PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • कर संकलन गर्न तीन दिन बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

    कर संकलन गर्न तीन दिन बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

    काठमाडौँः नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने काउन्टर खुला गर्न बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकसहित राजस्व कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरु मंगलबार, बुधबार र बिहीबार खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो।  राष्ट्र बैंकले क्लियरिङ सेवा दिने काउन्टर र नेपाल क्लियरिङ हाउस पनि खुला गर्न निर्देशन दिएको हो।  कोरोना जोखिम बढेपछि हाल उपत्यकासहित देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा र लकडाउन जारी…

    विस्तृतमा पढ्नुस्

  • विपी जयन्तीका अवसरमा मोरङ कांग्रेसले सार्वजनिक गर्‍यो चार दिने कार्यक्रम

    विपी जयन्तीका अवसरमा मोरङ कांग्रेसले सार्वजनिक गर्‍यो चार दिने कार्यक्रम

    विराटनगर : मोरङ कांग्रेसले चार दिनसम्म विविध कार्यक्रम गरी विपी जयन्ती मनाउने तयारी गरेको छ। विराटनगरमा उपलब्ध संगठनका पदाधिकारी तथा जिल्ला सदस्यहरुको सहभागितामा सोमवार बसेको बैठकले विपी जयन्ती मनाउने निर्णय गरेको मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार बैठकमा भदौ २४, २५, २६ र २७ गते चार दिनसम्म विपी जयन्ती मनाउने निर्णय गरिएको गरिएको हो। ‘पहिलो दिन विपीको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबारे अफवाह फैलाउने एक जना प्रहरीको नियन्त्रणमा

    कोरोनाबारे अफवाह फैलाउने एक जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं : कोरोनाबारे अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १४ नक्खिपोटका ५१ वर्षीय सुबास सुब्बा लिम्बु रहेका छन्। लिम्बुले युट्युबमा अन्तर्वार्ताको क्रममा कोरोना नभई सरकारले हावा कुरा गरेको बताएका थिए। उनले कोरोना संक्रमितको मृत्युपछि आफन्तलाई भेट्न नदिई शरिरका विभिन्न अंगहरु बेचबिखन गरी सरकारले भष्ट्राचार गरिरहेको आरोप समेत लगाएका थिए। सर्वसाधारणलाई सडकमा आन्दोलन गर्न सबै…

    विस्तृतमा पढ्नुस्

  • ‘वर्तमान सरकारले आन्तरिक राजनीतिमा बाह्य मामिला घोलेर मुलुकलाई विश्वमाझ एक्ल्यायो’

    ‘वर्तमान सरकारले आन्तरिक राजनीतिमा बाह्य मामिला घोलेर मुलुकलाई विश्वमाझ एक्ल्यायो’

    काठमाडौं : नेपाली कांग्रेस निकट राजनीतिज्ञ तथा कूटनीतिज्ञहरूले वर्तमान सरकारले आन्तरिक राजनीतिमा बाह्य मामिला घोलेर मुलुकलाई विश्व जगतमाझ एक्ल्याउँने काम गरेको निष्कर्ष निकालेका छन्। कांग्रेस नेता डा शेखर कोइरालाद्वारा आयोजित ‘नेपालको कूटनीति दोबाटोमा’ विषयक भर्चुअल अन्तरक्रियाका सहभागीहरुले भूराजनीतिको जटिल अवस्थामा रहेको नेपालको कूटनीतिलाई हल्का रूपमा प्रस्तुत गरेर मुलुकलाई नै असहज पार्ने काम कम्युनिष्ट नेतृत्वले विगतदेखि नै गर्दै आएको समेत बताएका…

    विस्तृतमा पढ्नुस्

  • बागबजारबाट नक्कली प्रेस कार्ड बनाउने तीन जना समातिए, नक्कली कार्ड बोकेर हिंड्ने पनि प्रहरी निगरानीमा

    बागबजारबाट नक्कली प्रेस कार्ड बनाउने तीन जना समातिए, नक्कली कार्ड बोकेर हिंड्ने पनि प्रहरी निगरानीमा

    काठमाडौंः  प्रहरीले नक्कली प्रेस कार्ड छापेर बिक्री गरेको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बागबजारबाट कालिका प्रिन्टका तीन जनालाई नियन्त्रणमा लिएको हो। रकम लिएर नक्कली प्रेस कार्ड बिक्री गरेको खुलेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको महाशाखाका एसपी इश्वर कार्कीले जानकारी दिए। 'उनीहरुले पाँच सय रुपैयाँ देखि विभिन्न मूल्यमा नक्कली प्रेसको कार्ड बिक्री गरेको पाइएको छ। थप अनुसन्धान भइरहेको छ।'एसपी कार्कीले भने।…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट तस्करी गरी ल्याइएका सामान प्रहरीले लियो नियन्त्रणमा

    भारतबाट तस्करी गरी ल्याइएका सामान प्रहरीले लियो नियन्त्रणमा

    जनकपुरधाम : भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका २ लाख रुपैयाँ भन्दा बढीको सामान धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले जिल्लाको विदेह नगरपालिका-९ खरियानी बस्ने गफुर नदाफको घरमा छापा हानेर उक्त सामानहरु नियन्त्रणमा लिएको हो। गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी नायब निरीक्षक बब्लु कुमार ठाकुरको कमाण्डमा खटिएको टोलीले नदाफको गोठमा लुकाएर राखिएका करिब २ लाख १३ हजार…

    विस्तृतमा पढ्नुस्

  • ४५ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित, कुन जिल्लामा कति?

    ४५ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित, कुन जिल्लामा कति?

    काठमाडौं : पछिल्लो २४ घण्टामा ४५ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको ९ हजार २१८ परीक्षणका क्रममा ३३८ महिला र ६४१ पुरुष गरी ९७९ जना कोभिड-१९ का संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा ४७ हजार २३६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ७३६ जना…

    विस्तृतमा पढ्नुस्

  • बझाङमा बाघको छाला र हड्डीसहित दुई जना पक्राउ

    बझाङमा बाघको छाला र हड्डीसहित दुई जना पक्राउ

    बझाङ : बुङगल नगरपालिका-३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका-६ बड्डीज्याबन बस्ने २७ वर्षीय हरजित बोहरा र सोही ठाउँ बस्ने २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका…

    विस्तृतमा पढ्नुस्

  • खोलामा बगेर आएको काठ लैजान खोज्दा प्रहरी र स्थानीयबीच झडप, इन्स्पेक्टरसहित ५ जना घाइते

    खोलामा बगेर आएको काठ लैजान खोज्दा प्रहरी र स्थानीयबीच झडप, इन्स्पेक्टरसहित ५ जना घाइते

    जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिकामा प्रहरी र स्थानीयबीच विवाद हुँदा इन्सपेक्टरसहित ५ जना घाइते भएका छन्। औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा आइतबार अबेर राति बटेश्वर गाउँपालिका वडा नम्बर ५ शान्तिपुरमा प्रहरी र स्थानीयबीच झडप भएको हो। झडपमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टरसहित २ प्रहरी र तीनजना स्थानीय घाइते भएका हुन्। गाउँलेको ढुंगामुढाबाट इप्रकाका प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • शिवसेनाको धम्कीपछि कंगनालाई कमाण्डोसहित ११ जवानको सुरक्षा

    शिवसेनाको धम्कीपछि कंगनालाई कमाण्डोसहित ११ जवानको सुरक्षा

    महाराष्ट्र सरकारका मन्त्री र शिवसेनाका नेता कार्यकर्ताको धम्कीपछि बलिउड अभिनेत्री कंगना रनौतलाई भारतको केन्द्र सरकारले सुरक्षा प्रदान गरेको छ। केन्द्रीय गृह मन्त्रालयले सुरक्षा खतरा आंकलन गर्दै सोमवार कंगनालाई ‘वाई’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको हो। सुशान्तसिंह राजपुत मुद्दामा कंगनाले शिवसेनाको नेतृत्वमा रहेको महाराष्ट्र सरकारमाथि प्रश्न उठाएकी छन्। शिवसेना नेता तथा राज्य सभा सांसद सञ्जय राउतसँग त उनको जुहारी नै चलेको छ।…

    विस्तृतमा पढ्नुस्

  • लैंगिक हिंसाविरुद्ध दुई वटा प्रदेशमा स्वीटजरल्याण्ड, नर्वे र यूएनएफपीएको परियोजना शुभारम्भ

    लैंगिक हिंसाविरुद्ध दुई वटा प्रदेशमा स्वीटजरल्याण्ड, नर्वे र यूएनएफपीएको परियोजना शुभारम्भ

    काठमाडौं: बढ्दो लैंगिक हिंसाविरुद्ध नेपालमा स्वीटजरल्याण्ड, नर्वे र यूएनएफपीएको परियोजनाको दोस्रो चरण आजबाट सुरु भएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित प्रदेश तथा स्थानीय सरकारसँगको समन्वयमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)ले महिला तथा किशोरीविरुद्धको लैंगिक हिंसा तथा विभेद न्यूनिकरण गर्ने परियोजना दुई वटा प्रदेशमा शुभारम्भ गरेको हो। यस परियोजनाले सुदूरपश्चिम र प्रदेश नम्बर १ का ८ जिल्लाभरिका…

    विस्तृतमा पढ्नुस्

  • बुद्धनगरमा शैलुनभित्र एक युवक मृत अवस्थामा फेला

    बुद्धनगरमा शैलुनभित्र एक युवक मृत अवस्थामा फेला

    काठमाडौं : बुद्धनगरमा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुद्धनगरस्थित न्यु मनोकामना हेयर ड्रेसर सैलुनका संचालक ३५ वर्षीय अशोक ठाकुर मृत अवस्थामा फेला परेका हुन्। 'हामीलाई सवा ९ बजेतिर खबर आएको थियो। गएर हेर्दा मृत्यु भएको अवस्थमा भेटियो' महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका डिएसपी दक्षकुमार बस्नेतले भने। बारा निजगढ घर भएका उनी करिब ८ वर्षदेखि काठमाडौंमा बस्दै आएका थिए। उनी एक्लै बस्दै…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौका सीडीओ सहित १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार

    काठमाडौं:  १० जना सरकारी कर्मचारी उत्कृष्ट निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएका छन्। १७ औं निजामती सेवा दिवसको अवसरमा १० जना उत्कृष्ट र ३० जना निजामती सेवा पुरस्कारबाट पुरस्कृत भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहमा कार्यरत कर्मचारीदेखि मन्त्रालयका सहसचिवसम्मका कर्मचारी पुरस्कृत भएका हुन्। उत्कष्ट निजामती सेवा पुरस्कार पाउनेमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहल र नापी विभागका महानिर्देशक प्रकाश जोशी…

    विस्तृतमा पढ्नुस्

  • पुल्चोकमा ट्राफिक प्रहरीलाई कुट्नेमा कोभिड-१९ संक्रमण!

    पुल्चोकमा ट्राफिक प्रहरीलाई कुट्नेमा कोभिड-१९ संक्रमण!

    काठमाडौं : गत बिहीवार मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा समातिएका मध्ये एक व्यक्तिमा कोभिड-१९ पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले प्रहरीमाथि कुटपिट गर्ने, प्रेस ज्याकेटको दुरुपयोग गर्ने र मेयरलाई मार्ने धम्की दिने १७ जनालाई नियन्त्रणमा लिएको थियो। 'एक जनलाई कोभिड १९ पुष्टि भयो भन्ने जानकारी आएको छ। थप रिपोर्ट कुर्दैछौं,' ललितपुरका एक प्रहरी अधिकृतले भने। गत…

    विस्तृतमा पढ्नुस्

  • रिसको झोकमा म्याच अफिसियललाई बलले हानेपछि जोकोबिच युएस ओपनबाट 'आउट'

    रिसको झोकमा म्याच अफिसियललाई बलले हानेपछि जोकोबिच युएस ओपनबाट 'आउट'

    टेनिसका विश्व नम्बर १ सर्बियन खेलाडी नोबाक जोकोबिच युएस ओपन ग्रान्डस्लामबाट बाहिरिएका छन्। यद्यपि, उनी पराजयको कारण बाहिरिएको नभएर ‘डिस्क्वालिफाइ’ भएका हुन्। स्पेनका कार्रेनो बुस्टासँग खेल चलिरहँदा लाइन वुमन म्याच अधिकारीसँग रिसाएर बलले हानेपछि नियमानुसार उनी प्रतियोगिताबाट डिस्क्वालिफाइ भएका हुन्। "there's no way Novak Djokovic can possibly look any worse this year" Djokovic:pic.twitter.com/lNakdpAxDD — Eoin Sheahan (@EoinSheahan) September 6, 2020…

    विस्तृतमा पढ्नुस्

  • मैदानमै कुटाकुट : एकै खेलमा ५ रेड कार्डसहित १७ कार्ड !, शताब्दीकै रेकर्ड

    मैदानमै कुटाकुट : एकै खेलमा ५ रेड कार्डसहित १७ कार्ड !, शताब्दीकै रेकर्ड

    फ्रेन्च लिग वान अन्तर्गत गए राति भएको खेलमा साविक विजेतासमेत रहेको पीएसजीले सिजनमा लगातार दोस्रो पराजय ब्यहोरेको छ। पेरिस डेस प्रिन्सेस स्टेडियममा भएको खेलमा घरेलु टोली १-० ले पराजित भएको हो। सन् १९८४/८५ यता पहिलो पटक पीएसजी सिजनको सुरुका दुई खेलमा पराजित भएको छ। मार्सेलीको जितमा फ्लोरेन थाउभिनले खेलको ३१ औं मिनेटमा निर्णायक गोल गरे। घरेलु मैदानमा पीएसजीले पराजय भोग्दै गर्दा…

    विस्तृतमा पढ्नुस्

  • जमैका तल्लावाज पराजित, सन्दीपले लिए विकेट

    जमैका तल्लावाज पराजित, सन्दीपले लिए विकेट

    क्यारेबियन प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज पराजित भएको छ। सेन्ट लुसिया जौक्ससँगको खेलमा तल्लावाज ११ रनलले पराजित भएको हो। टसहारेर ब्याटिङमा उत्रिएको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जसका लागि निजाबुल्ला जद्रनले सर्वाधिक ३५ रन बनाउँदा रहकीम कोर्नवल र रोस्टोन चेजले समान ३२ रन बनाए। उता जमैकाका लागि मुजिब…

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथको रथजात्रा : मयेरलाई मार्ने धम्की दिने, ट्राफिक प्रहरी कुट्नेदेखि प्रेसको ज्याकेट दुरुपयोग गर्नेसम्म समातिए

    रातो मछिन्द्रनाथको रथजात्रा : मयेरलाई मार्ने धम्की दिने, ट्राफिक प्रहरी कुट्नेदेखि प्रेसको ज्याकेट दुरुपयोग गर्नेसम्म समातिए

    काठमाडौं : प्रत्येक वर्ष हुँदै आएको रातो मछिन्द्रनाथको रथयात्रा यस वर्ष भने निकै विवादमा तानियो। विवाद सामान्य रुपमा टुङ्गिएन पनि। झडपदेखि मानिस पिट्नेसम्मका गतिविधि भए। त्यसकोको असर अहिले पनि ललितपुरको केही स्थानमा पाँच जना भन्दा बढी भेला हुन निषेध छ।  गत बिहीवार भएको झडपमा अनपेक्षित गतिविधि भए। ड्युटीमा खटिएका ट्राफिकमाथि आक्रमण भयो। भिडका केही उत्तेजित युवाले प्रहरी जवान कमल प्रसाद घिमिरेमाथि…

    विस्तृतमा पढ्नुस्

  • भारतको अर्को छलाङ : अमेरिका पछि अब सबैभन्दा धेरै संक्रमित

    भारतको अर्को छलाङ : अमेरिका पछि अब सबैभन्दा धेरै संक्रमित

    काठमाडौं : छिमेकी मुलुक भारतको कोभिड १९ को खराब यात्रामा थप अग्रता कायम भएको छ। दैनिक ९० हजारको हाराहारीमा कोरोना भाइरसका संक्रमित भेटिन थालेको भारत विश्वका खराब अवस्था झेलिरहेका मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लेको छ। ब्राजिललाई पछि पार्दै भारत धेरै संक्रमित हुने मुलुकको सूचीमा एक कदम माथि आएको हो। पहिलो स्थानमा अमेरिका छ भने ब्राजिल तेस्रो स्थानमा। चौथो स्थानमा रहेको…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियामाथि लगातार दोस्रो जित निकालेको इङ्ग्ल्याण्डले जित्यो सिरिज

    अस्ट्रेलियामाथि लगातार दोस्रो जित निकालेको इङ्ग्ल्याण्डले जित्यो सिरिज

    अस्ट्रेलियामाथि लगातार दोस्रो जित निकाल्दै इङ्ग्ल्याण्डले ३ खेलको टी २० सिरिजमा जित पक्का गरेको छ। गएराति भएको सिरिजको दोस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराउँदै इङ्ग्ल्याण्डले सिरिजमा जित पक्का गरेको हो। टस जितेर ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। जसका लागि कप्तान आरोन फिन्सले सर्वाधिक ४० रन बनाउँदा मार्कस स्टोइनिसले ३५, ग्लेन म्याक्सवेलले २६…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell