पनि प्रधानमन्त्रीलाई शुभकामना दिए। उनले लेखेका थिए : आदरणीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना। जवाफमा नरेन्द्र मोदीले धन्यवाद मात्र दिएनन्। विराट…

    विस्तृतमा पढ्नुस्

  • निषेध हुने चर्चाबिच अमेरिकामै बनाइँदै टिकटकको 'ग्लोबल हेडक्वार्टर'

    निषेध हुने चर्चाबिच अमेरिकामै बनाइँदै टिकटकको 'ग्लोबल हेडक्वार्टर'

    चिनियाँ कम्पनी बाइट डान्सले चर्चित भिडियो सेयरिङ एप टिकटकको ग्लोबल एडिसनको मुख्यालय अमेरिकामा राख्ने भएको छ। अमेरिकी राष्ट्रपतिले देशमा टिकटक ब्यान गर्ने निर्णय गरेसँगै टिकटक सञ्चालक कम्पनी बाइटडान्सले प्रधान कार्यालय स्थापना गर्ने भएको हो। विहीवार यसबारे आधिकारिक जानकारी दिइयो। सार्वजनिक योजना अनुरुप टिकटकको मेजोरिटी सेयर अमेरिकामा राखिने मुख्यालयको  हुनेछ। त्यस्तै अर्को टेक जायन्ट कम्पनी ओरेकलको पनि माइनोरिटी सेयर रहनेछ। सीजीटीएन टिभीको…

    विस्तृतमा पढ्नुस्

  • इन्स्टाग्राममा राखेको तस्विरको सहायतामा अस्ट्रेलियाका पूर्व प्रधानमन्त्रीको निजी जानकारी ह्याक

    इन्स्टाग्राममा राखेको तस्विरको सहायतामा अस्ट्रेलियाका पूर्व प्रधानमन्त्रीको निजी जानकारी ह्याक

    अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री टोनी एबटको सम्पर्क नम्बर र पासपोर्ट डिटेल ह्याकरले पत्ता लगाएको छ। टोनीले इन्स्टाग्राममा आफ्नो बोर्डिङ पासको फोटो पोस्ट गरे पछि उनको निजी विवरण ह्याकर एलेक्स होपले ह्याक गरेका हुन्। एलेक्सले टोनीको विवरण बोर्डिङ पासको सहायतामा ४५ मिनेटमै पत्ता लगाएको बताएका छन्। लगत्तै उनले सुरक्षा चुनौतीको विषयमा टोनीलाई सतर्क गराउन सम्पर्क गर्ने प्रयास गरे। त्यसका लागि महिनौं लाग्यो।…

    विस्तृतमा पढ्नुस्

  • आइपीएलको पूर्वसन्ध्यामा बदलियो नियम, सहभागी टिमका सबै खेलाडी जान पाउने छैनन् स्टेडियम

    आइपीएलको पूर्वसन्ध्यामा बदलियो नियम, सहभागी टिमका सबै खेलाडी जान पाउने छैनन् स्टेडियम

    इन्डियन प्रिमियर लिग (आइपीएल) भोलिबाट सुरु हुँदैछ। यसअघि खेलाडीहरु स्टेडियममा जाने विषयलाई लिएर नयाँ नियम बनाइएको बताइएको छ। यसपटक आइपीएलको इतिहासमा पहिलो पटक यस्तो हुनेछ कि टिमका सबै खेलाडी होटलबाट स्टेडियम जाने छैनन्। सहभागी र छानिएका खेलाडीमात्र स्टेडियम प्रवेश गर्नेछन्। सामाजिक दुरी कायम गर्न भन्दै नयाँ नियम ल्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। सुत्रको हवाला दिँदै भारतीय मिडियाले १७ खेलाडी र…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आज जनकपुर आइपुग्ने नेपालको रेल

    यस्तो छ आज जनकपुर आइपुग्ने नेपालको रेल

    काठमाडौः नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट आज जनकपुर आइपुग्ने भएको छ। रेल आएपछि परीक्षण र कमिसनिङको काम हुनेछ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए। उनका अनुसार परीक्षणबाट राम्रो रहे मात्रै स्वीकार गरिनेछ। शनिबार भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ। औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको कहरले मौलायो बाल विवाह र मानव तस्करी

    कोरोनाको कहरले मौलायो बाल विवाह र मानव तस्करी

    दिव्या आर्य - १३ वर्षकी रानीले जीवनकै पहिलो युद्ध जितेकी छिन्। उनका अभिभावकले उनको जबरजस्ती बिहे गरिदिन लागेका थिए तर रानी बिहे रोक्नेगरी सहयोग लिन सफल भइन्। रानी (परिवर्तित नाम) भर्खर आठ कक्षामा पढ्दै थिइन् जब भारतमा एक्कासी लकडाउन सुरु भयो। यसपछि सबैकुरा ठप्प भए, स्कुलदेखि व्यवसायसम्म। कोरोना भाइरस फैलन रोक्नका लागि यो सब भएको थियो। लकडाउन सुरु भएको महिना…

    विस्तृतमा पढ्नुस्

  • नेकपा सचिवालय बैठक स्थगित

    नेकपा सचिवालय बैठक स्थगित

    काठमाडौं:  आज बिहानको लागि डाकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ। बैठक अशोज ४ गते (आइतवार) बस्नेगरी स्थगित भएको पार्टी केन्द्रीय कार्यालका सचिव ईश्वरी रिजालले जानकारी दिए।   पहिलोपटक पेरिस डाँडामा बस्ने गरि  आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तर तयारी नपुगेका कारण स्थगित भएको जानकारी आएको सचिव रिजालले जानकारी दिए। बैठकमा पार्टी एकताका बाँकी काम,मन्त्रिमण्डल…

    विस्तृतमा पढ्नुस्

  • १ सय ९१ वटा नमुना परीक्षण गर्दा ८ जनामा मात्र कोभिड १९ संक्रमण

    १ सय ९१ वटा नमुना परीक्षण गर्दा ८ जनामा मात्र कोभिड १९ संक्रमण

    काठमाडौः चितवनमा थप ८ जनामा कोभिड १९ संक्रमण देखिएको छ। बिहिवार रातिसम्म भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालमा गरिएको थप १ सय ९१ वटा परीक्षणमा ८ जनामा संक्रमण पुष्टी भएको छ। बाँकी १ सय ८३ वटा नमुनामा भने नेगेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी  दिइन। संक्रमण देखिएकाहरु भरतपुर महानगरपालिका २ जना, खैरहनी नगरपालिका १ जना र राप्ती नगरपालिका ५…

    विस्तृतमा पढ्नुस्

  • विश्वभर संक्रमितको संख्या पुग्यो ३ करोडमाथि

    विश्वभर संक्रमितको संख्या पुग्यो ३ करोडमाथि

    काठमाडौं : कोभिड १९ को संक्रमित संख्या विश्वभर ३ करोड पार भएको छ। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वभर तीब्र गतिमा फैलिनेक्रम रोकिएको छैन। चीनले समयमा नै संक्रमणलाई नियन्त्रणमा राख्न सफल भए पनि बाँकी विश्व भने अहिले पनि यससँग संघर्ष गरिरहेको छ। सबैभन्दा बढि अमेरिकामा यसको असर देखिएको छ। अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा कोरोनाविरुद्धको खोप मुख्य एजेन्डा बनिसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • आज जनकपुरको स्टेसनमा आइपुग्दै नयाँ रेल

    आज जनकपुरको स्टेसनमा आइपुग्दै नयाँ रेल

    काठमाडौं : आज भारतमा बनेको नेपाली ट्रेन सेट जनकपुर आइपुग्दैछ। जलेश्वर हुँदै रेल जनकपुर आएपछि परीक्षण र कमिसनिङको काम हुनेछ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए। उनका अनुसार परीक्षणबाट राम्रो रहेमात्रै त्यसलाई स्वीकार गरिनेछ। भोलि शनिवार भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ। औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • १८ महिने बालकसहित प्रदेश १ का तीन जिल्लाका तीन जनाको पानीमा डुबेर मृत्यु

    १८ महिने बालकसहित प्रदेश १ का तीन जिल्लाका तीन जनाको पानीमा डुबेर मृत्यु

    विराटनगर : बिहीवार प्रदेश १ का तीन जिल्लाका तीन जनाको डुबेर मृत्यु भएको छ। मोरङ सुनसरी दुई बालबालिकासहित उदयपुरका एक पुरुषको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रदेश प्रहरी कार्यलयका अनुसार बिहीवार मोरङको रंगेली नगरपालिका-३ का १८ महिने बालकको नहरमा डुबेर मृत्यु भएको हो। बिहीवार दिउँसो करिब २ बजे बालकको घरदेखि करिब १५० मिटर पर रहेको…

    विस्तृतमा पढ्नुस्

  • बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभको बिदाइ, आजै स्वदेश फर्कदै

    बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभको बिदाइ, आजै स्वदेश फर्कदै

    काठमाडौं : नेपाल बक्सिङ संघले बक्सिङका विदेशी प्रशिक्षक अलिशेर रहिमुभलाई बिहीवार बिदाइ गरेको छ। बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य अर्जुनबहादुर केसी, अध्यक्ष राम अवाले, प्रशिक्षक, खेलाडीलगायतले उनलाई बिदाइ गरे। रहिमुभ बिहीवारै स्वदेश (उज्वेकिस्तान) फर्कदै छन्। नेपालबाट उनी नेपाल एयरलाइन्सबाट पहिले दुबइ जाने छन्। त्यहाँबाट उज्वेकिस्तान एयरलाइन्सबाट गृह नगर तास्केन्त जाने तालिका छ। रहिमुभको नेपालबाट बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • राखेपमा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर

    राखेपमा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर

    काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ। भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी हेरफेर गरिएको हो। आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ। सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ। उनी यसअघि पनि भण्डार शाखामै थिए। इन्द्रबहादुर कार्की संघ संस्था समन्वय शाखा प्रमुख बनेका छन्। कार्की १३…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell