PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

  • ढोरपाटनमा बाढीले हेर्नुस् यसरी पार्‍यो तहसनहस

    ढोरपाटनमा बाढीले हेर्नुस् यसरी पार्‍यो तहसनहस

    गलकोट : ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो। अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए। 'रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति…

    विस्तृतमा पढ्नुस्

  • आजबाट फेरिएको मोडालिटी अनुसार निषेधाज्ञा, कति छ कडाई?

    आजबाट फेरिएको मोडालिटी अनुसार निषेधाज्ञा, कति छ कडाई?

    काठमाडौं : आजबाट काठमाडौं उपत्यकाभित्र दुई सातादेखि जारी रहेको निषेधाज्ञा केही खुकुलो भएको छ। तेस्रो चरणको निषेधाज्ञा केही खुकुलो बनाइएको हो। अत्यावश्यक वस्तु तथा सेवामध्ये खाद्य वस्तु,दूध,फलफलु,माछामासु, तरकारी बिक्री गर्ने समय बढाइएको छ। बिहान ९ बजेसम्मका लागि पसल संचालन गर्न दिइएकोमा आजबाट बिहान ११ बजेसम्म अत्यावश्यक पसल खोल्न पाइने छ। त्यस्तै निर्माण सम्वन्धि ढुवानीका सवारी साधनलाई पनि संचालन गर्न रोक…

    विस्तृतमा पढ्नुस्

  • क्यानले माग्यो ‘हेड कोच’ सहित विभिन्न पदमा आवेदन

    क्यानले माग्यो ‘हेड कोच’ सहित विभिन्न पदमा आवेदन

    काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ। उमेश पटवालले राजीनामा दिएर गएयता रिक्त रहेको मुख्य प्रशिक्षकका लागि क्यानले आवेदन खुला गरेको हो। प्रशिक्षकका लागि इसिबी वा सिए लेभल३ वा सोसरहको क्रिकेट कोचिङ योग्यता सहित व्यवसायिक क्रिकेटमा ३ वर्षे अनुभव अनिवार्य गरेको छ। जसमा आइसिसीको पूर्ण सदस्य, फस्ट क्लास टीम, एसोसिएट टिम या…

    विस्तृतमा पढ्नुस्

  • सुरुदेखि अहिलेसम्म चीनमा जति संक्रमित छन्, भारतमा एकै दिन थपिन थाले

    सुरुदेखि अहिलेसम्म चीनमा जति संक्रमित छन्, भारतमा एकै दिन थपिन थाले

    काठमाडौं : चीनको वुहानबाट सुरु भएको कोभिड-१९ को संक्रमणले भारत अहिले विश्वकै सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको मुलुकमा समावेश छ। वुहानमा देखिएको पहिलो केसदेखि आजको मितिसम्म चीनमा जति कोरोना भाइरस संक्रमितको संख्या थपिएको छ, भारतमा एकै दिन त्यही हाराहारीमा 'केस' पहिचान हुन थालेको छ। विश्वको सबैन्दा ठूलो जनसंख्या भएको चीनमा अहिलेसम्म जति संक्रमित छन्, भारतमा एकै दिन त्यति थपिनु उसका लागि…

    विस्तृतमा पढ्नुस्

  • नेइमारलगायत पीएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण

    नेइमारलगायत पीएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण

    नेइमारलगायत तीन जना पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडीहरुमा कोरोना संक्रमण पुष्टी भएको एएफपीले जनाएको छ। पीएसजीले हिजो आफ्ना तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको जनाएको थियो। योसँगै स्रोतलाई उदृत गर्दै एएफपीले ब्राजिलियन स्टार नेइमारलाई कोरोना संक्रमण भएको दाबी गरेको हो। #BREAKING Paris Saint-Germain's Brazil forward Neymar tests positive for #coronavirus, sources tell @AFP pic.twitter.com/CHoC2C7jlK — AFP_Sport (@AFP_Sport) September 2,…

    विस्तृतमा पढ्नुस्

  • ड्वेन जोनसन 'द रक'को परिवार कोभिड-१९ संक्रमित, भने : मास्क लगाउनुस्, अनुशासनमा रहनुस्

    ड्वेन जोनसन 'द रक'को परिवार कोभिड-१९ संक्रमित, भने : मास्क लगाउनुस्, अनुशासनमा रहनुस्

    सुपरस्टार ड्वेन 'द रक' जोनसनको परिवारलाई नै कोभिड-१९ देखिएको छ। द रक, उनकी श्रीमती लाउरेन हासियन, ४ वर्षीया छोरी ज्यास्मिन र २ वर्षीया छोरी टियानामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। रेस्लिङ एवं फिल्म स्टार द रकले इन्स्टाग्राममार्फत् उक्त जानकारी दिएका हुन्।   एक भिडियोमार्फत् संक्रमण पुष्टि भए पछिको अवस्था साह्रै अप्ठ्यारो र चुनौतिपूर्ण भएको बताएका छन्। भनेका छन्,’कोरोना भाइरसको…

    विस्तृतमा पढ्नुस्

  • संकटको संकेत दिँदै हरायो जहाज, चालक दलका ४६ जनामध्ये एक पौडिदै गरेको अवस्थामा भेटिए

    संकटको संकेत दिँदै हरायो जहाज, चालक दलका ४६ जनामध्ये एक पौडिदै गरेको अवस्थामा भेटिए

    जापानी तटरक्षक बलले आँधीका कारण बेपत्ता भएको जहाजमा सवार एक व्यक्तिको उद्धार गरेको छ। ती व्यक्ति ४३ चालक दल र ६ हजार गाईवस्तुसहित बेपत्ता भएको जहाजमा थिए। जहाज ‘गल्फ लाइभ स्टक १’ले पूर्वी चीनको समुद्रमा मेसकमा आँधी आएपछि खताराको संकेत दिएको थियो। त्यसको केही समय पछि एक मानिस ‘लाइफ ज्याकेट’को सहयतामा पौडिरहेको अवस्थामा भेटिएका हुन्। छाल र हुरी बीच बेपत्ता…

    विस्तृतमा पढ्नुस्

  • बामदेवलाई फकाउने ओलीको प्रयास : प्रचण्डपछि गौतमसँग एक घण्टा छलफल

    बामदेवलाई फकाउने ओलीको प्रयास : प्रचण्डपछि गौतमसँग एक घण्टा छलफल

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौमतमबीच भेटघाट भएको छ। ओली र गौतमबीच बुधबार साँझ भेटघाट भएको स्रोतले जानकारी दियो। ओली र गौतमबीच एक घण्टा छलफल भएको हो। त्यसअघि ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो। नेकपा सचिवालय बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ। गौतमको अडानको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • न्यूयोर्कमा अर्का अस्वेत अमेरिकी प्रहरी दुर्व्यवहारको शिकार, मृत्यु भएको २ महिना पछि घटना सार्वजनिक

    न्यूयोर्कमा अर्का अस्वेत अमेरिकी प्रहरी दुर्व्यवहारको शिकार, मृत्यु भएको २ महिना पछि घटना सार्वजनिक

    सिकागोका डानियल प्रुडे एक गोदाममा काम गर्थे। पाँच सन्तानका बाबु उनी गत मार्च २३ मा आफ्नो भाइलाई भेट्न भन्दै घरबाट निस्किए। उनी मानसिक अस्वस्थता भोगिरहेका थिए। त्यसैले उनका भाइ जोयले प्रहरीलाई फोन गरेर दाइको उद्दारका लागि याचना गरे। तर प्रहरीले उनको सकुशल उद्दार गरेन। निशस्त्र रहेका अस्वेत डानियललाई नियन्त्रणमा लियो र दमन गर्‍यो। घटना भएको दुई महिना पछि सार्वजनिक फुटेजले प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पले ‘घरेलु आतंक’ भनेर फर्किएको विषयमा बोले जोय विडेन : न्याय प्रणालीलाई काम गर्न दिऔं

    ट्रम्पले ‘घरेलु आतंक’ भनेर फर्किएको विषयमा बोले जोय विडेन : न्याय प्रणालीलाई काम गर्न दिऔं

    अमेरिकी राष्ट्रपति चुनावमा प्रजातान्त्रिक पार्टीबाट उम्मेद्वार रहेका जोय विडेनले गत साता ज्याकोब ब्लेक र ब्रेओना टेलरमाथि गोली प्रहार गर्ने प्रहरीलाई सजायको माग गरेका छन्। उनले देशभर जातीय न्यायको प्रदर्शनलाई उक्साउने मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने बताएका हुन्। भने,’मलाई लाग्छ हामीले न्याय प्रणालीलाई काम गर्न दिनुपर्छ। तर, यस प्रणालीले दोषी प्रहरी कर्मचारीहरूलाई कारवाही चाहिं गर्नुपर्छ।‘ अगस्ट २३ मा विसकोन्सिन राज्यको केनोसामा २९ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • पुजारी हत्याकाण्ड : दुई जना पक्राउ, पैसा लेनदेनको विवादले हत्या गरेको स्वीकार

    पुजारी हत्याकाण्ड : दुई जना पक्राउ, पैसा लेनदेनको विवादले हत्या गरेको स्वीकार

    काठमाडौं : प्रहरीले पुजारी हत्याकाण्डमा सम्लग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा गोनाही नगरपालिका वडा नम्बर १ करुनिया बस्ने वर्ष ३६ का नरेश भन्ने राम नरेश राउत पटेल र सोही ठेगाना भएका वर्ष २८ का बाल कुमार पटेल रहेका छन्। रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २ खैमैया चौकस्थित हनुमान मन्दिरका पुजारीको हत्यामा उनीहरुको सम्लग्नता रहेको प्रहरीले बताएको छ। ६५…

    विस्तृतमा पढ्नुस्

  • जनकपुरमा एक वृद्धको शव फेला

    जनकपुरमा एक वृद्धको शव फेला

    जनकपुरधाम : जनकपुरमा आज दिउँसो एक वृद्धको शव फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१२ स्थित कुवा बजारको एक खाल्डो नजिक सडक छेउमा आज दिउँसो ३ बजे शव फेला परेको हो। सेतो कुर्ता, कालो कलरको पाइन्ट र काँधमा गाम्छा राखेका ७५ वर्षीय मणिराम यादवको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘हुनेले दिउँ, नहुनेले लिएर जाउँ’मा खेलाडी संघको सहयोग

    ‘हुनेले दिउँ, नहुनेले लिएर जाउँ’मा खेलाडी संघको सहयोग

    काठमाडौं : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले दैनिक ज्याला मजदुरी गरिखाने मजदुरहरुलाई फुड बैंकमार्फत सहयोग गरेको छ। गोदावरी नगरपालिकाको समन्वय तथा स्थानीय युवाहरुको सक्रियतामा ‘हुनेले दिउँ नहुनेले लियर जाउँ’ भन्दै वडा नम्बर ११ मा संचालित फुड बैंक लाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले सहयोग गरेको हो। मजदुरी गरी खाने २०० जना ब्यक्तिहरुलाई आज खेलाडी संघले चामल, दाल, नुन, मस्यौरा,…

    विस्तृतमा पढ्नुस्

  • पछिल्लो २४ घण्टामा ५३ जिल्लामा १ हजार १२० संक्रमित थपिए, १ हजार ११२ संक्रमित डिस्चार्ज

    पछिल्लो २४ घण्टामा ५३ जिल्लामा १ हजार १२० संक्रमित थपिए, १ हजार ११२ संक्रमित डिस्चार्ज

    काठमाडौं : पछिल्लो २४ घण्टामा ५३ जिल्लामा कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। देशभरका प्रयोगशालामा भएको नुमना परीक्षणका क्रममा ३२० महिला र ८०० पुरुष गरी एक हजार १२० जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए। योसँगै ४१ हजार ६४९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ। उनका अनुसार १८ हजार १८…

    विस्तृतमा पढ्नुस्

  • जब कोरोना संक्रमित विदेशी त्रिभुवन विमानस्थलमा पुगे…

    जब कोरोना संक्रमित विदेशी त्रिभुवन विमानस्थलमा पुगे…

    काठमाडौं : बुधवार दिउँसो २ बजे एकाएक एक जना विदेशी नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा लिन एम्बुलेन्स आइपुग्यो। उनी चार्टड् उडानमार्फत् मलेसिया जाने तयारीमा थिए। केही समयदेखि नेपालमा नै रोकिएका उनी आजबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि विमानस्थल पुगेका थिए। तर, उनको विदेश फर्किने योजना एकाएक असफल बन्न पुग्यो।  उनी विमानस्थलको गोल्डेन गेटबाट चेकिङ गर्ने स्थानसम्म सहजै पुगेका थिए। तर, त्यहाँ पुगेपछि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटबल टोलीका एरिक विष्ट कोरोना संक्रमणमुक्त

    राष्ट्रिय फुटबल टोलीका एरिक विष्ट कोरोना संक्रमणमुक्त

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य एरिक विष्ट कोरोना संक्रमण मुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोट अन्तर्गतका खेलका लागि खेलाडी तथा अफिसियलहरुको कोरोना परीक्षणमा विष्टमा कोरोना संक्रमण पाइएको थियो। दुई हप्ता लामो आइसोलेसन बसाईपछि उनी कोरोना संक्रमण मुक्त भएका हुन। पाँच दिनअघि टेकुमा स्वाब दिएका उनको कोरोना रिपोर्ट नेगेटिभ आएको हो। कोरोना संक्रमण पुष्टि भएसँगै चिनजानका…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्म ‘रिभर इन दि मिरर’ बुसान फिल्म फेस्टिभलको एसियन प्रोजेक्ट मार्केटमा

    नेपाली फिल्म ‘रिभर इन दि मिरर’ बुसान फिल्म फेस्टिभलको एसियन प्रोजेक्ट मार्केटमा

    काठमाडौं : नेपाली फिल्म ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम) मा छनोट भएको छ। साल छनौट भएका २२ मध्य यो एक फिल्म हो। फिल्ममा भुटानी निर्देशक टासी ग्याल्क्षेन र नेपाली निर्माता रामकृष्ण पोखरेलको सहकार्य रहनेछ। एसियन प्रोजेक्ट मार्केट कोरियामा हरेक वर्ष हुने बुसान फिल्म फेस्टिभलको महत्वपूर्ण इभेन्ट हो। यो वर्ष  कोभिड-१९ प्रभावका कारण बुसान इन्टरनेसनल फिल्म फेस्टिभल…

    विस्तृतमा पढ्नुस्

  • खेलाडीका लागि सरकारी जागिरको दायरा बढाउँदै भारत

    खेलाडीका लागि सरकारी जागिरको दायरा बढाउँदै भारत

    भारत सरकारले खेलाडीहरुलाई सरकारी जागिरमा भर्नाका लागि दायरा बढाएको छ। भारतको कर्मचारी, जनगुनासो तथा उपदान मन्त्रालयले एक निर्देशन जारी गर्दै सी स्तरको सरकारी पदका लागि थप २० खेलका खेलाडीलाई सरकारी सेवामा प्रवेशका लागि सहज बनाउने उल्लेख गरेको छ। यसअघि केन्द्र मातहतको खेल विभागले ग्रुप सी पदमा खेलाडीहरुको भर्तीका लागि ४३ खेलको सूचीबाट अझ खेलहरु थप्नु पर्न प्रस्तावपछि थप २० खेल समावेश…

    विस्तृतमा पढ्नुस्

  • मर्स्याङ्दी नदीमा ट्रक खस्यो

    मर्स्याङ्दी नदीमा ट्रक खस्यो

    दमौलीः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐना पहरा नजिकबाट आज बिहान मस्र्याङ्दी नदीमा मिनी ट्रक खसेको छ।  सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए। “सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी सुरु गरिसकेको छ, केही बेरमा थप…

    विस्तृतमा पढ्नुस्

  • 'द थ्री बडी प्रोब्लम'माथि सिरिज बनाउँदै नेट्फ्लिक्स

    'द थ्री बडी प्रोब्लम'माथि सिरिज बनाउँदै नेट्फ्लिक्स

    नेटफ्लिक्सले चिनियाँ साइन्स फिक्सन 'द थ्री बडी प्रोब्लम'को आधारमा सिरिज निर्माणको घोषणा गरेको छ। जसका लागि चर्चित वेब सिरिज 'गेम्स अफ थ्रोन'का लेखक डेभिड बेनिओफ र डीबी वीसले ब्लडका लेखक अलेक्जेन्डर वूले सहकार्य गर्ने छन्। यस खबरमाथि मिश्रित प्रतिक्रिया आइरहेको बीबीसीमा जनाइएको छ। दर्शकले चिनियाँ कथा अमेरिकी परिवेश अनुरुप नहुने बताइरहेका छन्। सन् २००८ मा प्रकाशित 'द थ्री बडी प्रोब्लम'…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell