PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

  • ३ सय ८० जनालाई देखियो कोभिड १९ संक्रमण, दुई जना संक्रमितको मृत्यु

    ३ सय ८० जनालाई देखियो कोभिड १९ संक्रमण, दुई जना संक्रमितको मृत्यु

    काठमाडौं: थप ३ सय ८० जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३ सय ८० संक्रमित थपिएको बताए। उनका अनुसार जम्मा संक्रमित संख्या २२ हजार ९ सय ७२ जना पुगेको छ। दुई जना संक्रमितको मृत्यु भएको छ। नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ पुगेको छ।   हालसम्म निको भएर घर फर्किनेको संख्या १६ हजार ३ सय ५३…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयका ३ जना कार्यालय सहयोगीमा संक्रमण : मन्त्रालय भन्छ, 'काममा खटिएका बेला संक्रमण भयो'

    स्वास्थ्य मन्त्रालयका ३ जना कार्यालय सहयोगीमा संक्रमण : मन्त्रालय भन्छ, 'काममा खटिएका बेला संक्रमण भयो'

    काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत तीन जना कर्मचारीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३ जना कार्यालय सहयोगीमा संक्रमण देखिएको बताए। सवारी चालक तथा कार्यालय सहयोगी गरी ८४ जनाको नमूना संकलन गरिएकोमा आइतवार तीन जनालाई संक्रमण देखिएको गौतमले बताए। मन्त्रालयमा दैनिक काममा रहेका ३ जनामा संक्रमण देखिएको हो। 'काममै खटिनु भएको थियो। उहाँहरुलाई संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटबल टिमको कोरोना परीक्षण भोलिबाट, खेलाडीसँगै प्रशिक्षक र कर्मचारीको पनि परीक्षण गरिने

    राष्ट्रिय फुटबल टिमको कोरोना परीक्षण भोलिबाट, खेलाडीसँगै प्रशिक्षक र कर्मचारीको पनि परीक्षण गरिने

    काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीको कोभिड १९ पीसीआर परीक्षण सोमबार र मंगलवार हुने भएको छ। भदौ १ बाट खेलाडीलाई अभ्यासमा उतार्ने तयारीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टलका कर्मचारीलाई पीसीआर परीक्षण गराएर मात्र खेलाडी अभ्यासमा उतार्ने तयारी गरेको हो। परीक्षणका लागि दुई दिन लाग्ने एन्फाले जनाएको छ। खेलाडी अभ्यासमा उतार्नका लागि एन्फाले १७ बुँदे प्रोटोकलसमेत…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष नेतालाई दाहालको चेतावनी: हाम्रो टाउको गनेर पार्टी विभाजनको सपना देख्ने गल्ती नगर्नुस्

    शीर्ष नेतालाई दाहालको चेतावनी: हाम्रो टाउको गनेर पार्टी विभाजनको सपना देख्ने गल्ती नगर्नुस्

    काठमाडौं: नेकपा सांसद कृष्णप्रसाद दाहालले पार्टी विभाजनको सपना नदेख्न चेतावनी दिएका छन्। पार्टीभित्र विभाजन हुनेगरी विवाद चर्किरहेका बेला एकता जोगाउने अभियानमा हस्ताक्षर गर्दै उनले भने, ‘हामी सांसदको टाउको गनेर कसैले पार्टी विभाजनको सपना देखेको भए गणनाको गल्ती नगर्नुस्।’ उनले पार्टी एकता रोक्ने र फुटाउने तागत कसैको नभएको स्पष्ट पारे। ‘विगतमा हामीले कतै केही बोल्यौँ होला। अब हामीबाट एकता विरोधी अभिव्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा चार जिल्लाको विद्युत सेवा अवरुद्ध!

    प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा चार जिल्लाको विद्युत सेवा अवरुद्ध!

    गाईघाटः विद्युत प्राधिकरणको सवस्टेसनमा मुसा पस्दा शनिबार साँझ विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणको उदयपुर वितरण केन्द्र अन्तर्गत जलजलेमा रहेको सवस्टेसनको ईनकमरमा मुसा पस्दा विद्युत आपूर्तिमा समस्या भएका हो।  सव सवस्टेसनको ईनकमरमा मुसा पसेर विद्युत सर्ट हुँदा सवस्टेसनमा आगलागी भएको र तारहरु जलेको विद्युत प्राधिकरण उदयपुरले जनाएको छ। प्राधिकरण उदयपुरका इन्जिनियर सन्जिव कर्णले मुसाको कारण विद्युत अवरुद्ध भएको…

    विस्तृतमा पढ्नुस्

  • हामीले नेता विशेषको पछि लागेर हस्ताक्षर गरेका छैनौं: सांसद यज्ञराज सुनुवार

    हामीले नेता विशेषको पछि लागेर हस्ताक्षर गरेका छैनौं: सांसद यज्ञराज सुनुवार

    काठमाडौं: नेकपा सांसद यज्ञराज सुनुवारले आफूहरु नेकपाको सुदृढ एकताका पक्षमा रहेको बताएका छन्। पार्टीभित्र विभाजन हुनेगरी विवाद चर्किरहेका बेला एकता जोगाउने अभियानमा हस्ताक्षर गर्दै उनले भने, ‘हामी सामाजिक सञ्जालमा पनि एकता विरोधी विषय उठान गर्दैनौं। नेकपा विभाजन हुनु भनेको ब्यवस्था अलपत्र पर्छ। हाम्रा उपलब्धि संकटमा पर्छन्,’ उनले भने। उनले आफूहरुले नेता विशेषको पछि लागेर हस्ताक्षर नगरेको स्पष्ट पारे। ‘जिम्मेवार रुपमा…

    विस्तृतमा पढ्नुस्

  • हामी फुटका लागि कसैलाई सहयोग गर्दैनौं: सांसद अञ्जना विशंखे

    हामी फुटका लागि कसैलाई सहयोग गर्दैनौं: सांसद अञ्जना विशंखे

    काठमाडौं: नेकपा सांसद अन्जना विशन्खेले फुटका लागि कसैलाई सहयोग नगरिने स्पष्ट पारेकी छन्। पार्टीभित्र विभाजन हुनेगरी विवाद चर्किरहेका बेला एकता जोगाउने अभियानमा हस्ताक्षर गर्दै उनले भनिन्, ‘पार्टी फुटका लागि कुनै सहयोग हुन सक्दैन। तल्लो तहसम्म पार्टी एकीकरण नहुँदै भइरहेको विवाद दुखद् छ।’ उनले प्रश्न गरिन्, ‘हामीलाई कुन विचार र विवादले यो अवस्थामा पुर्‍यायो? हामी फुटका लागि कसैलाई सहयोग गर्दैनौँ।’

    विस्तृतमा पढ्नुस्

  • नारदमुनि रानाले भने, ‘शीर्ष नेताहरू आफूलाई असक्षम सावित नगर्नुस्’

    नारदमुनि रानाले भने, ‘शीर्ष नेताहरू आफूलाई असक्षम सावित नगर्नुस्’

    काठमाडौं: नेकपाका सांसद नारदमुनि रानाले आफूहरु पार्टी एकताको पक्षमा उभिने बताएका छन्। पार्टीभित्र विभाजन हुनेगरी विवाद चर्किरहेका बेला एकता जोगाउने अभियानमा हस्ताक्षर गर्दै उनले भने, ‘हामी एकताको पक्षमा उभिन्छौँ।’ कार्यकर्ताले स्थिर सरकारको नारा कहाँ पुग्यो? जनजीविकाका कुरा कहाँ छन्? भनेर सोध्ने गरेको तर आफूहरुसाग अहिले त्यसको जवाफ नभएको भन्दै उनले यी प्रश्न शीर्ष नेतालाई सोध्ने बताए। उनले प्रश्न गरे, ‘पार्टी…

    विस्तृतमा पढ्नुस्

  • भारतमा ३ दिनको अन्तरालमा दोस्रो पटक कोरोना केयर सेन्टरमा आगलागी, ७ जनाको मृत्यु

    भारतमा ३ दिनको अन्तरालमा दोस्रो पटक कोरोना केयर सेन्टरमा आगलागी, ७ जनाको मृत्यु

    भारत, आन्ध्र प्रदेशको विजयवाडास्थित स्वर्ण प्यालेस होटलमा आगलागी भएको छ। उक्त होटललाई कोरोना भाइरस संक्रमितहरू राख्न अस्थायी केयर सेन्टर बनाइएको थियो। आगलागीमा परी ७ जना संक्रमितको निधन भएको बीबीसीले जनाएको छ। आन्ध्र प्रदेशका गृह राज्य मन्त्री मेकाथोटी सुचरिताले बीबीसी हिन्दीसँग बताए अनुसार विद्युत सटका कारण आगो लागेको हो। आइतवार बिहान ५ बजे प्रहरीलाई आगलागी बारे जानकारी दिइयो।   आगो करिव…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष नेताको झगडाविरुद्ध र पार्टी एकताको पक्षमा उभिएका ओली, प्रचण्ड र नेपाल समूहका ६१ सांसद (नामावली)

    शीर्ष नेताको झगडाविरुद्ध र पार्टी एकताको पक्षमा उभिएका ओली, प्रचण्ड र नेपाल समूहका ६१ सांसद (नामावली)

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसद शीर्ष नेताको झगडाबाट पार्टी र देशलाई बचाउन एकजुट भएका छन्। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले कुनै पनि विवाद र पार्टी विभाजन सम्बन्धी गतिविधिमा सहभागी नहुने घोषणामा हस्ताक्षर गरेका हुन्। एकता जोगाउन जस्तोसुकै कदम चाल्ने चेतावनी पनि उनीहरुले शीर्ष नेतालाई…

    विस्तृतमा पढ्नुस्

  • नेतृत्वले समस्या सम्बोधन गर्न नसके हामी हस्तक्षेपकारी भूमिकामा आउँछौं: सांसद गणेश पहाडी

    नेतृत्वले समस्या सम्बोधन गर्न नसके हामी हस्तक्षेपकारी भूमिकामा आउँछौं: सांसद गणेश पहाडी

    काठमाडौं: नेकपाका सांसद गणेश पहाडीले पार्टी एकताबद्ध बनाउन आफूहरु जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन्। कुनै पनि विवाद र पार्टी विभाजन सम्बन्धी गतिविधिमा सहभागी नहुने घोषणामा हस्ताक्षर गर्दै उनले यस्तो बताएका हुन्। ‘कार्यकर्ता र शुभेच्छुकमा अहिले अन्योल छ। कि पार्टी एक हुनुपर्छ। स्थायी समिति र सचिवालयमा आबद्ध बाहेक अरुको हस्ताक्षर हुन्छ,’ उनले भने। नेतृत्वले समस्या सम्बोधन गर्न नसके आफूहरु…

    विस्तृतमा पढ्नुस्

  • 'विज्ञान र कुशल नेतृत्व हुनुको नतिजा' : न्यूजिल्याण्ड कोरोना मुक्त भएको १ सय दिन पूरा

    'विज्ञान र कुशल नेतृत्व हुनुको नतिजा' : न्यूजिल्याण्ड कोरोना मुक्त भएको १ सय दिन पूरा

    न्यूजिल्याण्डमा सय दिन यता कोरोना भाइरसको नयाँ संक्रमित देखिएका छैनन्। आइतवार देश संक्रमण मुक्त भएको सय दिन पुगेको हो। गत फेब्रुअरी २६ मा त्यहाँ पहिलो संक्रमण पुष्टि भएको थियो। पहिलो केस देखिएको ६५ दिन पछि अर्थात् मे १ तारिखमा देश संक्रमण मुक्त भएको थियो। करिव ५० लाख जनसंख्या रहेको न्यूजिल्याण्डमा जन जीवन निकै सामान्य भइसकेको छ। त्यहाँ मानिसहरू सार्वजनिक स्थल…

    विस्तृतमा पढ्नुस्

  • कोभिडसँग जुध्नुपर्ने बेला झगडा गरेर शीर्ष नेताले गाइजात्रा देखाए: सांसद विशाल भट्टराई

    कोभिडसँग जुध्नुपर्ने बेला झगडा गरेर शीर्ष नेताले गाइजात्रा देखाए: सांसद विशाल भट्टराई

    काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद विशाल भट्टराईले पार्टी एकता जोगाउन धुम्वाराहीस्थित पार्टी कार्यालयमा धर्ना बस्ने चेतावनी दिएका छन्। कुनै पनि विवाद र पार्टी विभाजन सम्बन्धी गतिविधिमा सहभागी नहुने घोषणामा हस्ताक्षर गर्दै उनले यस्तो बताएका हुन्। एकताका लागि आफूहरुको अभियान जारी रहने भन्दै उनले आवश्यक परे धर्ना बस्ने बताए। आफूहरुको अभियानको जानकारी शीर्ष नेतालाई दिइने उनले बताए। उनले कोभिडसँग जुध्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • पार्टी विवाद र विभाजनमा नलाग्ने ६१ सांसदको घोषणा, झाँक्रीले भनिन्, 'सानो पार्टीको नेतृत्व गर्ने सपना छोडनुस्'

    पार्टी विवाद र विभाजनमा नलाग्ने ६१ सांसदको घोषणा, झाँक्रीले भनिन्, 'सानो पार्टीको नेतृत्व गर्ने सपना छोडनुस्'

    काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टीका ६१ जना सांसदले कुनै पनि विवाद र पार्टी विभाजनको सहभागी नहुने घोषणा गरेका छन्। अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, केपी ओली र बरिष्ठ नेता माधव नेपाल समूहका सांसदले संयुक्त रुपमा सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै पार्टीलाई विभाजन नगर्न नेतृत्वलाई खबरदारी गरेका हुन्। सांसद रामकुमारी झाँक्रीले आफूहरु पनि पार्टीको निर्णायक ब्यक्ति भएको भन्दै सानो पार्टीको नेतृत्व गर्ने सपना छोड्न नेताहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • फोक्सोमा समस्या देखिएपछि अस्पतालमा सञ्जय दत्त, ट्वीटमार्फत् दिए घर फर्कने जानकारी

    फोक्सोमा समस्या देखिएपछि अस्पतालमा सञ्जय दत्त, ट्वीटमार्फत् दिए घर फर्कने जानकारी

    बलिउड अभिनेता सञ्जय दत्तमा कोरोना भाइरस नेगेटिभ देखिएको दुई दिन पछि उनको स्वास प्रस्वासमा समस्‍या देखियो। लगत्तै उनलाई लिलावती अस्पताल पुर्‍याइएको छ। त्यहाँ उनको परीक्षण पछि फोक्सोमा समस्या देखिएको छ। दत्तको फोक्सोमा पानी जमेको बलिउड हंगामाले जनाएको छ। आवश्यक उपचार पछि उनलाई आइतवार साँझ घर पठाइने जनाइएको छ। घरमा उनी एक्लै छन्। लकडाउन यता उनकी श्रीमती र दुई सन्तान दुबईमा…

    विस्तृतमा पढ्नुस्

  • जयशंकरको बुद्ध भारतको भन्ने अभिव्यक्तिमा आपत्ति, कांग्रेस र नेकपा नेता भन्छन् : तथ्य बिरुद्ध बोल्नेलाई कडा जवाफ दिनुपर्छ

    जयशंकरको बुद्ध भारतको भन्ने अभिव्यक्तिमा आपत्ति, कांग्रेस र नेकपा नेता भन्छन् : तथ्य बिरुद्ध बोल्नेलाई कडा जवाफ दिनुपर्छ

    काठमाडौं: भारतका विदेश मन्त्री एस जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको बताएपछि नेपालमा त्यसको विरोध सुरु भएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले जयशंकरको अभिव्यक्तिको बिरोध गरेका हुन्। #IndiaAt75Summit@DrSJaishankar Gautam Buddha and Mahatma Gandhi are the two greatest Indians that the world remembers. (On India being a moral leader in the world) #Buddha…

    विस्तृतमा पढ्नुस्

  • क्राइम स्पट सिन : सुटकेसमा ज्यान, झोलामा टाउको र खुट्टा

    क्राइम स्पट सिन : सुटकेसमा ज्यान, झोलामा टाउको र खुट्टा

    काठमाडौं : काठमाडौंको गोंगबु गणेशस्थान नजिकै शंकास्पद सुटकेस फेला परेको जानकारी आएपछि प्रहरी घटनास्थल पुग्‍यो। सडकमा रगत समेत देखिएकाले स्थानियबासी भेला भइसकेका थिए। सडक छेउमा कालो सुटकेस थियो। प्रहरी पुगेर सुटकेस खोलेर हेर्दा एउटा विभत्स शव फेला पर्‍यो। टाउको विनाको शव सुटकेसभित्र थियो। घटना हत्या भएको जानकारी पाएपछि थप प्रहरी घटनास्थल पुगे। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाली र महानगरीय…

    विस्तृतमा पढ्नुस्

  • भारतद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग

    भारतद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग

    काठमाडौं: भारतीय सेनाले नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ। कोभिड–१९ महामारीविरुद्घ लड्न सहयोग पुर्‍याउने प्रयासअनुरुप आइतवार नेपाली सेनालाई १० वटा भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको हो। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईंमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग…

    विस्तृतमा पढ्नुस्

  • स्पेनका भ्रष्टाचार आरोपित पूर्व राजा खुआन कार्लोस पुगे साउदी अरब? देश छाड्नुअघि भने : भावुक र शान्त भएर निर्णय लिंदैछु

    स्पेनका भ्रष्टाचार आरोपित पूर्व राजा खुआन कार्लोस पुगे साउदी अरब? देश छाड्नुअघि भने : भावुक र शान्त भएर निर्णय लिंदैछु

    स्पेनका पूर्व राजा खुआन कार्लोस साउदी अरब पुगेका छन्। स्पेनिस मीडिया ग्रुप एनआइयूएसले सार्वजनिक गरेको एक तस्विरले उनी अबुधाबी पुगेको संकेत गर्छ जसमा उनी विमानबाट ओर्लदै छन्। कार्लोस विरुद्ध भ्रष्टाचारको अभियोगमा अनुसन्धान चलिरहेको छ। उनले सोमवार देश छाड्न लागेको घोषणा गरेका थिए। कहाँ र किन जान लागेको भन्ने बारे केही जानकारी दिएका थिएनन्। उनले आफूविरुद्धको भ्रष्टाचारको आरोप गलत भएको दावी गर्दै…

    विस्तृतमा पढ्नुस्

  • नेतृत्वलाई दबाब दिन नेकपाका ६० बढी सांसदले गरे हस्ताक्षर

    नेतृत्वलाई दबाब दिन नेकपाका ६० बढी सांसदले गरे हस्ताक्षर

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले नेतृत्वलाई दवाव दिनका लागि हस्ताक्षर गरेका छन्। पार्टीलाई एकतावद्ध गरेर जानुपर्ने भन्दै ६० जना भन्दा बढी सांसदहरुले हस्ताक्षर गरेको सांसद सुरेश कुमार राईले जानकारी दिए। नेकपा विवाद चुलिइरहेका बेला सांसदहरुले आज दिउसो सिंहदरवारमा पत्रकार सम्मेलन गरेर आफ्ना धारणा पनि सार्वजनिक गर्न लागेका हुन्। 'मुलत: पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्छ भन्ने हाम्रो माग हो, सांसद राईले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell