PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • कंगनालाई सुरक्षा दिने मोदी सरकारको निर्णय गलत : शिवसेना

    कंगनालाई सुरक्षा दिने मोदी सरकारको निर्णय गलत : शिवसेना

    शिवसेनाले बलिउड अभिनेत्री कंगना रनौतलाई सुरक्षा दिने निर्णय गलत भएको बताएको छ। कंगनालाई शिवसेनाका नेता कार्यकर्ताले आरोपप्रत्यारोपका क्रममा मुम्बई नआउन धम्की दिएपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले कंगनालाई कमाण्डोसहित ११ जना जवान रहनेगरी वाई श्रेणीको सुरक्षा दिने निर्णय गरेको छ। यो निर्णयलाई शिवसेनाले गलत भनेको हो। कंगना आजै हिमाञ्चलबाट मुम्बई आउँदैछिन्। शिवसेना पार्टीले आफ्नो मुखपत्र 'सामना' मा सम्पादकीय लेखेर कंगनालाई…

    विस्तृतमा पढ्नुस्

  • अल्का अस्पतालमा काठमाडौंका एक पुरुषको कोभिड १९ संक्रमणबाट मृत्यु

    अल्का अस्पतालमा काठमाडौंका एक पुरुषको कोभिड १९ संक्रमणबाट मृत्यु

    काठमाडौं : कोभिड १९ संक्रमणबाट ललितपुरमा एक पुरुषको मृत्यु भएको छ। काठमाडौंका ६७ वर्षीय पुरुषको कोरोनाको कारण मंगलवार साँझ मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ। उनी भदौ २३ गतेदेखि ललितपुरस्थित अल्का अस्पतालमा उपचार गराइरहेका थिए।

    विस्तृतमा पढ्नुस्

  • अस्कर विजेता नाटक तथा फिल्म लेखक सर रोनाल्ड हारवुडको निधन

    अस्कर विजेता नाटक तथा फिल्म लेखक सर रोनाल्ड हारवुडको निधन

    सर रोनाल्ड हारवुडको निधन भएको छ। अस्कर विजेता नाटककार एवं पटकथाकारको मंगलवार निधन भएको हो। उनको ८५ वर्षको उमेरमा सामायिक निधन भएको उनकी एजेन्ट जुडी डेइसले बताइन्। दक्षिण अफ्रीकामा जन्मेका सर रोनाल्ड ब्रिटेनको महान युद्धपछि उदाएका नाटककारहरू मध्ये एक हुन्। उनका चर्चित नाटकहरूमध्य 'द ड्रेसर' र 'क्वार्टेट'माथि फिल्म समेत बनाइएको थियो। उनले सन् २००२ मा रोमन पोलान्स्की फिल्म 'द पियानिस्ट'का…

    विस्तृतमा पढ्नुस्

  • सफल फिल्म दिएका निर्देशक छेतेन गुरुङ रहेनन्

    सफल फिल्म दिएका निर्देशक छेतेन गुरुङ रहेनन्

    काठमाडौं : फिल्म निर्देशक छेतेन गुरुङको निधन भएको छ। मेट्रो अस्पताल, महाराजगंजमा उपचारत् उनको मङ्गलवार राती निधन भएको हो। दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। गुरुङको कलेजोमा समस्या थियो। छेतेन फिल्म निर्देशक एवं लेखक समेत हुन्। उनी निर्देशित फिल्म 'प्रेम गीत ३' प्रदर्शनको तयारीमा छ। फिल्मको निर्माण कम्पनी आसुसेन फिल्मले आधिकारिक फेसबुक पेजमार्फत् उनको मृत्युको जानकारी दिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सर्पका राजालाई जोगाउनै गाह्रो, देख्यो कि मार्न तम्सिहाल्छन्!

    सर्पका राजालाई जोगाउनै गाह्रो, देख्यो कि मार्न तम्सिहाल्छन्!

    राजु आचार्य - हृदय छुने तस्बिर यही भाद्र ६ गते सर्पको एउटा हृदय विदारक तस्बिर फेसबुकमा राखियो। शरीरभरि घाउ। माथिल्लो घाउबाट हड्डी समेत बाहिरिएको प्रस्ट देखिएको थियो। शरीरका काँचुली ठाउँ ठाउँमा च्यात्तिएका। गुँड कुरेर बस्ने बेलामा सो घटना मानिसले गराएका थिए। सर्पले आफ्नो गुँड र गुँडमा रहेका फुलहरू जोगाउन गरेको सङ्घर्ष उसको शरीरको हालबाट प्रस्ट देखिन्थ्यो। नजिकै गुँडमा रहेको फुल…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ विरुद्ध खोप ल्याउने होडमा ट्रम्प, बढ्यो सुरक्षाभन्दा राजनीतिलाई माथि राखिने त्रास

    कोभिड-१९ विरुद्ध खोप ल्याउने होडमा ट्रम्प, बढ्यो सुरक्षाभन्दा राजनीतिलाई माथि राखिने त्रास

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभोम्बर ३ मा हुने निर्वाचन अघि अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उपलब्ध हुनुपर्ने बताएका छन्। उनको यस मन्तव्यमाथि टिका टिप्पणी भइरहेको छ। ट्रम्पले भ्याक्सिन ल्याउने होडमा सुरक्षाभन्दा माथि राजनीतिलाई राख्ने त्रास बढाएको बीबीसीमा जनाइएको छ। बुधवार भ्याक्सिन उत्पादनमा जुटेका ९ फरक समूहले खोपको खोजीमा 'वैज्ञानिक र नैतिक स्तर' कायम राख्न अपिल गरेका छन्। यी कम्पनीहरूले खोपको क्लिनिकल…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस : सहभागीमा असर देखिए पछि रोकियो अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिन ट्रायल

    कोरोना भाइरस : सहभागीमा असर देखिए पछि रोकियो अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिन ट्रायल

    अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले संयुक्त रुपमा उत्पादन गरिरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण रोकिएको छ। मानव परीक्षणमा सहभागी एक बेलायती व्यक्तिमा भ्याक्सिनको असर देखिएपछि उक्त भ्याक्सिनको अन्तिम परीक्षण स्थगित गरिएको हो। एस्ट्राजेनेकाका अनुसार असर देखिएको बिरामीको समस्या पहिचान भएको छैन। अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिनप्रति विश्वभरका मानिस आशावादी थिए। पहिलो र दोस्रो चरणको मानव परीक्षण सफल भए पछि सोही भ्याक्सिन सबैभन्दा पहिले निस्कने…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञा के होला? सीडीओ भन्छन् : मिश्रित सुझावहरु आएका छन्, हेरेर निर्णय गर्छौं

    निषेधाज्ञा के होला? सीडीओ भन्छन् : मिश्रित सुझावहरु आएका छन्, हेरेर निर्णय गर्छौं

    काठमाडौं : उपत्यकाभित्र पछिल्लो समय थप भएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ। भदौ ३ गतेबाट जारी भएको निषेधाज्ञा सकिनै लाग्दा तीन टै जिल्ला प्रशासन कार्यालयका प्रमुख (सीडीओ)ले मङ्गलवार विभिन्न सरोकारवालाहरूसँग छलफल तथा परामर्श लिएका छन्। सरोकारवालको परामर्शपछि उनीहरूले विभिन्न विकल्प सहितको निर्णय गृह मन्त्रालयमा बुझाएका छन्। गृह मन्त्रालयले सीडीओले बुझाएको रिपोर्ट अध्याय तथा विश्लेषण गरेर निषेधाज्ञा कसरी लैजाने भन्ने तय गर्ने…

    विस्तृतमा पढ्नुस्

  • टी २० सिरिजको अन्तिम खेलमा अस्ट्रेलियाको जित, सिरिज इङ्ग्ल्याण्डलाई

    टी २० सिरिजको अन्तिम खेलमा अस्ट्रेलियाको जित, सिरिज इङ्ग्ल्याण्डलाई

    इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको तीन खेलको टी २० सिरिज अन्तर्गत गएराति भएको अन्तिम खेलमा अस्ट्रेलियाले सान्त्वना जित निकालेको छ। साउथ ह्याम्टनमा सम्पन्न खेलमा अस्ट्रेलियाले ५ विकेटले जित हात पारे पनि सिरिज भने इङ्ग्ल्याण्डले २-१ ले जितेको छ। टस हारेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। जसका लागि जोनी बेइर्स्टोले सर्वाधिक ५५ रन बनाउँदा जोइ…

    विस्तृतमा पढ्नुस्

  • डीआइजी इश्वरबाबु कार्कीलाई कोरोना

    डीआइजी इश्वरबाबु कार्कीलाई कोरोना

    विराटनगरः १ नम्बर प्रदेशका प्रहरी प्रमुखलाई कोभिड १९ संक्रमण देखिएको छ। डीआइजी इश्वरबाबु कार्कीलाई कोभिड १९ पोजेटिभ देखिएको हो। डीआइजी कार्कीले आफूलाई कोभिड संक्रमण देखिए पनि कुनै लक्षण नदेखिएको प्रतिकृया दिएका छन्। उनी अहिले होम आइसोलेसनमा रहेका छन्। यसअघि उनी कार्यारत रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयमा एकैचोटी १९ जनामा कोभिड १९ संक्रमण देखिएको थियो। केही समय कार्यालय नै सिल समेत…

    विस्तृतमा पढ्नुस्

  • बेल्जियमको आइसल्याण्डमाथि फराकिलो जित, इङ्ग्ल्याण्ड बराबरीमा रोकियो

    बेल्जियमको आइसल्याण्डमाथि फराकिलो जित, इङ्ग्ल्याण्ड बराबरीमा रोकियो

    युइएफए नेसन्स कप अन्तर्गत गएराति भएको समूह बी को खेलमा बेल्जियमले आइसल्याण्डमाथि ५-१ को फराकिलो जित निकालेको छ। किङ्ग बउडोइन स्टेडियममा भएको खेलमा घरेलु टोलीले फराकिलो जित निकालेको हो। खेलमा अग्रता भने आइसल्याण्डले लिएको थियो। खेलेकव १० औं मिनेटमा होल्मबेर्ट फिरोजोनन्सनले आइसल्याण्डलाई अग्रता दिलाएका थिए। तर त्यसको तीन मिनेट भित्रै बेल्जियमले खेल बराबरीमा ल्यायो एलेक्स विटसेलको गोलमा। लगत्तै १७ औं…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

    चितवनमा कोभिड १९ संक्रमित पुरुषको मृत्यु

    काठमाडौं : चितवनमा थप एक जना कोभिड १९ संक्रमित पुरुषको मृत्यु भएको छ। नवलपुर देवचुली नगरपालिका १ बस्ने ६४ वर्षीय पुरुषको उपचारको क्रममा निधन भएको हो। उनी भदौ १९ गते कोभिड संक्रमणसँगै खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भरतपुर अस्पताल, चितवनको आइसीयूमा भर्ना भएका थिए। उनलाई अस्पताल भर्ना हुनुभन्दा दुई दिनअघि (भदौ१७) गते नै कोभिड पोजेटिभ पुष्टि भइसकेको अस्पतालले जानकारी दिएको छ। उनको डाइलासिस…

    विस्तृतमा पढ्नुस्

  • २ सय ५७ नमुना परीक्षण गर्दा १२ जनामा कोभिड १९ पोजेटिभ

    २ सय ५७ नमुना परीक्षण गर्दा १२ जनामा कोभिड १९ पोजेटिभ

    काठमाडौः चितवनमा थप १२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। मंगलवार रातिसम्म भरतपुर अस्पताल  कोभिड १९ प्रयोगशालामा गरिएका थप नमुना परीक्षणमा १२ जनाका कोभिड पोजेटिभ देखिएको हो। २ सय ५७ वटा नमुना परीक्षण गर्दा १२ वटामा पोजेटीभ आएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन। संक्रमण देखिएका अधिकास भरतपुर महानगरपालिका हुन्। त्यस्तै एक जना सिन्धुपाल्चोकका २९ वर्षीय पुरुष समेत रहेका…

    विस्तृतमा पढ्नुस्

  • क्रिस्टियानो रोनाल्डोको दोहोरो गोलमा स्वीडेनमाथि पोर्चुगलको जित

    क्रिस्टियानो रोनाल्डोको दोहोरो गोलमा स्वीडेनमाथि पोर्चुगलको जित

    युइएफए नेसन्स कप अन्तर्गत गएराति भएको समूह सी को खेलमा क्रिस्टयानो रोनाल्डो प्रेरित पोर्चुगलले स्वीडेनलाई हराएको छ। फ्रेन्ड्स एरेना स्टेडियममा भएको खेलमा पोर्चुगलले घरेलु टोलीलाई २-० ले हराएको हो। पोर्चुगलको जितमा दुबै गोल क्रिस्टियानो रोनाल्डोले गरे। यो सँगै उनले पोर्चुगलबाट आफ्नो १०० औं गोल पनि पुरा गरेका छन्। उनी अन्तर्राष्ट्रिय खेलमा १०० गोल पुरा गर्ने पहिलो युरोपियन खेलाडी समेत बनेका…

    विस्तृतमा पढ्नुस्

  • आजबाट जितिया पर्व, के हो यसको महत्व?

    आजबाट जितिया पर्व, के हो यसको महत्व?

    जलेश्वर : सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ। व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादका रूपमा चढाई आफू पनि खाने र परिवारका…

    विस्तृतमा पढ्नुस्

  • क्रोएसियामाथि फ्रान्सको सहज जित

    क्रोएसियामाथि फ्रान्सको सहज जित

    युइएफए नेसन्स कप अन्तर्गत गएराति भएको ग्रुप सी को खेलमा फ्रान्सले क्रोएसियामाथि सहज जित निकालेको छ। स्टेड डी फ्रान्समा भएको खेलमा फ्रान्सले ४-२ गोल अन्तरले जित निकालेको हो। खेलमा क्रोएसियाले अग्रता बनाएको थियो। खेलको १६ औं मिनेटमा डेजेन लोभर्नले क्रोएसियालाई अग्रता दिलाएका थिए। तर एन्टोनी ग्रीजम्यानले ४३ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै पहिलो हाफको अतिरिक्त समयमा पाएको…

    विस्तृतमा पढ्नुस्

  • माथिल्लो सदन कि पराजित नेताहरुको व्यवस्थापन केन्द्र?

    माथिल्लो सदन कि पराजित नेताहरुको व्यवस्थापन केन्द्र?

    कृष्ण भट्टराई – हालै नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने र्निणय गरेपछि जनताबाट बहिष्कृत व्यक्तिलाई संसद प्रवेश गराएको भन्दै सरकार र सत्तारुढ पार्टीको चर्को आलोचना भइरहेको छ। नेपालको संविधानको धारा ८६(२) को ‘ख’ मा नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट माथिल्लो सदन राष्ट्रिय सभामा कम्तीमा १ महिलासहित ३ जना मनोनित गर्न पाउने व्यवस्था गरिएको छ। यहाँ…

    विस्तृतमा पढ्नुस्

  • सन्दीप आबद्ध जमैका सेमिफाइनलमा पराजित

    सन्दीप आबद्ध जमैका सेमिफाइनलमा पराजित

    क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत गएराति भएको सेमिफाइनल खेलमा जमैका तल्लावाज ट्रिनवागो नाइटराइडर्ससँग पराजित भएको छ। टारोउवामा भएको सेमिफाइनलमा ९ विकेटको पराजय भोग्दै जमैका उपाधि होडबाट बाहिरिएको हो। टस हारेर ब्याटिङमा उत्रिएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०७ रन बनाएको थियो। न्क्रुम बोनरले सर्वाधिक ४१ रन बनाउँदा कप्तान रोभमेन पावेलले ३३ तथा कार्लोस ब्रेथवेटले अभिजित १३ रन बनाए।…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको एनआइसियु सेवा स्थगित

    स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालको एनआइसियु सेवा स्थगित

    काठमाडौँः स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले केही सेवा स्थगित गरेको छ। संक्रमण पुष्टि भएपछि सम्बन्धित युनिट निर्मलीकरणका लागि भन्दै सेवा स्थगित गरिएको हो। अर्को सूचना नभएसम्मका लागि सेवा स्थगित गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  अस्पतालले एनआइसियु सेवा स्थगित गरेको हो। 

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामै कर असुल गर्ने निर्णय फिर्ता लिन कांग्रेसको माग

    निषेधाज्ञामै कर असुल गर्ने निर्णय फिर्ता लिन कांग्रेसको माग

    काठमाडौँः नेपाली कांग्रेसको उद्योग तथा व्यापार विभागले निषेधाज्ञाकै बीचमा कर तिर्न र नतिरेमा जरिवाना लिन सरकारको निर्णय सच्याउन माग गरेको छ। लामो समयको लकडाउन र जारी निषेधाज्ञाका कारण उद्योग व्यवसाय नै धरासायी भइरहेका बेला सरकारले लिएको नीति हठमात्र भएको विभागको भनाइ छ। विभागका सचिव दीर्घमान श्रेष्ठले विज्ञप्ति जारी गर्दै निर्णय सच्याउन माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘एकातिर महिनाभर आवागमनमा रोक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell