PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • कोरोना भाइरसविरुद्ध चिनिया भ्याक्सिन : १० देशका ५० हजार मानिसमा परीक्षणको तयारी

    कोरोना भाइरसविरुद्ध चिनिया भ्याक्सिन : १० देशका ५० हजार मानिसमा परीक्षणको तयारी

    चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडका अनुसार चीनमा बनेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षणका लागि २ देशले अनुमति दिएको छ। शनिवार दिइएको जानकारी अनुसार यो भ्याक्सिनको अन्तिम क्लिनिकल ट्रायल बन्नेछ। सर्बिया र पाकिस्तान ट्रायलका लागि तयार भएका हुन्। त्यस्तै अन्य दुई कम्पनीले भने सहमतीमा पुग्नु अघि थप डाटाको माग गरेको छ। चीनमा कोरोना भाइरस संक्रमितको संख्या निकै कम…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट लागुऔषध बोकेर आएका दुई किशोर समातिए

    भारतबाट लागुऔषध बोकेर आएका दुई किशोर समातिए

    जलेश्वरः महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतबाट अवैध रुपमा लागुऔषध बोकिआएका धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ६ बस्ने १८ वर्षीय पारस राई र १९ वर्षीय सुजीत सदालाई प्रहरीले गए राति जलेश्वर नगरपालिका २ स्थित सडकमा पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले २२५ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ भने…

    विस्तृतमा पढ्नुस्

  • चार दिनदेखि हराइरहेकी अल्का अस्पतालकी कर्मचारी जंगलमा मृत अवस्थामा फेला, एक युवक नियन्त्रणमा

    चार दिनदेखि हराइरहेकी अल्का अस्पतालकी कर्मचारी जंगलमा मृत अवस्थामा फेला, एक युवक नियन्त्रणमा

    काठमाडौं : ललितपुरको अल्का अस्पतालमा कार्यरत् एक महिलाको शव फेला परेको छ। शुक्रवार साँझ अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको शव गोदावरी नगरपालिका १० स्थित मुलडोलस्थित लेलेको जंगलमा फेला परेको प्रहरीले जानकारी दिएको छ। 'उहाँको शव जंगलमा फेला परेको छ। हत्या वा के हो भन्ने अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने। बुङमति बस्दै आएकी गीता घरबाट हराएपछि परिवारले…

    विस्तृतमा पढ्नुस्

  • लेनदेन विवादमा साथीको हत्या, मोटरसाइल चलाउन लगाएर पछाडिबाट गरे कर्द प्रहार

    लेनदेन विवादमा साथीको हत्या, मोटरसाइल चलाउन लगाएर पछाडिबाट गरे कर्द प्रहार

    काठमाडौं : झापा, शिवसताक्षी नगरपालिका वडा नम्बर १९ का २९ वर्षीय गोमन सिंह मगरको हत्या गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शुक्रवार शिवसताक्षी नगरपालिका वडा नम्बर ८ बस्ने ३२ वर्षीय मन कुमार लिम्बुलाई नियन्त्रणमा लिएको हो। काटिएको शव भदौ १७ गते बिहान शिवसताक्षी नगरपालिका वडा नम्बर ११ स्थित जङ्गलमा फेला परेको थियो। स्थानीयले इलाका प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • भेन्टिलेटरमा उपचार भइरहेको दुई संक्रमितको मृत्यु

    भेन्टिलेटरमा उपचार भइरहेको दुई संक्रमितको मृत्यु

    काठमाडौं : बुटवलमा दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए। ज्वरो र स्वासप्रस्वासको…

    विस्तृतमा पढ्नुस्

  • संक्रमित संख्या ह्वात्तै थपिन थालेपछि खराब मुलुकको यात्रामा नेपालको छलाङ

    संक्रमित संख्या ह्वात्तै थपिन थालेपछि खराब मुलुकको यात्रामा नेपालको छलाङ

    काठमाडौं : शुक्रवार १३ सय ५९ जना कोभिड १९ का संक्रमित पहिचान भएसँगै कोरोना भाइरसका कारण खराब हालतबाट गुज्रिरहेका मुलुकमा नेपालले छलाङ मारेको छ। यतिखेर सबैभन्दा धेरै प्रभावित मुलुकको सूचीमा नेपाल ५८ औं स्थानमा उक्लिएको छ। उज्बेकिस्तान, स्विटजरल्यान्ड र काजिकिस्तानलाई पछि पार्दै नेपाल खराब मुलुकको सूचीमा थप अगाडि बढेको हो। संक्रमितको संख्यामा अब नेपाल अरमानिया, घाना, कोस्टारिका र अल्जेरियाको नजिक…

    विस्तृतमा पढ्नुस्

  • नेसन्स लिग: इटली बराबरीमा रोकियो, पोल्याण्डमाथि नेदरल्याण्डसको जित

    नेसन्स लिग: इटली बराबरीमा रोकियो, पोल्याण्डमाथि नेदरल्याण्डसको जित

    युइएफए नेसन्स कप अन्तर्गत गएराति भएको समूह ए को खेलमा इटली बोस्निया एण्ड हर्जगोभ्नियाँसँग बराबरीमा रोकिएको छ। इटलीको फ्लोरेन्समा भएको खेलमा घरेलु टोली १-१ को बराबरीमा रोकिएको हो। पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा हर्जगोभ्नियाँले अग्रता बनाएको थियो। खेलको ५७ औं मिनेटमा एडिन ड्जेकोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यद्यपि त्यसको १० मिनेटमै इटलीले खेल बराबरीमा ल्यायो।…

    विस्तृतमा पढ्नुस्

  • ४० लाख कटे भारतमा संक्रमित, १३ दिनमा थपिए १० लाख केस

    ४० लाख कटे भारतमा संक्रमित, १३ दिनमा थपिए १० लाख केस

    नयाँ दिल्ली : भारतमा कोभिड-१९ संक्रमितको संख्या ४० लाख पार भएको छ। संक्रमितको संख्या ३० लाख क्रस गरेको १३ दिनमा भारतमा १० लाख नयाँ केस थपिएको हो। संक्रमितको संख्याले ४० लाखको सीमा पार गरेको दिन भारतमा ८७ हजार ८ सय जना नयाँ संक्रमित थपिएका छन्। भारतमा एक दिनमा थपिएका संक्रमितको यो संख्या चीनमा सुरुदेखि अहिलेसम्म पहिचान भएका कूल संक्रमितको संख्या…

    विस्तृतमा पढ्नुस्

  • कर्फ्यु हटेपछि आजदेखि यी ठाउँमा पाँच जनाभन्दा भेला हुन निषेध

    कर्फ्यु हटेपछि आजदेखि यी ठाउँमा पाँच जनाभन्दा भेला हुन निषेध

    ललितपुर : जिल्ला प्रशासन कार्यालय ललितपुरले रातो मच्छिन्द्रनाथ र मीननाथको रथयात्राका विषयमा कर्फ्यु नै लगाउन परे पनि त्यसलाई निरन्तरता भने दिन परेन। मच्छिन्द्रनाथको रथयात्राको विषयमा युवाहरु र प्रहरीबीच झडप भएपछि ललितपुरका शहरी क्षेत्रमा हिजो दिनभर कर्फ्यु थियो। हिजै रथयात्रा पहिले झै हुन नसक्ने भन्दै क्षमा पूजासमेत गरिएको छ। आजबाट कर्फ्यु भने हटाइएको छ। तर, रातो मच्छिन्द्रनाथ र मीननाथको रथ रोकिएको…

    विस्तृतमा पढ्नुस्

  • वार्नरको अर्धशतकले टारेन अस्ट्रेलियाको हार, सिरिजको पहिलो खेलमा इङ्ग्ल्याण्ड २ रनले विजयी

    वार्नरको अर्धशतकले टारेन अस्ट्रेलियाको हार, सिरिजको पहिलो खेलमा इङ्ग्ल्याण्ड २ रनले विजयी

    इङ्ग्ल्याण्ड अस्ट्रेलिया टी २० सिरिज अन्तर्गत गएराति भएको सिरिजको पहिलो खेलमा घरेलु टोली इङ्ग्ल्याण्डले विजयी सुरुवात गरेको छ। कोरोना महामारी पछि पहिलो खेल खेलेको अस्ट्रेलियाले २ रनको पराजय ब्यहोर्दै खेलमा फर्कियो। यो सँगै ३ खेलको सिरिजमा इङ्ग्ल्याण्डले १-० ले अग्रता लियो। टसहारेर ब्याटिङमा उत्रिएको इङ्ग्ल्याण्डले ७ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। जसका लागि डेविड मलानले सर्वाधिक ६६ रन बनाउँदा…

    विस्तृतमा पढ्नुस्

  • संकटमा रगत अभावसँग जुँध्न हातेमालो र मासिक सय अभियान समूहले गर्‍यो रक्तदान कार्यक्रम

    संकटमा रगत अभावसँग जुँध्न हातेमालो र मासिक सय अभियान समूहले गर्‍यो रक्तदान कार्यक्रम

    काठमाडौं : शनिवार गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ मा रक्तदान कार्यक्रम आयोजना भयो। आरुबारी हातेमालो युवा समूह र मासिक १०० अभियानले अरुणोदय माध्यमिक विद्यालयमा संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा ४७ जना दाताले रगत दान गरे। महामारी र निषेधाज्ञाका कारण भएको रगत अभावलाई ध्यानमा राख्दै रगत संकलन गरिएको हातेमालो युवा समूहका अध्यक्ष विजेन्द्र लामाले बताए। भने,’संकटको समयमा ब्लड बैंकमा…

    विस्तृतमा पढ्नुस्

  • सुशान्त मृत्यु प्रकरण : ड्रग्स घोटालाको आरोपमा पक्राउ परेकाहरू ४ दिनलाई प्रहरी नियन्त्रणमा

    सुशान्त मृत्यु प्रकरण : ड्रग्स घोटालाको आरोपमा पक्राउ परेकाहरू ४ दिनलाई प्रहरी नियन्त्रणमा

    भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले भारतीय अभिनेत्री रिया चक्रवर्ती, उनको भाइ सोनिक र सुशान्तका घरका म्यानेजर स्यामुएल मिरान्डाको घरमा छापा मार्‍यो। शुक्रवार राती नै रियाका भाइ र म्यानेजर दुवैलाई प्रहरीले ड्रग्सको घोटालाको आरोपमा पक्राउ गर्‍यो। उनीहरूलाई थप अनुसन्धानका लागि एनसीबीको कार्यालय लगिएको हो। शनिवार बिहान ५ बजे उनीहरूको मेडिकल परीक्षणका लागिएको छ। परीक्षणको नतिजा आएपछि उनीहरूलाई अदालत लगिनेछ। सेप्टेम्बर…

    विस्तृतमा पढ्नुस्

  • म्यान भर्सेस वाइल्डको फोटोमा अक्षयको क्याप्सन : रसोडे मे बीयर ग्रील्स था

    म्यान भर्सेस वाइल्डको फोटोमा अक्षयको क्याप्सन : रसोडे मे बीयर ग्रील्स था

    बलिउड अभिनेता अक्षय कुमार बीयर ग्रील्ससँगै ‘म्यान भर्सेस वाइल्ड’मा देखिँदै छन्। एडभेन्चर मन पराउने उनी बीयरसँगै जंगली जीवनको अनुभव बटुल्ने छन्। अक्षयले कार्यक्रमको एक फोटो ट्वीट गरेका छन्। जंगलमा केही खाइ रहेको उक्त फोटोसँगै त्यसको क्याप्सन रोचक छ। जहाँ उनले चर्चामा रहेको ‘रसोडेमे कौन था?’ मिमको प्रयोग गरेका छन्। लेखेका छन् : रसोडेमे बीयर (ग्रील्स) था। के तपाईंहरू अनुमान गर्न…

    विस्तृतमा पढ्नुस्

  • रसियन खोपले कोरोना भाइरसविरुद्ध काम गर्ने संकेत

    रसियन खोपले कोरोना भाइरसविरुद्ध काम गर्ने संकेत

    रसियाले घोषणा गरेको कोरोना भाइरसविरुद्धको खोपले मानिसमा रोग प्रतिरोधात्मक क्षमता विकास भएको देखाएको छ। रसियाकै वैज्ञानिकहरूले प्रकाशित पहिलो प्रतिवेदनमा उक्त दावी गरिएको हो। मेडिकल जर्नल ‘द लान्सेट’मा खोपले परीक्षणमा सहभागी मानिसको भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाएको र कुनै पनि किसिमको गम्भीर असर नगरेको जनाइएको छ। उक्त भ्याक्सिन स्थानीय प्रयोगका लागि रसियाले अगस्टमा नै अनुमति दिएको थियो। बीबीसीका अनुसार भ्याक्सिनको तेस्रो…

    विस्तृतमा पढ्नुस्

  • भारतमा कोभिड-१९ संक्रमित संख्यामा नयाँ रेकर्ड, २४ घण्टामा थपिए ८६ हजारभन्दा बढी

