काठमाडौं : परराष्ट्र मन्त्रालयले लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको जनाएको छ। मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १३५ जना भन्दा बढीको मृत्यु भएको छ भने चार हजारभन्दा बढी घाइते छन्। परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले बेरुतमा रहेका नेपाली नागरिक सकुशल रहेको बताए। कायरोस्थित नेपाली राजदूतावास बेरुतका लागि नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली संघसँग…
काठमाडौं: सर्वोच्च अदालतले कानुन व्यवसायीहरु (अधिवक्ता-वकिल)का लागि गेट तोकेको छ। कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वोच्चको प्रशासन महाशाखाले बिहीवार सूचना प्रकाशित गरेर वकिलहरुका लागि गेट तोकेको हो। अब कानुन व्यवसायीहरुले सर्वोच्च अदालत र बार एशोसिएसनको बीचमा रहेको गेटबाट मात्र प्रवेश गर्नुपर्नेछ। कानुन व्यवसायीहरुले हाल मूल गेट र महान्यायाधिवक्ता कार्यालयको गेटसमेत प्रयोग गर्दै आएका थिए। अब सर्वोच्चको मुल गेटबाट सेवाग्राहीहरु…
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको अभ्यासका लागि प्रोटोकल तयार गरेको छ। भदौ १ बाट खेलाडीलाई अभ्यासमा उतार्ने तयारीमा रहेको एन्फाले खेलाडी अभ्यासका लागि प्रोटोकल तयार गरेको हो। प्रोटोकलमा विभिन्न १७ बुँदामा खेलमा फर्किँदा अपनाउनुपर्ने सावधानीबारे उल्लेख छ। जसमा संक्रमणको लक्षण देखिएको अवस्था देखि लिएर खाना खाने, लुगा धुने विषयमा पनि छुट्टाछुट्टै सन्दर्भहरु प्रोटोकलमा उल्लेख छ। त्यस्तै अभ्यासमा जाँदा…
वीरगंज : पर्सा प्रशासनले कारोनासँग मिल्दो जुल्दो लक्षण भएका शंकास्पद विरामीका लागि छुट्टै आइसोलेसनको व्यवस्था गर्न जिल्लाभित्र सम्पूर्ण अस्पताललाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय मातहत रहेको कोभिड १९ नियन्त्रण तथा व्यवस्थापन गर्न गठित संकट व्यवस्थापन केन्द्रले वीरगंजका सबै अस्पतालले अलग्गै आइसोलेसन बनाएर विरामी भर्ना र उपचार गर्नुपर्ने निर्देशन दिएको हो। आजदेखि वीरगंजका सबै अस्पताललाई परिपत्र गरी निर्देशन दिइने संकट…
वीरगंज: पर्साको वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएको छ। नारायणी अस्पतालका अनुसार वीरगंजस्थित दूतावासका एक जना ३० वर्षीय पुरुष कर्मचारीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। कर्मचारीमा कोरोना देखिएपछि दूतावासमा सतर्कता अपनाइएको छ। दूतावासका कर्मचारीसँगै बिहीवार ४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ। संक्रमितहरु ७ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन्। चिकित्सक, सैनिक, नेता, शिक्षक, अस्पतालका कर्मचारी, बैंकका…
काठमाडौं : पौडी खेल्ने क्रमममा बेपत्ता भएका युवकको शव फेला परेको छ। बुधवार दिउँसो चितवन ईच्छाकामना गाउँपालिका ६ जलविरे झरनामा स्याकल्याङ्क बस्ने २० वर्षीय अभिषेक मगर र २४ वर्षीय विष्णु मगर पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा अभिषेक मगर बेपत्ता भएपछि सशस्त्र प्रहरी बल बिपद ब्यबस्थापन तालिमबाट १२ जनाको टोली उद्धारका लागि पुगेको थियो। टोलीले अभिषेक मगरको शव फेला पारी इलाका…
जनकपुरधाम: सप्तरीमा कोभिड १९ को लक्षण देखिएर मृत्यु भएका तीन जनामध्ये एक जनामा संक्रमण पुष्टि भएको छ। मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका सप्तरीको रुपनी गाउँपलिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। कोरोनाबाट मृत्यु भएका पुरुष ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टाइनमा…
वीरगंज : चिकित्सकले कोरोना महामारीको ५ महिना बितिसक्दा पनि संक्रमितको उपचारमा उपयोगी रेमडेसिभिर औषधि हालसम्म औषधि व्यवस्था विभागमा दर्ता नभएकोमा असन्तुष्टि जनाएका छन्। वीरगंजस्थित नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले फेसबुकमा स्टाटस लेख्दै सरकारको रबैया र तयारीप्रति प्रश्न खडा गर्दै यथाशिघ्र उक्त औषधि दर्ता गरी आयात गर्न माग गरेका छन्। उनले लेखेका छन्, ‘कोरोना महामारी भित्रिएको झन्डै ५ महिना बितिसक्दा पनि…
काठमाडौं : गण्डकी प्रदेशमा थप ११ जनामा कोरोन संक्रमण देखिएको छ। गण्डकी प्रदेशका चार जिल्लाहरु कास्की,पर्वत, गोरखा र नवलपरासीमा कोरोना संक्रमितका बिरामी भेटिएका हुन्। कास्कीको पोखरा महानगरपालिकामा २२ वर्षीय पुरुषमा कोरोना देखिएको हो। त्यस्तै पर्वतको कुश्मामा ३० वर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाका ६ जनामा कोरोना देखिएको छ। कोरोना देखिएका एक २४ वर्षीय महिलादेखि…
फेसबुकले पहिलो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट हटाएको छ। गलत सूचना प्रवाह हुने गरी ट्रम्पले अपलोड गरेको चुनावी प्रचारात्मक सामग्रीलाई फेसबुकले हटाएको हो। कोरोना भाइरसबारे गलत सूचना प्रवाह गरेका थिए ट्रम्पले। बालबालिकाले कोरोना भाइरसको प्रतिरक्षा गर्नसक्ने दावीसहितको भिडियो फेसबुकमा अपलोड गरिएको थियो जुन तथ्यभन्दा बाहिरको विषय हो। फेसबुकको आफ्नो नीति बाहिरका सामग्री पोस्ट भएको भन्दै ट्रम्पले अपलोड गरेको भिडियो…
काठमाडौः बुधवार सुनको मूल्यले तोलाको एक लाख नाघ्यो। लकडाउन खुलेसँगै सुनको भाउ बढ्दै गएको देखिन्छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन प्रतितोला १ लाख १ हजार ४ सय रूपैयाँ पुग्यो। एकदिन अघिको तुलनामा हेर्ने हो भने यो १ हजार ६ सय रूपैयाँले बढेको देखिन्छ। मंगलबार ९९ हजार ८ सय मा आइपुगेको थियो। यसअघि आइतवार र सोमवार प्रतितोला ९९ हजार…
काठमाडौं : मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक चौतारा नगरपालिका १ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांग लाल तामाङलाई सोमवार प्रहरीले पक्राउ गरेको हो। घटनाको अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी गर्ने क्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो। उदयपुर, झापा,…
काठमाडौं : सशस्त्र प्रहरीले कोभिड १९ को उपचारको लागि २० शैय्याको आइसीयू संचालनमा ल्याएको छ। बुधवार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कोभिड–१९ उपचारार्थ नेपाल एपीएफ अस्पताल परिसरमा निर्माण सम्पन्न भएको आईसीयू भवन र मोलिकुलर ल्याबको उद्घाटन गरेका हुन्। कोभिड–१९ को उपचारको लागि भन्दै २० शैय्याको आइसीयू भवन र मोलिकुलर ल्याब निर्माण गरिएको हो। त्यस्तै महानिरीक्षक खनालले नागरिकलाई महामारीको बेलाप्रदान गर्नुपर्ने सेवा र सुरक्षाको साथै…
काठमाडौं : सरकारले आजबाट पुनः सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ। गृह मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने जानकारी दिएको हो। गृह मन्त्रालयको निर्णय अनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाले जोर गतेका दिन जोर नम्बर भएका सवारी गुड्ने छन्। त्यस्तै बिजोर गतेका दिन बिजोर नम्बर प्लेट सवारी। यस नियम अनुसार आज जोर नम्बर प्लेट भएका सवारी सडकमा…
नयाँ दिल्ली : कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या भारतमा ४० हजार पार भएको छ। भारत कोभिड १९ का कारण मृत्यु हुने संख्याका आधारमा खराब मुलुकको पाँचौ स्थानमा छ। बुधवार एकै दिन ९ सय १८ जनाले भारतमा ज्यान गुमाए। २४ घन्टामा ज्यान गुमाउनेको संख्या ९ सय भन्दा माथि भएको यो पहिलो पटक हो। बुधवार भारतमा संक्रमितको संख्या पनि दोस्रो…
काठमाडौं : नेकपाका चार नेताको पत्रकार सम्मेलनलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले १० वर्ष अघिको नेकपा माओवादीको धोवीघाट गठबन्धनसँग तुलना गरेका छन्। 'हिजोको ग्याङ अफ फोरको पत्रकार भेटघाटपछिको परिदृष्य?' भन्दै थापाले नेकपा विभाजन र समाप्त पार्ने कसरत भएको जनाएका छन्। उनले चार नेताको सक्रियतालाई विभाजनको खुल्लमखुल्ला हाँक र रिहर्सल भएको समेत दावी गरेका छन्। फेसबुकमा बिहीवार बिहानै स्टाटस राखेर…
काठमाडौं : सेवाग्राहीहरुले प्रहरी सेवा सम्बन्धी विभिन्न बिषयमा तत्काल जानकारी लिन तथा उजुरी वा गुनासो गर्न पाउने भएका छन्। प्रहरी सेवालाई थप चुस्त, दुरुस्त एवं विश्वसनीय बनाउने क्रममा नेपाल प्रहरीले बुधवारदेखि सेवाग्राहीको गुनासो वा उजुरी तत्कालै सुनेर उचित तवरबाट सम्बोधन गर्ने भएको हो। कार्य सम्पादनको क्रममा प्रहरी कर्मचारीहरुबाट हुन सक्ने कमी कमजोरी, लापरबाही एवं आर्थिक अनियमितता तथा गैर व्यावसायिक कार्य,…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधवार साँझ कुराकानी भएको छ। प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न साँझ शितलनिवास पुगेका थिए। प्रधानमन्त्री र राष्ट्रपतिबीच करिब एक घण्टा कुराकानी भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। ‘प्रधानमन्त्री र राष्ट्रपतिबीच आज साँझ भेटघाट भएको थियो। १ घण्टा छलफल भयो। नियमित भेटघाट हो,’ अधिकारीले भने। भेटमा के विषयमा…
काठमाडौं : सरकारले भोलिबाट पुनः सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ। गृह मन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने जानकारी दिएको हो। २ सय कोरोना संक्रमित भएका सबै जिल्लाहरुमा यो नियम लागू हुने छ। जसअनुसार जोर गतेका दिन जोर सवारी साधन र बिजोर गतेका दिन बिजोर सवारी साधनलाई गुड्न दिइने छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी…
काठमाडौँः लकडाउन अन्त्यपछि कोरोना जोखिम बढेसँगै काठमाडौँ उपत्यकामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर लागू हुने भएको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने जनाएको छ। यस्तै दुई सयभन्दा बढी कोरोना केस सक्रिय रहेका जिल्लाहरुमा पनि जोर बिजोर नियम लागू हुनेछ। मन्त्रालयका अनुसार जोर बिजोर लागू भएका जिल्लाका शहरी क्षेत्रमा…