PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • कर्फ्युले सबै शान्त छ : ललितपुर सीडीओ

    कर्फ्युले सबै शान्त छ : ललितपुर सीडीओ

    ललितपुर : आज बिहानै ४ बजेदेखि ललितपुरमा कर्फ्यु जारी गरिएको छ। बिहीवार पुल्चोकमा भएको हिंसात्मक घटनाका कारण आज बिहानैदेखि ललितपुरको मुख्य शहरी क्षेत्रमा कर्फ्यु लगाइएको हो। कर्फ्यु लगाइएको कारण अहिले ललितपुरको शहरी क्षेत्र सुनासान छन्। सुरक्षाकर्मी, अत्यआवश्यक सवारी साधनहरु बाहेक अन्य सवारी कुदेका छैन। बजार पूर्ण रुपमा बन्द छ। 'आवश्यक रुपमा सुरक्षाकर्मी खटाइएको छ। अहिले ललितपुरको अवस्था शान्त छ। कर्फ्यु…

    विस्तृतमा पढ्नुस्

  • बिहानैदेखि ललितपुरको शहरी क्षेत्रमा कर्फ्यु, सुुनसान सडक

    बिहानैदेखि ललितपुरको शहरी क्षेत्रमा कर्फ्यु, सुुनसान सडक

    ललितपुर : हिजो पुल्चोकमा भएको हिंसात्मक घटनाका कारण आज बिहानैदेखि ललितपुरको मुख्य शहरी क्षेत्रमा कर्फ्यु लगाइएको छ। बिहान ४ बजेबाट कर्फ्यु जारी गरिएको हो। कर्फ्युको आदेश उल्लंघन गरेमा सुरक्षामा खटिएका सुरक्षा अधिकारीले गोली हान्न सक्ने अधिकारसहित कर्फ्यु लगाइएकाले यस क्षेत्र सुनसान बनेको छ। आज राति १० बजेसम्म कर्फ्यु जारी गरिएको छ। कर्फ्युको समय बढ्ने या नबढ्ने आज दिनभरि विकास हुने…

    विस्तृतमा पढ्नुस्

  • जर्मनी र स्पेन बराबरीमा रोकिए

    जर्मनी र स्पेन बराबरीमा रोकिए

    युइएफए नेशन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्पेन र जर्मनी बराबरीमा रोकिएका छन्। खेलको अन्तिमसमयमा अग्रता जोगाउन नसक्दा जर्मनीले स्पेनसँग बराबरीमा चित्त बुझाउनु परेको हो। जर्मनीको मर्सिडिसबेन्ज एरेना खेलमा अतिरिक्त समयमा गोल गर्दै स्पेनले खेल बराबरी गरेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा जर्मनीले अग्रता बनाएको थियो। खेलको ५१ औं मिनेटमा रोबिन गोसेनको पासमा टिमो वार्नरले गोल…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपले बलिङ नगर्दै जमैकाको खेल वर्षाले बाधित, खेल नतिजाबिहीन

    सन्दीपले बलिङ नगर्दै जमैकाको खेल वर्षाले बाधित, खेल नतिजाबिहीन

    क्यारेबियन प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा जमैका तल्लावाज र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्स बीचको खेल वर्षाका कारण नतिजाबिहिन भएको छ। प्याट्रियोट्ले ब्याटिङ गर्दैगर्दा पानी परेर खेल रोकिएपछि दुबै टिमले अंक बाँडेका हुन्। खेलमा टस हारेर ब्याटिङमा उत्रिएको प्याट्रियट्सले ५.४ ओभरमा बिना कुनै विकेटको क्षतिमा ४६ रन बनाएको थियो। जमैकाबाट सन्दीपले बलिङ गर्न नथाल्दै पानी परेको थियो। अंक बाँडेसँगै जमैकाको…

    विस्तृतमा पढ्नुस्

  • रातो मछिन्द्रनाथको रथयात्रा सञ्चालन गर्ने निर्णयः शुक्रबार क्षमा पूजा, भोटो जात्रा नहुने

    रातो मछिन्द्रनाथको रथयात्रा सञ्चालन गर्ने निर्णयः शुक्रबार क्षमा पूजा, भोटो जात्रा नहुने

    काठमाडौँ: रातो मछिन्द्रनाथ (बुंगद्य:) को रथयात्रा अन्तत: गर्ने निर्णय गरिएको छ। ६ महिनादेखि रोकिएको रथयात्रा नित्य पूजा गरेर सम्पन्न गर्ने निर्णयमा सरोकारवाला संस्थाहरु पुगेका हुन्। रथयात्रा हुनुपर्छ भनेर माग गरिहरहेका स्थानीय र प्रहरीबीच बिहीबार भएको झडपपछि सरोकारवालाहरुको बैठक बसेको हो। बैठकले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै भाद्र १९ गते क्षमा पूजा गर्ने निर्णय गरेको छ। यस्तै,  भाद्र २१ गते सोह्रखुट्टेपाटीसम्म रथ तान्ने र…

    विस्तृतमा पढ्नुस्

  • बामदेवलाई मन्त्री बन्न संविधान बाधक बन्छ? यस्तो छ संवैधानिक व्यवस्था

    बामदेवलाई मन्त्री बन्न संविधान बाधक बन्छ? यस्तो छ संवैधानिक व्यवस्था

    काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेसँगै उनी मन्त्री बन्न पाउने कि नपाउने भन्ने बहस हुन थालेको छ। बिहीबार नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने पदमा गौतमलाई सिफारिस गर्ने जानकारी दिएका थिए। वर्तमान अर्थमन्त्री युवराज खतिवडाको पक्षमा रहेको ओलीले गौतमलाई मनोनीतका लागि सरकारले सिफारिस गर्ने जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसका कारण गण्डकी प्रदेशका तीन जनाको मृत्यु

    कोरोना भाइरसका कारण गण्डकी प्रदेशका तीन जनाको मृत्यु

    काठमाडौं : गण्डकी प्रदेशका तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर ६ का ३७ वर्षीय पुरुष, नवलपरासीको गैडाकोट वडा नम्बर २ का ३७ वर्षीय पुरुष र तनहुँको म्याग्दे गाउँपालिका-१ की ९२ वर्षीय महिला रहेका छन्। पोखराका पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो। उनलाई संक्रामक तथा सरुवा रोग अस्पताल,…

    विस्तृतमा पढ्नुस्

  • पुल्चोकमा ट्राफिक प्रहरी जवान कुटेको अभियोग दश जना समातिए, ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्यू

    पुल्चोकमा ट्राफिक प्रहरी जवान कुटेको अभियोग दश जना समातिए, ललितपुरमा शुक्रबार बिहानदेखि कर्फ्यू

    काठमाडौँः बिहीबार दिउँसो ड्यूटीमा खटिएका ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेको अभियोगमा दश जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधाज्ञाको समयमा रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाएपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो। सो क्रममा सवारी व्यवस्थापनमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको थियो। कुटपिटमा संलग्न भएको भन्दै  नियन्त्रणमा लिएको ललितपुरका एसएसपी टेकप्रसाद राइले बताए। नियन्त्रणमा लिइएकाहरु विरुद्ध संक्रामक रोग ऐनविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको बताइएको…

    विस्तृतमा पढ्नुस्

  • मुकेश काफ्लेलाई देउवाले गरे कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन, अरु को को परे?

    मुकेश काफ्लेलाई देउवाले गरे कांग्रेस शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन, अरु को को परे?

    काठमाडौँः नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन गरेका छन्। महाधिवेशन नजिकिँदै गर्दा पछिल्लो समय सभापति देउवाले विभिन्न विभागको मनोनयन जारी राखेका छन्। पार्टीका अन्य नेताहरुले भने मनोनयनको विरोध गरिरहेका छन्। केन्द्रीय सदस्य एनपी साउद प्रमुख रहेको उक्त विभागमा देउवाले उपप्रमुख, सचिव तथा सदस्य मनोनयन गरेका हुन्। मनोनयन अनुसार उपप्रमुखमा विष्णु धिताल रहेका छन्। यस्तै सचिवमा विनिता अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • पुल्चोकमा प्रदर्शनकारीबाट कुटिएका ट्राफिक जवानले एसएसपीसँग भने, 'धन्न बाँचेँ, 'प्रहरी एकछिन् ढिला आएको भए मार्थे'

    पुल्चोकमा प्रदर्शनकारीबाट कुटिएका ट्राफिक जवानले एसएसपीसँग भने, 'धन्न बाँचेँ, 'प्रहरी एकछिन् ढिला आएको भए मार्थे'

    काठमाडौँः बिहीबार पुल्चोकमा प्रदर्शनकारीबाट निर्ममतापूर्वक कुटिएका ट्राफिक प्रहरीका जवान कमलप्रसाद घिमिरे अहिले अस्पतालको शय्यामा छन्। जावलाखेलस्थित अल्का अस्पतालमा जवान घिमिरेको उपचार भइरहेको छ।  घिमिरेको शरीरमा चोट लागेको छ। टाउको, हातखुट्टा र ढाडमा गहिरो चोट लागेको छ। मातहतका कर्मचारी कुटिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकाल घाइते जवानलाई भेट्न अस्पताल पुगेका छन्। एसएसपी ढकालले घाइते जवानसँग घटनाको जानकारी समेत लिएका छन्। घिमिरेले आफू समयमा…

    विस्तृतमा पढ्नुस्

  • रोबर्ट प्याटिन्सनलाई कोरोना संक्रमण, ‘द ब्याटम्यान’को छायाँकन प्रभावित

    रोबर्ट प्याटिन्सनलाई कोरोना संक्रमण, ‘द ब्याटम्यान’को छायाँकन प्रभावित

    प्रतिक्षित अमेरिकी सुपर हिरो फिल्म ‘द ब्याटम्यान’को छायाँकन पुन: स्थगित भएको छ। फिल्मका प्रमुख पात्र अभिनेता रोबर्ट प्याटिन्सनलाई कोरोना भाइरसको संक्रमण देखिए पछि छायाँकन रोकिएको हो। निर्माण कम्पनी वार्नर ब्रोजले खबर पुष्टि गर्‍यो। कम्पनीले निर्माण टोलीका सदस्य आइसोलेसनमा रहेको बताएको थियो। तर को? भन्ने खुलाएको थिएन। उक्त ६ महिना अघि सुरु भएको फिल्मको निर्माण प्रक्रिया कोरोना भाइरस महामारीका कारण प्रभावित…

    विस्तृतमा पढ्नुस्

  • अस्वेत अमेरिकी डानियलको मृत्युमा जिम्मेवार ७ प्रहरी अधिकारी निलम्बित

    अस्वेत अमेरिकी डानियलको मृत्युमा जिम्मेवार ७ प्रहरी अधिकारी निलम्बित

    अस्वेत अमेरिकी नागरिक डानियल प्रुडेको मृत्यु अघि उनलाई नियन्त्रणमा लिने ७ जना प्रहरी अधिकारीहरू निलम्बनमा परेका छन्। ती प्रहरी अधिकारीहरूले मानसिकस्थिति ठीक नभएका प्रुडेलाई आफूहरूमाथि थुक्नबाट रोक्नका लागि हात तथा मुख छोपेर थिचेका थिए। उनीहरूको दोष सीसीटिभी फुटेजले पुष्टि गर्छ। बीबीसीका अनुसार रोचेस्टरका मेयर लभली वारेनले अन्यायपूर्ण घटना भएको भन्दै सजाय घोषणा गरेका हुन्। मार्च २३ मा डानियल आफ्नो भाइलाई…

    विस्तृतमा पढ्नुस्

  • वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय

    वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाको निर्णय

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ। बिहीवार बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष कमरेड वामदेव गौतमलाई राष्ट्रपतिबाट सिफारिस हुने पदमा मन्त्रिपरिषदबाट सरकारले निर्णय गर्न लागेको बारे जानकारी दिनुभयाे,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने। नेकपाले गत फागुनमा नै गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको…

    विस्तृतमा पढ्नुस्

  • सेवाग्राहीबाट घुस लिएको अभियोगमा वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

    सेवाग्राहीबाट घुस लिएको अभियोगमा वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

    रुपन्देही : सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका २ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ। सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए। पाण्डेलाई वडा कार्यालय परिसरबाटै नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • शशांकलाई विमलेन्द्रको जवाफ, 'मैले मात्र हराउन सक्छु भनेर कुनै फाइदा छैन, हराउनुछ भने कम्युनिस्टलाई हराउँ'

    शशांकलाई विमलेन्द्रको जवाफ, 'मैले मात्र हराउन सक्छु भनेर कुनै फाइदा छैन, हराउनुछ भने कम्युनिस्टलाई हराउँ'

    काठमाडौं: नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको महाधिवेशन मोडालिटी परिवर्तन गर्नुपर्ने बताएका छन्। काँग्रेस महाधिवेशनसँग जोडिएका प्रसंगहरु विषयक वेबिनारमा उपसभापति निधिले कोरोना महामारीका कारण महाधिवेशनको मोडालिटी परिवर्तन गर्नु आवश्यक भएको बताएका हुन्। ‘कोरोनाको कारणले भीडभाड गर्न मिल्दैन। जसरी बारको चुनाव हुन्छ। जिल्ला जिल्लामा हुन्छ। त्यहीँ फर्म्यार्टमा जानुपर्छ. महाधिवेशन रोक्न मिल्दैन,’ उनले भने। निधिले महाधिवेशनमा ढिलोमा वैशाख र जेठभन्दा पर लानु…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ संक्रमित गैँडाकोटका युवाको मृत्यु

    कोभिड-१९ संक्रमित गैँडाकोटका युवाको मृत्यु

    काठमाडौं : नवलपरासी बर्दघाट सूस्ता पूर्वका कोभिड-१९ संक्रमित एक युवाको बिहीवार उपचारका क्रममा मृत्यु भएको छ। नवलपरासी बसूपू गैँडाकोट नगरपालिका २ का ३७ वर्षका पुरुषको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। भदौ ९ गते अल्कोहलिक हेपाटाइटिस तथा एक्युट किड्नी डिजिजको समस्या भई अस्पतालमा भर्ना भएका उनमा १० गते कोभिड-१९ को संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • यस्तै ताल हो भने भदौमा पनि महाधिवेशन हुँदैन : गगन थापा

    यस्तै ताल हो भने भदौमा पनि महाधिवेशन हुँदैन : गगन थापा

    काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कोभिड महामारीको समयमा पुरानै ढर्रामा महाधिवेशन गर्न चुनौती रहेको बताएका छन्। उनले अहिलेकै स्थितिमा तोकएको मितिमा १४ औ महाधिवेशन सम्भव नभएको बताए। ‘यस्तै अवस्थामा फागुन त छोडिदिनुस भदौमा पनि महाधिवेशन हुँदैन,’ उनले भने। ‘कांग्रेस महाधिवेशनसँग जोडिएका प्रसंगहरु’ विषयक वेवनार कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘तोकिएको समय फागुनमा महाधिवेशन गर्न सकिएन भने केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • ५३ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित, कुन जिल्लामा कति?

    ५३ जिल्लामा थपिए कोभिड-१९ का संक्रमित, कुन जिल्लामा कति?

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५३ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा गरिएको १३ हजार ४१३ नमुनाको परीक्षणका क्रममा देशभर ३९४ महिला र ८३४ पुरुष संक्रमित पहिचान भएका हुन्। थप भएका एक हजार २२८ संक्रमित सहित नेपालमा हालसम्म ४२ हजार ८७७ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४…

    विस्तृतमा पढ्नुस्

  • नेपाल बक्सिङ संघद्वारा प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा

    नेपाल बक्सिङ संघद्वारा प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा

    काठमाडौं : नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरिदिएको छ। वानदेखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणीका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले बीमा गरिदिएको हो। ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बीमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन्। बीमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने…

    विस्तृतमा पढ्नुस्

  • गोंगबु हत्या प्रकरणः महिलालाई पूर्पक्षको लागि थुनामा पठाइयो

    गोंगबु हत्या प्रकरणः महिलालाई पूर्पक्षको लागि थुनामा पठाइयो

    काठमाडौं: दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा पक्राउ परेकी चितवनकी कल्पना मुडभरी(पौडेल)लाई पूर्पक्षको लागि थुनामा पठाएको छ। जिल्ला अदालत काठमाडौंले बिहीवार थुनामा पठाउन आदेश गरेको हो। बोहोराको हत्याको अभियोमा प्रहरीले पौडेल र उनकी १५ वर्षीया छोरीलाई साउन २७ गते प्रहरीले सार्वजनिक गरेको थियो। प्रहरीले कल्पना र उनकी छोरीलाई चितवनबाट पक्राउ गरेर ल्याएको हो। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell