PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • क्यान्सरविरुद्धको लडाइँमा सञ्जय दत्त, किमोथेरापीको पहिलो चरण सफल

    क्यान्सरविरुद्धको लडाइँमा सञ्जय दत्त, किमोथेरापीको पहिलो चरण सफल

    बलिउड अभिनेता सञ्जय दत्त फोक्सोको क्यान्सरबाट पीडित छन्। मुम्बईमै उपचाररत सञ्जयको किमोथेरापीको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ। दोस्रो चरण ८ सेप्टेम्बरबाट सुरु हुँदैछ। किमोथेरापी लिनु सहज छैन। नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि क्यान्सरबाट पीडित हुँदा किमोथेरापी पद्धतीबाट उपचार गराएकी थिइन्। उनले किमोथेरापी गर्दाको पीडा र अनुभवलाई बाँड्दै आएकी छन्। उनले सञ्जयलाई पनि आफ्नो अनुभव शेयर गरिसकेकी छन्।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अपडेट : भारतमा एकै दिन थपिए ९० हजार ६ सयभन्दा धेरै संक्रमित

    कोरोना अपडेट : भारतमा एकै दिन थपिए ९० हजार ६ सयभन्दा धेरै संक्रमित

    नयाँ दिल्ली : भारतमा कोरोना भाइरस संक्रमितको संख्याले ४१ लाखको सीमा पार गरेको छ। पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ६ सय ३३ जना कोरोना भाइरस संक्रमित पहिचान भएको हो। भारतमा संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय १२ पुगेको छ। यीमध्ये ८ लाख ६२ हजार ३ सय २० एक्टिभ केस रहेको इन्डियन एक्सप्रेसले जनाएको छ। ३१ लाख ८०…

    विस्तृतमा पढ्नुस्

  • कास्कीका २० जनासहित गण्डकीमा थपियो ६७ नयाँ केस

    कास्कीका २० जनासहित गण्डकीमा थपियो ६७ नयाँ केस

    काठमाडौं : कास्की जिल्लमा २० जना सहित गण्डकी प्रदेशमा थप ६७ नयाँ संक्रमित फेला परेका छन्। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले जारी गरेको अद्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र भरतपुर अस्पतालमा भएका परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन्। कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाका २० जनमा संक्रमण देखिएको हो। पोखरा महानगरपालिकामा कार्यरत २ जना…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा थप एक संक्रमितको मृत्यु

    चितवनमा थप एक संक्रमितको मृत्यु

    काठमाडौं : चितवनमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गराइरहेका भरतपुर-१५ का ७० वर्षका पुरुषको आइतवार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। भदौ १२ गते छातीमा समस्या आएपछि अस्पताल भर्ना भएका ती पुरुषमा १३ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। उपचारका क्रममा एक्यूट…

    विस्तृतमा पढ्नुस्

  • लगातार दैनिक हजारमाथि संक्रमित थपिँदा खराब मुलुकको सूचीमा पनि नेपालको छलाङ

    लगातार दैनिक हजारमाथि संक्रमित थपिँदा खराब मुलुकको सूचीमा पनि नेपालको छलाङ

    काठमाडौं : लगातार दैनिक हजार भन्दा धेरै संक्रमित थपिने क्रमसँगै विश्वका खराब मुलुकहरुको सूचीमा नेपालले आफ्नो रफ्तार बढाइरहेको छ। कोरोना भाइरसका कारण सबैभन्दा खराब अवस्था बेहोरिरहेका मुलुकको सूचीमा शनिवार बिहानसम्म ६८ औं स्थानमा थियो नेपाल। साँझ संक्रमितको संख्या थपिएपछि यो सूचीमा नेपाल दुई फड्को मार्‍यो। अरमानिया र घानलाई पछि पार्दै नेपाल सूचीमा ५६ औं स्थानमा उक्लिएको छ। पहिलो लकडाउनको अवधिमा…

    विस्तृतमा पढ्नुस्

  • क्रोएसियामाथि पोर्चुगलको फराकिलो जित

    क्रोएसियामाथि पोर्चुगलको फराकिलो जित

    युइएफए नेशन्स लिग अन्तर्गत गएराति भएको समूह सी को खेलमा क्रोएसियाले पोर्चुगलमाथि फराकिलो जित निकालेको छ। पोर्चुगलको स्टेडियो डो ड्रागाओमा भएको खेलमा घरलु टोलीले ४-१ को फराकिलो जित निकालेको हो। पहिलो हाफमा जोओ क्यानसेलोले ४१ औं मिनेटमा गरेको गोलमा पोर्चुगलले अग्रता बनायो। दोस्रोहाफमा डिएगो जोटाले पोर्चुगलको अग्रता दोब्बर बनाए। उनले खेलको ५८ औं मिनेटमा गोल गर्दा जोओ फिलिक्सले ७० औं…

    विस्तृतमा पढ्नुस्

  • १ सय ३४ नमुना परीक्षण गर्दा ३४ जनामा कोभिड १९ संक्रमण

    १ सय ३४ नमुना परीक्षण गर्दा ३४ जनामा कोभिड १९ संक्रमण

    काठमाडौं : भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला शनिवार रातिसम्म गरिएका थप परीक्षणमा ३४ जनामा कोभिड १९ पुष्टि भएको छ। १ सय ३४ वटा नमुना परीक्षण गर्दा ३४ जनामा कोभिड पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डाक्टर नीतु अधिकारीले जानकारी दिइन्। यसरी कोभिड पुष्टि भएका मध्ये १३ जना महिला रहेका छन्। संक्रमितमध्ये २९  जना भरतपुर महानगरपालिकाका हुन् भने बाँकी नवलपुर र कास्की जिल्लाका रहेका छन्।

    विस्तृतमा पढ्नुस्

  • एम्बाप्पेको गोलमा स्वीडेनमाथि फ्रान्सको संघर्षपूर्ण जित, ग्रिजमेन चुके पेनाल्टीमा

    एम्बाप्पेको गोलमा स्वीडेनमाथि फ्रान्सको संघर्षपूर्ण जित, ग्रिजमेन चुके पेनाल्टीमा

    युइएफ नेशन्स कप अन्तर्गत गएराति भएको खेलमा स्वीडेन माथि फ्रान्सले संघर्षपूर्ण जित निकालेको छ। समूह सी अन्तर्गत स्वीडेनको फ्रेन्डस् एरेना स्टेडियममा भएको खेलमा फ्रान्सले १-० को संघर्षपूर्ण जित निकालेको हो। फ्रान्सको जितमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकरसमेत रहेका किलियन एम्बाप्पेले निर्णायक गोल गरे। उनले खेलको ४१ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै अतिरिक्स समयमा फ्रान्सले पेनाल्टीको अवसर पनि पाएका…

    विस्तृतमा पढ्नुस्

  • रहिम स्ट्रलिङको गोलमा इङ्ग्ल्याण्डको रोमाञ्चक जित

    रहिम स्ट्रलिङको गोलमा इङ्ग्ल्याण्डको रोमाञ्चक जित

    युइएफए नेशन्स कप अन्तर्गत गएराति भएको समूह बी को खेलमा इङ्ग्ल्याण्डले आइसल्याण्डमाथि संघर्षपूर्ण जित निकालेको छ। आइसल्याण्डमा भएको खेलमा अन्तिम समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै इङ्ग्ल्याण्डले १-० को साँघुरो जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा दोस्रोहाफमा इङ्ग्ल्याण्ड र आइसल्याण्ड दुबैतर्फ एकएक जना खेलाडी रातो कार्ड खाँदै बाहिरिएका थिए। खेलको ७० औं मिनेटमा दोहोरो पहेँलो कार्ड…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भाषाका प्रयोगकर्ता किन छन् अप्ठ्यारोमा? : रोकौं भाषिक अस्थिरता

    नेपाली भाषाका प्रयोगकर्ता किन छन् अप्ठ्यारोमा? : रोकौं भाषिक अस्थिरता

    विमल गौतम - शब्दब्रह्म भनिनुले भाषालाई भगवानका रूपमा मानिएको पाइन्छ। कुनै पनि जातिका लागि उसको भाषा नै उसको पहिलो पहिचानको आधार हो। नेपाल भाषामा धनी छ। यहाँ १०० भन्दा धेरै भाषाहरू बोलिन्छन्। नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा मान्यता दिइएको छ भने अन्य भाषाहरूलाई राष्ट्र भाषाको मान्यता छ। यहाँ बोलिने प्रत्येक भाषा नेपालका सम्पत्ति हुन्, नेपालका परिचय हुन्। त्यसैले सबै…

    विस्तृतमा पढ्नुस्

  • जमैका तल्लावाज पराजित, सन्दीपले लिए १ विकेट

    जमैका तल्लावाज पराजित, सन्दीपले लिए १ विकेट

    क्यारेबियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा सन्दीप लामिछाने आबद्ध जमैका तल्लावाज पराजित भएको छ। तल्लाबाज बार्बाडोस ट्रिडेन्टससँग ७ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङमा उत्रिएको तल्लावाजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदा १६१ रन बनाएको थियो। जसमा जर्मेइन ब्लाकउडले सर्वाधिक ७४ रन जोड्दा आन्द्रे रसेलले ५४ रन बनाए। त्यस्तै ग्लेन फिलिप्सले १७ रनको योगदान दिए। उता बार्बाडोसका लागि जोसुवा…

    विस्तृतमा पढ्नुस्

  • रिया चक्रवर्तीका वकिलले भावुक हुँदै भने : प्रेम अपराध हो भने उनी सजाय भोग्न तयार छिन्

    रिया चक्रवर्तीका वकिलले भावुक हुँदै भने : प्रेम अपराध हो भने उनी सजाय भोग्न तयार छिन्

    रिया चक्रवर्तीका वकिल सतीश मानिसिन्देले सुशांत सिंह राजपूतको मृत्यु प्रकरणलाई ‘बोक्सीको शिकार’को संज्ञा दिएका छन्। उनले रिया पक्राऊको लागि तयार रहेको र अग्रिम जमानतको लागि आवेदन नदिएको समेत जानकारी दिएको फस्टपोस्टले जनाएको छ। अभिनेत्रीलाई आइतवार सुशांत सिंह राजपूतको मृत्युसँग सम्बन्धित ड्रग्स मुद्दामा सोधपुछको लागि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले नियन्त्रणमा लिएको छ। रियाले टिभी अन्तर्वातामा आफूले कहिल्यै कुनै किसिमको लागू…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ अमेरिकी इपिक ड्रामा ‘मुलान’, डिजिटल प्ल्याटफर्ममार्फत् प्रदर्शन हुनुको चर्को आलोचना

    यस्तो छ अमेरिकी इपिक ड्रामा ‘मुलान’, डिजिटल प्ल्याटफर्ममार्फत् प्रदर्शन हुनुको चर्को आलोचना

    डिज्नीको अमेरिकन इपिक ड्रामा ‘मुलान’ डिज्नी प्लसमार्फत् सार्वजनिक गर्‍यो। फिल्ममाथि समीक्षकले मिश्रित प्रतिक्रिया जनाएका छन्। जसमध्य धेरैले उक्त फिल्म सिनेमा घरमै रिलिज गरिएको भने उपयुक्त हुने बताएका छन्। टेलिग्राफमा रोब्बी कोलिनले प्रश्न गरेका छन्,’यो सिनेमालाई किन डिज्नीले ठूलो पर्दामार्फत् प्रदर्शन गरेन?’ उनले ‘मुलान’ हेर्नका लागि आश्चर्यजनक दृश्यहरू भए पनि मन नछुने सामाग्रीका रुपमा व्याख्या गरेका छन्। डिजिटल प्ल्याटफर्ममार्फत् रिलिज गर्दा…

    विस्तृतमा पढ्नुस्

  • पाटनका चार टोलका १६० जनाले तान्ने छन् रातो मछिन्द्रनाथको रथ, ‘घरमै बसेर रथयात्रा हेरौं’

    पाटनका चार टोलका १६० जनाले तान्ने छन् रातो मछिन्द्रनाथको रथ, ‘घरमै बसेर रथयात्रा हेरौं’

    काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण रोकिएको बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा आज हुँदैछ। आज दिउँसो ३ बजे रातो मछिन्द्रनाथको रथलाई तानेर करिब २० मिटर टाढा रहेको सोह्रखुट्टे पाटीमा पुर्‍याउने कार्यक्रम तय भएको छ। यसअघि भने पुल्चोकबाट रथ तानेर गा:बाहाल सम्म रथ पुर्‍याइन्थ्यो।  यस्तै मंगलबजारभन्दा केहीमाथि रोकिएको मीननाथको रथलाई समेत तानेर मदन स्मारक स्कुलसम्म लग्ने बताइएको छ। गत बिहीवार पुल्चोकमा…

    विस्तृतमा पढ्नुस्

  • उद्योगी विनोद चौधरी कोरोना संक्रमण मुक्त

    उद्योगी विनोद चौधरी कोरोना संक्रमण मुक्त

    काठमाडौँः उद्योगी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोना संक्रमणबाट मुक्त भएका छन्। संक्रमण भएपछि चौधरी दश दिनसम्म होम आइसोलेसनमा बसेका थिए।  ट्वीटरमार्फत उनले आफू संक्रमण मुक्त भएको बताएका छन्। भदौ १२ गते उनलाई संक्रमण पुष्टि भएको थियो।  pic.twitter.com/7dAAnxdAo0 — Binod Chaudhary (@BinodKChaudhary) September 5, 2020  

    विस्तृतमा पढ्नुस्

  • नेमकिपा सांसद सुवाललाई कोरोना संक्रमण 

    नेमकिपा सांसद सुवाललाई कोरोना संक्रमण 

    काठमाडौँः नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाललाई कोरोना संक्रमण पुष्टि भएको छ। कन्ट्याक्ट ट्रेसिङका क्रममा सुवालले पीसीआर परीक्षण गरेका थिए। १५ गते नै च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा सुवालले परीक्षण गरेका हुन्।  संक्रमण पुष्टि भए पनि कुनै पनि लक्षण नदेखिएको सुवालले बताए। उनी होम आइसोलेसनमै छन्।  पछिल्लो केही दिनयता आफू कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नभएको उनले बताए। 

    विस्तृतमा पढ्नुस्

  • नेपाली अभिनेत्री भारतीय टेलिश्रृङ्खला 'तेनाली रामा'मा, निभाउँदै चिनियाँ युवतीको भूमिका

    नेपाली अभिनेत्री भारतीय टेलिश्रृङ्खला 'तेनाली रामा'मा, निभाउँदै चिनियाँ युवतीको भूमिका

    काठमाडौं : नेपाली अभिनेत्री निरिषा बस्नेत भारतीय टेलिश्रृङ्खलामा अभिनय गर्ने भएकी छिन्। ‘तेनाली रामा’ नामक हाँस्य टेलिश्रृङ्खलामा उनी चिनियाँ नागरिक ‘मोउ’को भूमिका निर्वाह गर्नेछिन्। उनी अभिनित अङ्कको प्रोमो सार्वजनिक भएको छ। जसमा निरिषा चीनको सांस्कृतिक पहिरनमा प्रस्तुत छिन्। चिनियाँ लवजमा हिन्दी भाषाको संवाद बोल्दै हुन्छिन्। निरिषाले इन्स्टाग्राममा एक तस्विरसहित नयाँ भारतीय प्रोजेक्ट बारे जानकारी दिएकी छिन्। उनले मोउ पात्र निर्माण आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • अस्ट्रेलियामा लकडाउनविरुद्ध ‘स्वतन्त्रता’को नारासहित आन्दोलन, समातिए प्रदर्शनकारी

    अस्ट्रेलियामा लकडाउनविरुद्ध ‘स्वतन्त्रता’को नारासहित आन्दोलन, समातिए प्रदर्शनकारी

    अस्ट्रेलियन प्रहरीले लकडाउनविरुद्ध आन्दोलनमा निस्किएका दर्जनौंलाई पक्राउ गरेको छ। देशभर जारी आन्दोलनका प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको हो। त्यहाँ मेलब्रनबाट कोरोना भाइरसको संक्रमण फैलन सुरु भएको हो। त्यहाँ जारी लकडाउनविरुद्ध ३ सय मानिस भेला भएका थिए। त्यस्तै सिड्नी, ब्रिसबेन, एडिलेड र पर्थमा पनि प्रदर्शन भइरहेको छ। शुक्रवार मात्र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको आठमध्ये ७ राज्यहरूले आउँदो डिसेम्बर सम्ममा आन्तरिक सीमा खुला…

    विस्तृतमा पढ्नुस्

  • पत्रकारलाई गाली गर्दै ट्रम्पले भने : अमेरिकी सेनालाई ‘हरुवा र शोषक’ भनेको आरोप आधारहीन

    पत्रकारलाई गाली गर्दै ट्रम्पले भने : अमेरिकी सेनालाई ‘हरुवा र शोषक’ भनेको आरोप आधारहीन

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्रकारलाई ‘स्लाइम बल’ भएको बताएका छन्। ती पत्रकारले ट्रम्पले मृत अमेरिकी सैनिकहरूलाई ‘हरुवा र शोषक’ भनेको विषयलाई उद्धृत गरेका थिए। एट्लान्टिक पत्रिकाका अनुसार ट्रम्पले सन् २०१८ मा पेरिसस्थित अमेरिकी कब्रिस्तानको भ्रमण रद्ध गर्दै भनेका थिए : ‘त्यो ठाउँ हरुवाहरूले भरिएको छ।‘ चार वटा स्रोतहरूले उनले वर्षालाई कारण देखाउँदै भ्रमण रद्ध गरेको बताएका थिए। भनेका थिए,’वर्षाले…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोजक नुवाकोटलाई स्वर्ण

    राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोजक नुवाकोटलाई स्वर्ण

    काठमाडौं : प्रथम राष्ट्रिय भर्चुअल सेल्फ डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोकज टोली च्याम्पियन भएको छ। नेपाल मार्शल आर्ट्स हाप्किडो संघको व्यवस्थापन तथा नुवाकोट जिल्ला मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा शनिवार भएको प्रतिस्पर्धामा नुवाकोटका चार खेलाडीले स्वर्ण जितेका हुन्। समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङ रहेका निर्णायक टोलीले आयोजक नुवाकोटलाई च्याम्पियन बनाएका हुन्। त्यस्तै, दाङको टोली दोस्रो तथा कास्की…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell