सोसल मिडियामा व्यापक आलोचना भएपछि टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले माफी मागे पनि अभिनेत्री पूजा शर्माले त्यसलाई अचम्मित बनाएको जनाएकी छिन्। शर्माले सुवेदीको अभिव्यक्तिविरुद्ध उजुरीसमेत दिएकी थिइन्। आफ्नो अभिव्यक्ति कोही व्यक्तिप्रति लक्षित नभएको र प्रतीकात्मक भएको भन्दै उनले कसैलाई चोट पुग्न गएको खण्डमा माफी चाहन्छु भन्दै क्षमायाचना गरेका हुन्। उनले ‘दाह्रा’ शब्द प्रयोग हुन गएकोमा गल्ती भएको भन्दै आगामी दिनमा शब्द…
काठमाडौं : सात जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्। गृह मन्त्रालयले रौतहट, दैलेख, म्याग्दी, मुस्ताङ, प्युठान, मनाङ र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो। रौतहटमा उमेश बस्नेतलाई पठाइएको छ। उनी यसअघि गृहमन्त्रालयमा नै कार्यरत थिए। सन्तबहादुर सुनुवारलाई दैलेख, उमाकान्त अधिकारीलाई म्याग्दी पठाइएको छ। अधिकारी यसअघि गृह मन्त्रालयका सहप्रवक्ता समेत थिए। हिरादेवी पौडेल मुस्ताङ, खिमराज भुषाल प्युठान, धुब्र गिरी मुस्ताङ…
मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्याले ब्राजिलमा १ लाखको सीमा पार गरेको छ। कोभिड १९ को संक्रमणका कारण सबैभन्दा खराब मुलुकको सूचीमा रहेको ब्राजिलमा आज बिहान ७:१९ बजेसम्म १ लाख १ हजार ४९ जना संक्रमितको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ। सबैभन्दा धेरै संक्रमित हुने मुलुकको दोस्रो स्थानमा रहेको ब्राजिलमा मृत्यु संख्याको आधारमा पनि दोस्रो नै स्थानमा छ।…
काठमाडौं : देशभर कोरोना संक्रमण बढ्दै गएकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई पुनः निर्देशन दिएको छ। त्यस्तै, मास्क नलगाई हिँड्नेलाई पनि कारबाही गर्ने निर्देशन दिएको छ। गृह मन्त्रालयका अनुसार अहिलेसम्म देशभर मास्क प्रयोग नगरी हिँड्ने करिब ३ लाख ९५ हजार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत…
मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्याले ब्राजिलमा १ लाखको सीमा पार गरेको छ। कोभिड १९ को संक्रमणका कारण सबैभन्दा खराब मुलुकको सूचीमा रहेको ब्राजिलमा आज बिहान ७:१९ बजेसम्म १ लाख १ हजार ४९ जना संक्रमितको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ। सबैभन्दा धेरै संक्रमित हुने मुलुकको दोस्रो स्थानमा रहेको ब्राजिलमा मृत्यु संख्याको आधारमा पनि दोस्रो नै स्थानमा छ।…
नवलपुर : अन्तर्राष्ट्रिय जनजाति दिवसको अवसरमा फूलमान तामाङद्वारा लिखित प्रथम कृति ‘मिनज्याङ (तामाङ समुदाय मा नाम जलाउने प्रथा’ पुस्तक सार्वजनिक भएको छ। पुस्तक सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकको कार्यालयमा गाउँपालिकाका प्रमुख एवम् गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङको प्रमुख आतिथ्यमा सार्वजनिक भएको हो। पुस्तक विमोचन गर्दै गाउँपालिका प्रमुख तामाङले महत्वपूर्ण दिनमा पुस्तक सार्वजनिक भएको बताए। ‘आज अन्तर्राष्ट्रिय जनजाति दिवस पनि हो। यस…
विराटनगर : आइतवार प्रदेश १ प्रमुखबाट चार वटा विधेयक प्रमाणीकरण भएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट चार वटा विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकहरु प्रदेश प्रमुखबाट प्रमाणीकरण गरिएको उल्लेख गरेको छ। कार्यालयले प्रदेश स्तरमा फर्म दर्ता नवीकरण तथा तत् सम्बन्धी अन्य…
काठमाडौं : नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त पदाधिकारी र सदस्यहरुको सम्मानमा आइतवार स्वागत तथा बधाई कार्यक्रम आयोजना गर्यो। उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए। उपाध्यक्ष कोइरालाले आवश्यकताका आधारमा राष्ट्रिय खेल संघको अस्तित्व स्वीकार…
विराटनगर : नेपाली कांग्रेस प्रदेश नम्बर १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्यप्रति प्रदेश सरकार जिम्मेवार नेदेखिएको भन्दै जनताको ज्यान बचाउने कार्य गर्न सरकारलाई आग्रह गरेको छ। कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आइतवार विज्ञप्ति प्रकाशित गर्दै लकडाउन अगाडि नै आफ्नो दलले कोभिड १९ को संक्रमण बढ्ने खतरा औँल्याउँदै सम्पूर्ण तयारी गर्न सरकारलाई झक्झक्याए पनि सरकारले नगरेको आरोप लगाएका छन्।…
काठमाडौं: राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन्। सभापति पदका उम्मेदवारका प्रस्तावक र समर्थकले प्रस्तुत गरेको नामलाई सम्बन्धित समितिको यही साउन २३ गतेको बैठकले सर्वसम्मतिले अनुमोदन गरेका थिए। विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट…
काठमाडौं : काठमाडौं जिल्लामा ९० जनासहित देशभर ३८० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका ३७ प्रयोगशालामा गरिएको ८ हजार ५१५ नमुना परीक्षणका क्रममा ३४ जिल्लामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या २२ हजार ९७२ पुगेको छ। पछिल्लो २४ घण्टामा ४० जना संक्रमित निको भएको…
विराटनगर : कोरोना कहरका कारण नेपाल-भारत बीचको अन्तर्राष्ट्रिय सिमाना सिल गरिए पनि सुन तस्करी अझै कायम रहेको पाइएको छ। नेपालबाट भारततर्फ लैजान लागिएको साढे २३ लाख रुपैयाँ बराबरको सुन सशस्त्र प्रहरीले शनिवार बरामद गरेपछि सुन तस्करी यथावत् रहेको पत्ता लागेको हो। व्यवसायीहरूका अनुसार नेपालमा भन्दा भारतमा सुन प्रति तोला १५ सय रुपैयाँले महँगो छ। सशस्त्र प्रहरी कार्यालय मोरङका सशस्त्र प्रहरी…
काठमाडौं: सरकारले कोभिड १९ को संक्रमण नियन्त्रणका लागि पालना गर्नुपर्ने जनस्वास्थ्य मापदण्ड पालना नभएको बताएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले मापदण्ड पालना नभएको देखाएको हो। परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले काठमाडौंका २३ वटा सार्वजनिक स्थलमा गरिएको अवलोकनमा मापदण्ड पालना नभएको बताए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले ४५ सय २ जनामा अध्ययन गर्दा ७२.१ प्रतिशतले मात्रै…
काठमाडौं : महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् एक प्रहरीमा कोभिड १९ को संक्रमण देखिएको छ। आइतवार उनको रिपोर्ट पोजेटिभ आएको प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेले जानकारी दिए। प्रहरी स्रोतका अनुसार संक्रमित उनी प्रहरीका कपाल काट्ने नाई हुन्। उनीमा संक्रमण देखिए लगत्तै उनको सम्पर्कमा आएकाहरूको 'कन्ट्याक्ट ट्रेसिङ' भइरहेको छ। यसअघि संक्रमितका दाइमा कोरोना भाइरसको संक्रमण देखिए पछि उनको पनि पीसीआर परीक्षणका लागि…
काठमाडौं : अभिनेत्री पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध निवेदन दिएकी छिन्। उनले नेपाल चलचित्र कलाकार संघमा पत्रकार सुवेदीले आफूविरुद्ध अपमानजनक र अभद्र टिप्पणी गरेको भन्दै निवेदन दिएकी हुन्। कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले यस विषयमा संघको ध्यानाकर्षण भएको बताउँदै भने,'जे भयो त्यो एक अभिनेत्री मात्र नभइ सबै नेपाली कलाकार एवं फिल्मकर्मीविरुद्धको अपमान हो। हामी भोलि नै यस विषयमाथि छलफल बस्दै…
काठमाडौं: उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिन नदिन सरकारसँग विभिन्न माग गरेको छ। फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको टोलीले आइतवार कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयमा भेटी नाकामा कडाईदेखि सार्वजनिक यातायात बन्द गर्नेसम्मका माग…
काठमाडौं: त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले भदौमा तय गरेको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ। आज एक विज्ञप्ति निकाल्दै संस्थानले साउन १५ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि हाललाई परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै परीक्षा स्थगित गरिएको जनाएको हो। 'विश्वभर फैलिएको कोभिड-१९ को महामारीले गर्दा इ.अ.सं. अन्तर्गतका स्नातक तथा स्नाकोत्तर तहका परीक्षाहरु क्रमश भाद्र अन्तिम र तेस्रो साताबाट…
विराटनगर: प्रदेश १ मा आज ४० जना कोभिड १९ संक्रमित थपिएका छन्। मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याकं अनुसार मोरङको विराटनगरमा १० महिला १९ पुरुषमा कोरोना संक्रमण देखिएको छ। त्यस्तै सुनसरीको धरानमा १ महिला २ पुरुष, इटहरीमा १ महिला १ पुरुष र बर्जुमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ।…
काठमाडौं : राष्ट्रिय टेलिभिजनमार्फत् ३ दशक फिल्म पत्रकारिता गरेका प्रकाश सुवेदीबाट अपमानजनक व्यङ्ग्य भोगेकी अभिनेत्री पूजा शर्माको पक्षमा नेपाली अभिनेत्रीहरू उभिन थालेका छन्। पूजाले शुक्रवार साँझ आफूविरुद्ध भएको अपमानको विरोध गर्दै स्टाटस लेखेकी थिइन्। लगत्तै फिल्मकर्मी रविन्द्र सिंह बानियाँले सुवेदीको तरिकाप्रति खेद प्रकट गर्दै उनको कार्यक्रममार्फत् भविष्यमा आफूले निर्माण गर्ने कुनैपनि फिल्मको प्रचार प्रसार नगर्ने जनाए थिए। त्यस्तै आइतवार अभिनेत्री…
कैलाली : सुदूरपश्चिममा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरामा १२ र धनगढीमा ३ गरि १५ जनामा कोरोना पुष्टि भएको हो। डडेल्धुरामा १ सय ५ जनाको स्वाब परीक्षण गरिएकोमा १२ जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका ल्याब इन्चार्ज इश्वरी भुषालले बताए। उनका अनुसार डोटीको जोरायल गाउँपालिकाका २ पुरुष र २ महिला गरी ४ जना, डोटीकै केआई सिंह…