काठमाडौं : सरकारले अब विद्यालयहरूलाई क्वारेन्टाइन र आइसोलेसन सेन्टरको रूपमा प्रयोग नगर्ने निर्णय गरेकाे छ। गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले विद्यालय भवनमा क्वारेन्टाइन र आइसोलेसन सञ्चालन नगर्ने निर्णय गरेको बताए। ‘विद्यालय परिसरमा क्वारेन्टाइन र आइसोलेसन कार्य सञ्चालन नगर्ने। साथै क्वारेन्टाइन र आइसोलुसेनका रुपमा प्रयोग हुन छाडेका विद्यलय भवनलाई मापदण्ड बमोजिम स्थानीय…
काठमाडौं : कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा मुद्दा खेपिरहेका प्रहरीले सफाइ पाएका छन्। २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा खटिएका ८ जना प्रहरीमाथि यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। उनीहरु विरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेकोमा उजुरी दिएकी थिइन्। अभियुक्त भनी सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई…
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ जना कोभिड १९ संक्रमितको निधन भएको बताएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङको सुनवर्षी नगरपालीकाका ४५ वर्षका पुरुषको साउन १४ गते निधन भएको बताए। मृतक पुरुष स्वाँस्वप्रस्वासमा कठिनाइ भएपछि कोभिड अस्पताल बिराटनारमा उपचार गराइरहेका थिए। उनलाई प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो। भारत आवतजावत गर्ने गरेका उनलाई साउन…
काठमाडौं: नेपाल ट्रायथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल १ कोचिङ्ग कोर्स शनिबारबाट सुरु हुने भएको छ। साउन १७ र १८ गते दुई दिन सम्म संचालन हुने अनलाइन कोर्समा पौडी सम्बन्धि प्राविधिक ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ। सिंगापुरका प्रशिक्षक युगिन लिले अनलाइन मार्फत प्रशिक्षण प्रदान गर्नेछन्। लि वर्ल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन्। पौडी प्रशिक्षकहरुमा बैज्ञानिक…
रिपव्लिकन सांसद लुइ गोहमर्टलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। टेक्सासबाट प्रतिनिधित्व गर्ने उनले मास्क लगाउन इन्कार गर्दै आएका थिए। संसद भवन क्यापिटलमा मास्कविना आउजाउ गर्दै आएका थिए। बुधवार राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै टेक्सस जाने कार्यक्रम रहेका उनमा ह्वाइट हाउसमा प्रि-स्क्रिन गर्दा पोजेटिभ देखिएको थियो। आठौं पटकसम्म संसदमा प्रतिनिधित्व गर्ने रिपब्लिकन सांसदले आफूले नियमित कोरोना भाइरस परीक्षण गर्दै आएको भन्दै मास्क…
काठमाडौं : नक्कली सुन तथा हतियारधारी समूहले प्रयोग गरेको सिल्भर कलरको स्कर्पियो गाडी फेला परेको छ। उक्त गाडी महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरको नख्खिपोटमा फेला परेको जनाएको हो। 'निर्माणाधिन घरभित्र छोपेर राखेको अवस्थमा फेला पारेका हौं,' परिसरका डिएसपी राजकुमार केसीले भने। मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा कमलादीबाट बा६च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट आएको…
ह्वाइट हाउसका प्रमुख वैज्ञानिक डाक्टर एन्थनी फाउचीले अमेरिका कोरोना भाइरसलाई लिएर राजनीतिक रुपमै विभाजित भएको बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा एन्थनीले भने,'राजनीतिक केन्द्रबाट आम मानिसलाई अन्यौलमा पार्ने काम भइरहेको छ। तर, मलाई लाग्छ आम मानिस त्यस्ता कुरामा ध्यान दिँदैनन्।' उनले आफू ह्वाइट हाउसमा भए पनि राजनीतिक वहसबाट टाढा रहने र स्वास्थ्य सम्बन्धी विषयमा मात्र केन्द्रित रहने बताए। भने,'राजनीतिक विषयमा चासो दिँदा…
काठमाडौं : कमलादीमा नक्कली सुन र पेस्तोल बरामद भएको भनिएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पूर्वी नवलपरासीबाट निलेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको हो। तीनै जना भारतीय नागरिक हुन्। उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले भारत भाग्दै गर्दा नवलपरासीबाट नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। पक्राउ परेका देवान पटेल सुन पसलमा सुनको जलप लगाउने कालीगढ हुन्। उनी…
बलिउड निर्देशक एसएस राजमौलीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। आफू र परिवारका सदस्यलाई खोकी लागेपछि जचाउन जाँदा कोरोना पोजेटिभ देखिएको राजामौलीले ट्वीटरमार्फत जानकारी दिएका छन्। कोरोना पोजेटिभ देखिएपछि उनी हाल होम क्वारेन्टाइनमा छन्। बलिउडको बहुचर्चित बाहुबली फिल्म बनाएका राजमौली हाल आरआरआर फिल्मको निर्देशनमा व्यस्त छन्। फिल्ममा एनटी रामा राव, रामचरण, आलिया भट्ट, अजय देवगन र श्रेया सरनको अभिनय देख्न पाइनेछ।…
काठमाडौं : गण्डकी प्रदेशमा थप ३८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या एक हजार ४७९ पुगेको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। आज विहान १०:३० बजेको अपडेट अनुसार ६ जिल्लामा ३८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १४ र लमजुङ बेशीशहरका १ जनामा संक्रमण पुष्टि भएको छ।…
काठमाडौं : कमलादीमा नक्कली सुन र पेस्तोल बरामद भएको भनिएको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पूर्वी नवलपरासीबाट निशेश सखिया, देवान पटेल र विजय पटेललाई नियन्त्रणमा लिएको हो। मंगलवार बिहान करिब ९ बजेतिर जाँच गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडी कृष्ण पाउरोटीबाट आएको थियो। प्रहरी देखेपछि नरोकी हुइँकियो उक्त गाडी। रोक्न खोज्दा भागेपछि प्रहरीले उक्त गाडीलाई फलो…
लकडाउन यता सामाजिक कार्यमा सक्रिय छन् बलिउड कलाकार अनुष्का शर्मा र क्रिकेटर विराट कोहली। उनीहरूले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भन्दै प्रधानमन्त्री राहत कोष र महाराष्ट्रको मुख्य मन्त्रीको कोषमा आर्थिक सहयोग गरेका थिए। हालै उनीहरट्ठले आसाम र विहारका बाढी पीडितलाई पनि सहयोग घोषणा गरेका छन्। इन्स्टाग्राममा एक सन्देश प्रवाहसहित सहयोग गर्ने बताएका हुन्। लेखेका छन्,'देश कोरोना भाइरस महामारीको चपेटमामा…
बलिउड अभिनेता सुशान्तसिंह राजपुतकी पूर्वप्रेमिका अंकिता लोखंडेले सत्यले जित्ने बताएकी छन्। सुशान्त आत्महत्या प्रकरणमा पिता केके सिंहले प्रेमिका रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी दिएको खबर बाहिरिए लगत्तै अंकिताले इंस्टाग्राममा सत्यको जित हुने उल्लेख गरेकी छन्। उनको पोस्टमा फ्यानहरुले सधै सत्यले नै जित्ने भन्दै धन्यवाद दिएका छन्। सुशान्तका पिताले रियाविरुद्ध गम्भीर आरोप लगाउँदै पटना प्रहरीमा उजुरी दिएका छन्। पटना प्रहरीको दुई टिम…
मंगलवार बलिउड अभिनेता सुशान्त सिंह राजपुतका बुवा केके सिंहले अभिनेत्री रिया चक्रवर्तीविरुद्ध उजुरी दिए। रियाले सुशान्तलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप लगाएका हुन्। सुशान्तसँग प्रेम सम्बन्धमा रहेकी उनले सुशान्तको बैंक अकाउन्ट नियन्त्रणमा लिएको, परिवारसँग टाढा राखेको, मानसिक स्वास्थ्यमाथि प्रश्न गरेको र अन्य डर धम्की देखाएको आरोप केके सिंहले लगाएका छन्। पटना प्रहरीमा उजुरी दर्ता भएको भोलिपल्ट अनुसन्धान टोली मुम्बई गयो।…
काठमाडौं : गण्डकी प्रदेशमा ३८ जना नयाँ कोरोना भाइरस संक्रमित पहिचान भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार ६ जिल्लाका मानिसमा संक्रमण देखिएको हो। स्याङ्जामा ११ जना, बाग्लुङमा ६ जना, तनहुँमा ३ जना, नवलपरासीमा १ जना, लमजुङमा ३ जना, कास्कीमा १४ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये एक जना महिला हुन्। क्षयरोग उपचार केन्द्र पोखरा र…
काठमाडौं : प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यारत थप ९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। प्रहरी अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा थप ९ प्रहरीमा कोरोना पुष्टि भएको हो। 'थप ९ जनामा कोरोना पुष्टि भएको जानकारी आएको छ। उहाँहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरिरहेका छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले भने। यससँगै प्रहरी प्रधानकार्यालय नक्सालमा कार्यरत ४४ जनामा कोरोना पुष्टि भइसकेको छ। संचार,सवारी शाखा लगायतमा…
काठमाडौं : लकडाउन प्रभावित दैनिक ज्यालादारी मजदुरका लागि सजिलो मर्मत सेवाले ‘एसएमएस कोभिड रिलिफ फन्ड’ लन्च गरेको छ। सेवासँग साझेदार प्राविधिक एवम् मिस्त्रीहरूलाई सहयोग गर्नका लागि उक्त फन्ड ल्याइएको हो। सजिलो मर्मत सेवासँगको सहकार्य गर्दै आएका ६५ जना प्राविधिक यस फन्डबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। लकडाउनका कारण समस्यामा रहेका प्राविधिकहरूले आर्थिक सहायता पाउने छन्। एसएमएसले अप्ठ्यारोमा परेका प्राविधिकहरूलाई बिना धितो र…
काठमाडौः गृहमन्त्रालयले मास्क नलगाई हिंड्नेलाई कारबाही गर्न निर्देशन दिइसकेको छ। अहिले प्रत्येक जिल्लामा प्रहरीले मास्क नलगाई हिंड्नेलाई कारबाही गरिरहेका छन्। काठमाडौं उपत्यकाभित्र पनि कारबाही सुरु गरिएको छ। ललितपुर प्रहरीले सार्वजिकि स्थलमा मास्क नलगाई हिंड्नेलाई कारबाही सुरु गरेको छ। बुधवार मात्र ३८ जनालाई कारबाही गरेको प्रहरीले जानकारी दिएको छ। 'केही दिन माइकिङ गरेर जानकारी दिएका थियौं। त्यसपछि कारबाही गरेका हौं। कतिपय…
काठमाडौं : नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने बिहीवार बिहान १० बजे क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि ट्रिनिडाड एण्ड टोबागो प्रस्थान गर्दै छन्। उनी अहिले बिहान कोरियन एयरमार्फत कोरियाको सोल हुँदै त्यसतर्फ जानेछन्। लामिछानेका मेनेजर रमन शिवाकोटीका अनुसार उनी त्यहाँबाट अमेरिका ट्रान्जिट हुँदै अगस्ट १ मा ट्रिनिडाड एण्ड टोबागो पुग्नेछन्। आज बिहान एयरपोर्ट पुगेका लामिछाने अन्तर्राष्ट्रिय टर्मिनल अगाडि पीपीइमा देखिए। सीपीएलमा उनले यसपाला जमैका तहल्लाबाजबाट…
काठमाडौँ: राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोइरालाले शपथ ग्रहण कार्यक्रममा सामूहिकताको आधारमा परिषद्लाई अघि बढाउने प्रतिवद्धता जनाएका छन्। नेपाल सरकारले आफूलाई नयाँ जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै कोइरालाले खेलको भविष्य उज्वल बनाउन प्रयत्न गर्ने बताए। 'विगत वर्तमान होइन। वर्तमानले मात्रै भविष्य देखिन्छ। भविष्यका लागि परिवर्तन आवश्यक छ भन्ने हेतुले हाम्रा आगामी कार्यदिशा अघि बढ्नेछन्', उपाध्यक्ष कोइरालाले भने, 'एउटा बच्चा जन्मदै गर्दा उसको आमाले आफ्नो सन्तान खेलाडी होस् भन्ने सपना देख्ने…