    भारतमा कोभिड-१९ संक्रमित संख्यामा नयाँ रेकर्ड, २४ घण्टामा थपिए ८६ हजारभन्दा बढी

    भारतमा पछिल्लो २४ घण्टामा ८६ हजारभन्दा बढी संक्रमित थपिएका छन्। शुक्रवार मात्र त्यहाँ ८६ हजार ४ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो हालसम्मकै सर्वाधिक दैनिक संक्रमित संख्या हो। त्यहाँ ४० लाख २३ हजार १ सय ७९ मानिसमा संक्रमण पुष्टि भएको छ। जसमध्य ८ लाख ४६ हजार ३ सय ९५ वटा केस एक्टिभ छ। ३१…

    विस्तृतमा पढ्नुस्

  • मेस्सी अझै एक सिजन बार्सिलोना बस्ने

    मेस्सी अझै एक सिजन बार्सिलोना बस्ने

    बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले अर्को सिजन पनि बार्सिलोनाबाटै खेल्ने भएका छन्। उनको ‘रिलिज क्लज’ तिर्न कुनै पनि क्लबले सम्भव नभएको र उनी बार्सलोनाविरुद्ध अदालत जान नचाहेकोले अर्को सिजनसम्मका लागि बार्सिलोनामै रहने पक्का भएको हो। यसअघि मेस्सीले बार्सिलोनालाई फ्याक्स गर्दै आफू क्लबबाट बाहिरिन चाहेको उल्लेख गरेका थिए। त्यसयता रिजिल क्लजको विषयलाई लिएर बार्सिलोना र मेस्सी पक्षको दोहोरी नै चलेको थियो। ला लिगाले…

    विस्तृतमा पढ्नुस्

  • गजल : गुफामा बस्ने बानी...

    गजल : गुफामा बस्ने बानी...

    सञ्जय मानन्धर गुफामा बस्ने बानी मेरो, कालो रातले के हुन्छ र? सागरमा बस्ने बानी मेरो, त्यो वर्षातले के हुन्छ र?   सोचेकै थिइनँ मैले त, फूलले काँडाझैँ घोच्छ भनी। घाइते भई बेहोश भएँ, बज्रपातले के हुन्छ र?   तिखा तिम्रा काँडेदार हातले, मेरो मायालु आँखालाई घोच्यो। आँखाहरु अन्धा भएपछि, लामो हातले के हुन्छ र?   सहन सक्छु म त प्रिय,…

    विस्तृतमा पढ्नुस्

  • अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकियो

    अर्थ र सञ्चार मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकियो

    काठमाडौँः डा. युवराज खतिवडाले राजीनामा दिएसँगै रिक्त भएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै तोकिएको छ। खतिवडाले शुक्रबार नै राजीनामा दिएका थिए। संवैधानिक प्रावधान अनुसार पनि उनको कार्यकाल भदौ २० गतेसम्म थियो। पद रिक्त भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई नै मन्त्रालयको जिम्मेवारी तोकेकी हुन्।

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको व्यक्तिगत विवरण सार्वजनिक नगर्न सर्वोच्चको परमादेश, सूचना आयोगको निर्देशन बदर

    कोरोना संक्रमितको व्यक्तिगत विवरण सार्वजनिक नगर्न सर्वोच्चको परमादेश, सूचना आयोगको निर्देशन बदर

    काठमाडौँः सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु भएका र संक्रमितको व्यक्तिगत विवरण सार्वजनिक गर्न सूचना आयोगले दिएको निर्देशन बदर गरेको छ। मृतक र संक्रमितको हाल बसोबास गरिरहेको ठेगाना तथा स्थायी ठेगाना दुबै सार्वजनिक गर्न आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जेठ ६ गते निर्देशन दिएको थियो।  न्यायाधीशद्वय सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले निर्देशन बदर गर्दै त्यस्ता सूचना गोप्य नै राख्न भनेको…

    विस्तृतमा पढ्नुस्

  • २० दिनमा संक्रमणमुक्त हुँदै काममा फर्किए भरतपुर अस्पतालका मेसु डाक्टर तिवारी

    २० दिनमा संक्रमणमुक्त हुँदै काममा फर्किए भरतपुर अस्पतालका मेसु डाक्टर तिवारी

    काठमाडौं : चितवनको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी २० दिनपछि कोभिड-१९ संक्रमण मुक्त भएका छन्। शुक्रवार गरिएको नमुना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी काममा फर्केका छन्। उनलाई अस्पतालका निमित्त मेसु डाक्टर जगन्नाथ तिवारी तथा कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले स्वागत गरेका छन्। २० दिनमा कोभिड-१९ बाट संक्रमण मुक्त भएका चिकित्सक तिवारीले थप संक्रमितको सेवामा खटिने बताएका छन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell