PahiloPost

Jan 17, 2026 | ४ माघ २०८२

  • थप ३ सय १५ जनामा कोरोना संक्रमण देखियो

    थप ३ सय १५ जनामा कोरोना संक्रमण देखियो

    काठमाडौं : आज देशभर थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभर भएको पीसीआर परीक्षणमा थप ३ सय १५ जनामा कोरोना देखिएको प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। अहिले देशभर ११ हजार  ५ सय ३३ जना मानिस क्वारेन्टाइनमा रहेका छन्। त्यस्तै, संक्रमितमध्ये १४ हजार४ सय ९२ जना उपचारपछि घर फर्किसकेका छन्।

    विस्तृतमा पढ्नुस्

  • महामारीबीच बाफ्टा टिभी अवार्ड, यी हुन् प्रमुख विजेताहरू

    महामारीबीच बाफ्टा टिभी अवार्ड, यी हुन् प्रमुख विजेताहरू

    ब्रिटिस एकेडेमी फिल्म अवार्ड (टिभी) अवार्ड २०२० भएको छ। जुलाई ३१ मा भर्चुअल्ली आयोजित कार्यक्रममा विजेताहरू घोषणा भएका हुन्। महामारी र लकडाउनका कारण वर्षको सुरुवातमा हुनुपर्ने कार्यक्रम स्थगित भएको थियो। कार्यक्रममा सन् २०१९ मा प्रसारित कार्यक्रम, प्राविधिक, कलाकार लगायत पुरस्कृत भएका हुन्। अवार्डमा बीबीसी वानको ‘एलिजावेथ इज मिसिङ’की ग्लेन्डा ज्याकसन उत्कृष्ट अभिनेत्री ठहरिइन्। उत्कृष्ट अभिनेता ज्यारेड ह्यारिस भए। उनी स्काइ एट्लेन्टिकमा…

    विस्तृतमा पढ्नुस्

  • सेती नदीमा नहाउने क्रममा बगेर २ जना स्वास्थ्यकर्मी बेपत्ता

    सेती नदीमा नहाउने क्रममा बगेर २ जना स्वास्थ्यकर्मी बेपत्ता

    कैलाली : डोटीको सेती नदीमा बगेर २ जना स्वास्थ्यकर्मी बेपत्ता भएका छन्। डडेल्धुरा परशुरामका हरि जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक विनय सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए। उनीहरु दुवै जना डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका उनले बताए। डडेल्धुराबाट शैलेश्वरी दर्शनका लागि उनीहरु डोटी पुगेर फर्किने…

    विस्तृतमा पढ्नुस्

  • सेटमा गलत व्यवहारको आरोपपछि 'द एलेन सो'मा अनुसन्धान : एलेनले मागिन् माफी, फेरिँदै केही कर्मचारी

    सेटमा गलत व्यवहारको आरोपपछि 'द एलेन सो'मा अनुसन्धान : एलेनले मागिन् माफी, फेरिँदै केही कर्मचारी

    एलेन डिजेनेरेसको कार्यक्रममाथि आन्तरिक अनुसन्धान भएको छ। अनुसन्धानले कार्यक्रमको दैनिक कार्य क्षेत्र व्यवस्थापनमा कमजोरी भएको देखाएको छ। साथै त्यहाँ कार्यरत् केही कर्मचारीहरू परिवर्तन हुने भएका छन्। एलेनको सोका केही कर्मचारीले सेटमा 'नस्लवाद, अन्यायपूर्ण निस्कासन, धम्की र विषाक्त कार्य शैली'को सामना गर्नुपरेको अनुभव सुनाएका थिए। जसबारे बजफिडले जुलाई १६ मा सामाग्री प्रकाशन गरेको थियो। लगत्तै कार्यक्रमको मातृसंस्था वार्नर मिडियाले छानबिन गरेको…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकामा टिकटक बन्द गर्दैछु : ट्रम्प

    अमेरिकामा टिकटक बन्द गर्दैछु : ट्रम्प

    न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक बन्द गर्न शनिवारसम्म प्रकृया अगाडि बढाउने बताएका छन्। चिनियाँ लोकप्रिय भिडियो एप्लिकेसनले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको र सेन्सरसीपको विषय उठाउँदै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। अमेरिकी सरकारले टिकटक बन्द गर्ने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पको धारणा सार्वजनिक भएको हो। शुक्रवारमात्रै माइक्रोसफ्टले यो लोकप्रिय एप्लिकेसन किन्न लागेको खबर सार्वजनिक भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी हेडक्वाटरको कोरोना संक्रमणको कनेक्सन सभामुख निवाससम्म, सभामुखसहित अन्यको परीक्षण

    प्रहरी हेडक्वाटरको कोरोना संक्रमणको कनेक्सन सभामुख निवाससम्म, सभामुखसहित अन्यको परीक्षण

    काठमाडौं : केही दिनदेखि प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यारत प्रहरीमा कोरोना संक्रमणको सङ्ख्या बढिरहेको छ। कोरोना संक्रमण देखिएका प्रहरी कार्यरत विभागलाई सिल गरेर अन्य प्रहरीको कन्ट्र्याक्ट ट्रेसिङ भइरहेको छ। संचार र सवारी शाखामा कार्यरत प्रहरीमा कोरोना देखिएपछि हेडक्वाटरमा कार्यरत अन्य प्रहरी पनि सशंकित भइरहेका छन्। शंकाको घेरामा रहेका प्रहरीमा परीक्षण भइरहेको छ। हेडक्वाटरको प्रहरीको कोरोना संक्रमणको कनेक्सन प्रतिनिधिसभाका सभामुखको सरकारी…

    विस्तृतमा पढ्नुस्

  • खोकना विवादले फास्ट ट्रयाकको काम रोकिएपछि प्रधानसेनापति असन्तुष्ट, रक्षालाई भने: समाधानको पहल होस्

    खोकना विवादले फास्ट ट्रयाकको काम रोकिएपछि प्रधानसेनापति असन्तुष्ट, रक्षालाई भने: समाधानको पहल होस्

    काठमाडौं: प्रधान सेनापति पूर्णचन्द्र थापाले काठमाडौं—तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा देखिएको समस्याका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताएका छन्। रक्षा मन्त्रालयमा भएको एक कार्यक्रममा प्रधानसेनापति थापाले खोकना विवादले फास्ट ट्रयाक निर्माणमा समस्या देखिएकोले विवादका अदृश्य कारणहरुको खोजी हुनुपर्ने बताए। फास्ट ट्रयाक निर्माणमा गत वर्ष परामर्शदाता छनोटमा समस्या उत्पन्न भएको उल्लेख गर्दै उनले खोकनाको जग्गा विवादले ४२ प्रतिशतमात्रै भौतिक…

    विस्तृतमा पढ्नुस्

  • बारामा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी हुँदै

    बारामा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी हुँदै

    वीरगंज : जिल्ला प्रशासन कार्यालय बाराले भोलि आइतवार बिहान ५ बजेदेखि जिल्लामा पूर्ण रुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने भएको छ। शुक्रवार राति विज्ञप्ति निकाल्दै आइतवारदेखि चारपाग्रे र मोटरसाइकल पूर्णरुपमा सञ्चालनमा बन्देज लगाउँदै कडा रुपमा निषेधाज्ञा पालाना गराउन सरोकारवालाहरुलाई निर्देशन दिएको हो। संकट व्यवस्थापन केन्द्र बाराको शुक्रवार बसेको बैठकले पर्सामा तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणलाई मध्यनजर गर्दै बारा जिल्लाका बासिन्दाको जीवन…

    विस्तृतमा पढ्नुस्

  • विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढौं: अध्यक्ष प्रचण्ड

    विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढौं: अध्यक्ष प्रचण्ड

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार अनुरुपको नेतृत्व निर्माणमा दृढतापूर्वक अघि बढ्न आग्रह गरेका छन्। बकर इद्को अवसरमा शुभकामना दिँदै उनले नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको बताए। अध्यक्षले दाहालले भने, ‘पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-चीन कुटनीतिक स्थापनाको ६५ वर्ष : दुई देशबीचको सम्बन्ध रणनीतिक साझेदारको रुपमा बदलिएको राष्ट्रपति सीको भनाई

    नेपाल-चीन कुटनीतिक स्थापनाको ६५ वर्ष : दुई देशबीचको सम्बन्ध रणनीतिक साझेदारको रुपमा बदलिएको राष्ट्रपति सीको भनाई

    काठमाडौं : आज अगस्ट १ नेपाल चीनबीच रहँदै आएको मैत्री तथा सांस्कृतिक सम्बन्धलाई कुटनीतिक रुपमा औपचारिकता प्रदान गरेको ६५ वर्ष पूर् भएको छ। सन् १९५५ मा औपचारिक रुपमा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भयो। कुटनीतिक सम्बन्ध स्थापनाको ६४ वर्ष पूरा गरेको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग मिलेर काम गर्दै अगाडि बढ्न चाहेको बताएका छन्। राष्ट्रपति सीले नेपाली समकक्षी राष्ट्रपति…

    विस्तृतमा पढ्नुस्

  • निर्दयी शहरले कप्लक्कै घर निलेको एउटा कथा

    निर्दयी शहरले कप्लक्कै घर निलेको एउटा कथा

    शिशिर वैद्य – शहर जसले सलह झैं असंख्य मान्छेका सुनौला सपना खाएको छ शहर जहाँ धेरैको भविष्य हराएको छ... तारा सुवेदीका शब्दहरुमा जस्तै शहरले वास्तवमै असंख्य मानिसको सुनौलो सपना निलेको छ। भविष्य खोसेको। यो शहर निर्मम छ। ‘ऊ त्यो हरियो रंगको भित्तो मेरो कोठा थियो। त्यो सुन्तला बेचिरहेको ठेला बसेको ठाउँमा चैं मेरो घर,’ चाबहिल गणेश दर्शन सकिएर पसल खोल्न…

    विस्तृतमा पढ्नुस्

  • एक चीन नीति अपरिवर्तनीय : सन्दर्भ कुटनीतिक सम्बन्धको ६५ वर्ष

    एक चीन नीति अपरिवर्तनीय : सन्दर्भ कुटनीतिक सम्बन्धको ६५ वर्ष

    महेन्द्रबहादुर पाण्डे - नेपाल र चीनबीच पूरानो सम्बन्ध छ, कूटनीतिक मात्रै नभई सभ्यता र परम्परागत पनि। सन् १९५५ अगस्ट १ मा नेपाल र चीनबीच औपचारिक रुपमा कूटनीतिक सम्बन्ध कायम भएको थियो। जसले दुई देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ युगमा प्रवेश गराएको थियो। सोही समयदेखि नै दुई देशबीच आपसी हितमा द्विपक्षीय सम्बन्धले निरन्तरता पाएको छ। नेपाल-चीनबीचको सम्बन्धमा सधैँ नै समानता…

    विस्तृतमा पढ्नुस्

  • सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि

    सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि

    वीरगंजः जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार अबेर प्राप्त रिपोर्टमा यादवलाई कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना पुष्टि भएको थियो।  नारायणी अस्पतालमा परीक्षण भएको हो। यादवले संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गरेका छन्। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाएका छन्।  यादवले कोरोनामुक्त भएर चाँडै नियमित काममा फर्कने…

    विस्तृतमा पढ्नुस्

  • साम्राज्ञीलाई अभिनेत्री दीपशिखाको साथ, नारीलाई कमजोर नसोच्न भुवनलाई चेतावनी

    साम्राज्ञीलाई अभिनेत्री दीपशिखाको साथ, नारीलाई कमजोर नसोच्न भुवनलाई चेतावनी

    काठमाडौं : नायिका दीपशिखा सिंह खड्काले दुर्व्यवहारविरुद्ध बोलिरहेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई समर्थन गरेकी छन्। आफूमाथि भएको दुर्व्यवहारविरुद्ध बोल्दा साम्राज्ञीको अभिनेता भुवन केसीसँग वादविवाद बढेको छ। आफूमाथि दुर्व्यवहारको आरोप लगाएपछि भुवन केसीले १० करोड क्षतिपूर्ति माग्दै साम्राज्ञीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएका छन्। सामाजिक सञ्जालबाट सुरु भएको दुवैबीचको वादविवाद अदालत पुगेको तथा एकाअर्काप्रति आरोपप्रत्यारोप चलिरहँदा कलाकारहरु पक्ष विपक्षमा उभिन…

    विस्तृतमा पढ्नुस्

  • को हुन् शकुन्तला देवी, जसको जीवन विद्या बालनले पर्दामा बाँचिन्?

    को हुन् शकुन्तला देवी, जसको जीवन विद्या बालनले पर्दामा बाँचिन्?

    सन् १९२९ को नोभेम्बर। एक कन्नड परिवारमा जन्मिएकी हुन् शकुन्तला देवी। जन्मेको केही दिनमा एक विद्‍वानले उनको हस्तरेखा हेर्दै भनेका थिए – यो बालिका भाग्यमानी छिन्‍। उनको परिवारले सोचेको थियो – छोरी ठूलो भएर नामी गायिका वा नृत्याङ्गना बन्छिन्। परिवारको नाम राख्छिन्। तर, उनले त परिवारको मात्र होइन पूरै देशको नाम चर्चामा ल्याइन्। महिला भएकै कारण उ शारीरिक अनि बौद्धिक रुपमा…

    विस्तृतमा पढ्नुस्

  • अफगानस्तानमा आत्मघाती बम विष्फोट, १७ जनाको मृत्यु

    अफगानस्तानमा आत्मघाती बम विष्फोट, १७ जनाको मृत्यु

    अफगानस्तानमा कार बम विष्फोटमा परी १७ जनाको ज्यान गएको छ। तालिवान समूहको युद्धविराम घोषणा गरेको अघिल्लो दिन लोगार प्रान्तमा उक्त विष्फोट भएको होऽ   तालिवानले भने उक्त विष्फोटमा आफूहरू जिम्मेवार नभएको बताउँदै आएको छ। यसबारे इस्लामिक स्टेटले कुनै प्रतिक्रिया जनाएको छैन। लोगार प्रान्तको गभर्नरका प्रवक्ता देदार लवाङले एएफपीसँग उक्त आत्मघाती विष्फोट भएको बताएका छन्। विष्फोट गभर्नरको कार्यालय नजिक भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रदर्शनका लागि बालुवाटार पुगेका ‘इनफ इज इनफ’का अभियन्ताहरु प्रहरीको नियन्त्रणमा

    प्रदर्शनका लागि बालुवाटार पुगेका ‘इनफ इज इनफ’का अभियन्ताहरु प्रहरीको नियन्त्रणमा

    काठमाडौं : कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई दबाब दिँदै आएको ‘इनफ इज इनफ’का अभियन्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारलाई दबाब दिन विरोध प्रदर्शनका लागि बालुवाटार पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्ताहरुसँग सरकारले असार २३ गते लिखित प्रतिवद्धता जनाएको थियो। प्रतिवद्धताहरु पूरा…

    विस्तृतमा पढ्नुस्

  • सुशान्तका साथीको आरोप: रियाविरुद्ध बयान दिन परिवारले दबाब दियो

    सुशान्तका साथीको आरोप: रियाविरुद्ध बयान दिन परिवारले दबाब दियो

    बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरण अब उनकी प्रेमिका रिया चक्रवर्तीतर्फ केन्द्रीत भएको छ। पिता केके सिंहले उनीविरुद्ध गम्भीर आरोप लगाउँदै पटना प्रहरीमा उजुरी दिएपछि मुद्दाले नयाँ मोड लिएको हो। प्रहरीले रियाविरुद्ध अनुसन्धान गरिरहेका बेला सुशान्त एक नजिकका साथी सिद्धार्थ पिठानीले आफूलाई सुशान्तको परिवारले रियाविरुद्ध वयान दिन दबाब दिएको आरोप लगाएका छन्। मुम्बई बान्द्रा प्रहरीलाई इमेल पठाउँदै सिद्धार्थले सुशान्तको परिवारबाट…

    विस्तृतमा पढ्नुस्

  • पोखरा विश्वविद्यालयको उपकुलपति माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    पोखरा विश्वविद्यालयको उपकुलपति माग्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    काठमाडौं: पोखरा विश्वविद्यालयमा विगत एघार महिनादेखि रिक्त पदाधिकारी नियुक्तिको माग गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन्। विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक सभापति सुनिल तिमिल्सिना र पोखरा ईञ्जीनियरिङ्ग कलेजको स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले संयुक्त रुपमा सो ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पदाधिकारी नियुक्ति छिटै हुने आश्वासन दिएको भेटमा…

    विस्तृतमा पढ्नुस्

  • पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङा, लाखौँ तिब्बतीयनलाई आकर्षण गर्नेछ: पर्यटनमन्त्री

    पद्यसंभव पदमार्ग पर्यटन विकासका लागि कोसेढुङा, लाखौँ तिब्बतीयनलाई आकर्षण गर्नेछ: पर्यटनमन्त्री

    काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बौद्ध दर्शनसँग जोडिएको धार्मिक तथा सांस्कृतिक महत्वको पद्यसंभव पदमार्ग नेपालको पर्यटन विकासका लागि कोसेढुङगा सावित हने बताएका छन्। पर्यटन मन्त्रालयमा आज बारबरा फाउण्डेशनका पदाधिकारी तथा सरोकारवालासँग उक्त पदमार्गको विकासबारेको छलफलमा मन्त्री भट्टराईले सांस्कृति पर्यटको वहुअआयामिक महत्व बोकेको पदमार्गले नेपालमा तिब्बतीयन र चिनियाँ पर्यटक बढाउन तथा उनीहरुको बसाई लम्ब्याउन महत्वपूर्ण सहयोग पुग्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell