PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • सरकारले चौरजहारी घटनाका मृतकको परिवारलाई १० लाख दिने, घाइतेको उपचार ‍खर्च पनि बेहोर्ने 

    सरकारले चौरजहारी घटनाका मृतकको परिवारलाई १० लाख दिने, घाइतेको उपचार ‍खर्च पनि बेहोर्ने 

    काठमाडौं : सरकारले रुकुम पश्चिमको चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले घटनाका घाइतेको उपचार खर्च पनि सरकारले बेहोर्ने निर्णय गरेको हो। रुकुम चौरजहारीको सोतीमा जेठ १० गते भएको घटनामा नवराज बिकसहित गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपालीले ज्यान गुमाएका थिए। मल्ल थरकी प्रेमिकालाई भगाएर ल्याउन भनी आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • गायक निशान भट्टराईले प्रेमिकासँग गरे विहे

    गायक निशान भट्टराईले प्रेमिकासँग गरे विहे

    गायक निशान भट्टराईले विवाह गरेका छन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग जिल्ला अदालत काभ्रेमा कानूनी विवाह गरेका हुन्। दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका निशान र ऋचाको काभ्रे बार एशोसियसनका पूर्वअध्यक्ष एवं सर्वोच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रहोवरमा दर्ता विवाह भएको हो। ऋचा मोडल हुन्। पछिल्लो समय के माया लाग्छ र गीतको टिकटिक भिडियोमा निशान र ऋचा सँगै देखिएका…

    विस्तृतमा पढ्नुस्

  • १८३ जना स्वास्थ्यकर्मीमा संक्रमण, कहाँका कति?

    १८३ जना स्वास्थ्यकर्मीमा संक्रमण, कहाँका कति?

    काठमाडौं : नेपालमा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुन थालेका छन्। ६० महिला र १ सय २३ पुरुष गरी १ सय १८३ जना स्वास्थ्यकर्मी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।  मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले प्रदेश १ मा महिला १ पुरुष र ७ गरी जम्मा आठ जना संवास्थ्यकर्मी संक्रमित भएको बताए। प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सुशील भट्टको नियुक्तिको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश, ‘साउन ३२ सम्म कामकाज नगर्नू’

    सुशील भट्टको नियुक्तिको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश, ‘साउन ३२ सम्म कामकाज नगर्नू’

    काठमाडौं: उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ। सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर साउन १९ गते राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। भट्टको नियुक्तविरुद्ध परेको निवेदनमा सुनुवाई गर्दै अदालतले निर्णय कार्यान्वयन नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले साउन ३२ गतेसम्म…

    विस्तृतमा पढ्नुस्

  • प्रसूति अस्पतालमा पीसीआर परीक्षण सुरु

    प्रसूति अस्पतालमा पीसीआर परीक्षण सुरु

    काठमाडौं: काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोभिड १९ को परीक्षण सुरु भएको छ। काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्तपालमा कोभिड १९ परीक्षण सुरु भएको हो। अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उ्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गरे। महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फिल्मका अभिनेत्रीहरू लक्षित भिडियो निन्दनीय र आचारसंहिता विपरित : चलचित्र पत्रकार संघ

    नेपाली फिल्मका अभिनेत्रीहरू लक्षित भिडियो निन्दनीय र आचारसंहिता विपरित : चलचित्र पत्रकार संघ

    काठमाडौं : चलचित्र पत्रकार संघ नेपालले 'रजतपट' नामक कार्यक्रममा समावेश नेपाली फिल्मका अभिनेत्रीहरु लक्षित भिडियो निन्दनीय भएको जनाएको छ। मंगलवार विज्ञप्ति जारी गर्दै संघले उक्त भिडियोका कारण फिल्म पत्रकार र कलाकारबीच उत्पन्न विवादबारे ध्यानाकर्षण भएको बताएको हो। महासचिव समीर बलामीद्वारा जारी विज्ञप्तीमा ‘संचारको कुनै पनि माध्यमबाट पत्रकारिता गर्दा जातीय, लैंगिक, धार्मिक, क्षेत्रीय, भाषिक, शारीरिक, मानसिक र स्वास्थ्य अवस्थालाई लक्षित गर्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रतिष्ठानभित्रै संक्रमित बढेपछि वीपीमा ओपीडी बन्द

    प्रतिष्ठानभित्रै संक्रमित बढेपछि वीपीमा ओपीडी बन्द

    विराटनगर: धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द हुने भएको छ। मंगलवार एक सूचना जारी गर्दै संक्रमणलाई फैलिन नदिन तथा रोकथाम र नियन्त्रणका लागि साउन २८ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिष्ठानको ओपीडी सेवा बन्द हुने भएको हो। अस्पतालका सहायक निर्देशक डा. विकाश साहद्वारा जारी सूचनामा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमण फैलिरहेको कारण स्थानीय सरकारले समेत ७…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशमा थप ८ जनामा कोभिड-१९ को संक्रमण ११ डिस्चार्ज

    कर्णाली प्रदेशमा थप ८ जनामा कोभिड-१९ को संक्रमण ११ डिस्चार्ज

    काठमाडौं : पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या २ हजार ११ पुगेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महासशाखाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल सुर्खेतमा ६ जना तथा दैलेख अस्पताल र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा १/१ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा सुर्खेत,…

    विस्तृतमा पढ्नुस्

  • गीतबाट सरकारको आलोचना भएपछि स्वास्थ्यमन्त्री असन्तुष्ट, भन्छन्, 'जवाफ दिन्छौं’

    गीतबाट सरकारको आलोचना भएपछि स्वास्थ्यमन्त्री असन्तुष्ट, भन्छन्, 'जवाफ दिन्छौं’

    स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गीतका माध्यमबाट कोभिड १९ रोकथाम, नियन्त्रणका कामलाई लिएर सरकारको आलोचना भएकोमा असन्तुष्टि जनाएका छन्। गायक दुर्गेश थापा तथा अन्यले कोभिड महामारीमा भएको वेथिति, कमजोरी र अनियमिततालाई समेटेर बजारमा ल्याएको गीत चर्चित भइरहेका बेला स्वास्थ्य मन्त्री ढकालले सार्वजनिक समारोहबाटै असन्तुष्ट जनाएका हुन्। मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • मति विग्रिएकाहरुले सरकारको आलोचना गरे, श्रीकृष्णले सत्बुद्धि देउन : स्वास्थ्य मन्त्री ढकाल

    मति विग्रिएकाहरुले सरकारको आलोचना गरे, श्रीकृष्णले सत्बुद्धि देउन : स्वास्थ्य मन्त्री ढकाल

    काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्दै शुभकामना दिएका छन्। उनले पार्टीभित्र र बाहिरबाट मति विग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेका भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिएका हुन्। मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति विग्रिएर सरकारको आलोचना गर्ने सबैलाई…

    विस्तृतमा पढ्नुस्

  • खेलाडीको कोभिड-१९ परीक्षण सकियो, प्रतिक्षा नतिजाको

    खेलाडीको कोभिड-१९ परीक्षण सकियो, प्रतिक्षा नतिजाको

    काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीको कोभिड-१९ परीक्षण मंगलवार सकाएको छ। सोमवार र मंगलवार गरी एन्फाले पाटन अस्पतालमा खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टलका कर्मचारीलाई पीसीआर परीक्षण गराएको हो। हिजो २५ जनाको कोभिड-१९ परीक्षण गराइएको थियो जसमा ११ जना खेलाडीसहित २ जना अफिसियल र होस्टलका १२ जना गरी २५ जनाको स्वाब संकलन गरिएको थियो। आज २३ जना खेलाडी र ६ जना अफिसियलको परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • खड्का तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट निर्णायक

    खड्का तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट निर्णायक

    काठमाडौं: नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अन्तर्राष्ट्रिय हिरोज तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन्। थाइल्यान्डको हिरोज तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता अगष्ट ८ र ९ तारिखमा भएको थियो। प्रतियोगितामा करिब २५ राष्ट्रका ३ सय ५० खेलाडीको सहभागिता रहेको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्षसमेत रहेका खड्काले जनाएका छन्। प्रतियोगितामा नेपालसहित इन्डोनेसिया, ट्युनिसिया, भारत, मलेसिया, चीन र कोरिया गरी ७ राष्ट्रका…

    विस्तृतमा पढ्नुस्

  • रोकियो करातेको प्रशिक्षण, अवस्था सामान्य भएपछि शुरु गर्ने

    रोकियो करातेको प्रशिक्षण, अवस्था सामान्य भएपछि शुरु गर्ने

    काठमाडौं : कोरोना महामारीका बीच असार दोस्रो साताबाट शुरु भएको कराते प्रशिक्षण मंगलवारबाट रोकिएको छ। संक्रमितको संख्या बढेको भन्दै अभ्यास रोकिएको कराते प्रशिक्षक दीपक श्रेष्ठले बताए। टोकियो ओलम्पिकको छनोट खेल्ने तयारीमा रहेका अनु अधिकारी र नवीन रसाइलीले शुरुमा सातदोबाटोस्थित कराते हलमा अभ्यास शुरु गरेका थिए। उनीहरुलाई दीपक श्रेष्ठले प्रशिक्षण दिँदै आएका थिए। पछिबाट भने थप खेलाडीहरु पनि अभ्यासमा सहभागी हुन…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा विरामीको भर्ना नलिने र उपचार नगर्ने अस्पतालमाथि छानविन सुरु

    वीरगंजमा विरामीको भर्ना नलिने र उपचार नगर्ने अस्पतालमाथि छानविन सुरु

    वीरगंज: पछिल्लो समय वीरगंजमा विरामीले सहज रुपमा उपचार नपाएको विषयमा छानविन सुरु भएको छ। अस्पतालहरुको नियामक निकाय नेपाल मेडिकल काउन्सिलले आवश्यक छानविनको प्रकृया अगाडि बढाएको हो। कान्सिलका श्रेस्तेदार डा. कृष्ण अधिकारीका अनुसार वीरगंजमा भएको ४ जनाको मृत्युको सम्बन्धमा लापरवाही गर्ने अस्पतालको बारेमा छानविन शुरु गरिएको बताए। उनका अनुसार वीरगंज–२ छपकैयाकी २० वर्षीया विष्णु लामा, वीरगंज ११ का चलितर महतो, वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • सुशान्त प्रकरण: रियाद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता, स्वराको समर्थन

    सुशान्त प्रकरण: रियाद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता, स्वराको समर्थन

    बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा अभियुक्त रिया चक्रवर्तीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी छन्। सुशान्तकी प्रेमिका समेत रहेकी रियाले आफ्नो बारेमा गलत तरिकाबाट भइरहेको मिडिया ट्रायल रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिएकी हुन्। निवेदनलगत्तै अभिनेत्री स्वरा भास्करले रियाको समर्थन गरेकी छन्। खतरनाक मिडिया ट्रायल रोक भन्‍दै उनले ट्वीट गरेकी छन्। रियासँग अनौठो र खतरनाक मिडिया ट्रायल भइरहेको उनको भनाई…

    विस्तृतमा पढ्नुस्

  • स्थापनाको पाँच दशकपछि महाकाली अस्पतालमा शववाहन

    स्थापनाको पाँच दशकपछि महाकाली अस्पतालमा शववाहन

    महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली उपप्रादेशिक अस्पतालमा पहिलोपटक शववाहन ल्याइएको छ। अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल स्थापनाको झण्डै साढे पाँच दशकपछि शववाहन भित्र्याइएको हो। जिल्लामा यसअघि शववाहन नहुँदा ट्रक, ट्याक्टरलगायतका सवारी साधनमा शव दाहसंस्कारका लागि लैजाने गरिँदै आएको थियो। ‘अब शव व्यवस्थापनका लागि शववाहन आउँदा सहज हुने भएको छ,’ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, ‘शववाहन प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • एक अर्का कोरोना संक्रमितको पनि मृत्यु

    एक अर्का कोरोना संक्रमितको पनि मृत्यु

    जनकपुरधाम : जनकपुरको कोभिड अस्पतालको आइसोलेसन वार्डमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ। ६० वर्षीय पुरुषको मृत्यु भएको हो। कोरोना भाइरसको परीक्षणमा पोजेटिभ देखिएपछि गत साउन ८ गतेदेखि ओइसोलेसनमा उनको उपचार सुरु भएको थियो। मृत्यु हुने व्यक्ति धनुषाको विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुष हुन्। उनको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए। उनका…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

    म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

    युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा कोपनहेगनलाई हराउँदै म्यानचेस्टर युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ। ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा युनाइटेडले सेमिफाइलको यात्रा तय गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युनाइटेडले दोस्रो हाफको अतिरिक्त समयमा निर्णायक गोल गरेको थियो। युनाइटेडले पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै फर्नान्डेजले गोल गरेका थिए। यस्तै गएराति नै भएको अर्कोखेलमा बायर लेभरकुसनलाई हराउँदै इन्टरमिलान…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ संक्रमित संख्या २ करोड पारी

    कोभिड-१९ संक्रमित संख्या २ करोड पारी

    काठमाडौं : विश्वव्यापी रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार आज बिहान ६ बजेर २० मिनेटसम्म विश्वका २ करोड ४ हजार २ सय ५४ जना मानिसमा कोभिड १९ को संक्रमण पुष्टि भइसकेको हो। चीनको वुहानबाट सुरु भएको संक्रमण चीनमा नियन्त्रण भए पनि विश्वका धेरै मुलुकमा अनियन्त्रित रुपमा फैलनेक्रम जारी छ। संयुक्त राज्य…

    विस्तृतमा पढ्नुस्

  • दुई एसएसपीको कमाण्डमा दुई घण्टा बढीको 'घर सर्च अप्रेसन', के हत्या त्यहीँ भएको हो?

    दुई एसएसपीको कमाण्डमा दुई घण्टा बढीको 'घर सर्च अप्रेसन', के हत्या त्यहीँ भएको हो?

    काठमाडौँ: आइतबार बिहानै गोंगबुमा हत्या गरी फ्याँकिएको शव फेला परेसँगै अनुसन्धानमा खटिएको प्रहरी टोली २४ घण्टासम्म अलमलमै रहयो। शवको पहिचान नै खुलेन। अन्य  प्राविधिक पक्षले पनि खासै साथ दिएन। न घटनास्थल नजिकै सिसी क्यामरा थियो न  मृतकको साथमा कुनै कागजपत्र वा मोबाइल। तर सोमबार बिहान प्रहरीले नै मृतकको काटिएको टाउकोको तस्विर सार्वजनिक गर्‍यो। त्यसपछि प्रहरीलाई शव पहिचान भएको सूचना आयो। प्रहरीले मानिस…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell